audio audioduration (s) 1.4 13.8 | sentence stringlengths 11 170 | path stringlengths 63 63 |
|---|---|---|
दीपा धामीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0119737288.wav | |
डिग्रा देवीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0461984530.wav | |
टेकबहादुर ऐरको जन्म सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0576399736.wav | |
सुमन शेखरमानन्धर नेपालको कृषि अर्थविद् तथा गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0707220145.wav | |
आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक शिव शंकर मानन्धरलाई मानिन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0838627393.wav | |
नेपाली सङ्गीतमा पुर्याएको योगदानका लागि सङ्गीत उद्योगले सम्झिरहनु पर्ने एउटा नामकोइलीदेवी हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_1082186644.wav | |
रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश निकै लोकप्रिय थिए | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_1139532706.wav | |
प्रकाश श्रेष्ठ आधुनिक नेपाली गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2044831682.wav | |
सेते नेपाली श्रोतामाझ भिजेका गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2658340102.wav | |
शान्ति धामी एक लोकप्रिय लोक गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2670176669.wav | |
गोपिसिंह नेपालीको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2764563824.wav | |
बेनीमाधव भट्टको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2784581247.wav | |
जगदिश समाल नेपाली आधुनिक तथा गजल गायक हुन | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2857262530.wav | |
गोपाल बिस्टको जन्म सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2907711643.wav | |
बिद्या तिमिल्सिनाको जन्म सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3000024878.wav | |
बिमला बुढाको जन्म सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3178538388.wav | |
कुमार बस्नेत नेपालका लोकप्रिय लोक गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3696950667.wav | |
चाँदनी मल्लको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3756247064.wav | |
सबिन राई नेपाली पप गायक तथा संगीतकार हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3863885031.wav | |
गणेशबहादुर सिंहको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_4633570599.wav | |
सबिता भट्टले सुदूरपश्चिमका गीतहरू गाएकी छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_5936619539.wav | |
नारायण बिस्टको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_5963754000.wav | |
दुर्गादेवी जोशीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6050104400.wav | |
गोरखबहादुर थापाको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6075003542.wav | |
पाण्डव सुनुवारले नेपाली साङ्गीतिक दुनियाँमा हत्तपत्त नमेटिने पहिचान मात्र बनाएका थिएनन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6318800215.wav | |
झंकर साउदको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6957160770.wav | |
मोहन बजुलिया देउडा गीतका प्रखर गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7059288409.wav | |
गणेश बमको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7074678628.wav | |
यस क्षेत्रमा राजेन्द्रबहादुर थापाको योगदान अद्वितीय छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7121600053.wav | |
मनोरथ खडायतको जन्म सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7147057872.wav | |
डिल्लीराज फुलाराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7211607717.wav | |
निमराज ओझाको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7263933785.wav | |
जयभक्त जोशीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7375603014.wav | |
शीर्षक राखेका रहेछन् सन्तोष शर्माले | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7605572831.wav | |
नन्दसिंह धामीको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7843539751.wav | |
नन्दकृष्ण जोशी देउडा गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7944550785.wav | |
राजु नेपालीका गीति एल्बमहरू निकै लोकप्रिय छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_8169062440.wav | |
नृप स्वारको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_8444696734.wav | |
देउडा गायक मान बहादुर केसीको कठै दैव तलाई एल्बम बजारमा आउँदै छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9071871190.wav | |
पदमबहादुर रोकायाको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9113827113.wav | |
