Sentiment
int64 -1
2
| Sentences
stringlengths 3
457
|
|---|---|
2 |
_0 काभ्रेको डाँडापारी भेगमा राहतको आसमा खुल्ला आकास हेरीराछन जनताहरुले तर नेता भागबन्डामा लागेर बिचल्लि बनाए ।
|
1 |
आक्रोशले नै त हो नि क्रान्ति अनि क्रान्ति पछिको परिवर्तन ल्याउने
|
2 |
भुकम्पबाट नेता,कर्मचारी,सेना,बाहुन,दलित,मधेसी,पहाडी,युवा,बृद्ध,धनी,गरिब केाही चाेखाे छैनन्
त्यसैले अरूलाई दाेषी देखाएर आफू पन्छिन नखाेजाैँ।
|
0 |
तेति सानो भुमिकामा बादिने तपाईं ,दुर्गममामा जानुस ,तेस्त काम त हामी जस्तो सानो मान्छेले गर्नु पर्छ
|
2 |
पछिल्लो खबर: धादिंगको सिडिअाे कार्यालयमा राहत सामग्री थन्किएका छन् । न बाँड्छ न बाँड्न दिन्छ । केही गाबिस सचिवहरू पनि गाउँमा छैनन ।
|
2 |
निजामती कर्मचारिलाई यस्तो अवस्था मा पुर्याउने राजनीतिक दल हो तर पनि तिनले सकेको गरेकै छन् बेकारमा गाली दिएर आफुलाई हिरो नसम्झनु होला
|
2 |
उनिहरूको यसरी नै ब्रेनवाश गरिने रैछ जे जस्तो आपतमा पनि परमेश्वरले मद्दत गर्छ भनेर
|
1 |
महा भुकम्प २०७२ ले नेपाली जनता मा मानवता निम्त्याको छ, एउटै पाल मुनी हिन्दू, बुद्ध लगायत सम्पूर्ण धर्म मान्ने.
|
1 |
_0 थ्यांक्यु । हामीले सामान भेट्टायौ । फेरि आवश्यक परे सम्पर्क गर्नेछु
|
1 |
आशु पिएर जो मुस्कुराउन सक्छ उसैले जस्तो सुकै परिस्थितिलाई पनि जित्न सफल हुन्छ।
|
0 |
मैले भनेकै आधारमा त होइन,उहाहरु पनि आआफ्नै च्यानल बाट टिएफ़्सि सग टचमा हुनुहुन्थ्यो. तैपनि मैले मा तिएफ़्सि मार्फत हेल्प गरौ भनेको थिए+
|
0 |
सेना पुलिसनै देशका सम्पत्ती हुन् ।देशको ईज्जत् राख्ने संरक्षण गर्ने काम परापुर्व काल देखिनै शेनाकै अगुवाईमा भएको ईतिहास छ ।
|
1 |
_: नेपाली क्रिकेटको बिषयमा प्रथम पटक बोल्यो "नेपाल भूकम्पको पिडाबाट मुक्त नहोउन जेल नेपाली क्रिकेटलाई सहयोग गर्छौ " …
|
1 |
अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको सुकामको निमित्त यो अभियानमा सबै जुटौं | देश हामी सबैको हो, अहिलेको विपत्ति.
|
0 |
जिल्ला भरि २ टा बाख्रा मात्र मरेको हो ? पक्का हुनुन्छ ?
|
0 |
यो राहत कोषको नाम "प्रधानमन्त्री राहत कोष" नै किन राख्या प्रधानमन्त्रीलाई दिने हो र "भूकम्प पिडित राहत कोष" राख्या भए के जान्थ्यो #जिज्ञासा
|
0 |
एदी तिमी सागर तर्ने हो भने म पुल बना उछु कोसिस गरेर हेर ।
|
2 |
पाहाडमा भा भए भालेको डाक सङ्गै बेसि झरिसक्नु पर्थ्यो काममा, यहाँ त मर्निङ वाक पो रे !
|
0 |
हाहा. अलि गाह्रो चाहि हुन्छ चाहि दाई त्यै भर। 007
|
0 |
__ भोली चाहिए भोली भनी हाल्छु नि गूरू , किन हतार
|
2 |
यत्रादिन सम्म आउनेलाइ आफ्टरशक भनिन्न हो यो त वेभ नै भने फरक नपर्ला रेगुलर आको आकै छ । #भुइचालो #सानोधक्का #नेपाल
|
0 |
सबका घर रित्तो भयो कि केहो ? गाडीका गाडी लुगा जाँदैछ गाउँमा ।# लाउन हुने 50% होला ।
|
0 |
@_ लौन छानेर मलाइ देखाइ देउ त , चिया खुवाम्ला ;)
|
1 |
_ जति बनाए पनि ब्याटिङ लाईन अप निकै राम्रो छ ।
|
0 |
नेपालमा क्षेत्री बाहुनलाई निजमति कर्मचारी नियुक्ति रोकेर भ्रस्ट्राचार न्यूनीकरण गर्दा के हुन्छ ? तपाईको बिचार
|
0 |
2006
देश शोकमा डुबेको अवस्था छ|यो दु:खद घडीमा हामी सबै शोक माग्न छौं |किरात राई सोसाईटी अफ अमेरिकाले पनि यही मे १७ तारिखको.स्थगित !
