Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
अर्को , दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल हुन्छ , भट्टराईले भने । | अर्को , दललाई एक ढिक्का बनाएर कसरी लैजान शकिन्छ भनेर छलफल हुन्छ , भट्टराईले भने । |
अर्थतन्त्रका अब्बल मुलुकका विशिष्ठ व्यक्तिको आरोहणले विश्वव्यापी रुपमा नेपालको सकारात्मक प्रवर्द्धन हुन्छ , यसबाट माउन्टेन टुरिज्म र साहसिक पर्यटन सुरक्षित रहेको सन्देश दिएको छ , प्रवक्ता लामिछानेले भने । | अर्थतन्त्रका अब्बल मुलुकका विशिस्ठ व्यक्तिको आरोहणले विश्वव्यापी रुपमा नेपालको सकारात्मक प्रवर्द्धन हुन्छ , यसबाट माउन्टेन टुरिज्म र साहसिक पर्यटन सुरक्षित रहेको सन्देश दिएको छ , प्रवक्ता लामिछानेले भने । |
अलि बुझिने गरी भन्नोस् न । | अलि बुझिने गरी भन्नोश् न । |
अवे मैदानमा भएको खेलमा पिएसजीले स्टार्सबर्गलाई ४१ ले पराजित गरेको हो । | अवे मैदानमा भएको खेलमा पिएसजीले स्टार्शबर्गलाई ४१ ले पराजित गरेको हो । |
अवैध रुपमा बच्चा जन्मिएको हुनसक्ने र बच्चालाई मारेको हुनसक्ने आशंकामा अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । | अवैध रुपमा बच्चा जन्मिएको हुनसक्ने र बच्चालाई मारेको हुनशक्ने आशंकामा अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । |
अस्पतालका सेवा सुलभ र गुणस्तरीय स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ । | अश्पतालका सेवा सुलभ र गुणस्तरीय स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ । |
अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । | अहिले शुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । |
अहिले स्कुल , उच्च माध्यमिक तह , स्नातक तह , स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ । | अहिले स्कुल , उच्च माध्यमिक तह , श्नातक तह , स्नातकोत्तर तहका पाठ्यक्रमबीच समन्वय र सन्तुलनको अभाव छ । |
अहिले स्थानीय स्वादको लेखन चर्चाको विषय भएको छ । | अहिले स्थानीय श्वादको लेखन चर्चाको विषय भएको छ । |
आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिएका हुन । | आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विसेष ध्यान दिन निर्देशन दिएका हुन । |
आइतबार देशभरमा ७७ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जना कोरोना मुक्त भएका छन् । | आइतबार देसभरमा ७७ जना कोरोना संक्रमित थपिएका छन् भने १६ जना कोरोना मुक्त भएका छन् । |
आईसीसी क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले यसबीचमा दुई त्रिकोणात्मक शृंखला खेल्नुपर्ने थियो । | आईसीसी क्रिकेट लिग च्याम्पियनशिपअन्तर्गत नेपालले यसबीचमा दुई त्रिकोणात्मक शृंखला खेल्नुपर्ने थियो । |
आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । | आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अश्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । |
आजकै दिन सन् १६९९ मा भारतको पन्जाबको आनन्दपुरमा समुदायका दशम गुरु गोविन्द सिंह महाराजले खालसा पन्थलाई जन्म दिनुभएको थियो , उनले भने , उहाँले आजकै दिन गुरु नानकजी महाराजले सुरुआत गरेको शिख पन्थलाई खालसा पन्थमा रूपान्तरित गर्नुभएको थियो । | आजकै दिन सन् १६९९ मा भारतको पन्जाबको आनन्दपुरमा समुदायका दशम गुरु गोविन्द शिंह महाराजले खालसा पन्थलाई जन्म दिनुभएको थियो , उनले भने , उहाँले आजकै दिन गुरु नानकजी महाराजले सुरुआत गरेको शिख पन्थलाई खालसा पन्थमा रूपान्तरित गर्नुभएको थियो । |
आठौँ तह उपनिर्देशक पदमा दुई जना उत्तीर्ण भएका छन् । | आठौँ तह उपनिर्देषक पदमा दुई जना उत्तीर्ण भएका छन् । |
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ । | आन्तरिक र अन्तर्रास्ट्रिय य दुवै उडान प्रभावित भएको छ । |
आफूमा जस थुपार्छ अनि सन्तुलन मिलाउँछ । | आफूमा जस थुपार्छ अनि शन्तुलन मिलाउँछ । |
आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए , नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ । | आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निस्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए , नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ । |
आमालाई आश्वासन दिँदै बच्चाको टाउको समात्न र बुबालाई हात खुट्टा समात्न लगाउँछु अनि टङ्ग डिप्रेसरले बच्चाको जिब्रो थिचेर घाँटीको भित्री भाग हेर्छु । | आमालाई आस्वासन दिँदै बच्चाको टाउको समात्न र बुबालाई हात खुट्टा समात्न लगाउँछु अनि टङ्ग डिप्रेसरले बच्चाको जिब्रो थिचेर घाँटीको भित्री भाग हेर्छु । |
आयोजकले सबै टिमको सम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । | आयोजकले सबै टिमको शम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । |
आरोपित दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए । | आरोपित दिनेशको डीएनए र भागरथीको भजाइनल श्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए । |
आव ७५७६ मा चोरी सिकारबाट गैँडा मर्ने संख्या शून्य थियो । | आव ७५७६ मा चोरी शिकारबाट गैँडा मर्ने संख्या शून्य थियो । |
उक्त क्षेत्रमा फ्ल्युटेट पिक , टेन्ट पिक आदि अंग्रेजी भाषामा रहेका हिमाल छन् भने बराह शिखर , भगवान् विष्णुको अवतारको नाममा , गाइने पेसा अँगालेका गन्धर्व जातिको नाममा गन्धर्व चुली नाम रहेका हिमाल पनि छन् । | उक्त क्षेत्रमा फ्ल्युटेट पिक , टेन्ट पिक आदि अंग्रेजी भासामा रहेका हिमाल छन् भने बराह शिखर , भगवान् विष्णुको अवतारको नाममा , गाइने पेसा अँगालेका गन्धर्व जातिको नाममा गन्धर्व चुली नाम रहेका हिमाल पनि छन् । |
उक्त घटनापछि उनले थुप्रै अनलाइन हिंसाको सामना गर्नुपर्यो र आफ्नो ट्वीटर अकाउन्टसमेत बन्द गरिन् । | उक्त घटनापछि उनले थुप्रै अनलाइन हिंषाको सामना गर्नुपर्यो र आफ्नो ट्वीटर अकाउन्टसमेत बन्द गरिन् । |
उक्त विषयमा ओमान सकारात्मक रहेको दूतावासले जनाएको छ । | उक्त विषयमा ओमान सकारात्मक रहेको दूतावाषले जनाएको छ । |
उता , वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेसँग पीडित गाउँलेसँग समन्वय नगरी तारबार गर्न भन्दै जबर्जस्ती गर्दा स्थानीय आक्रोषित छन् । | उता , वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेसँग पीडित गाउँलेसँग समन्वय नगरी तारबार गर्न भन्दै जबर्जश्ती गर्दा स्थानीय आक्रोषित छन् । |
उत्तरी अमेरिकामा मात्र नभई यस कम्पनीको फोनको ल्याटिन अमेरिकामा पनि ठुलाे उपस्थिती रहेको छ जहाँ यो ब्राण्डका आधारमा पाचौं स्थानमा छ । | उत्तरी अमेरिकामा मात्र नभई यस कम्पनीको फोनको ल्याटिन अमेरिकामा पनि ठुलाे उपश्थिती रहेको छ जहाँ यो ब्राण्डका आधारमा पाचौं स्थानमा छ । |
उद्योगमा कार्यरत कामदारका पाँच वर्षमुनिका बालबालिकालाई उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रको सञ्चालन गरिएको छ । | उद्योगमा कार्यरत कामदारका पाँच वर्षमुनिका बालबालिकालाई उद्योगभित्रै प्रारम्भिक बालविकाश तथा शिक्षा केन्द्रको सञ्चालन गरिएको छ । |
उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । | उनका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले भारतीय शीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । |
उनका फुटकर कथा पत्रपत्रिकामा प्रकाशित छन् । | उनका फुटकर कथा पत्रपत्रिकामा प्रकासित छन् । |
उनको स्वास्थ्यमा समस्या आएपछि गत माघमा नेता खनाल उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । | उनको स्वास्थ्यमा समश्या आएपछि गत माघमा नेता खनाल उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । |
उनले ती लक्ष्य पुरा गर्ने वलियो आधार र सुझावहरुसमेत भिजन पेपरमा दिईएको बताए । | उनले ती लक्ष्य पुरा गर्ने वलियो आधार र शुझावहरुसमेत भिजन पेपरमा दिईएको बताए । |
