wavs/out008.wav|1|एक ! के दलाइ लामासित कुरा मिलेन ? मिलेन महाराज भुटीहरूले जोडिने कुरा wavs/out009.wav|1|खोजेका छन् ! श्री पाँच महाराजा धिराज सुरेन्द्र विक्रम शाह देव र जङ्गबहादुरका जेष्ठपोत्र जगतजङ्गको सवाल जवाफ भइरहे wavs/out010.wav|1|हेको थियो। धर्मावतार भोटमा भएको यो पछिल्लो हुलढङ्गामा हाम्रा लासाका साउदहरूको एक करोड रुपियाँको धन wavs/out011.wav|1|माल नोक्सान भएको छ भनेर हामीले दलाई लामासित दाबी गरी पठाएका छौं । उनीहरू पाँच लाख भन्दा बढी हाल जना तिर्न wavs/out012.wav|1|मन्जुर गर्दैन । यसको सिधा मतलब हो हामीसित जोडि खोज्नु । जर्नल बम बहादुर र जर्नल धेर सम्शेर पनि wavs/out013.wav|1|राजसिंहासनको बायाँ पट्टि हात जोडेर खडा थिए । महाराजले फेरि बोले अस्ति सोमनाथ पनि भोटसित कुरा मि wavs/out014.wav|1|मिलेन छ भन्ने हाम्रा हजुरमा विन्दीपातमा आएको थियो । सोमनाथ दरबारभित्रको माहापण्डित थियो । संस्कृत र wavs/out015.wav|1|अङ्ग्रेजी दुबै भाषामा निपुन विद्वान भएकोले उसलाई जङ्गबहादुरसित युरोप भ्रमणमा जाने सौभाग्य मिलेको थियो । तर पारदए wavs/out016.wav|1|यसबाट घरफिर्ता आएपछि उसले जङ्गबहादुरलाई नेपालको राजनीतिक व्यवस्थामा सुधार गरेर बेलायतको संसदीय प्रणालीला wavs/out017.wav|1|लागु गर्न अनुरोध गर्‍यो । जङ्गबहादुरलाई पण्डितको सल्लाह बिलको मान पारेन र पहिला पटक पण्डितले खप्की पाएको दोष पाउँच पनि भएको हो । wavs/out018.wav|1|पटकमा उसलाई नेपालको राजगाज विषयमा चाक नलिनु भन्ने आदेश भएको थियो । तर त्यो आदेशको विपरीत सोमनाथ wavs/out019.wav|1|ले श्री पाँच सित सोझै लडाईँ सम्बन्धी विषयमा सम्पर्क राखेको व्यहोरा थाहा भएर अहिले जगत जङ्ग मन मनै सन् wavs/out020.wav|1|हित भए । भोटमा हाम्रा व्यापारी धेरै छैनन् महारानी भित्र कोठाबाट कुरा उठाएन् । कसरी त्यहाँ एक wavs/out021.wav|1|करोड धनमालको नक्सार हुन सक्दछ ? राजाले रानीको समर्थनमा बोले सोमनाथ भनाइ अनुसार भोटेसित हाम्रो wavs/out022.wav|1|एक करोडको दाबी उचित छैन रे । किनभने त्यसपटकको दाङामा पाँच लाख भन्दा बढी नोक्सान भएको छ भनेर हा wavs/out023.wav|1|हामीले भोट सरकारलाई प्रमाण दिन सक्ने कुनै आधारै फेला पर्न सकेका छैनौ रे । त्यहाँका हाम्रा व्यापारिकको नोक्सान wavs/out024.wav|1|भएको मूल्याङ्कनको आधारमा भन्दा ऐतिहासिक घटनालाई ध्यानमा राखेर हामीले भोट सरकारसित एक करोडको दाबी wavs/out025.wav|1|गर्नुपरेको हो महाराज। कुन इतिहास्य घटना ? धर्मावतार यसको कुरा लामो छ । सरकारबाट भन भन्ने wavs/out026.wav|1|एको हुन्छ भन्ने व्यक्त गर्छु । तर कामको विषयान्तर हुन लाग्यो । एक काममा हाजिर भएका थियौँ यहाँ अर्कै प्रसङ्ग उठयो । wavs/out027.wav|1|त्यहीबेला काठमाडौँ टुडिखेलमा ध्वंग ध्वंग तोप पड्केको आवाज सुनियो । भोलि तिब्बत रवाना हुने बीस हजार wavs/out028.wav|1|जार फौजी जवान भोटेबर्दीमा त्यहाँ सामेल थिए । अहिले ती राष्ट्रसेनालाई जङ्गबहादुरले निरीक्षण गर्ने कार्यक्रम भएकोले टु