text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा अन्तर्राष्ट्रिय महासम्मेलन हुने
| 6652279 |
जीवन ल्याउँदछ।
| 3583489 |
रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार ९आज० ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल समारा एरिना रंगशालामा...बाँकी
| 11979070 |
इलाम जिल्लाको पश्चिमोत्तर भेकमा अवस्थित एक गाविस। | null |
प्रतिक्रिया दिनुहोस्
| 8089721 |
झापामा १ हजार १५ जनामा हात्तीपाइले भेटियो
| 1542035 |
संविधान संशोधन हुँदैन, संशोधन राष्ट्रघाती हो, मधेसीरूका माग नै जायज छैनन् भन्ने ओलीको भनाइलाई मधेसी जनताले मनपराएनन् र उनीसहित उनको दललाई ‘भिलेन’ रुपमा हेरिएको थियो ।
| 2505199 |
साञ्जेन जलविद्युत् आयोजनाको सुरुङ खोलियो
| 11188659 |
आर्थिक वर्ष २०७२÷७३ मा १५७ बाख्रामा र आव २०७३÷७४ मा ८२८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लामा कुल बाख्राको संख्या लाख एक हजार ८८२ रहेको छ ।
| 7668093 |
11617583 |
|
‘न्युरोडमा कपडा किन्न आउँदा धेरैजना भरियाहरू काम गरिरहेको देखेँ, मैले यो काम कस्तो हुन्छ, हामीले गर्न पाइन्छ कि पाइँदैन भनेर सोधेँ,‘ भरियाको काम पाएको दिन सम्झँदै उनले सुनाए, ‘यहाँ सिधै आएर काम गर्न नपाइने रहेछ, भरियाहरूको पनि समूह हुँदोरहेछ, समूहका भरियाहरूसँग कुरा गरेँ, अनि काम गर्न थालेँ ।’ | null |
रोचक Archives _ Nepalbahas - Investigative Journalism from Nepal - गोरखामा नयाँ राजा, पहिरिए श्रीपेच
| 556627 |
1720760 |
|
रचना/सिर्जना
| 12556326 |
अनामनगर - ३२, काठमाडौं +९७७ १ ४१०२८४४ [email protected]
| 7917595 |
‘प्रदेशमा प्रधानमन्त्री आफैं आएर सम्बोधन गर्नु भनेको मेरो लागि पनि सौभाग्यको कुरा हो,’ सभामुख यादवले लोकान्तरसँग भने, ‘उहाँको भ्रमणलाई ऐतिहासिक र भव्य बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’ प्रदेश सभामा उनको विशेष सम्बोधनपछि धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको उनले बताए । | null |
पार्टी एकता टुंगो लगाउन वालुवाटारमा एमाले र माओवादीको बैठक बस्दै
| 364569 |
बलात्कारको घटनापछि महिलाले लगाएको (छोटो) कपडा, राति अबेरसम्म घरबाहिर बस्ने, बार वा क्लबमा एक्लै जाने बानी आदिलाई दोष लगाउने प्रवृत्तिले समेत यस्तो सिद्धान्तलाई बल दिइरहेको छ । महिला वा केटीले ‘सभ्य’ लुगा लगाए त कसैले ऊमाथि ‘कु’ दृष्टि नै राख्दैन भन्ने सोच पनि हाम्रो समाजमा व्याप्त छ । यस्तो सोच राख्नेमा पुरुषहरू मात्रै छैनन् महिलाहरू पनि छन् । अशिक्षितहरू मात्रै छैनन्, पढेलेखेका र सभ्रान्तहरूमा पनि यस्तो सोच छ । पुरुषले जे गरे पनि हुन्छ तर महिलाले भने ऊमाथि समाजले लगाएको सीमा नाघ्नु हुँदैन भन्ने सोच जबसम्म रहन्छ तबसम्म बलात्कार बन्द हुँदैनन् ।
| 6619103 |
9109645 |
|
काठमाडौँ, ३ माघ । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्षअघिकै…
| 10164210 |
5294317 |
|
मोरङ – एक नम्बर प्रदेशसभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै प्रदेशसभा अन्त्य गरेको छ ।
| 3179777 |
यसरी सम्पन्न भएको थियो यसअघिको महासमिति बैठक : एक झलक
| 9679719 |
छठ पर्वको महिमा र चार दिन ...
