ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
यसको साथै स्वास्थ्य शिक्षाको माध्यमबाट बालस्वास्थ्यप्रति जनचेतना बृद्धि गरिनेछ घ
Together with this, general awareness of child health will be enhanced through the medium of health education.
सामान्य तथा न्यून पोषण स्थितिमा सुधार ल्याउन खाद्य, स्वास्थ्य र शिक्षाक्षेत्रमा अन्तर्समन्वय कायम गरी कार्यक्रम सञ्चालन गरिनेछ
3. To improve the general and minimum status of nutrition programmes will be implemented maintaining inter-coordination among the food, healthand education sectors.
रोजगारीका अवसरहरु सिर्जना गरी घर परिवारको खाद्य वस्तु आपूर्तिको अवसरको अभिबृद्धि, प्रोटिन इनर्जी र सूक्ष्म कुपोषणसम्बन्धी र ोगको उपचारको लागि उपस्वास्थ्य चौकीदेखि पोषण स्वास्थ्यसेवा उपलब्ध गराइनेछ पोषण शिक्षासम्बन्धी ज्ञान प्राथमिक शिक्षादेखि प्रदान गरिनेछ
Protein energy and the treatment of diseases related to micro-malnutrition will be made available from sub-health post level The knowledge pertaining to nutritional education will be imparted from the level of primary education onwards.
सीमित परिवारबाट बालबालिकाहरुको विकासमा पर्न सक्ने सकारात्मक प्रभावलाई ध्यानमा राखी परिवार नियोजन सेवाको माध्यमबाट सानो परिवारको अवधारणालाई बढावा दिइने कार्यक्रमहरु सञ्चालन गरिनेछन्।
5. Keeping in mind the advantageous effects of a small family on the development of children, pogramme's that encourage the concept of a small family will be conducted through the medium of family planning services.
०-५ वर्षसम्मका बालबालिकाहरुको लागि निजी क्षेत्र, गैर सरकारी संस्था र स्थानीय निकायको सहभागितामा दिवा शिशु स्याहार केन्द्र र पूर्व प्राथमिक विद्यालय स्थापना गरिनेछ।
6. With the participation of the private sector, non government institutions and local units, child -care centres and pre-primary schools will be established for children in the age group 0-5.
प्राथमिक उमेरका बालबालिकाहरुलाई निःशुल्क प्राथमिक शिक्षा उपलब्ध गराइनेछ र यस सन्दर्भमा छात्रा भर्नाबृद्धि गर्नप्ाथमिक शिक्षा सुविधा उपलब्ध नभएको समुदायलाई शिक्षाको अवसर प्रदान गर्न, बीचमा पढाइ छोडने र कक्षामा असफल हुने दर कम गरी बालबालिकाहरुको शिक्षामा संख्यात्मक तथा गुणात्मक विकासको लागि विशेष उपायहरु अवलम्बन गरिनेछन्।
7. Free primary education will be provided to children of primary age.
माध्यमिक उमेरका बालबालिकाहरुको लागि माधयमिक िशक्षा तथा व्यावसायिक माधयमिक शिक्षाको अवसर सुलभ गरिनेछ ढ
8. For children of secondary age, secondary education and vocational secondary education opportunities will be made available.
काममा लागेका, अन्धा, अपाङ्ध, असहाय, त्यागिएका, टुहुरा, मगन्ते र लागु पदार्थको दुर्व्यसनबाट प्रभावित विशेष परिस्थितिका बालबालिकाहरुलाई देशको योग्य नागरिक बनाउन उनीहरुको आवश्यकतानुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछन्
9. Various programmes will be launched according to the needs of children in specially different circumstances employed, blind, disabled, helpless, discarded, orphaned, beggars, as well as children affected by drug abuse, in order to make them able citizens of the country.
बाल कल्याण गृह, अनाथालय, एस.ओ.एस. भिलेज आदि अनाथ बाल गृहहरुको विकास तथा विस्तार गरिनेछ मजदुरहरुको लागि ऐन नियमहरुमा सुधार गरी सम्बन्धित कारखानाहरुमा साधारण तथा व्यावसायिक शिक्षा र प्राथमिक स्वास्थ्य सेवाको सुविधा गर्ने व्यवस्था गरिनेछ
The child welfare home, orphanage, S.O.S. village etc. and orphan child homes will be developed and expanded. the acts and rules for the labourers will be reformed and arrangeme nts will be made to provide general and vocational education and primary health service facilities in the concerned factories.