wavs/out029.wav|1|टुडिखेलमा उनको सलामी तोपद्वारा हुन लागेको त्यो आवाज थियो । उन्नाइस चोटी पड्कियो । त्यो सलामीमा उपस्थित wavs/out030.wav|1|हुनका निम्ति जगत जङ्गलाई टुडिखेल जानु अति जरुरी थियो । अधैर्य पाए राजालाई त्यही कुरा सङ्केत गर्ने हेतुले उनी छटपटी wavs/out031.wav|1|न लागे जगतजङ्ग बसेर भन्न । महाराजको आज्ञा मुताविक जगतजङ्ग इतिहास सुनाउन भुइँमा बस wavs/out032.wav|1|से। बम र धिरलाई पनि बस्न करै पर्‍यो । नेपालको मल्लकालीन मुद्रा तिब्बतको बजारमा प्रचलित थियो ती मुद् wavs/out033.wav|1|द्रा धेरै खियिसकेकाले श्री पाँच पृथ्वीनारायण शाहको पालामा नेपाली नयाँ मुद्रा तिब्बतको बजारमा चलाउन wavs/out034.wav|1|तिब्बतसित लेख बढी भयो तर तिब्बत सरकारले अनुमति दिएन । नेपाल र तिब्बतको बिचमा अनमान सुरु भयो । wavs/out035.wav|1|अठार सय छयालिस सन् पछि तिब्बतलाई आफ्नो लक्ष्य बनाई नेपाली फौज सेखा जोङ पुगेको थियो । प्राकृतिक wavs/out036.wav|1|सौन्दर्यले भारीपूर्ण भएको अत्यन्त रमणीय निकर्ष्यमाथि नेपालको राष्ट्रिय झण्डा फर फ़रिन थाल्यो । केही महिनापछि wavs/out037.wav|1|नेपाल र तिब्बतले शान्ति स्थापनाको लागि सम्झौता गरेँ । तर अर्को वर्ष तिब्बतले त्यो शान्ति सन्धि भङ्ग wavs/out038.wav|1|गर्यो। फेरि १८४८ सन् मा दोस्रो पटक नेपाली फौज लड्दै भोटभित्र पस्यो । तर अज्ज तिब्बत सरकारले त्येस wavs/out039.wav|1|सबै सन्धिलाई वास्तै नगरी हामीसित विपरीत आचन गरिरहेको छ । हामीले फेरि एकचोटि तिब्बतलाई पराजित गरेर सरकारको नाम wavs/out040.wav|1|गौअंकित भएको मुद्रा तिनीहरूको मुलुकमा नचलाई छाड्दैनौं । त्यहाँ बसोबास गरेका हाम्रा नेपाली प्रजालाई पनि त्यहाँको सरकारले wavs/out041.wav|1|थिचो मिचो गरेको हामी सहन सक्दैनौ। हामी नेपाली हौं । कोहीसँग डप्ने हाम्रो परम्परा छैन । सरकारको प्रथा wavs/out042.wav|1|प ठूलो छ। जो हुकुम भने । सोमनाथले तिब्बतसित युद्ध गर्ने बारे राजदम्पतिलाई उत्साहिन गराए wavs/out043.wav|1|को थियो । तर जगत जङ्गको गम्भीर तर्कपूर्ण‚ मर्मस्पर्सि लामो व्याख्याले राजारानीको मनमा परिवर्तन ल्यायो wavs/out044.wav|1|दुई महाराज कुमार तैलुग वीर विक्रम शाहदेव र नरेन्द्र विक्रम शाहदेव । यो एकैछिन अघि मात्र बाबुको साथमा विराजमान wavs/out045.wav|1|न हुन आएका थिए उनीहरू पनि प्रभावित भएझैं देखिए । भन् जगत जङ्ग‚ हामीबाट त्यस निम्ति के गरी बक्सनु पर्‍यो ? wavs/out046.wav|1|"तिब्बतलाई नजिती भएन ! महाराज जगत जुङ्गले बम र धिरलाई औल्याएरर निवेदन गरे, सरकारहरूबाट" wavs/out047.wav|1|"यी दुई जर्नेललाई बिदा बिदा बक्सिनु पर्‍यो । यहाँहरू भोट जान खटिएर भएको छ, भोलि बिहान सबै हिड्नु हुन्छ । बिदा हुन" wavs/out048.wav|1|बम र धिर उठे अनि जगत पनि उठे । बम बहादुर अहिले तँ र तेरु भाइ दुईजना मात्र जाने! wavs/out049.wav|1|रानीले बम र धिरको मुख हेरेर सोधिन् । प्रधानमन्त्रीका छोराको उपस्थिति भएको बेलामा राजारानीसित झट्ट wavs/out050.wav|1|अरु