| 11494731 |
तपाईंको बिचार
| 12326552 |
22 मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने।
| 9676014 |
Type निवेदनका ढाँचाहरु : सप्तरी जि.स.स
| 8635460 |
थाहा खबर: ५ प्रतिशतभन्दा बढी व्याज अन्तर कायम गर्ने संस्थालाई कारवाही हुने
| 10937362 |
वास्तु शास्त्र अनुसारको घर निर्माण कसरी गर्ने भन्ने कुराको बिस्तृत जानकारी ...
| 11597579 |
एकेडेमीका संस्थापक गोपीकृष्ण भण्डारी उहाँ पनि पहिले पुर्व धादिङ समाज धादिङका कप्तान हुनुहुन्थ्यो । त्यहाँबाट पनि सिक्दै आएका कुराहरु जुन ग्राउन्डमा गएर खेल्नुपथ्र्याे । ढुङ्गा र रोडाहरु हुन्थ्यो बल खेल्यो १५ मिनेट तल खोलामा गएर लेराउनुपथ्यो । त्यस्तो समस्यालाई पार गर्दै आज हामी फुटसल स्थापना गर्न सफल भएका छौ । म के भन्न चाहान्छु भने धादिङ जिल्ला मात्र नभएर नेपाल अधिराज्यमा हामी जिल्लावासी छौ जिल्लाकै लेभलमा खेल्नुपर्छ भन्ने छैन राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पनि खेल्नुपर्छ त्यसैले फुटसल आउनुस खेल्नुस र खेल क्षेत्रमा आफुलाई अब्बल हुनुस् भन्न चाहान्छु ।
| 3169892 |
तपाईको प्रतिक्रिया Cancel reply
| 11109747 |
बैङ्क तथा वित्तीय संस्थाहरु
| 1317799 |
क्यै नअरम बित्न भएन, डिभिलीयर्स आउट भयो पिर परो । | null |
नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, सवनम राई, काजल श्रेष्ठ र संगीता राई छन् ।
| 2262933 |
संसद बैठकको सुरुमै संघीय समाजवादी फोरमका नेता अशोक राईले आफुहरुले उठाएका मागप्रति सरकार उदासिन देखिएकाले संसदमा सहभागी नहुने जानकारी दिँदै नाराबाजी गर्दै संसदबहिष्कार गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद अकवाल अहमदले बताउनु भयो । | null |
कुन युनिभर्सिटिमा कुन विषय पढ्दै हुनुहुन्छ ?
| 7405117 |
मुटु हाम्ले साटीसकिम् अब के नै छ र दिनु ,
| 3469914 |
घले पुरस्कार र सम्मानदिवंगत साहित्यकार पूर्णप्रकाश नेपाल यात्री सहित राजधानीमा शनिबार तीन दर्जन व्यक्तित्वलाई भद्रकुमारी घले सेवा सदनले पुरस्कृत एवं सम्मान गरेको छ "
दिवंगत साहित्यकार पूर्णप्रकाश नेपाल यात्री सहित राजधानीमा शनिबार तीन दर्जन व्यक्तित्वलाई भद्रकुमारी घले सेवा सदनले पुरस्कृत एवं सम्मान गरेको छ अनामनगरस्थित भद्र घले सेवा सदनमा गरिएको कार्यक्रममा प्राडा जगमान तमु र साहित्यकार भुवनेश्वरी सत्याललाई जनही एक लाख रुपैयाँको व्यक्तित्व पुरस्कार यात्री र चन्द्रकला नेवालाई जनही हजार रुपैयाँको कृतित्व पुरस्कार दिइएको हो साहित्य पुरस्कार अन्तर्गत अमरबहादुर घले पुरस्कार चाहिँ रोचक घिमिरे र कृष्णबहादुर घले पुरस्कार कृष्ण धराबासीले पाए धनराज गिरीले भीमार्जुन घले पुरस्कार वंशुश्री पाण्डेले जगन्नाथ घले र मोमिला जोशीले भक्तकुमारी घले पुरस्कार पाए पुरस्कारमा जनही हजार रुपैयाँ र ताम्रपत्र रहेको छ
