text
stringlengths 69
1.44k
| ner
stringlengths 2
1.31k
|
---|---|
### Input:
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
Name entity extraction:### Response:
ऐश्वर्य Person
| [(6, 13, 'Person', 'ऐश्वर्य')] |
### Input:
७. राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
तर, यही सपनाको देश छाड्न दिनगन्ती गर्नेको पनि कमी छैन यहाँ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
यसपालीको दशैंमा आउदिन आमा आउला बरू तिहारमा।
Name entity extraction:### Response:
दशैं Date
| [(9, 13, 'Date', 'दशैं')] |
### Input:
कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताए।
Name entity extraction:### Response:
विराटनगर Location
साफ महिला फुटबल च्याम्पियनसीप Event
राई Person
फागुन Date
| [(18, 26, 'Location', 'विराटनगर'), (55, 84, 'Event', 'साफ महिला फुटबल च्याम्पियनसीप'), (182, 185, 'Person', 'राई'), (35, 40, 'Date', 'फागुन')] |
### Input:
सीताराम प्रविधिमा जानकार छन्।
Name entity extraction:### Response:
सीताराम Person
| [(0, 7, 'Person', 'सीताराम')] |
### Input:
घरमा टिम बनाएर क्रिकेट खेल्थे।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
नेपाली कांग्रेसकी सांसद मिनाक्षी झाले आमाको नामबाट नागरिकता लिन जाँदा बाबुको पहिचान चाहिने कुरा त बोल्दा पनि लाज हुने विषय भएको बताइन्।
Name entity extraction:### Response:
नेपाली कांग्रेस Organization
मिनाक्षी झा Person
| [(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (24, 35, 'Person', 'मिनाक्षी झा')] |
### Input:
साथै संघले वैदेशिक रोजगार विमाको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
मैले दैनिक ७ घण्टा बिताउँने ठाउँ,
Name entity extraction:### Response:
No entity | [] |
### Input:
विगत १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि नागरिक समाजले अपिल गरेको छ।
Name entity extraction:### Response:
१६ दिन Date
गोविन्द केसी Person
नागरिक समाज Organization
| [(5, 11, 'Date', '१६ दिन'), (27, 39, 'Person', 'गोविन्द केसी'), (60, 71, 'Organization', 'नागरिक समाज')] |
### Input:
सबै तस्बिर सौजन्यः नवीन प्राचीन
Name entity extraction:### Response:
नवीन प्राचीन Person
| [(19, 31, 'Person', 'नवीन प्राचीन')] |
### Input:
कार्यक्रममा गायक एवम् संगीतकार बाँस्कोटाले स्टेजमा गीत गाईरहँदा दर्शकहरू सीटबाट जुरूक जुरूक उठेर उनको छेउमै पुगेका थिए।
Name entity extraction:### Response:
बाँस्कोटा Person
| [(31, 40, 'Person', 'बाँस्कोटा')] |
### Input:
पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ।
Name entity extraction:### Response:
पाँच महिना Date
| [(69, 79, 'Date', 'पाँच महिना')] |
### Input:
कार्यक्रमको मूल्यांकनसमेत गर्न भ्याएका धेरै दर्शकहरूले यस प्रकारको कार्यक्रम फ्रस्टटाईम इन लवक भन्दै खुशी व्यक्त गरेका थिए।
Name entity extraction:### Response:
लवक Location
| [(91, 94, 'Location', 'लवक')] |
### Input:
प्रधानन्यायाधीश राणाबाट निगरानी सुरू, 'बेथिति' भएको भन्दै उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीश सरूवा
Name entity extraction:### Response:
राणा Person
उच्च अदालत जनकपुर Organization
| [(16, 20, 'Person', 'राणा'), (58, 75, 'Organization', 'उच्च अदालत जनकपुर')] |