गायक रामकृष्ण ढकाल यिनलाई आफ्नो गडफादर मान्दछन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9132039389.wav | |
डबल बोहराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9284332098.wav | |
मित्रसेन थापा मगर जन्मँदा उनका बाबु फर्स्ट गोरखा राइफल्समा कार्यरत थिए | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9660145870.wav | |
नवीन भट्टराई नेपाली पप गायनमा ख्याति कमाएका गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9678022366.wav | |
रत्ना जोशीको नाम साङ्गीतिक क्षेत्रमा निकै लोकप्रिय छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9856286890.wav | |
शैलेन्द्र मोहन प्रधान बाबु सङ्गीत संयोजक हुन् र उहाँको जन्म हेटौँडाको स्कुल रोडमा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9867218411.wav | |
यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9885710280.wav | |
सुवि शाहद्वारा सङ्कलित धादिङको पञ्चैबाजाको धुन रेडियो नेपालबाट विजयादशमीभर बजाइन्थ्यो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9939583579.wav | |
मनोहरराम दमाईको जन्म सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9950286014.wav | |
तिला जुम्ला जिल्लाको पूर्वी भागबाट पश्चिम हुँदै कालिकोट जिल्लामा प्रवेश गरी सेरीगाड नजिकै कर्णालीमा मिसिन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0766374282.wav | |
सुदिप बुक्स एन्ड स्टेसनरीलाई बेचेर उनले अर्को पसल सुरु गरे | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0816115484.wav | |
सुर्खेत जुम्ला सडक यो गाउँबाटै जान्छ यो गाउँलाई पिपलकोटको मुख्य व्यापारिक स्थानमा लिन सकिन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0964661420.wav | |
तेह्रथुम जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामीहरू इलामतिर झर्न थालेका छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0976640363.wav | |
पोखरा फेवा ताल आसपासको क्षेत्रमा यो वनस्पति प्रशस्तमात्रामा पाइन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_1353776465.wav | |
अर्थोपेडीक अस्पतालको हालको विवरण र विगतको विवरणमा निकै विभन्नता आएको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_1731098563.wav | |
चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी चवन्न सालदेखि सञ्चालनमा आइरहेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_2244138368.wav | |
करिब तीस हजार मानिसहरू मारिए पचास हजार व्यक्ति गिरफ्तार भए हजारौँले कालापानीको सजाय पाए | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_3326495973.wav | |
सौर्य अन्तर्राष्ट्रिय उच्च माध्यमिक विद्यालय र कलेजको विगत त्यति राम्रो छैन तर वर्तमानमा निकै प्रगति गरेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_3759375127.wav | |
गण्डगी नदी नेपालको मध्य क्षेत्रमा बग्ने धेरै नदीहरू मिलेर बन्ने नदीको नाम हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4038945255.wav | |
दुई हजार उनान्सत्तरी पौष अट्ठाइस गतेबाट माघ छ गतेसम्म बढैया तालमाघी तथा कृषि महोत्सवको आयोजना गरेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4559349270.wav | |
शीतल बुक्स एन्ड स्टेसनरी सेन्टरले धेरै पुराना पुस्तकहरू स्कुलको पुस्तकालयलाई अनुदान स्वरूप प्रदान गरेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4618089463.wav | |
भरतपुर सहर नेपालको मध्य क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण सहर हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4751807651.wav | |
दाहाल सुरुवातदेखि नै द काठमाडौँ किचन नामक नेपाली रेस्टुराँ चलाउनु हुन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4905013597.wav | |
कबाबका पारखीहरूले घर ए कबाबमा जानु सबैभन्दा राम्रो हुन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5158477137.wav | |
गाईघाटमा अवस्थित त्रियोग उच्च माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दे कार्यक्रमको आयोजना गरियो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5326639197.wav | |
ज्ञानकुन्ज उच्च माध्यमिक विद्यालय र कलेजमा धेरै विद्यार्थीको भिड लाग्नाले आफ्नो क्षमता बढाउनु पर्ने भएको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5380400568.wav | |
पूर्वाञ्चल विश्वविद्यालय नेपालको पूर्व क्षेत्रमा अवस्थित एउटा विश्वविद्यालय हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5584542821.wav | |
सुविधा सम्पन्न व्यापारिक कम्लेक्स तथा मलहरू खुल्ने क्रम बढ्दो छ यही क्रममा दरबारमार्गस्थित राइजिङ मल खुलेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_6656084051.wav | |