भारदारले सवाल जवाफ गर्ने प्रचलित चलन नभएकोले महारानीलाई उत्तर दिनका निम्ति बमले जगत जङ्गको मुखमा wavs/out051.wav|1|स्वीकृतिका निम्ति हेरे । जगत जङ्ग आफ्नै रानीसित बोल्न अग्र सर्माए। होइन सरकार हामीले भोटमाथि आक्रमण गर्ने wavs/out052.wav|1|ने सैनिक योजना बनाएका छौं । त्यसअनुसार जर्नेल बम बहादुर दस हजार फौजका साथ केरुङको बाटो गरी लासा आक्रमण wavs/out053.wav|1|गर्न अघि बढ्नुहुनेछ । जर्नेल धीर सम्शेर पनि त्यति नै फौज लिएर कुटीको बाटो गरी लासामाथि चढाई गर्दै हुनुहुन्छ । wavs/out054.wav|1|त्यही बेला फौजी निरीक्षणको काम सकेर जङ्गबहादुर त्यहाँ आइपुगे । उनलाई देख्नासाथ राजपरिवारसित बिदा भएर wavs/out055.wav|1|प्रस्थान गर्न लागिसकेका दुवै जर्नेल रोकिए ! सैनिक ढाँचाले उभिए । राजाले प्रधानमन्त्रीलाई देख्ने बित्ति wavs/out056.wav|1|"तेई शाहाज्यादीको विवाहको कुरा के भयो ? भनि सोधे । धर्मअवतार काशी नरेशका समाचार गएको छ ," wavs/out057.wav|1|उत्तर आइपुगेको छैन । जङ्ग बहादुरले विनयपूर्वक निवेदन गरे । युवराज त्रैलुक्कै उमेरमा कम भएतापनि wavs/out058.wav|1|बुद्धिमातिक सुत्थे । बहुतै होसियार । उनलाई राजाबाट त्यहाँ चलिरहेको प्रसङ्गको एक्कासि विषयान्तर भएको निको लागेर wavs/out059.wav|1|"न र परिस्थितिलाई सम्हाल्नको लागि बोले, जङ्गे यहाँको सुरक्षाको लागि के व्यवस्था छ ? सबै फौज भोटमा गए " wavs/out060.wav|1|गएपछि शत्रुलाई यहाँ नेपालमा हामला गर्न सजिलो हुन्छ । त्यो कुरा तैले याद गरेको छस कि छैन ? छु सरकार ! पैतिस wavs/out061.wav|1|हजार फौज यहाँ केन्द्रमा पूरा तालिम भएर जर्नल बखत्जनको मातहत तैनाथ भएको छ। लडाईँमा गएको फौजको wavs/out062.wav|1|"मद्दतको लागि जानुपर्‍यो भने तिनीहरू अघि बढ्छन् , नत्रभने यो फौज यही सुरक्षाको काम गरी बस्ने भएको छ । माखो जङ्ग पनि" wavs/out063.wav|1|धेरै परिवार होइन ? हो महाराज ! जङ्गबहादुरले आफ्ना भाइ भतिजालाई पहिलानै होम्न लागेको देखेर wavs/out064.wav|1|लडाइँदा चाँडै नै चम्किने लक्षण प्रष्ट भयो । अनि महारानीको दयालु हृदयमा तरासको भाँडा लुट्यो र गहभरि आँसु wavs/out065.wav|1|पर्यो । जगत जङ्गको भोलिका निम्ति टुडिखेलमा खटन पटन गर्ने थुप्रै काम बाँकी थियो । त्यसैले उनी पछि हट्दै wavs/out066.wav|1|श्री पाँच सुरेन्द्रको प्रताप बडोस । चिरायु रहुन हाम्रा राजा ! शत्रु नाश होस् ! कृति बढोस् श्री पाँचको । भन्दैमा wavs/out067.wav|1|"बाहिर निस्किए । माथि राजा रानीको आपसमा कानेखुसी चलिनै रहेको थियो । बम बहादुर , हामीबाट तलाई" wavs/out068.wav|1|के निकाय गरी बक्स्नु पर्‍यो ? बम बहादुरको सट्टा जङ्गबहादुरले श्री पाँचलाई उत्तर गरेँ । धिर सम्शेरको ठुलो जहान भएको wavs/out069.wav|1|बोले उसलाई घरमा अलिक मुस्किल छ । सरकारको जोर्निगा । बम बहादुरलाई श्री पाँचबाट प्राप्त हुन लागेको बक्सिस जंग wavs/out070.wav|1|बहादुरले गर्दा धीर सम्शेरको हातमा पर्नेभएको देखेर बमको सभाबुद्ध चित्त दुख्नु पर्ने थियो । भाइ भाइमा बैमनुष wavs/out071.wav|1|तर त्यहाँ त्यसो भएन । धीर सम्शेरलाई निगाय भएमा हामी सबैको कल्याण छ महाराज । बम बहादुरले पनि वा wavs/out072.wav|1|नेको इच्छा मुताविक धीरको निम्ति माग पेश गरेँ । धीर सम्शेरको घरेलु नाउँ सान्धानी भन्ने राजालाई विदित भएकोले त्यही wavs/out073.wav|1|"उपनामको सम्बोधन गरेर नरेशले सोधे , सान्धानी त्यसकेपछि सबै साना साना छन् कि ? विवाह योगी ठूला" wavs/out074.wav|1|पनि छन् ? वीर शमशेरलाई धेरै पटक देखेको जस्तो लाग्छ । त्यो लप्तन भई सकेको छ । धेरैको सट्टा जंगबहादु wavs/out075.wav|1|ले उत्तर दिए । राजारानीले फेरी आपसमा कानेखुसी गर्न लागे । धेरै बेर पछि महाराजले धीरको मुखमा दृष्टिएका wavs/out076.wav|1|"ले बोले , तैले यहाँ घरको केही धन्ना मान्नु पर्दैन । शत्रुमाथि विजय पाएस ! त लडाईँबाट फर्केर आएपछि" wavs/out077.wav|1|शाहजादीको विवाह वीर शमशेरसित गरिदिने हाम्रो विचार छ । वीर शमशेर र शाहजादीको विवाह हुने पक्का पक्कि wavs/out079.wav|1|पालामा सुसंगठित भएको सेना अब जङ्गबहादुरको प्रधानमन्त्रीत्वो कालमा आवश्यक देखिएन । यो ठुलो फौजलाई पाली राख्न पनि wavs/out080.wav|1|"आर्थिक दृष्टिकोणले लाभदायक नहुने भयो । त्यसलाई बिवर्सन गर्दा पनि पाल्टनमा विद्रोह हुने सम्भावना , यही समस्या हल गर्नको लागि" wavs/out081.wav|1|अघि जङ्गबहादुरले तिब्बतमाथि चढाए गरेर फौज मास्न खोजेका हुन् नत्र तिब्बतसित न्यू खोज्नु कुनै खास जरुरी थिएन । wavs/out082.wav|1|भन्ने हल्ला काठमाडौँमा फैलियो । लडाइएको विरोध हुँदा जङ्गबहादुरको पनि विरोध हुन थाल्यो । ब्रम्हपुत्र पार गरेर जङ्गबहादुर बेलायत wavs/out083.wav|1|"गएका हुनाले उनको जात गयो । अब उनलाई प्रधानमन्त्री मान्न हुन्न , भन्ने गाई गुई हाल्ला कट्टर धर्मावलम्बीहरूले गर्न थाले" wavs/out084.wav|1|बेलायतकी भिक्टोरिया महारानीले नेपालसित घनिष्ट मित्रता व्यक्त गर्ने अभिप्रायले जङ्गबहादुरसित स्नयपूर्वक wavs/out085.wav|1|"हात मिलाएकी थिइन् , संगै बसेकी थिइन् र ठट्टा मस्करी गरेकी थिइन् । जङ्गबहादुरले पनि महारानीलाई भक्तिपूर्वक" wavs/out086.wav|1|अभिवादन गर्नको लागि महारानीको हातमा चुम्मन गरेर सही सम्मान प्रकट गर्नु परेको थियो । यी दृश्य देख्ने जङ्गबहादुरका सा wavs/out087.wav|1|साथमा बेलायत गएका नेपालीले जङ्गबहादुर र भिक्टोरिया महारानीको बिचमा अवैध व्यवहार भएको शंका प्रकट गरेका थिए। wavs/out088.wav|1|त्यो निराधार शंकाको विषयलाई एक कान दुई कान गरेर मानिसले ठूलो निर्धात्मक प्रचारको रुपमा परिणत गरिदिए । फेरि महारा wavs/out089.wav|1|रानी भिक्टोरियाले जङ्गबहादुरलाई नाइट ग्रान्ड क्रस अफ द बाथ नामक उच्च पदक प्रदान गरेकी थिइन् । त्यो सर्वश्रेष्ठ wavs/out090.wav|1|उच्च पदकको गौरबशाली सुनामलाई पनि जङ्गबहादुरका विरोधीहरूले काठमाडौंमा यसरी भत्सनापूर्वक अनुवाद गरिदिए। wavs/out091.wav|1|"नाइट भने राती , बाथ माने स्थानकक्षमा , ग्रान्ड माने ठुलो आनन्दसित‚ क्रसमा"