### Input:
६ दिनयता धर्नामा बस्दै आएका उनीहरूले सोमबार बिहान सरकारविरूद्ध चर्को नाराबाजी लगाउँदै निषेधित क्षेत्र सिंहदरबारको मूलगेटतर्फ अघि बढ्न खोजेका थिए।
Name entity extraction:### Response:
६ दिन Date
सिंहदरबार Location
| [(0, 5, 'Date', '६ दिन'), (102, 111, 'Location', 'सिंहदरबार')] |
### Input:
नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्।
Name entity extraction:### Response:
नयाँ दिल्ली Location
ज्ञवाली Person
बिहीबार Date
भारत Location
| [(0, 11, 'Location', 'नयाँ दिल्ली'), (54, 61, 'Person', 'ज्ञवाली'), (62, 69, 'Date', 'बिहीबार'), (76, 80, 'Location', 'भारत')] |
### Input:
नितुले लाइसेन्सको परीक्षा जानिजानि नदिएर २० हजार जरिवाना तिरेको भने होइनन्।
Name entity extraction:### Response:
नितु Person
| [(0, 4, 'Person', 'नितु')] |
### Input:
रानीपोखरी संरक्षण अभियानमा लागेका केही अभियन्ताले भने मन्दिरको वास्तविक स्वरूप ग्रन्थकुट पनि नहुन सक्ने बताएका छन्।
Name entity extraction:### Response:
रानीपोखरी Location
| [(0, 9, 'Location', 'रानीपोखरी')] |
### Input:
उनले २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहोर्याए।
Name entity extraction:### Response:
२ वर्ष Date
| [(5, 11, 'Date', '२ वर्ष')] |
### Input:
केकसँगै काटिँदैछ संस्कृति
Name entity extraction:### Response:
No entity | [] |
### Input:
उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कहिल्यै ‘तँ’ नभनेको र लुगा धुन वा जुत्ता पालिस गर्न पनि नलगाएको दाबी गरे।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
त्यहाँबाट अर्को विमानले हामीलाई बेइजिङ पुर्याएको थियो।
Name entity extraction:### Response:
बेइजिङ Location
| [(32, 38, 'Location', 'बेइजिङ')] |
### Input:
जो जन्म जन्मान्तरसम्म मृगतृष्ण बनेर मेरो पछि लागिरहनेछन्!
Name entity extraction:### Response:
No entity | [] |
### Input:
नेकपाकी सांसद यशोदा सुवेदीले फेरि आफ्नो धारणा राख्न अनुमति मागिन्।
Name entity extraction:### Response:
नेकपा Organization
यशोदा सुवेदी Person
| [(0, 5, 'Organization', 'नेकपा'), (14, 26, 'Person', 'यशोदा सुवेदी')] |
### Input:
किनकी हाम्रो परिवारमा कोही डाक्टर थिएनन्,’ रसिदले भनेका छन्, ‘क्रिकेटर हुने मेरो लक्ष्य थिएन किनकी त्यतिबेला अफगानिस्तानमा क्रिकेटको कुनै भविष्य देखिन्नथ्यो।
Name entity extraction:### Response:
रसिद Person
अफगानिस्तान Location
| [(43, 47, 'Person', 'रसिद'), (109, 120, 'Location', 'अफगानिस्तान')] |
### Input:
सन् २००१ मा अलकायदाले अमेरिकाको ट्विनटावरमा आक्रमण गर्यो।
Name entity extraction:### Response:
सन् २००१ Date
अमेरिका Location
ट्विनटावर Location
| [(0, 8, 'Date', 'सन् २००१'), (22, 29, 'Location', 'अमेरिका'), (32, 41, 'Location', 'ट्विनटावर')] |
### Input:
मनको पीडा मुखमा नदेखाइ गगनचुम्बी भवन मुन्तीर र समुन्द्री छालमा तैरिएका केहि फोटा फेसबुकमा पोष्ट्याएको भरमा खुसीयाली जिन्दगीको भ्रम छर्नेहरू प्रसस्तै छन्।
Name entity extraction:### Response:
फेसबुक Organization
| [(81, 87, 'Organization', 'फेसबुक')] |
### Input:
नेपालसहित संसारभरका विद्यार्थी यहाँ अध्ययन गर्न आउँदा रहेछन्।
Name entity extraction:### Response:
नेपाल Location
| [(0, 5, 'Location', 'नेपाल')] |
