ne
stringlengths 1
1.02k
| en
stringlengths 1
2.29k
|
---|---|
न्युयोर्क- ईस्ट भिलेज स्थित सबवे स्टेसनमा मंगलबार बेलुका स्थानिय समयानुसार पौने नौ बजेतिर न्युजर्सी निवासी कमला श्रेष्ठलाई एक अज्ञात ब्यक्तीले धकेलेर ट्रेन चल्ने ट्रयाकमा खसाल्दा घाईते भएकी छिन् । उनी कामबाट घर फर्कने क्रममा ट्रेन कुरी रहेको बेला कालो बर्णको कालो टिसर्ट र पाईन्ट लगाएको अन्दाजी २०-२२ बर्षको ब्यक्ती दौढदै उनी भएतिर आएर एक्कासी नबुझिने गरी केहि भन्दै जोडले धकेलेर फरार भएको उनको पारिवारिक सूत्रले बतायो । | Kamla Shreshtha, a resident of New Jersey, was hit by an unknown person at the New York-East Village subway station at around 9pm local time on Tuesday, when she was driving home from work and was pushed onto the train tracks. A man in his late 20s or early 20s, wearing a black T-shirt and paint, ran towards her and ran away, her family said. |
चित्रकार गोपाल चित्रकार | Painter Gopal Painter |
प्रसंग ४ : नायिकाले बनमा घाँस काट्न जानु र नायक सहरबाट घर आउने एउटै समय मिल्नु । नायिकाले गाईबस्तु धपाउँदै गीत गाउँदै जाँदा गीत सकिने बेलामा नायक नायिका आमने सामने हुनु । | Episode 4: The heroine goes to the forest to mow the grass and the hero comes home from the city at the same time. The heroine sings while the heroine sings while the heroine sings while the heroine sings. |
हामी जनमत संग्रहको सेरोफेरोमा मूलत: सांस्कृतिक सचेतनाको अभियानस्वरूप नेपाल संवत् संवत्सरको अवसरमा वर्षेनि भिंतुना जुलुस निकाल्थ्यौं । दलहरू निषेधित ती दिनमा त्यस्ता जनप्रदर्शनलाई राज्यसत्ताप्रति नागरिकको असहमति र सांकेतिक विरोधकै रूपमा बुझिन्थ्यो । | We held a wall march every year on the occasion of Nepal's Independence Day as part of a cultural awareness campaign at the end of the referendum. In those days when parties were banned, such demonstrations were seen as a sign of dissent and symbolic opposition to the state. |
दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग | Dal Singh Giri. Kalikot. At an altitude of about 4,219 meters above sea level, the Buddhist tourist destination of Badami, on the border of Kalikot district and Bajira district, is not only important for religious tourists, but also for its versatile beauty, including its versatile herbs, mountain animals and birds. |
नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासका लागि नयाँ जग्गा तथा भवन खरिद गर्ने प्रयास हुँदै नभएका भने होइनन्। दूतावास तथा नियोग यस्तो कार्यमा तातेका बेला या त परराष्ट्रले वास्ता गर्दैन या सरकारले नै चासो दिँदैन। चासो दिइहाले पनि यति ढिला प्रक्रिया सुरु हुन्छ की अन्त्यमा सफल हुन सक्दैन। | It is not as if there are no efforts to buy new land and buildings for the Nepali Embassy, Permanent Mission and Consulate General. When the Embassy and the Mission are busy with such work, either the foreign countries do not care or the government does not care. Even if interest is given, the process starts so slowly that it may not be successful in the end. |
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा चाहिँ पुन मतदान गराउनु पर्ने भएको छ। समानुपातिकतर्फको मतपेटिकामा एसिड हालिएकाले त्यहाँ २१ मंसीरमा समानुपातिकतर्फका लागि पुनःमतदान हुनेछ। | The elections will be held at the Ratna Nimavi polling station located in Banfikot village 5 of Rukum West and at the 12th Kattasaina polling station in Athibiskot Municipality. |
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन-आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौंको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनमा उनीहरूको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गरे । | Speaking at an event organised by the Madan Bhandari Memorial Preservation Committee at Suvidhanagar in Koteshwar, Kathmandu, on the occasion of the founding day of the Nepal Communist Party (NCP) and Madan-Ashrit Memorial Day, he said their ideological contribution to the communist movement was incomparable. |
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक... | Worldlink Communications Ltd, an Internet service provider, has for the first time offered practical experience and professional skills to students studying in colleges across the country. |
काठमाडौँ,३० कात्तिक । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ... | In order to commercialize agriculture and create employment opportunities, the <unk>Supari Zone along with rice and rubber in Jhapa is being promoted... |
मोबाइल सेवाको पहुँच १ सय ३५ प्रतिशत छ । इन्टरनेट सेवामा पहुँच बढ्दै गए पनि सेवा विस्तार गर्न निकै चुनौती पनि छन् । एप वेस्डमा रहेर भुक्तानीको कारोबार गर्न वर्तमान अवस्थामा सहज छैन । | Mobile access is at 135 percent, and while access to the Internet is increasing, there are challenges to expanding the service. |
जापान, अमेरिका, ब्राजिल,अष्ट्रेलिया, मुक्तिनाथ, गोर्खा, बागलुङ, देवघाटमा समेत प्रशिक्षण सञ्चालन भएको छ। आज देश बचाउ शान्ति कायम राखौं दुःखी, दरिद्र, अपा·, भोका ना·ालाई सहयोग गरौं भन्ने भावना हो। यसको संरक्षण हुनु नितान्त आवश्यक छ। | The training has been conducted in Japan, USA, Brazil, Australia, Muktinath, Gorkha, Bagalung, Deoghat. Today, the spirit of the country is to protect peace and help the poor, the poor, the poor, the hungry. |
नेपाली कांग्रेसले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा विभिन्न दाबी गरिएका छन् । तिमध्ये निम्न तीन दाबी सही छन्/छैनन् भनि साउथ एशिया चेकले जाँचेको छः | The Manifesto of the Nepali Congress for the 2014 Assembly of Representatives and the Provincial Assembly elections has made several claims, three of which have been verified by South Asia Check: |
काठमाडौं । भृकुटीमण्डप बाहिरको प्रदर्शनीमार्ग उम्मेदवारका पर्चा र पम्प्पेटले भरिएका छन् । | Kathmandu: Exhibition halls outside the Vrykuti Pavilion are filled with candidate pamphlets and pamphlets. |
भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । | The Prime Minister will also host a dinner in honour of Prime Minister Oli and the Nepalese delegation. During his visit, Prime Minister Oli will address the International Vaishali Day and Ho Chi Minh National Political Foundation and the Nepal-Vietnam Business Forum in Ha Nam Province. |
त्यसैले को व्यक्ति भन्ने कुरा अहिले नै आउँदैन । ” | So the question of who is a person doesn't come up right away. |
Subsets and Splits