|
0 |
आच्या एक बाटा लुगा पो भिजाएको छु त, म त यतै भुलेर बसेछु । किप ट्विटींग वर्ल्ड ।
|
0 |
नेताहरु गाउँ घुम्ने होइन् राहतको लागी पहल मात्रै गर्ने हो : ओली
|
2 |
ईन्डीयन मिडियाको फिर्ती सवारी भो कि बिराजमान नै होईबक्सीन्छ ? वाँहरुको फिर्ती सवारी नहोउन्जेल हामी तनाब मै हुनेछौं त्यो नि भुकम्प जस्तै ।
|
2 |
धान्यान्चलमा दान उठाए जस्तै हैछ क्या यो सहयोग, यति गर्छु उति गर्छु भन्ने तर नदिने !
|
2 |
_ प्रचन्ड एक्लै गएको भए नी, पिडितहरु संग लगाउने कपडा छैन ऊ कपड़ा लाएर आयो भन्छन जस्तो लाग्यो । तैट
|
1 |
नकारात्मक हैन सकारात्मक कुराहरु मात्रै समाचार र सूचना प्रकासन प्रसारण गरौ।नकारात्मक समाचारले आहत भैसकियो अब सुन्ने,पढ़ने हेर्ने शक्ति छैन।
|
2 |
लाखौँ सम्पतीका मालीकहरु म भुकम्पबाट पिडित भन्दै राहातका लागी धाईरहेका छन् । यो अवस्थाामा बास्तविक भुकम्प पिडितको पहिचान हुनु जरुरी छ ।
|
0 |
ए बाबा हो, गोल खोइ भन्या? आधा घन्टा भै सक्यो ।
|
0 |
त्यो बने पनि काम लाग्ने त हुन्थ्यो नि। त्यति पनि नहोला। 😁
|
1 |
त्यो मन्दिर केई वर्ष अगाडि जलेर ध्वस्त भा`हैन? बनायौ त। फेरि पनि बनाउन पर्छ। अरु पनि, सबैलाई।
|
2 |
कुन यन्त्रको प्रयोग अर्छौ फेरी मापन मा गल्ती आउला :
|
0 |
नुवाकोट जिल्ला को लागि तत्काल ४० हजार थान त्रिपालको आवस्यकता रहेको छ । कोहि माइकल छ मा ब्यबस्थापन संयोजन प्रायोजन गर्ने?
|
2 |
जो-जो पत्रकारले मुख्यसचिवको सुझावको विरोध गरे, उनीहरुले प्रमाणित गरे-उनीहरु सचेत नागरिकभित्र पर्दैनन, हरेक सचेत नागरिकको धर्म हुन्छ देशप्रति
|
0 |
अब म नि कुकुर टोक्दै हिनुम कि के हो ?
|
1 |
ठुलो हावाहुरी र मेघगर्जनको साथमा आएको असीनापानी अहिले रोकिएको छ। #देउराली #कास्की
|
0 |
म माथी आकास खस्यो, म बेहोसिय
जित्नु भन्दा ठुलो हिम्मत नहार्नु हो
तेसैले लडदै छु, एक दिन जित्ने छु।
|
2 |
भारतका सिखहरुले खाने कुरा पठाउदै छन् भन्ने हल्ला थियो , कहिले आइपुग्छ नेपालमा ? कि हल्ला मात्र हो ?
|
2 |
यसरी उद्दार हुँदै गर्दा तपाईँचाहिँ सरकारले केहि लछारपाटो लगाएन भनेर वालुवाटार घेर्न गइवक्सेछ नि !
|
0 |
आज त चन्द्रमा पुरै लाग्यो त न उल्टो छ न त सानो
अर्को कुरो तराइ गर्मी छ
|
2 |
भुकम्प पिडितलाई सहयोग गर्ने नाउँमा धेरैले आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखियो , प्रचार प्रसार र मिडियाको लागि होईन यथार्थ सहयोग गरौँ ।
|
1 |
आपतको बेला सामाजिक सन्जालमा तपाईंको प्रत्यक्ष सहभागिता प्रशंसनिय छ ! दु:खको बेला तपाईंको कामको र्हिद्य्र देखी सलौट गर्दछु !