### Input:
निजी स्वामित्वमा स्कुल सञ्चालन गर्न नदिने अवधारणा सार्वजनिक स्कुल सुधार्न भनेर ल्याइएको हो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
जुम्लाको सदरमुकाम खलंगामा उत्रँदा घाम लागेकै थियो।
Name entity extraction:### Response:
जुम्ला Location
खलंगा Location
| [(0, 6, 'Location', 'जुम्ला'), (18, 23, 'Location', 'खलंगा')] |
### Input:
उहाँले राखेका मागको निशाना अन्तै छ,’ बाँस्कोटाले भने।
Name entity extraction:### Response:
बाँस्कोटा Person
| [(37, 46, 'Person', 'बाँस्कोटा')] |
### Input:
करिब ८५ वर्ष वैवाहिक जीवन साथ बिताएका दम्पत्तीको कुनै सालको दसैं।
Name entity extraction:### Response:
८५ वर्ष Date
दसैं Event
| [(5, 12, 'Date', '८५ वर्ष'), (60, 64, 'Event', 'दसैं')] |
### Input:
जस्तो टेलिभीजनमा डरलाग्दा दृष्य, रगत दुर्घटना आदि।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
१) आजको मितिले ७२ घण्टा भित्र नेपाल सरकारले वार्ता समिति गठन गरी डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग जोडदार माग गर्दै सोका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ आफ्नो तर्फबाट नेपाल सरकारलाई दबाब दिने ।
Name entity extraction:### Response:
नेपाल सरकार Organization
गोविन्द के.सी Person
नेपाल सरकार Organization
नेपाल सरकार Organization
आज Date
७२ घण्टा Date
| [(32, 43, 'Organization', 'नेपाल सरकार'), (71, 84, 'Person', 'गोविन्द के.सी'), (120, 131, 'Organization', 'नेपाल सरकार'), (220, 231, 'Organization', 'नेपाल सरकार'), (5, 7, 'Date', 'आज'), (17, 25, 'Date', '७२ घण्टा')] |
### Input:
त्यसैगरी शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपालले रिद्धिसिद्धि सिमेन्टमा गुणस्तर शतप्रतिशत कायम गरिने बताउँदै छिट्टै सिमेन्टले उपभोक्ताको विश्वास जित्ने दावी गरे।
Name entity extraction:### Response:
शंकर ग्रुप Person
आनन्द नेपाल Person
रिद्धिसिद्धि सिमेन्ट Organization
| [(9, 19, 'Person', 'शंकर ग्रुप'), (41, 52, 'Person', 'आनन्द नेपाल'), (55, 75, 'Organization', 'रिद्धिसिद्धि सिमेन्ट')] |
### Input:
वाइड बडी खरिदमा मेरो कुनै संलग्नता छैन, अनुमानका भरमा नाम जोडियो : रवीन्द्र अधिकारी
Name entity extraction:### Response:
रवीन्द्र अधिकारी Person
| [(67, 83, 'Person', 'रवीन्द्र अधिकारी')] |
### Input:
गौतमले आमाको नामबाट स्थापित संस्था ‘हिमा स्मृति कोष’ तर्फबाट गाउँमा थुप्रै ठूला-साना कार्यक्रम चलाएका छन्।
Name entity extraction:### Response:
गौतम Person
| [(0, 4, 'Person', 'गौतम')] |
### Input:
तर, ट्राफिक नियम पालना प्रहरीको लागि गरिदिनुपर्ने जस्तो सोचाई आम मानिसमा रहेको पाइन्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
अमेजमानले नेपालका पर्यटकिय गन्तब्यहरुलाई संसारमा चिनाउने समेत काम गर्छ,' खड्काले भने।
Name entity extraction:### Response:
अमेजमान Organization
नेपाल Location
खड्का Person
| [(0, 7, 'Organization', 'अमेजमान'), (10, 15, 'Location', 'नेपाल'), (73, 78, 'Person', 'खड्का')] |
### Input:
अघिल्लो हप्ता मात्र म्यासच्युसेट्सकि सिनेटर एलिजाबेथ वारेनले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सुरु गरिसकेकी छिन ।
Name entity extraction:### Response:
अघिल्लो हप्ता Date
म्यासच्युसेट्स Location
