|
audio_nepali_sentences_tts_0|1|करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाक |
|
audio_nepali_sentences_tts_1|1|ो मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए |
|
audio_nepali_sentences_tts_2|1|। त्यतिबेला पनि हाँडीखोलाबाट हेटौँडा आएको गैँडाले |
|
audio_nepali_sentences_tts_3|1|बजार क्षेत्रमै आतङ्क मच्चाएको थियो । बुधबार बिहान स |
|
audio_nepali_sentences_tts_4|1|्थानीय पशुपतिनाथ माविमा अध्ययन गर्न जाने विद्यार्थ |
|
audio_nepali_sentences_tts_5|1|ीलाई पनि गैँडाले आक्रमण गर्ने प्रयास गरेको थियो । म |
|
audio_nepali_sentences_tts_6|1|ङ्गलबार बेलुका लामीटारको जङ्गलबाट गाउँतिर प्रवेश ग |
|
audio_nepali_sentences_tts_7|1|र्दै गरेको जोडी गैँडा देखेको स्थानीयवासीले बताएका |
|
audio_nepali_sentences_tts_8|1|छन् । करिस्मा शर्माको हट फोटोसुट प्रकाशित मिति २० |
|
audio_nepali_sentences_tts_9|1| ७३, २८ पुस बिहीबार काठमाडौँ । करिस्मा शर्मा टेलिसिर |
|
audio_nepali_sentences_tts_10|1|ियल हेर्नेहरूबीचको चर्चित नाम हो । पछिल्लो पटक ‘ये |
|
audio_nepali_sentences_tts_11|1|हे मोहब्बते नामक चर्चित सिरियलकी मुख्य पात्र करिश |
|
audio_nepali_sentences_tts_12|1|्मा शर्माले कामुक फोटोसुट गराएकी छिन् । नीया शर्माल |
|
audio_nepali_sentences_tts_13|1|े हट फोटोसुट गरेलगत्तै उनले पनि यस्तो फोटो सुट गरे |
|
audio_nepali_sentences_tts_14|1|की हुन् । ये हे मोहब्बते सिरियलमा रैनाको भूमिकामा उ |
|
audio_nepali_sentences_tts_15|1|नी देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शे |
|
audio_nepali_sentences_tts_16|1|यर गरेकी छिन् । सिरियलमा मात्र देखा परेकी उनले फिल् |
|
audio_nepali_sentences_tts_17|1|म निर्माता निर्देशकको ध्यान तान्न यस्तो फोटो सुट ग |
|
audio_nepali_sentences_tts_18|1|राएको अनुमान गर्न सकिन्छ । पुसको अन्तिममा नगरपरिषद् |
|
audio_nepali_sentences_tts_19|1| को चटारो प्रकाशित मिति २०७३, २८ पुस बिहीबार काठम |
|
audio_nepali_sentences_tts_20|1|ाडौँ । पुस महिनाको अन्तिम दिनसम्म आइपुग्दा बल्ल भक् |
|
audio_nepali_sentences_tts_21|1|तपुरका नगरपालिकालाई नगरपरिषद्को चटारो लागेको छ । अह |
|
audio_nepali_sentences_tts_22|1|िले भक्तपुरकै नगरकोट नगरपालिकाले भने आफ्नो नगरपरिष |
|
audio_nepali_sentences_tts_23|1| द् सम्पन्न गरिसकेको छ । यसैगरी, सूर्यविनायक र चाँगु |
|
audio_nepali_sentences_tts_24|1|नारायण नगरपालिकाले बिहीबार (आज) नगरपरिषद् गर्दै छन |
|
audio_nepali_sentences_tts_25|1| ् । त्यस्तै, अन्य नगरपालिकाले नीति तथा कार्यक्रम पा |
|
audio_nepali_sentences_tts_26|1|रित गरिसकेकाले नगरपरिषद्को तयारी गरिरहेको जनाएका छ |
|
audio_nepali_sentences_tts_27|1| न् । यता, नगरकोट नगरपालिकाले भने जिल्लामा पहिलोपटक |
|
audio_nepali_sentences_tts_28|1|नगरपरिषद् सम्पन्न गरेको हो । नगरकोटले आगामी आर्थिक |
|
audio_nepali_sentences_tts_29|1|वर्ष २०७४ ०७५ का लागि कुल १२ करोड १९ लाख ६९ हजार र |
|
audio_nepali_sentences_tts_30|1|ुपैयाँको बजेट सार्वजनिक गरेको हो । सुन तस्करबारे छा |
|
audio_nepali_sentences_tts_31|1|नविन गर्न अधिकार सम्पन्न समिति बनाउन निर्देशन प्रक |
|
audio_nepali_sentences_tts_32|1| ाशित मिति २०७३, २८ पुस बिहीबार काठमाडौँ । कानूनअन |
|
audio_nepali_sentences_tts_33|1|ुसार विभागीय र अन्य आवश्यक कारबाही गर्ने व्यवस्था |
|
audio_nepali_sentences_tts_34|1|मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत |
|
audio_nepali_sentences_tts_35|1|गरेको छ । भरपर्दो चेकजाँचको व्यवस्था मिलाउन सम्बन् |
|
audio_nepali_sentences_tts_36|1|धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । २० प्र |
|
audio_nepali_sentences_tts_37|1|तिशत गाडीले पचास प्रतिशत प्रदुषण गरिरहेछन् प्रकाशि |
|
audio_nepali_sentences_tts_38|1| त मिति २०७३, २८ पुस बिहीबार काठमाडौँ । उपत्यकामा |
|