|
0 |
_ यो तस्वीर चैं अब विरलै देख्न पाईनेमा पर्ने भयो, एेले फेरि उस्तै भयो मौसम, _
|
2 |
ति जनता पनी हैनन र पिडित पनी, ति त भिजिलान्ते हुन, सायद कुनै राजनैतीक पाटी द्वरा सन्चालित हनुमान हरु, हैजा हरु।
|
0 |
101 तेसै कारण ले त प्रकृति ले पनि हाम्रो मर्म नबुज्या हो
|
0 |
देशको त थाहा छ नि तर एकको हामीले थाहा पाउन मिल्दैन र ?
|
0 |
हो त। राष्ट्रियता धरपमा पर्यो भनेर लेख्ने अनि लीला दाई त ग्रेट कमाण्डर पो हूँ त
|
2 |
कोहि बाइबल बाड्न आउँछ भने पहिले त्यसलाई अक्षता लगाउन भन्नुस र अनि गायत्री मन्त्र पढ्न लगाउनुस यदि त्यति गर्छ भने हजुरले बाइबल लिदा हुन्छ ।
|
1 |
हाम्रो स्वाभिमान ढलेको छैन,हाम्रो बिश्वास ढलेको छैन,अनि हामि बिचको एकता ढलेको छैन हामि सम्पूर्ण नेपालीहरु एक भएर पुनर्निर्माण मा जुट्ने छौ
|
2 |
"ठुलो भाग सोहोर्न खोज्दा गोजीको पनि पोखीन्छ" यो भनाई अहिलेको सरकारको हकमा पनि लाग्न सक्ला है, अब युबा हस्तक्षेप जरुरी होलाजस्तो छ।
|
2 |
कसैले भबिष्य बताउन सक्ने भए भुकम्प बाट त्यत्रो मान्छेको ज्यान नै जाने थिएन नि होइन र मित्र?
|
2 |
नेपाली साथीहरु,
भारतिय मिडिया ले नेपाल को नरामरो न्यूज़ देखाइ राछ भन्ने तिनिहरू लाई भूकंप को मलवा मुनी गाड दिनु होला।
हामीले थप सहायता गरछु!
|
1 |
अमेरिका बाट राष्ट्रिय गीत गाउदै, चिकित्सक टोली नेपाल प्रस्थान (भिडियो)
|
2 |
यसै मनस्थिती बिचलित भाको छ त्यै माथी अझ बिचलित बनाउने फोटा नहाले हुदैन सामजिक सन्जालमा?
|
1 |
सिन्धुपाल्चोकका भूकम्प पीडित परिवारलाई एनआरएनले दियो राहत प्याकेज :: , ,.
|
0 |
मेरो ठुलो महल छ भन्नेहरु र झुपडी छ भन्नेहरु सबैको बास सडकमा पुगेको भिडलाई सरकारले तत्काल राहत दिएर नियन्त्रण गरोस नत्र हिंसा फैलन सक्छ।
|
2 |
एक्स्पेन्सेस बूक भै सको होला खर्छ न गरे खैरे ले फिर्ता लग्ला तेइ भयेर पिक्निक हान्येका होलान ।
|
1 |
आज भूकम्प पीडीत हरुको सहयोग को लागी
सानो भय पनी सहयोग गर्न पाएको मा खुशी छू
_
|
0 |
प्रिपेडमा पैसा सकियो। हाम्रो ठाउँ तिर रिचार्ज कार्ड सकिएको छ। फोन लाग्दैन। बरो गर्ने केही उपाय छ?
|
1 |
_ मैले त थाहा पाईन है तर डराउनु पर्दैन है
|
0 |
मलाई के थाहा फेसबुका के छ भन्नि .
मैले त् सरापेको पो हो टेलिकम लाइ .
अब त् बनि पनि बिग्री सक्यो फ्री मा गर्दा गर्दा
|
2 |
उद्दार गर्न गाको भएत उपलब्धी हुन्थो घरमा नै सुतेर दिन बित्ने भो.
|
0 |
लीलामणि को राजिनामा माग्ने को? मेरो प्रस्ताव चाहिँ यिनकै नेतृत्वमा राहत व्यवस्थापन समिति बनाए कसो होला?
|
0 |
तिमिसंग भन्दा भुकम्प सग मेरो प्यार छ।
#तिमि आउछ्यौ ३ दिनमा, मुकम्प आउछ छिनछिनमा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.