एलिजाबेथ वारेन Person
| [(0, 13, 'Date', 'अघिल्लो हप्ता'), (20, 34, 'Location', 'म्यासच्युसेट्स'), (44, 58, 'Person', 'एलिजाबेथ वारेन')] |
### Input:
नेपालमा त्यही समय १५ सय बलात्कार र सात सय बढी बलात्कार प्रयासका उजुरी परेका छन्।
Name entity extraction:### Response:
नेपाल Location
| [(0, 5, 'Location', 'नेपाल')] |
### Input:
बौद्धको जुवा अखडाबाट २१ जना समातिए
Name entity extraction:### Response:
बौद्ध Location
| [(0, 5, 'Location', 'बौद्ध')] |
### Input:
स्कुलका प्रधानाध्यापक पराजुली भने निजी श्रोतबाट थुप्रै शिक्षकलाई तलब खुवाउनु परेकाले स्कुललाई मासिक ७० हजार रुपैयाँ घाटा परिरहेको सुनाउँछन्।
Name entity extraction:### Response:
पराजुली Person
| [(22, 29, 'Person', 'पराजुली')] |
### Input:
सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन्।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
उनी त हौसिइन् पो, ‘नेपालीमा पनि उल्था गर्ने हो, मेरो नेपाली भाषा सम्पादन गरिदिने मान्छेको खाँचो छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
थाइल्याण्ड, मलेसिया, युएइ, भुटान भियतनाममा कार्यालय विस्तार गरी त्यहाँको पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटक उता लैजाने योजना छ, खड्काले भने।
Name entity extraction:### Response:
थाइल्याण्ड Location
मलेसिया Location
युएइ Location
भुटान Location
भियतनाम Location
नेपाल Location
नेपाल Location
खड्का Person
| [(0, 10, 'Location', 'थाइल्याण्ड'), (12, 19, 'Location', 'मलेसिया'), (21, 25, 'Location', 'युएइ'), (27, 32, 'Location', 'भुटान'), (33, 40, 'Location', 'भियतनाम'), (80, 85, 'Location', 'नेपाल'), (96, 101, 'Location', 'नेपाल'), (131, 136, 'Person', 'खड्का')] |
### Input:
भएजति काठमाडौं उपत्यकाभित्रकै मेडिकल कलेजलाई ठिक्क छ।
Name entity extraction:### Response:
काठमाडौं Location
| [(6, 14, 'Location', 'काठमाडौं')] |
### Input:
उनी को हुन् भनेर अहिलेका पुस्तालाई चिनाउनुपर्दा फत्तेमानले गाएको ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिनँ’ गीत उनकै भाइ तीर्थराजले लेखेका हुन्।
Name entity extraction:### Response:
फत्तेमान Person
तीर्थराज Person
| [(48, 56, 'Person', 'फत्तेमान'), (128, 136, 'Person', 'तीर्थराज')] |
### Input:
सो बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न दिइएको छ भने बाँकी रहेको पाँच लाख एम्बुलेन्स खरिदका सोचन्द भैरव परिवारलाई दिने घोषणा गरेकी हुन्।
Name entity extraction:### Response:
कामधेनु माध्यमिक विद्यालय Organization
कृषि प्राविधिक विद्यालय Organization
सोचन्द भैरव Person
| [(42, 67, 'Organization', 'कामधेनु माध्यमिक विद्यालय'), (71, 94, 'Organization', 'कृषि प्राविधिक विद्यालय'), (159, 170, 'Person', 'सोचन्द भैरव')] |
### Input:
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए आगामी सात वर्षभित्र देशभरिका छ हजारभन्दा बढी निजी स्कुल बन्द हुनेछन्।
Name entity extraction:### Response:
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग Organization
सात वर्ष Date
| [(0, 32, 'Organization', 'उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग'), (88, 96, 'Date', 'सात वर्ष')] |
### Input:
मंगलबारको बैठकमा सत्तापक्षले विधेयक अघि बढाउने र प्रतिपक्षले चिकित्सा शिक्षा विधेयक र अस्पतालको मागमा विरोध गर्ने भएका छन्।