audio_nepali_sentences_tts_39|1|गुड्ने थोत्रा सवारीसाधनका कारण उपत्यकाको वायु प्रद |
|
audio_nepali_sentences_tts_40|1|ूषण अत्यधिक बढेको पाइएको छ । त्यसमा पनि २० प्रतिश |
|
audio_nepali_sentences_tts_41|1|तले सबैभन्दा बढी धूवाँ फालिरहेको उनले जानकारी दिए |
|
audio_nepali_sentences_tts_42|1| । पनि सकिन्छ । यसबीच, सवारीसाधनको संख्या लगभग तीनगुण |
|
audio_nepali_sentences_tts_43|1|वृद्धि भइसकेको यातायात विभागको तथ्यांकले देखाएको |
|
audio_nepali_sentences_tts_44|1|छ । सडकको बिग्रँदो अवस्था पनि प्रदूषण बढाउने कारक ब |
|
audio_nepali_sentences_tts_45|1|निरहेको उनीहरूको भनाइ रहेको अाजको राजधानी दैनिकमा |
|
audio_nepali_sentences_tts_46|1|सविन शर्माले समाचार लेखेका छन् । संशोधन फेल गराउन स |
|
audio_nepali_sentences_tts_47|1|त्तापक्ष साना घटकलार्इ फकाउँदै एमाले प्रकाशित मिति |
|
audio_nepali_sentences_tts_48|1| काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संविधान संश |
|
audio_nepali_sentences_tts_49|1|ोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै |
|
audio_nepali_sentences_tts_50|1|प्रक्रियामा विरोध गर्ने भएको छ । संशोधन विधेयक पारि |
|
audio_nepali_sentences_tts_51|1|त हुन नदिने रणनीतिमा एमाले छ । एमाले अध्यक्ष केपी ओ |
|
audio_nepali_sentences_tts_52|1|लीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक |
|
audio_nepali_sentences_tts_53|1|वार्तासमेत गरिसकेका छन् । निर्वाचनसँग जोडिएका विधे |
|
audio_nepali_sentences_tts_54|1|यक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ । बाट |
|
audio_nepali_sentences_tts_55|1|ोबाटै गायव हुन्छ अौषधी विकटमा चरम अभाब प्रकाशित मि |
|
audio_nepali_sentences_tts_56|1| ति २०७३, २८ पुस बिहीबार काठमाडौँ । जिल्ला स्वास्थ |
|
audio_nepali_sentences_tts_57|1|्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका ग |
|
audio_nepali_sentences_tts_58|1| ाउँमा पुर्याउन समस्या भएको मुगु, खत्याडका रतनबहादु |
|
audio_nepali_sentences_tts_59|1|र शाही बताउँछन् । उनी भन्छन् गाउँमा जहिल्यै औषधि |
|
audio_nepali_sentences_tts_60|1|को चरम अभाव हुन्छ सरकारले उपलब्ध गराएको निशुल्क औष |
|
audio_nepali_sentences_tts_61|1| धि त्यहाँ बिरलै पुग्ने गर्छ । जिल्लाको सोरुकोट, न |
|
audio_nepali_sentences_tts_62|1| ाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदर |
|
audio_nepali_sentences_tts_63|1|मुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग् |
|
audio_nepali_sentences_tts_64|1|ने समस्या देखिएको हो । पृथ्वी जयञ्तीः सरकारले उपेक् |
|
audio_nepali_sentences_tts_65|1|षा गरेपनि प्रहरीले दियो सलामी प्रकाशित मिति २०७३ |
|
audio_nepali_sentences_tts_66|1| , २८ पुस बिहीबार काठमाडौँ । उनीप्रति कृतज्ञता र भाव |
|
audio_nepali_sentences_tts_67|1|पूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । देशका विभिन्न |
|
audio_nepali_sentences_tts_68|1|भागमा पनि उनको सम्मानमा कार्यक्रमहरू आयोजना भएका छ |
|
audio_nepali_sentences_tts_69|1| न् । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय, कुन क्षेत |
|
audio_nepali_sentences_tts_70|1|्रीय र आञ्चलिक रूपमा दिने भन्ने निक्र्योल गरिनेसमे |
|
audio_nepali_sentences_tts_71|1|त मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । शिव सेना नेपा |
|
audio_nepali_sentences_tts_72|1|लले एक सय आठ मिटर लामो पुष्पहार अर्पण गरेको थियो । |
|
audio_nepali_sentences_tts_73|1| यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । महिलानै बलत्कार |
|
audio_nepali_sentences_tts_74|1| ी सात वर्ष कैद सजाय प्रकाशित मिति २०७३, २८ पुस ब |
|
audio_nepali_sentences_tts_75|1|िहीबार काठमाडौँ । सर्वोच्च अदालतले कानुनी इतिहासमा |
|
audio_nepali_sentences_tts_76|1|पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्र |
|