ललितकला पुरस्कार इन्द्रबहादुर खत्री ताराप्रसाद ओझा नीरा जोशी पुष्पाञ्जली शेरचन र मिथिलादेवी यादवले पाए भने समाज सेवा पुरस्कार भने डा सुरेशराज शर्मा रामकाजी कोने जीवनचन्द्र कोइराला शोभा केसी र हरिमाया प्रधानले पाइन् त्यस्तै ओम तमु तोरणबहादुर तमु गणेश तामाङ शान्ति गुरुङ चेतकुमारी गुरुङले जनजाति पुरस्कार पाए यी सबै पुरस्कारमा जनही हजार रुपैयाँ र ताम्रपत्र रहेको छ हजार रुपैयाँको व्यक्तित्व पुरस्कारचाहिँ कृष्णबहादुर श्रेष्ठ लीला लुइँटेल श्यामबहादुर भावुक र केदार थाक्लेले पाए सदनले सूचक समूह लिल फङ घले समाज र तमु सञ्चार समूहलाई लाख रुपैयाँ लक्ष्मीप्रसाद देवकोटा संग्रहालय र जेपी प्रतिष्ठानलाई हजार रुपैयाँको अक्षयकोष समेत प्रदान गर्यो शान्ति चट्टा प्रभा बस्नेत तुला राणा पुष्पा गुरुङ तुलसी मल्ललाई पञ्चनारी अभिनन्दन र बलराम कोइरालाई ताम्रपत्र सहित व्यक्तित्व सम्मान दिइयो कार्यक्रममा श्यामबहादुर भावुकद्वारा लिखित लोकलयमा आधारित भावनामा भद्रकुमारी घले जीवनी कृति पनि सार्वजनिक गरियो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले पुरस्कार हस्तान्तरण गरेका थिए
"
| null |
कलाकर्र्मी परिवारकी छोरी भए पनि नाटकमा उनको संलग्नता अन्य स्रष्टाहरूसँगको चिनजानले नै भएको हो । पिताको बढ्दो प्रसिद्धि र घरमा कलाकर्मीहरूको हुने बाक्लो भीडले भने नाटकलाई लिएर उनको मनमा अचम्मको कुतूहल र जिज्ञासा उत्पन्न हुने गथ्र्यो । यही रुचिले गर्दा उनी कलाक्षेत्रका कलाकारहरूसँग निकट भइन् र आफ्नो कलायात्रा आरम्भ गर्ने आधार बनाइन् । सिनेकर्र्मलाई नै जीवन बनाएका र कलाक्षेत्रको महत्व, गरिमा र सम्मान बढाउन आफ्नो सम्पूर्ण ऊर्जा अर्पित गरिरहेका पिता रमेशले प्रतिवाद गर्ने कुरै थिएन । उनी आफ्ना सपनाका प्वाँखहरूलाई सम्हाल्दै उडिन् कलायात्राका लागि । | null |
6188992 |
|
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामा हरियो प्लेटमा नेपाली बोक्न नपाइने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने बताउछन्। तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटल प्रणालीमा लैजान लागिएको बताएका छन् ।
| 11239432 |
नयाँ शक्तिको युगको माग : डा भट्टराई
| 10141803 |
इपीएल : काठमाडौं ६ विकेटले विजयी
| 10007924 |
3477454 |
|
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
| 10832928 |
3959162 |
|
शिखर इन्स्योरेन्सको नाफामा १९.८९% को वृद्धि, रिजर्बमा भने संकुचन !
| 3249663 |
ध्रुवजी, तपाईँको यो टाँसोको 'पञ्च-लाईन' जुन छ, त्यो नै हाम्रो समाजको चिन्तनको सार बनेको छ। कति दु:खलाग्दो कुरा! यथार्थमे हाम्रो समाजमा अहिले पढ्ने तर छक्का-पञ्जा गर्न नजान्नेले केहि उन्नति गर्न सक्दैनन्। ती निर्दोष बच्चाहरुको ऐनाजस।तो मनमा हाम्रो समाजको चित्र झल्किएको मात्रै हो।
| 3070644 |
चाडहरूमा 19। अप्रिल 2018 Dreadbag.de
| 4730200 |
जे मा चरण को उत्पादन थियो आफ्नो मामला, अदालत मा विशेषज्ञहरु हाम्रो वेबसाइट मा आज तयार गर्न रक्षा आफ्नो अधिकार र स्वतन्त्रता छ । तिनीहरूले सम्भव सबै के हासिल गर्न सकारात्मक र उच्च गुणवत्ता परिणाम । हाम्रो लागि महत्त्वपूर्ण छ इमानदारिता र एक सकारात्मक छवि छ, तर किनकी को वकील गर्न कठिन काम हुनेछ, संग तपाईं प्रदान सबै आवश्यक जानकारी को लागि सबैभन्दा उपयोगी कानूनी सहयोग । | null |
नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल
| 8118107 |
© २०१७ नेपलिज _ सर्वाधिकार सुरक्षित
| 3188920 |
काठमाडौँ, ३० साउन / नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित....