उनले त्यतिबेला नेकपा पुनः मिल्न सक्ने सम्भावना र फुटले नेपालको राजनीतिक स्थिरतामा पार्न सक्ने असरको बारेमा जिज्ञासा राखेका थिए । | उनले त्यतिबेला नेकपा पुनः मिल्न सक्ने सम्भावना र फुटले नेपालको राजनीतिक स्थिरतामा पार्न सक्ने अशरको बारेमा जिज्ञासा राखेका थिए । |
उनले बजार नजिकै रमणीयस्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताइन् । | उनले बजार नजिकै रमणीयश्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताइन् । |
उनले भनिन् , मैले मन्त्रीजीलाई भेटेर आफ्नो समस्या भनेको थिएँ , मेरो गुनासो सुनेर आज मन्त्रीले पम्पसेट दिनुभयो । | उनले भनिन् , मैले मन्त्रीजीलाई भेटेर आफ्नो समस्या भनेको थिएँ , मेरो गुनासो सुनेर आज मन्त्रीले पम्पशेट दिनुभयो । |
उनले भने , अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ , जुन अहिले दलबीच छलफल चलिरहेको छ । | उनले भने , अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक शहमतिबाट हुन्छ , जुन अहिले दलबीच छलफल चलिरहेको छ । |
उनले भने , कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । | उनले भने , कोभिड १९ को शन्दर्भमा म भन्न चाहन्छु । |
उनले भने , म त प्रधानमन्त्री हो नि , ५ वर्षको जिम्मेवारी पाएको हो नि , आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको हो नि । | उनले भने , म त प्रधानमन्त्री हो नि , ५ वर्षको जिम्मेवारी पाएको हो नि , आफ्नो जिम्मेवारी निर्वाह गर्न नशकेको हो नि । |
उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । | उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै शकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । |
उनी एक वर्षदेखि प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेकी छन् । | उनी एक वर्षदेखि प्लाष्टिक टनेलमा तरकारी खेती गरिरहेकी छन् । |
उनीहरु सबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । | उनीहरु षबैले चार हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । |
उनीहरुको अवस्था सजिलो छैन । | उनीहरुको अवस्था शजिलो छैन । |
उनीहरुलाई पढ्न वर्षभरी आवश्यक पर्ने सामाग्रीकै अभाव छ , सबै आफन्तको घरमा बसेका छन् , आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ , वडा अध्यक्ष गोविन्द खत्रीले भने । | उनीहरुलाई पढ्न वर्षभरी आवश्यक पर्ने सामाग्रीकै अभाव छ , सबै आफन्तको घरमा बशेका छन् , आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ , वडा अध्यक्ष गोविन्द खत्रीले भने । |
उनीहरुले समितिले बिमा सम्बन्धी विधेयकलगायत विधेयकलाई पनि छलफल गरी टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । | उनीहरुले शमितिले बिमा सम्बन्धी विधेयकलगायत विधेयकलाई पनि छलफल गरी टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । |
उनीहरुले सुन्तला बिक्रीका लागि वस्तीसम्मै कच्ची मोटरबाटो पुगेको छ । | उनीहरुले षुन्तला बिक्रीका लागि वस्तीसम्मै कच्ची मोटरबाटो पुगेको छ । |
उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १ प्रतिशतले कमाए । | उन्नती शहयात्रा लघुवित्तका लगानीकर्ताले १ प्रतिशतले कमाए । |
उपन्यासमा आर्याको विकट बाल्यकाल मात्र आएको छैन उसले एकान्त र एक्लोपनमा नै रित्याएको किशोरकालका जटिल दिनहरूको चित्रण छ । | उपन्याशमा आर्याको विकट बाल्यकाल मात्र आएको छैन उसले एकान्त र एक्लोपनमा नै रित्याएको किशोरकालका जटिल दिनहरूको चित्रण छ । |
उपमहानगरपालिकाले खानेपानी नियमित पानी वितरण गर्न नसकेपछि धरानको दैनिक जनजीवन कष्टकर बनेको छ । | उपमहानगरपालिकाले खानेपानी नियमित पानी वितरण गर्न नसकेपछि धरानको दैनिक जनजीवन कस्टकर बनेको छ । |
उसले उद्योग वाणिज्य संघ , जिल्ला प्रहरी कार्यालय , नेपाली सेनाको कालीबहादुर गण लगायत संस्थासँग मिलेर यस्ता काम गर्छ । | उसले उद्योग वाणिज्य शंघ , जिल्ला प्रहरी कार्यालय , नेपाली सेनाको कालीबहादुर गण लगायत संस्थासँग मिलेर यस्ता काम गर्छ । |