audio_nepali_sentences_tts_77|1|तिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवा |
|
audio_nepali_sentences_tts_78|1|सभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती कर |
|
audio_nepali_sentences_tts_79|1|णीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्र |
|
audio_nepali_sentences_tts_80|1|मा नयाँ आयाम थपेको हो । अदालतको ठहर अनुसार प्रतिवादी |
|
audio_nepali_sentences_tts_81|1|लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले |
|
audio_nepali_sentences_tts_82|1|सुनाएको छ । फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुन |
|
audio_nepali_sentences_tts_83|1|ा (नाम परिर्वतन) प्रेममा थिए । प्रेम सम्बन्ध अगाडि ब |
|
audio_nepali_sentences_tts_84|1|ढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए । दुवैको सल् |
|
audio_nepali_sentences_tts_85|1|लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न |
|
audio_nepali_sentences_tts_86|1|मोरङबाट सङ्खुवासभा पुगेका थिए । लाक्पा र यमुनाको यो |
|
audio_nepali_sentences_tts_87|1|जना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो । भोलिप |
|
audio_nepali_sentences_tts_88|1|ल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी |
|
audio_nepali_sentences_tts_89|1|हो । सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भय |
|
audio_nepali_sentences_tts_90|1|ो । शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उ |
|
audio_nepali_sentences_tts_91|1|नीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा च |
|
audio_nepali_sentences_tts_92|1|ल्यो । सर्वोच्चमा मुद्दा पुग्यो । यमुनाले मुद्दा जित |
|
audio_nepali_sentences_tts_93|1|ेकी छन् आजको गोरखापत्र दैनिकमा समाचार छ । प्रेमको ब |
|
audio_nepali_sentences_tts_94|1| ाधक श्रीमान बनेपछि प्रकाशित मिति २०७३, २८ |
|
audio_nepali_sentences_tts_95|1|पुस बिहीबार काठमाडौँ । रौतहट करुनियामा एक साताअघि |
|
audio_nepali_sentences_tts_96|1|भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेक |
|
audio_nepali_sentences_tts_97|1|ो छ । अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श |
|
audio_nepali_sentences_tts_98|1|्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले ज |
|
audio_nepali_sentences_tts_99|1|नाएको छ । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर |
|
audio_nepali_sentences_tts_100|1|फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी र |
|
audio_nepali_sentences_tts_101|1|ेटेर हत्या भएको थियो । साह कतार गएका बेला सकुन्तलाक |
|
audio_nepali_sentences_tts_102|1|ो पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको |
|
audio_nepali_sentences_tts_103|1|बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि |
|
audio_nepali_sentences_tts_104|1|प्रेम सम्बन्ध भएको बुझिएको छ । आजको नयाँ पत्रिका द |
|
audio_nepali_sentences_tts_105|1|ैनिकमा समाचार छ । साहको टाउकोमा फलामको रड प्रहार गर |
|
audio_nepali_sentences_tts_106|1|ी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जना |
|
audio_nepali_sentences_tts_107|1|एको छ । मन्त्रिपरिषद् विस्तारको तयारीः थापा र गच्छद |
|
audio_nepali_sentences_tts_108|1| ारलार्इ उपप्रधानमन्त्री प्रकाशित मिति २०७३, २८ प |
|
audio_nepali_sentences_tts_109|1|ुस बिहीबार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालल |
|
audio_nepali_sentences_tts_110|1|े फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । रा |
|
audio_nepali_sentences_tts_111|1|प्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक |
|
audio_nepali_sentences_tts_112|1|्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरका |
|
audio_nepali_sentences_tts_113|1|र विस्तारको तयारी भएको हो । संसदमा पेस भएको संविधान |
|