| 500582 |
कैलाश कुमार श्रेष्ठ वडा अध्यक्ष वडा नं. ७
| 806569 |
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेस्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागि महत्वपूर्ण योगदान पुर्याउदै आएकोमा प्रशंसा गरेका थिए।
| 5784624 |
Next articleबेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा
| 8692372 |
खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख जापानी अनुदान
| 1485090 |
आजको राशिफल – बि.स.२०७४ जेष्ठ २२ गते । शोमबार । ईश्वी सन् २०१७ जुन ५ तारिख ।
| 8146600 |
विशेष समारोहमा सैनिकले हेलिकोप्टरबाट पुष्पबृष्टि गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गर्ने गर्दछन् । यस्तो कला कौशलको अवलोकनका लागि फ्रान्सले बर्षेनी कुनै न कुनै देशका प्रधानमन्त्री वा राष्ट्रपतिलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्ने गर्दछ ।
| 6154351 |
प्रतिवेदन बुझेपछि एनआरएन जापान अध्यक्ष सुदन थापाले प्रतिवेदन बुझ्दै यसको कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीहरुको समस्या समाधानको लागि संस्थाले पहल गरिरहेको र अबपनि मिलेर काम गर्न तयार रहेको भन्दै सबै संघसंस्थाको जिम्मेवारी भएकाले सबैको साथको अपेक्षा गरेको धारणा व्यक्त गरे ।
| 11294242 |
491777 |
|
8384715 |
|
१३ चैत, एजेन्सी । विश्व कप क्रिकेटका दावेदार मानिएका दुई देश पाकिस्तान दक्षिण अफ्रीका खेलबाट बाहिरिएका छन् । वेष्टइन्डिज भारतमा चलिरहेको आइसिसी ट्वेन्टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा प्रवेश ग... | null |
सगरमाथा आरोही महिला पत्रकारहरूलाई महासंघको बधाई
| 11768107 |
छोटो समयमा पनि केन्द्रि सरकारले स्थानीय र प्रदेश सरकारको व्यावस्थापन, नमुना कानुन निर्माण, १६ वटा मौलिक हक पारित, थुप्रै देशसंग आपसी सम्बन्ध बिस्तार र आर्थिक व्यापारीक सम्झौता गरेकाले विश्व समुदायको ध्यान नेपालप्रति बढ्दै गएको ज्ञवालीले बताए । | null |
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]
| 3475987 |
४ पवित्र आत्माको अन्तरवास
| 9852871 |
किर्पाया सबै फिल्ड भर्नुहोस् ।
| 5449300 |
सागर पुन बने मलेसियन प्रिमियर लिगको उत्कृष्ट ब्याट्सम्यान, क्वालालम्पुरलाई जिताए उपाधि
| 3421457 |
अन्तिम पोस्ट 1 वर्ष 10 महिना पहिले
| 10168074 |
गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले फूल हैन गीतको सफलता र आफ्नो अनुभवमाथि प्रकाश पारे । नेपाल आइडल फेम्ड गायक दासले गीतमा अधिकारीसँग टीमअप गरेका छन् ।
| 6616914 |
वीरगञ्ज जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ यात्रु घाइते - 2018-07-01
| 10700768 |
एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने मौका पाउनेछ ।
| 1212026 |
सजायका भागीदारहरुलाई मानवताको पाठ सिकाएर, मिलापत्र र जरिवानाले मात्र पुग्दैन अब नारीको अस्तित्व लुटनेहरुको लागि जन्म कैद र फाँसीको व्यवस्था ग¥यो भने मात्र सजायको भागदारी पीडकले सजाय पाउने छ । यति धेरै बलात्कारका घटनाहरु कसरी आए भन्ने विषयमा अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
| 7307305 |
पहिचानअधिकारका लागि आवाज
| 9022309 |
उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, 'हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।'
| 1437274 |
>>सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही
| 10335046 |
चालू आव २०६८÷६९ को अपरिस्कतृ दोसा्रे त्रमौसिक वित्तीय विवरणअनुसार यस बैङ्कको चुक्ता पूँजी रू. २२ करोड छ ।
| 11247659 |