Name entity extraction:### Response:
मंगलबार Date
| [(0, 7, 'Date', 'मंगलबार')] |
### Input:
पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे।
Name entity extraction:### Response:
पुस मसान्त Date
| [(35, 45, 'Date', 'पुस मसान्त')] |
### Input:
‘खोइ त, तपाईंकै कुनचाहिँ गीतमा हो दरौंदी खोला मर्स्याङ्दीमा मिसिएको कुरा लेख्नुभएको छ रे!’ पेमलाले बताइछन्, ‘त्यो गीत गाउनुअघि एकपटक त्यो मिसिएको ठाउँको दृश्य र आवाज बुझेर आउँछु भन्दै उतै जानुभएको छ।
Name entity extraction:### Response:
दरौंदी खोला Location
मर्स्याङ्दी Location
पेमला Person
| [(34, 45, 'Location', 'दरौंदी खोला'), (46, 57, 'Location', 'मर्स्याङ्दी'), (91, 96, 'Person', 'पेमला')] |
### Input:
पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीलाई छिटो सपथ खुवाउनु पर्ने माग गरेका थिए।
Name entity extraction:### Response:
पुस ११ Date
राजपा Organization
राजेन्द्र महतो Person
चौधरी Person
| [(0, 6, 'Date', 'पुस ११'), (53, 58, 'Organization', 'राजपा'), (80, 94, 'Person', 'राजेन्द्र महतो'), (97, 102, 'Person', 'चौधरी')] |
### Input:
परामर्श छलफलमा प्रतिपक्ष तर्फबाट संसदीय दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल सहभागी थिए।
Name entity extraction:### Response:
विजयकुमार गच्छदार Person
बालकृष्ण खाँड Person
पुष्पा भुषाल Person
| [(52, 69, 'Person', 'विजयकुमार गच्छदार'), (84, 97, 'Person', 'बालकृष्ण खाँड'), (106, 118, 'Person', 'पुष्पा भुषाल')] |
### Input:
समूह 'ए' मा रहेको नेपालले युएईपछि समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ।
Name entity extraction:### Response:
बुधबार Date
नेपाल Organization
युएई Organization
थाइल्याण्ड Organization
| [(58, 64, 'Date', 'बुधबार'), (18, 23, 'Organization', 'नेपाल'), (26, 30, 'Organization', 'युएई'), (65, 75, 'Organization', 'थाइल्याण्ड')] |
### Input:
अहिले त हाम्रो बिजोग फेरि सुरु भइसकेको थियो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
त्यही विधेयकमा सरकारले आफूसँगको सम्झौताविपरीतका प्रावधान समावेश गरेको भन्दै डाक्टर गोविन्द केसी सोह्रौं अनसनमा छन्।
Name entity extraction:### Response:
गोविन्द केसी Person
| [(83, 95, 'Person', 'गोविन्द केसी')] |
### Input:
म्याग्दीको बेनी आक्रमण गरेर फर्किएका जनमुक्ति सेनाको स्वागतमा कार्यक्रम भइरहेको थियो।
Name entity extraction:### Response:
म्याग्दी Location
बेनी Location
| [(0, 8, 'Location', 'म्याग्दी'), (11, 15, 'Location', 'बेनी')] |
### Input:
यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए।
Name entity extraction:### Response:
तिब्बत Location
पाहसपा Person
शाक्या गुम्बा Location
| [(5, 11, 'Location', 'तिब्बत'), (21, 27, 'Person', 'पाहसपा'), (36, 49, 'Location', 'शाक्या गुम्बा')] |
### Input:
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार साँझ होटल याक एन्ड यतिमा भएको मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता भएको हो।
Name entity extraction:### Response:
प्रदीपकुमार ज्ञवाली Person
होटल याक एन्ड यति Organization
| [(18, 37, 'Person', 'प्रदीपकुमार ज्ञवाली'), (74, 91, 'Organization', 'होटल याक एन्ड यति')] |