विशेष परिस्थिति बालबालिकाहरुको विकासको लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुलाई नै संलग्न हुन प्रोत्साहन तथा सुविधा प्रदान गरिनेछ
For the development of children affected by special circumstances, the government will give encouragement and provide facilities to involve national and international non-governmental organisations and institutions.
बालबालिकाको कानुनी हकहितको बचाउको निमित्त बालबालिकासम्बन्धी ऐन २०४८ प्रकाशिनमा आइसकेको छ
10. In order to protect the legal rights and benefits of children, the Children Act 1991 has already been published.
गैर सरकारी निकायहरु ालबालिकासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महतवपूर्ण भूमिका हुने भएकोले बालबालिकासम्बन्धी ऐनबारे जानकारीको प्रसार तथा बालबालिकासम्बन्धी कानूनको उल्ल.घन गर्नेमाथि कारबाही गर्न अभिप्रेरित गर्नमा सरकारलाई सहयोग तथा सघाउ पुर्‍याउने गैर सरकारी निकायलाई प्रोत्साहित गरिनेछ।
As the role of non -governmental agencies is important in the effective implementation of laws regarding children, these organisations will be encouraged to disseminate information on laws relating to children and will be motivated to assist., the government in punishing those found violating such laws.
स्थानीय योजनाहरु तर्जुमा गर्दा बालबालिका तथा विकाससँग सम्बन्ध हुने निर्दिष्ट लक्ष्यहरु निर्धारण गर्नमा स्थानीय निकायलाई प्रोत्साहन तथा सहयोग प्रजदान गर्ने उपायहरु अवलम्बन गरिनेछन्।
11. Various measures will be adopted to encourage and help the local agencies to fix targets relating to children and development while formulating local level plans, and programmes.
योजना कार्यान्वयनको क्रममा समन्वय तथा अनुगमन गर्न एक उच्चस्तरीय राष्ट्रिय बाल विकास परिषद्को स्थापना गरिनेछ
12. A high level National Cnild Development Council will be established to coordinate and monitor the process of implementing the plans.
परिषद्मा बालबालिका तथा विकासको क्षेत्रमा संलग्न सरकारी तथा गैर सरकारी निकायहरुको प्रतिनिधित्व हुनेछ
The government and nongovernment units involved in the children and development sector will be represented in the council.
राष्ट्रिय योजना आयोगले परिषद्लाई सचिवालय सहयोग प्रदान गर्नेछ।
The National Planning commission will serve as the secretariat of the council.
परिचय
Non- Governmental Organization
राष्ट्रिय विकासमा निजी तथा गैरसरकारी संस्थाहरुको भूमिकाको सर्वाधिक महत्व छ
Introduction Private and non-governmental organizations play a vital role in national development.
धर्म गर्ने, यश वा सुकीर्ति कमाउने, परोपकार गर्ने, दीन दुःखीलाई दान दिने वा सहयोग गर्नेजस्ता परम्पराबाट गैरसरकारी क्षेत्रमा नजिी वा संस्थागतरुपमा लोककल्याणकारी कार्यहरु हुँदै आएका छन्
Public welfare activities based on the tradition of gaining religious merit and fame, promoting the welfare of others, and assisting the needy are being carried out privately and institutionally in the private sector'.
फलस्वरुप निजी क्षेत्रको दान दातव्यबाट उल्लेखनीय धार्मिक तथा सामाजिक गुठीहरु बनेका छन्
As a result, donations from the private sector have contributed considerably to the formation of religious and social trusts.
सरकारी प्रयासको परिपूरकको रुपमा मुलुकको विकासमा सहभागी बन्ने, जनजागरण र जनशक्तिकरण गर्ने अभिप्रायले गैरसरकारी संस्थाको औपचारिक थालनी ६६ वर्षअगाडि श्री चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी स्थापनादेखि भएको हो
The objectives were to participate in the country's development in order to supplement to government efforts, to arouse general awareness and to empower common people.
त्यसपछि परोपकार संस्थाको थालनी भएको हो
Subsequently, Paropakar Organisation was established.
वि.सं. २००७ सालको क्रान्तिपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको ढोका खुलेकोले, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा रेडक्रस, परिवार नियोजन संघ, लायन्स र रोटरी क्लबहरु स्वदेशीसमाजसेवी तथा स्वयंसेवीहरुको प्रयासमा स्थापना र सञ्चालन हुँदै आएका छन ्
After Nepal opened its doors to the outside world following the revolution of 1950, the Red cross, Family Planning Association, Lions and Rotary Clubs were established and run by national social worker's and volunteers with the assistance- of international organizations.