केहीदिनदेखि सक्रिय भएको मनसुनले नेपालको पूर्वी तराई र पश्चिमी तराई भुभाग डुबानमा परेको छ । अझै वर्षा रोकिएको छैन । हजारौं घरपरिवार विस्थापित भएका छन् । तर, हालसम्म पनि बाढी पीडितलाई व्यवस्थित ठाउँमा लग्न उचित पहल भएको देखिँदैन । | null |
9298223 |
|
6358872 |
|
बीबीसीको नियम तथा शर्तहरू को पूर्ण रूप र ताजा जानकारीका लागि कृपया अंग्रेजीमा रहेको हाम्रो मुख्य वेबसाइट http://www.bbc.co.uk/terms मा हेर्नुहोला।
| 4982189 |
२० मन्त्रीको सम्पत्ति अझै गोप्य
| 650086 |
यी हुन् बंगलादेशकी सनी लियोनी, हेर्नुहोस् उनको हट अवतार (फोटोफिचर)
| 652884 |
विश्व स्वास्थ्य संगठन तथा विभिन्न रसायनहरुको संक्रमणभई दुई सय भन्दा ज्यादा रोगहरु लाग्ने गरेको छ । प्रति बर्ष अस्वच्छ खाना खाएकै कारण ६० करोड विरामी हुन्छन् । तिमध्ये एक लाख २५ हजार विराम पाँच बर्षमुनीका बालबालिले ज्यान गुमाउनुपरेको छ ।
| 2903602 |
यसैगरी, प्रदेशसभामा उम्मेदवार बन्नुभएका छजना महिला नेत्रीमध्ये क्षेत्र नं ५ (क)बाट कांग्रेसकी उम्मेदवार जीवन रानाबाहेक अरु कसैले जमानत जोगाउन सक्नुभएन ।
| 3563827 |
अब प्रदेश सरकारले करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्छ : मुख्यमन्त्री राउत
| 3474379 |
प्रतिकृया दिनुहोस्
| 3055853 |
Home » विचार » यता ‘हामी’, उता ‘उनीहरू’
| 2676076 |
पैसा उठाउने मेशिन बन्द भएको कारण सोध्दै ड्राइभरलाई यसो प्रश्न तेर्साएको त निकै गरम हुँदै जवाफ दिए-मेशिन बिग्रिएको छ भनेर।
| 9267516 |
सेन्ट्रल बिजनेस पार्क, थापाथली
| 5116950 |
अनलाईन सदस्यहरु:181
| 9030957 |
‘विद्यार्थीहरु नेपालमा शिक्षा लिन उत्सुक छन् तर, उनीहरुलाई यहा“ पढाइ भइरहेका कोर्स र गुणस्तरीयता बारे त्यति धेरै जानकारी र विश्वास छैन , यस मेलाले अभिभावक र विद्यार्थीमा नेपालमा पनि विदेशीमा जसरी नै उच्चशिक्षा गुणस्तरको शिक्षालिन सकिन्छ भन्ने विश्वास छ आयोजक जीवन लामाले भने ।
| 11153268 |
लेख पढ्नुहोस्
| 10985855 |
सूर्योदय नगरपालिका मात्र होइन यहाँकै कोल्बुङ्ग, देउमाई नगरपालिकाको जीतपुर, माइपोखरीलगायतका क्षेत्रमा किसानले दर्जनौ चिया नर्सरी चलाइरहेका छन् । जिल्लामा खोलिएका चियाको नर्सरीहरूमा छिटफुटबाहेक ठूलो परिमाणमा बिरुवाको माग आउन छोडेको नर्सरी सञ्चालक बताउँछन् । जिल्लामा अग्र्यानिक चियाको माग हुनु, चिया कारखानाको ‘मर्जी’ मा मात्र किसानले हरियोपत्तिको मूल्य पाउने अवस्था रहेकाले किसानले चिया खेती विस्तार गर्न छोडेको किसान मुकुन्द पौडेल बताउनुहुन्छ । चिया नर्सरी किसान मात्र होइन वर्षौंदेखि व्यावसायिक रूपमा चिया खेती गर्दै आएकाले समेत लगानी अनुसार आम्दानी हुन छाडेपछि केही वर्षयता चिया बगान फाँड्दै अन्य खेती थालेका छन् । | null |
ओली र प्रचन्डको एउटै घोषणा: “एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन”
| 4670769 |
निर्माण सञ्चार, काठमाडौं । लामो सयमसम्म ‘पर्ख र हेर’को नीतिमा रहेको जस्तो देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले २ क�...
| 3818624 |
सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। इजरायलमै एक औपचारिक कार्यक्रम आयोजना गरी गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको भूषालले जानकारी दिनुभयो। | null |
आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारण अन्योल, अध्यक्ष अवस्थी भन्छन्, म एक्लै निर्णय गर्न सक्छु
| 2396380 |
उनीहरुमाथि शुक्रबार नै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ । यसअघि, गएको पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो । रासस
| 8919561 |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.