### Input:
प्रतिस्पर्धाका लागि समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषय समेटिएका छन्।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
हेमराज बिसी सिनेमाका निर्देशक हुन्।
Name entity extraction:### Response:
हेमराज बिसी Person
| [(0, 11, 'Person', 'हेमराज बिसी')] |
### Input:
जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
नसिंङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थियो।
Name entity extraction:### Response:
पौडेल Person
| [(77, 82, 'Person', 'पौडेल')] |
### Input:
बाँस्कोटाले थपे, ‘अर्को पटकदेखि यो पनि सुधार गरिनेछ।
Name entity extraction:### Response:
बाँस्कोटा Person
| [(0, 9, 'Person', 'बाँस्कोटा')] |
### Input:
'आयोगले बल्लबल्ल ४५ दरबन्दी सिफारिस गरिदिएको थियो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
त्यहाँ सानो–ठूलो हरेक कारोबार डिजिटल पद्धतिबाटै हुन्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
महानगरको ढिलासुस्तीले झन् झन् हालत खस्किँदै छ,’ सम्पदाविद् तिवारीले सेतोपाटीसँग भने, ‘पुनर्निर्माण छिट्टै गर्ने हो भने उपभोक्ता मोडलमा जाँदा राम्रो हुन्छ।
Name entity extraction:### Response:
तिवारी Person
सेतोपाटी Organization
| [(59, 65, 'Person', 'तिवारी'), (68, 76, 'Organization', 'सेतोपाटी')] |
### Input:
संचय कोषले निगमसँग बैंक स्टेटमेन्ट माग गरेको छ।
Name entity extraction:### Response:
संचय कोष Organization
| [(0, 8, 'Organization', 'संचय कोष')] |
### Input:
प्रालिका अध्यक्ष विजय श्रेष्ठले आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्नका लागि अब युवा वर्गले साना तथा मझौला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए।
Name entity extraction:### Response:
विजय श्रेष्ठ Person
| [(17, 29, 'Person', 'विजय श्रेष्ठ')] |
### Input:
छोङहाङ राई भनेर चिनेने सन्तोसलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धरान-१७ धनकुटे रोडबाट पक्राउ गरेको हो।
Name entity extraction:### Response:
छोङहाङ राई Person
सन्तोस Person
धनकुटे रोड Location
केन्द्रीय अनुसन्धान ब्यूरो Organization
धरान Location
| [(0, 10, 'Person', 'छोङहाङ राई'), (23, 29, 'Person', 'सन्तोस'), (77, 87, 'Location', 'धनकुटे रोड'), (33, 59, 'Organization', 'केन्द्रीय अनुसन्धान ब्यूरो'), (69, 73, 'Location', 'धरान')] |
### Input:
एक मिनेट लामो भिडियोलाई विजेताले आफ्नो फेसबुक पृष्ठमा पोस्ट गर्नुपर्नेछ ।
Name entity extraction:### Response:
फेसबुक Organization
| [(39, 45, 'Organization', 'फेसबुक')] |
### Input:
‘म गायक होइन, तर सधैं गुन्गुनाउँदै लेख्छु,’ उनले भने, ‘संगीतमा सुर र बेसुर ठम्याउन सक्छु।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
उनी त्यसै मुलुकका अर्का विश्वप्रसिद्ध विद्वान गुसेप तुच्चीकै समूहमा नेपाल आएका थिए।
Name entity extraction:### Response:
नेपाल Location
| [(68, 73, 'Location', 'नेपाल')] |
### Input:
अफगानिस्तान भनेपछि धेरैका दिमागमा गृहयुद्ध, आत्मघाती हमला, तबाही र तालिबानको तस्बिर आउँछ।
Name entity extraction:### Response:
अफगानिस्तान Location
| [(0, 11, 'Location', 'अफगानिस्तान')] |
### Input:
योसँगै अर्को प्रश्न उठ्छ— विरोध र बहसप्रति किन यति धेरै अनुदार छ यो सरकार?