उसो त , यो चलचित्रमा नायक हरिहर अधिकारी र आर्यन सिग्देलले काम गर्न लागेको चर्चा नचलेको होइन । | उसो त , यो चलचित्रमा नायक हरिहर अधिकारी र आर्यन शिग्देलले काम गर्न लागेको चर्चा नचलेको होइन । |
उहाँका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । | उहाँका अनुसार आजबाट पारदर्सिता केही बढ्ने सम्भावना रहेको छ । |
उहाँले कृषिको बहुआयामिक महत्व रहेको बताउँदै भन्नुभयो , नेपालको कृषि नजानेको कसैले छैन , पुरै जानेको पनि कसैले छैन । | उहाँले कृषिको बहुआयामिक महत्व रहेको बताउँदै भन्नुभयो , नेपालको कृशि नजानेको कसैले छैन , पुरै जानेको पनि कसैले छैन । |
उहाँले भन्नुभयोयो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो , यो सरकारलाई कसैले हटाउन सक्दैन । | उहाँले भन्नुभयोयो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिसाली सरकार हो , यो शरकारलाई कसैले हटाउन सक्दैन । |
एक लाखको विज्ञापनमा ८ प्रतिशत छुट दिएर मिडियाले एजेन्सीलाई २ हजारको बिल पठाउँछ तर एजेन्सीले विज्ञापन गर्ने निकायमा बिल पठाउँदा २ प्रतिशत छुट गरेर ८ हजारको बिल पठाउँछ , लामो समय प्रिन्ट मिडियाको विज्ञापन बजारमा काम गरेका हाल बाह्रखरी डट कमका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य भन्छन् , २ हजारमा छापेर किन एक लाखको बिलिङ गरेको भनेर कहिल्यै अनुगमन हुँदैन । | एक लाखको विज्ञापनमा ८ प्रतिशत छुट दिएर मिडियाले एजेन्शीलाई २ हजारको बिल पठाउँछ तर एजेन्सीले विज्ञापन गर्ने निकायमा बिल पठाउँदा २ प्रतिशत छुट गरेर ८ हजारको बिल पठाउँछ , लामो समय प्रिन्ट मिडियाको विज्ञापन बजारमा काम गरेका हाल बाह्रखरी डट कमका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य भन्छन् , २ हजारमा छापेर किन एक लाखको बिलिङ गरेको भनेर कहिल्यै अनुगमन हुँदैन । |
एकतापछि केही समय त ओलीप्रचण्डकै चोचोमोचो जोडियो । | एकतापछि केही शमय त ओलीप्रचण्डकै चोचोमोचो जोडियो । |
एक्यापले मनाङका २५ भन्दा बढी लेकमा यार्सागुम्बा पाइने जनाएको छ । | एक्यापले मनाङका २५ भन्दा बढी लेकमा यार्शागुम्बा पाइने जनाएको छ । |
एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । | एक्लै रहेका जोइलले अशामान्य व्यवहार र गतिविधि गर्छन् । |
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू जसपासँग सत्ता समीकरण हुने सम्भावना बलियो रहेको बताउँछन् । | एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू जसपासँग शत्ता समीकरण हुने सम्भावना बलियो रहेको बताउँछन् । |
एमाले निर्माणमा आफूहरुको रगत , पसिना र बलिदानी रहेको बताउँदै उहाँले ओलीले आफूहरुलाई सोचेजस्तो सजिलो नभएको बताउनुभयो । | एमाले निर्माणमा आफूहरुको रगत , पसिना र बलिदानी रहेको बताउँदै उहाँले ओलीले आफूहरुलाई शोचेजस्तो सजिलो नभएको बताउनुभयो । |
ओलीप्रति भट्टराई पछिल्लो समय आक्रामक देखिएका छन् । | ओलीप्रति भट्टराई पछिल्लो शमय आक्रामक देखिएका छन् । |
कर्णबहादुरका सन्तान हुन् थ्री सिस्टर्स । | कर्णबहादुरका सन्तान हुन् थ्री सिस्टर्श । |
कलाकार राजेश बुढाथोकी । | कलाकार राजेस बुढाथोकी । |
कहिले तमासा गरेका छन् । | कहिले तमाशा गरेका छन् । |
कांग्रेसले अरु दलहरुसँग समेत छलफल गरिरहेको छ । | कांग्रेसले अरु दलहरुसँग षमेत छलफल गरिरहेको छ । |
कानुनले तोकेको भन्दा बढी सामान बोक्ने सवारीलाई मालसमान जफत गरी पाँच हजार जरिवाना लिने कानुनी व्यवस्था छ । | कानुनले तोकेको भन्दा बढी सामान बोक्ने सवारीलाई मालशमान जफत गरी पाँच हजार जरिवाना लिने कानुनी व्यवस्था छ । |
कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । | कारमा शवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । |
कार्यक्रममा आफ्नो भिडियो सन्देश पठाउँदै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीले बंगलादेश सरकारले निर्यात बढाउन र उद्योगीलाई प्रोत्साहित गर्न चालेको कदमबारे जानकारी गराए । | कार्यक्रममा आफ्नो भिडियो सन्देस पठाउँदै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीले बंगलादेश सरकारले निर्यात बढाउन र उद्योगीलाई प्रोत्साहित गर्न चालेको कदमबारे जानकारी गराए । |