समाजसेवीको प्रयासमा बालशिक्षादेखि लिएर कुष्टरोग, क्षयरोग, अर्वुद रोगजस्तो महारोगहरुका सम्बन्धमा समेत गैरसरकारी संस्थाहरु स्थापना भई संख्यात्मक बृद्धि हुन थालेपछि तिनीहरुलाई सङ्धठित गर्ने र प्रवर्द्धन गर्ने सर कारी ऐन नियम, नीति र योजनाको अभाव खड्कन थाल्यो
A wide range of non- governmental organizations concerned with child education, and services relating to fatal diseases like leprosy, tuberculosis and cancer were established through the efforts of social workers, With the increase in the number of such organizations, the insufficiency of government acts, rules, policies and plans to integrate and promote such organisations was felt.
गैरसरकारी संस्थाहरुको पनि केन्द्रीय संस्थाको खाँचो महसुस भयो
The non- governmental organizations also felt the need for a central organisation.
सरकारी क्षेत्रमा सामाजिक कल्याण र गैरसरकारी संस्थाहरुलाई सरकारी प्रयासमा समन्वय गराउन र प्रवर्द्धन गराउनेसङ्धठनको आवश्यकता ठानियो
At the government level also an organization was felt necessary to promote social welfare and to involve non-governmental organisations in government efforts.
फलतः वि.सं. २०३४ सालमा गैरसरकारी संस्थाहरुको केन्द्रीय इकाईको रुपमा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् र वि.सं. २०३८ सालमा गैरसरकारी संस्थाहरुलाई र समाज कल्याणकार्यलाई सरकारी प्रयासबाट प्रवर्द्धन गराउने उद्देश्यले श्रम तथा समाज कल्याण मन्त्रालयको गठन भएको छ
The Ministry of Labour and Social Welfare was formed in 1981 with the aim of promoting nongovernmental organisations and social welfare activities through government efforts.
वर्तमान स्थितिमा नेपालमा गैरसरकारी संस्थाहरुको संख्या कार्य प्रकृतिको आधारमा निम्नलिखितअनुसार वर्गीकरण गरिएको छ :
At present, nongovernmental institutions have been classified on the basis of their functional nature as follows:
जम्मा छठट यी संस्थाहरु राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा वर्गीकृत छन ्
These institutions are categorized into national, regional and local levels.
क्षेत्रीय आधारमा करीब ्
Viewed on the regional basis, about 75 percent of these institutions are in the central region.
यी अधिकांश संस्थाहरुलाई संघ संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा र पुनः सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा गरी दोहोरो दर्ता गर्ने प्रथामा आबद्ध गरिएका छन७५ प्रतिशत संस्थाहरु मध्यमाञ्चल षेत्रमा रहेका छन ्
Most of these institutions are required to register simultaneously with the district administration office in accordance with the Organisation Registration Act and Social Services National Coordination Council.
जिल्ला प्रशासन कार्यालयमा मात्र दर्ता भएर सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा दर्ता हुन बाँकी संस्थालाई समेत हेर्दा उपर्युक्त संख्यामा निकै थप हुन स क्छ
Considering the organisations that have only registered with the District Administration Office and are yet to register with the Social Services National Coordination Council, the above mentioned number is very likely to increase.
नेपालमा हालसम्म ५३ वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु प्रत्यक्ष र परोक्षरुपमा कार्यरत छन ् र यी संस्थाहरु सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्सँग सम्झौता गरी काम गरिरहेका छन ् तीमध्ये ३६ वटा मध्यमाञ्चलभित्रै कार्यरत छन्
Currently there are 53 international non-governmental organisations working directly or indirectly in Nepal by signing agreements with the Social Services National Coordination Council. of these 36 are working in the central region.
यसरी व्यापकरुपमा गैर सरकारी संस्थाहरुको विकास विस्तार भएर, केन्द्रीयस्तरमा सरकारी र गैर सरकारी संस्थाहरुको गठन भएर पनि अपेक्षित रुपमा न त गैरसरकारी संस्थाहरुमा आत्मनिर्भर भएरफष्टाउन सके, न त निजी क्षेत्रको स्रोत साधन नै विकास प्रक्रिया वाञ्छितरुपले प्रवाहित हुन सक्यो
Although non -governmental organisations have developed and expanded to such an extent and government and non-governmental organizations have been formed at the central level, these nongovernmental organizations have not been able to become self re liant and to burgeon as expected, neither could the resources of the private sector be diverted to the development process as desired.