Name entity extraction:### Response:
No entity | [] |
### Input:
गएरातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ।
Name entity extraction:### Response:
गएराति Date
काठमाडौं Location
| [(0, 6, 'Date', 'गएराति'), (33, 41, 'Location', 'काठमाडौं')] |
### Input:
४७) शिक्षकहरूलाई माघदेखि नै बैंकिंग प्रणाली भित्र ल्याउने प्रक्रिया शुरु भइसकेको छ ।
Name entity extraction:### Response:
माघ Date
| [(17, 20, 'Date', 'माघ')] |
### Input:
पारि गयौं।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
मुक्तिश्री सिमेन्टका नाममा आएको पैसा फुकुवा गर्न संचालक अजयराज सुमार्गीले मागेको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
Name entity extraction:### Response:
मुक्तिश्री सिमेन्ट Organization
अजयराज सुमार्गी Person
सर्वोच्च अदालत Organization
| [(0, 18, 'Organization', 'मुक्तिश्री सिमेन्ट'), (56, 71, 'Person', 'अजयराज सुमार्गी'), (90, 104, 'Organization', 'सर्वोच्च अदालत')] |
### Input:
फर्केर कर्णाली पारि हेरें।
Name entity extraction:### Response:
कर्णाली Location
| [(7, 14, 'Location', 'कर्णाली')] |
### Input:
‘स्थानीय तहको चुनाव भयो, बाटो पिच गर्ने हल्ला कहिलेकाहीँ सुनिन्छ, काम भएको छैन,’ दमक-३ ढुकुरपानीका स्थानीय पर्शुराम दाहाल भन्छन्, ‘ट्रिपर गुड्दा खपिनसक्नु धुलो उड्छ।
Name entity extraction:### Response:
ढुकुरपानी Location
पर्शुराम दाहाल Person
| [(87, 96, 'Location', 'ढुकुरपानी'), (107, 121, 'Person', 'पर्शुराम दाहाल')] |
### Input:
त्यो प्रदर्शनी त्यस रूपमा सफल भएपछि सबैभन्दा बढी त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी खुसी भएका थिए।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
घरै नआउने बानीले एकचोटि 'हाछेथूले त बाहिर केटी राखेको छ' भनेर कसैले श्रीमती बिजुलाई सुनाइदिएछ।
Name entity extraction:### Response:
हाछेथू Person
बिजु Person
| [(25, 31, 'Person', 'हाछेथू'), (76, 80, 'Person', 'बिजु')] |
### Input:
बिनोद कुमार दास (प्रशिक्षक)
Name entity extraction:### Response:
बिनोद कुमार दास Person
| [(0, 15, 'Person', 'बिनोद कुमार दास')] |
### Input:
संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य, नेता मुमाराम खनाललगायत अगाडि बसे।
Name entity extraction:### Response:
रवीन्द्र मिश्र Person
सूर्यराज आचार्य Person
मुमाराम खनाल Person
| [(7, 21, 'Person', 'रवीन्द्र मिश्र'), (32, 47, 'Person', 'सूर्यराज आचार्य'), (54, 66, 'Person', 'मुमाराम खनाल')] |
### Input:
रामवीरका चुनावी कमाण्डर भन्छन्- वामदेवका लागि कसरी भोट माग्नु?