कासेलमा भेला भएका प्रदर्शनकारीले लकडाउन अन्त्य गर भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए । | कासेलमा भेला भएका प्रदर्सनकारीले लकडाउन अन्त्य गर भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए । |
किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी , उदयपर , भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । | किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवश राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी , उदयपर , भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । |
कीर्गिस्तानले यस प्रतियोगितालाई अनुभव संगाल्ने अवसरको रुपमा लिएको छ । | कीर्गिस्तानले यस प्रतियोगितालाई अनुभव शंगाल्ने अवसरको रुपमा लिएको छ । |
कुनै पनि कुरा वुझ्दै जाँदा झनै उत्सुक हुने आफ्नो बानीले पनि नयाँ बाटो कोरेको भरतको तर्क छ । | कुनै पनि कुरा वुझ्दै जाँदा झनै उत्शुक हुने आफ्नो बानीले पनि नयाँ बाटो कोरेको भरतको तर्क छ । |
कुनै विषयमा लेख लेख्न खोजेँ , त्यो पनि सकिनँ । | कुनै विषयमा लेख लेख्न खोजेँ , त्यो पनि षकिनँ । |
कुविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारी सेनाको गोलीको निसाना भइरहेका छन् । | कुविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारी सेनाको गोलीको निशाना भइरहेका छन् । |
कृषिमन्त्री पद्माकुमारी अर्याल केही दिनअघि कालीमाटी तरकारी बजारको अनुगमनमा जाँदा किसानका लागि छुट्टै स्टलको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । | कृषिमन्त्री पद्माकुमारी अर्याल केही दिनअघि कालीमाटी तरकारी बजारको अनुगमनमा जाँदा किसानका लागि छुट्टै स्टलको व्यवस्था गर्न निर्देसन दिनुभएको थियो । |
के गाउँ के सहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ । | के गाउँ के शहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ । |
केपी ओलीलाई सुधार्न सकिँदैन । | केपी ओलीलाई शुधार्न सकिँदैन । |
केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । | केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुशण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । |
केही महिना अघिसम्म मास्कबिना भित्र प्रवेश नदिएको स्मारक व्यबस्थापन समितिले हाल उक्त नियम लागु गरेको छैन । | केही महिना अघिसम्म मास्कबिना भित्र प्रवेश नदिएको श्मारक व्यबस्थापन समितिले हाल उक्त नियम लागु गरेको छैन । |
केही मानिस विस्थापित भएका थिए भने केहीले ज्यान गुुमाएका थिए र साथै केही संरचनासमेत नष्ट भए । | केही मानिस विस्थापित भएका थिए भने केहीले ज्यान गुुमाएका थिए र साथै केही शंरचनासमेत नष्ट भए । |
केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर जान निषेध गरिएको हो । | केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर जान निशेध गरिएको हो । |
केही साता मै नियमित उडान भर्ने भन्दै श्री एयरलाइन्सले माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । | केही शाता मै नियमित उडान भर्ने भन्दै श्री एयरलाइन्सले माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । |
कैलालीमा सबभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । | कैलालीमा शबभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । |
कोभिड१९ को नयाँ लहरका कारण सरकारले पछिल्लो समय जारी गरेको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए । | कोभिड१९ को नयाँ लहरका कारण सरकारले पछिल्लो समय जारी गरेको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए । |
कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो । | कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्श आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो । |
कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । | कोशले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । |
कोही शासनमा पुग्न पाएन भने प्रतिगमन हुन्छ ? | कोही शाषनमा पुग्न पाएन भने प्रतिगमन हुन्छ ? |
क्रोएसियाले छनोटका तीन खेलमध्ये दुई खेल जित्न सफल भएको छ । | क्रोएशियाले छनोटका तीन खेलमध्ये दुई खेल जित्न सफल भएको छ । |
क्वारेन्टाइन तथा आइसोलेसन सुधार्ने ठाउँ धेरै थिए भन्ने सिकेका छौँ । | क्वारेन्टाइन तथा आइसोलेशन सुधार्ने ठाउँ धेरै थिए भन्ने सिकेका छौँ । |
खाना र बासका लागि दुखुकी बोममाया रोकाको शिशिर बसन्त पसलमा सुविधा छ । | खाना र बासका लागि दुखुकी बोममाया रोकाको शिषिर बसन्त पसलमा सुविधा छ । |
खानेपानीको समस्या तत्काल हल गर्नका लागि नगरपालिकाले पहल गर्ने खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् । | खानेपानीको समस्या तत्काल हल गर्नका लागि नगरपालिकाले पहल गर्ने खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विस्टले बताइन् । |
खुला बजारले प्रतिस्पर्धा र अर्थशास्त्रीय नियम आकर्षित गर्छ । | खुला बजारले प्रतिस्पर्धा र अर्थसास्त्रीय नियम आकर्षित गर्छ । |
खेलाडीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा , वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले पुरस्कृत गरेका थिए । | खेलाडीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा , वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले पुरष्कृत गरेका थिए । |
गणतन्त्र सिध्याउन सक्ने , सबै उत्पीडित वर्ग , जाति , क्षेत्र , लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने , पहाडीया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने , २२५ वर्षदेखि विदेशीहरूले हुर्काएको , पालित पोषित को हो हेर्दै जाँदा केपी नै देखियो दाहालले भनेका थिए । | गणतन्त्र सिध्याउन सक्ने , सबै उत्पीडित वर्ग , जाति , क्षेत्र , लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने , पहाडीया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पशार पर्न पनि सजिलै सक्ने , २२५ वर्षदेखि विदेशीहरूले हुर्काएको , पालित पोषित को हो हेर्दै जाँदा केपी नै देखियो दाहालले भनेका थिए । |
गत आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २ अर्ब ८७ करोड ५२ लाख लक्ष्य रहेकोमा २ अर्ब ४४ करोड ८७ लाख अर्थात् ८५.१७ प्रतिशत मात्र असुली भएको थियो । | गत आर्थिक वर्षको दोस्रो चौमासिकसम्म २ अर्ब ८७ करोड ५२ लाख लक्ष्य रहेकोमा २ अर्ब ४४ करोड ८७ लाख अर्थात् ८५.१७ प्रतिशत मात्र अशुली भएको थियो । |
गत चैत ११ देखिको देशव्यापी लकडाउन तथा सीमा बन्दयता सर्लाहीको सीमा खुल्न सकेको छैन । | गत चैत ११ देखिको देशव्यापी लकडाउन तथा सीमा बन्दयता सर्लाहीको शीमा खुल्न सकेको छैन । |
गत साता नै भारत बोर्डरनजिक बसोवास गर्ने जनता जंगलको बाटो हुँदै शरणार्थी बनेका थिए । | गत साता नै भारत बोर्डरनजिक बसोवाश गर्ने जनता जंगलको बाटो हुँदै शरणार्थी बनेका थिए । |
गर्भनलीमा शुक्रकीटसँग मेल भए गर्भधारण प्रक्रिया सुरु हुन्छ । | गर्भनलीमा सुक्रकीटसँग मेल भए गर्भधारण प्रक्रिया सुरु हुन्छ । |
गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पुरा गरेको उहाँले बताउनुभयो । | गुठी संश्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पुरा गरेको उहाँले बताउनुभयो । |
गृह मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले थरुहटथारुवान संघर्ष समितिसँग ठोस माग माग गरेको छ । | गृह मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले थरुहटथारुवान संघर्ष समितिसँग ठोश माग माग गरेको छ । |
गैंडा गणनाको शुभारम्भ गर्दै वन मन्त्री आलेले एक सिंगे गैंडा देशको पहिचान भएकाले यसको संरक्षणमा सरकारले आवश्यक काम गर्ने बताए । | गैंडा गणनाको सुभारम्भ गर्दै वन मन्त्री आलेले एक सिंगे गैंडा देशको पहिचान भएकाले यसको संरक्षणमा सरकारले आवश्यक काम गर्ने बताए । |