यसमा मूलतः केही समस्याहरु देखापरेका छन् ती हुन्ः- ज्ञ
Some problems have been noticed in this area, they are mainly as follows:
गैर सरकारी संस्थाहरुलाई संरक्षण, प्रवर्द्धन र उत्प्रेरित गराउने नीति र ऐन कानुनको अभाव रह्यो। द्द
1. There remained a dearth of policies, acts and rules to protect, promote and encourage non-governmental organisations.
गरसरकारी संस्थाहरुको केन्द्रीय सङ्धठन र सरकारले संस्थाहरुलाई स्वस्फूर्तरुपमा सञ्चालनभन्दा अत्यधिक नियन्त्रण र हस्तक्षेप गर्नमा बढी काम गर्‍यो। घ।
2. The Central organisation of the non-governmental organizations and the government mainly exerted greater control and interfered instead of allowing the non-governmental organisation to runindependently.
निजी क्षेत्रको लगानी सामाजिक विकास र आर्थिक विकासमा आकर्षित हुन सकेन द्ध
3. The investment of the private sector could not be attracted towards social and economic development.
प्रशासनिक प्रक्रिया स्पष्ट, सरल र विकेन्द्रीत हुन सकेन
4. The administrative procedures were not clear, simple and decentralized.
संस्थाहरुबीच समन्वय हुन सकेन।
The organizations lacked coordination.
छ गैर सरकारी संस्थाहरु काठमाडौंमा मात्र केन्द्रित रहे, अधिराज्यभर वाञ्छितरुपले विस्तार हुन सकेनन्
5. Non-govern mental organisations were concentrated in Kathmandu and were not extended throughout the Kingdom as desired.
गैर सरकारी संस्थाको परिकल्पना गर्दा स्वभावैलेस्वयंसेवी हुनुपर्ने, आफैं सदस्यहरुमा लाभांश वितरण गर्ने खालका मुनाफा आर्जनमा नलाग्ने, राजनैतिक दृष्टिमा तटस्थ, कार्यक्रम सञ्ाालनमा उदार र विपन्न, सुविधारहित र अशक्त जनताका लागि काम गर्ने तथा सामाजिक जागृतिसिर्जना गराउने विशेषता भएको हुनु जरुरी छ। गैर सरकारी संस्थाले सार्वजनिक महत्वको काम गर्ने र सकेसम्म बढीलाई संलग्न गराउने तथा संस्थाको सञ्चालकमा
A non-governmental organisation is naturally conceived voluntary by nature; not committed to profit making for distributing dividends among its own members; politically neutral; liberal in conducting programmes; oriented towards the upliftment of the poor, needy and helpless; and active in arousing social awareness.
सामाजिक संस्था भनिए तापनि आर्थिक तथा अन्य जन अनुभूत आवश्यकताका कार्यक्रम सञ्चालन गर्ने हुनुपर्छस्वयंसेवीहरुबाट नै छानिएर आउने प्रजातान्त्रिक प्रक्रियाको अनुशरण गर्न अभिप्रेरित हुनुपर्नेछ
Non-governmental organisations should carry out works, of public importance, involve maximum people's participation and follow democratic practice in selecting the board of directors from among the volunteers.
यसको नीति, कार्यक्रम र बजेट खुला र पारदर्शक हुनुपर्दछ
Their policies, programmes and budget must be open and transparent.
उपर्युक्त पृष्ठभूमिमा हाल प्राप्तस्रोत र साधनको सीमिततालाई दृष्टिगत गर्दा निजी क्षेत्रमा अपरिचालित अगाध स्रोत र साधनलाई स्वस्फूर्तरुपमा सेवा, सीप र जाँगरले अभिप्रेरित भई जनताले आपसी सङ्धठनर्‍ारा राष्ट्रिय विकासको मूल धारामा अधिकतम प्रवाहित गराएमा मात्र राष्ट्रको दिगो विकास सम्भव हुन्छ भन्ने यथार्थलाई मनन गरेर आठौं योजनामा निजी तथा गैरसरकारी संस्थाहरुको भूमिका र जिमेवारीलाई विशेष जोड दिने नीति अपनाइएको छ नीतिहरु ज्ञ
In view of the limitations of available means and resources, the concrete development of the country is only possible if the vast resources of the private sector are mobilised with effective skills, energy and service, and brought to the mainstream of development to the greatest possible extent through spontaneous mutual organisation of the people. Considering this reality, the Eighth Plan has laid down policies that underline the role and responsibilities of the private and non-governmental organisations.