Name entity extraction:### Response:
रामवीर Person
वामदेव Person
| [(0, 6, 'Person', 'रामवीर'), (32, 38, 'Person', 'वामदेव')] |
### Input:
सोही समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
Name entity extraction:### Response:
शशी श्रेष्ठ Person
| [(87, 98, 'Person', 'शशी श्रेष्ठ')] |
### Input:
त्यसमाथि सत्ताधारी दलले हिजो चुनाव बेला बिजुलीको गतिमा समृद्धि ल्याउने बाचा जो गरेको थियो।
Name entity extraction:### Response:
हिजो Date
| [(24, 28, 'Date', 'हिजो')] |
### Input:
सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो।
Name entity extraction:### Response:
सन् २०१३ Date
थाइल्याण्ड Location
एसीसी उमन्स च्याम्पियनसिप Event
नेपाल Location
| [(0, 8, 'Date', 'सन् २०१३'), (12, 22, 'Location', 'थाइल्याण्ड'), (30, 55, 'Event', 'एसीसी उमन्स च्याम्पियनसिप'), (58, 63, 'Location', 'नेपाल')] |
### Input:
हामीकहाँ भने दुई वर्षमा तीन जनाको ज्यान गइसक्दा पनि सम्बन्धित निकाय जिम्मेवारी लिँदैन।
Name entity extraction:### Response:
दुई वर्ष Date
| [(13, 21, 'Date', 'दुई वर्ष')] |
### Input:
नाफा तिनैलाई भयो यसको फाइदा कृषक र गाउँका मान्छेले पाएनन्,’ थापाले भने,‘त्यही नाफाबाट यो भ्रमण भइरहेको छ।
Name entity extraction:### Response:
थापा Person
| [(60, 64, 'Person', 'थापा')] |
### Input:
सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
सिनेमामा उनीसँगे हेली बैरी, लउरेन्स फिसबोर्न, एन्जेलिका हुस्टन, इयान म्याकसेन, मार्क डकास्कोस, एसिया केट डिलोन, लेन्स रेडिक, सेड टागोइ, जेरोमी फ्लाइन, जेसन मानजुकास, टोबिस सेगल तथा बोबन मारानजोभिकको अभिनय रहेको छ।
Name entity extraction:### Response:
हेली बैरी Person
लउरेन्स फिसबोर्न, Person
एन्जेलिका हुस्टन Person
इयान म्याकसेन Person
मार्क डकास्कोस Person
एसिया केट डिलोन Person
लेन्स रेडिक Person
सेड टागोइ Person
जेरोमी फ्लाइन Person
जेसन मानजुकास Person
टोबिस सेगल Person
बोबन मारानजोभिक Person
| [(17, 26, 'Person', 'हेली बैरी'), (28, 45, 'Person', 'लउरेन्स फिसबोर्न,'), (46, 62, 'Person', 'एन्जेलिका हुस्टन'), (64, 77, 'Person', 'इयान म्याकसेन'), (79, 93, 'Person', 'मार्क डकास्कोस'), (95, 110, 'Person', 'एसिया केट डिलोन'), (112, 123, 'Person', 'लेन्स रेडिक'), (125, 134, 'Person', 'सेड टागोइ'), (136, 149, 'Person', 'जेरोमी फ्लाइन'), (151, 164, 'Person', 'जेसन मानजुकास'), (166, 176, 'Person', 'टोबिस सेगल'), (181, 196, 'Person', 'बोबन मारानजोभिक')] |
### Input:
संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वययमा आधारित हुने उल्लेख छ ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
तर, प्राधिकरणले भने न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै रोकिरहेको छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्न चाहे कुनै समस्या नरहेको टिप्पणी गर्दै कांग्रेस नेता सिटौलाले सरकार बलियो भए पनि सरकारकै कारण देश र जनता कमजोर भएको टिप्पणी गरे।
Name entity extraction:### Response:
सिटौला Person
| [(107, 113, 'Person', 'सिटौला')] |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.