सहिद स्मारक कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्दै आएका छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_6773461444.wav | |
कुमारी बैङ्क लिमिटेडले नायब प्रमुख कार्मचारी अधिकृतमा राजिव गिरीलाई नियुक्त गरेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7088220977.wav | |
क्रसओभर नेपालले आफ्नो साधारण सभा गत महिनाको पन्ध्र गते सम्पन्न गरेको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7151562621.wav | |
यो बाटो दक्षिण पश्चिम दिशातिर मोडिन्छ र चितवन नवलपरासी जिल्लाको सिमानाबाट भारत छिर्दछ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7189052277.wav | |
पूर्वाञ्चलका पहाडी क्षेत्रका जनताका लागि धनकुटा अस्पताल नै एउटा विकल्प हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7794093052.wav | |
गुँदे ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8183720007.wav | |
नेपालको पुरानामध्ये एउटा व्यावसायिक सहर धरान हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8303673924.wav | |
क्यानबराको प्रमुख बजार सिटी सेन्टर हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8671851523.wav | |
मसालेदार खाना रुचाउनेहरूले चिली बार एन्ड भोजनालयमा जानु उत्तम हुन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8694410705.wav | |
सुन्दरी गाउँ पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाको उत्तरी भागमा अवस्थित छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8753376916.wav | |
कप्तान यज्ञबहादुरलाई दुई हजार एकतिस साल मङ्सिर छब्बिस गतेका दिन कमला नदीको किनारामा लगेर फाँसी दिइयो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9497646917.wav | |
सेन्टरपोइन्ट नेटवर्क पनि अन्य कम्पनीहरूसँग मिलेर धेरै किसिमका कार्यहरू गर्दै आएको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9642724626.wav | |
सिन्धुलीमा कमलामाई तथा गाईघाटमा त्रियुगा जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी घुर्मी भिमान लगायतका बजारसमेत छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9885544741.wav | |
बिरेन्द्र जोहारीलको विशेष सूचनाका आधारमा बाघको अठार किलो हड्डी र छाला सहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0029201705.wav | |
कागजातहरू इन्कोडिङ गर्ने मार्कअप भाषा | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0054660966.wav | |
किमको निधनपछि उनका छोरा किम जोङ उन उत्तराधिकारी हुने सङ्केत दिएको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0077678862.wav | |
उपकरण जसले डिजिटल जानकारी इनकोड गर्न एनालग वाहक सङ्केत नियन्त्रण गर्दछ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0081522120.wav | |
यहाँबाट हिउँबारीको धेरै सुन्दर दृश्य देखिन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0087760275.wav | |
कावासोती नवलपरासी जिल्लामा अवस्थित गाउँ विकास समिति | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0106808568.wav | |
विकिमिडिया मतदान टेम्पलेट | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0111162501.wav | |
शङ्कर सिंह बिस्टको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0111676622.wav | |
जानकी आँखा अस्पतालमा दैनिक सय भन्दा बढी अपरेसन हुन्छन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0152397263.wav | |
संस्कृत साहित्यमा विभिन्न प्रसङ्गमा प्रयुक्त शब्दको प्रयोग जाति देशको अर्थमा प्रयोग भएको पाइन्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0203684983.wav | |
हिरालाल ताम्राकार एक नामुद गायक तथा सङ्गीतकार हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0212162804.wav | |
अर्को कृतकमा यो रोग निरोधक क्षमता हुँदैन संक्रमण पछि रोग लाग्छ मर्छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0247234914.wav | |
जर्मनीको ट्रियरमा रहेको रोमन क्याथोलिक गिर्जाघर | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0247685392.wav | |
इजिप्टमा रहेको पुरातन राजधानी | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0280639280.wav | |
डेनिस लेखक परी कथा लेखक र कवि | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0314559048.wav | |
शैक्षिक पत्रिका को प्रशंसापत्र प्रतिलेखको मतलब सङ्ख्या को परिमाण | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0324069539.wav | |
सत्यराज आचार्य नेपाली गायक हुन् | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0328643693.wav | |
उत्तरमा सोलुखुम्बु जिल्ला दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0356947146.wav | |
ट्र्याक र फिल्ड दौड खेलाडी | E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0360261388.wav |
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 4