audio_nepali_sentences_tts_114|1|संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन ब |
|
audio_nepali_sentences_tts_115|1|नाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थाप |
|
audio_nepali_sentences_tts_116|1|ा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ् |
|
audio_nepali_sentences_tts_117|1|चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो । तर यस वि |
|
audio_nepali_sentences_tts_118|1|षयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन । मन् |
|
audio_nepali_sentences_tts_119|1|त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र |
|
audio_nepali_sentences_tts_120|1|कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विष |
|
audio_nepali_sentences_tts_121|1|यमा कुरा नमिलेको हो । आजको नयाँ पत्रिका दैनिकमा समा |
|
audio_nepali_sentences_tts_122|1|चार छ । प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा |
|
audio_nepali_sentences_tts_123|1|जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् |
|
audio_nepali_sentences_tts_124|1|। उनी माघ १ गते उन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भा |
|
audio_nepali_sentences_tts_125|1|ग लिन युएई जाँदै छन् । उपत्यकामा १५ वटा लुटपाटमा सं |
|
audio_nepali_sentences_tts_126|1| लग्न पक्राउ प्रकाशित मिति २०७३, २८ पुस बिहीबार क |
|
audio_nepali_sentences_tts_127|1|ाठमाडौँ । उपत्यकामा भएका शृंखलाबद्ध लुटपाटका घटनामा |
|
audio_nepali_sentences_tts_128|1|संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका टीका थापा मगर |
|
audio_nepali_sentences_tts_129|1|लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध |
|
audio_nepali_sentences_tts_130|1|महाशाखाले मगरलाई दक्षिण ढोकाबाट नियन्त्रणमा लिएको |
|
audio_nepali_sentences_tts_131|1|हो । उपत्यकामा भएका १५ वटा लुटपाटका घटनामा उनी संलग |
|
audio_nepali_sentences_tts_132|1| ्न रहेको प्रहरीको दाबी छ । नेपालको पर्यटन, जलविद्यु |
|
audio_nepali_sentences_tts_133|1|त र टेलिकममा लगानी गर्न कतार इच्छुक प्रकाशित मिति |
|
audio_nepali_sentences_tts_134|1| २०७३, २७ पुस बुधबार दोहा । कतारको भ्रमणमा रहनुभएक |
|
audio_nepali_sentences_tts_135|1|ा परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आज यहा्ँका |
|
audio_nepali_sentences_tts_136|1| अमिर, विदेश र श्रकमन्त्रीसँग भेटवार्ता गर्नुभएको |
|
audio_nepali_sentences_tts_137|1| छ । पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर् |
|
audio_nepali_sentences_tts_138|1|ने विषयमा कुराकानी र समझ्दारीहरु भएको थियो । विस्ता |
|
audio_nepali_sentences_tts_139|1|रका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भयो । सा |
|
audio_nepali_sentences_tts_140|1|थै अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा |
|
audio_nepali_sentences_tts_141|1|कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री डा मह |
|
audio_nepali_sentences_tts_142|1|तले स्वागत गर्नुभको थियो । त्यस अवसरमा मन्त्री डा म |
|
audio_nepali_sentences_tts_143|1|हतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर |
|
audio_nepali_sentences_tts_144|1|्नुभयो । उहाँ नेपाल आफू भ्रमण गर्न इच्छुक रहेको तथा |
|
audio_nepali_sentences_tts_145|1|नेपाली कामदारहरुको हकहितको लागि कतारले सधै विशेष |
|
audio_nepali_sentences_tts_146|1|ध्यान पुर्याउने बताउनुभयो । त्यस भेटका अवसरमा अमिर |
|
audio_nepali_sentences_tts_147|1|थानीले कतारमा कर्यरत नेपालीहरु परिश्रमी र इमान्दार |
|
audio_nepali_sentences_tts_148|1|रहेका भन्दै नेपालीको उच्च प्रशंसा गर्नुभएको थियो |
|
audio_nepali_sentences_tts_149|1|। त्यस अवसरमा मन्त्री डा महतले दक्ष जनशक्तिको रोजगा |
|
audio_nepali_sentences_tts_150|1|रीमा नेपालीको कोटा बढाउन गर्नुभ्रएको मागप्रति उहाँ |