विकास कार्यक्रमको कार्यान्वयनमा कम लागत, लचकता, उत्प्रेरणा तथा अग्रसारिताको दृष्टिले निजी तथा गैर सरकारी संस्थाहरु बढी प्रभावकारी हुने हुँदा सामाजिक तथा आर्थिक विकासका क्ष्ँेत्रमा निजी तथा गैरसरकारी संलग्नतालाई व्यापक र विस्तार गरिनेछ
1. The participation of private and non-government organisations will be expanded in the field of social and economic development as these organisations are more effective from the points of view cost, flexibility, motivation and dynamism in the implementation of development programmes.
खास गरी जनतालाई सहकारी, उपभोक्ता समिति, सामुदायिक विकास एवं सामाजिक संघ संस्थाहरुको माध् यमबाट अग्रसर गराउने नीति लिइनेछ।
Policies will be adopted to activate the people through the medium of cooperatives, consumer committees, community development and social organisations and institutions.
द्द सामुदायिक तथा गैरसरकारी क्षेत्रबाट सामाजिक तथा आर्थिक विकासका लागि गरिने प्रयासलाई कुण्ठित हुनबाट जोगाउन प्रशासनिक प्रक्रियाहरुमा सरलीकरण गरी
2. Administrative processes will be simplified in order to prevent the stagnation of the efforts of the community and non-governmental organizations in social and economic development.
स्वस्फूर्तरुपले प्रवर्द्धन हुने वातावरण सिर्जना गरिनेछ घ
Thus, an atmosphere congenial to their self-promotion will be created.
राष्ट्रिय योजनार्‍ारा निर्दिष्ट प्राथमिक क्षेत्रमा काम गर्न उदार नीतिअनुरुप गैरसरकारी संस्थाहरुलाईपूर्ण स्वायत्तता प्रदानगरिनेछ
3. In keeping with the liberal policy, non-governmental organisations will be given full autonomy to work in the priority sector as specified by the national plan,.
सरकारी तथा स्थानीय निकायहरुको विकास प्रयासमा गैरसरकारी संस्थाहरुको भूमिकालाई परिपूरक र परिपोषकको रुपमा कम गराउने वातावरण सिर्जना गरिनेछ र सिर्जनात्मक र नवीनतामूलक सार्वजनिक महत्वको कार्य गर्नेतर्फ उत्प्रेरित गरिनेछ
An environment will be created to make the role of non governmental organisations supplementary and complementary in the development efforts of the government and local agencies.
सुविधाप्राप्त क्षेत्रबाट दुर्गम र ग्रामीण क्ष ेत्रमा ।
The non-governmental organisations will be extended to remote and rural areas from privileged areas.
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको प्रभावकारिता बढाउन सरकारले गैरसरकारी संस्थालाई विस्तार गरिनेछ तिनीहरुको आ-आफ्ना अनुभव, तुलनात्मक फाइदा तथा निपुणताको आधारमा बढी प्रभावकारी ढङ्धले काम गर्न सक्ने खास क्षेत्रहरुमा अभिप्रेरित गर्नेछ
4. In order to increase the efficiency of national and international non-governmental organisations, they will be encouraged by the government to work in certain specific sectors where they can work more effectively, based on their experience, comparative advantages and efficiency.
अन्तर्रष्ट्रियगैर सरकारी संस्थाहरुलाई आफैंले कार्यक्रमसञ्चालन गर्नुको सट्टा नेपाली गैर सरकारी संस्थामार्फत् काम गर्न प्रोत्साहित गरिनेछ।
International non-, governmental organisations will be encouraged to work through Nepalese non-governmental organisations instead of implementing programmes by themselves.
स्थानीयस्तरमा गर्दै लैजाने धेरैजसो सामाजिक आर्थिक कार्यक्रमहरुको जिम्मेवारी अब स्थानीय निकायहरु (जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समिति) का कार्यक्षेत्रभित्र पर्न गएकाले यस्ता निकायहरुको संयोजन, सहयोग र निर्देशनमा सामाजिक आर्थिक क्रियाकलाप गैरसरकारी क्षेत्रबाट बढी सक्षमताकासाथ काम गराउने प्रक्रिया बसालिनेछ
5. As the responsibility of launching most of the social and economic programmes at the local level now fall within the purview of local agencies (district development committees, municipalities and village development committees), the practice of efficiently involving the non-governmental sector will be made to participate actively in social and economic activities with the assistance of, in coordination with and under the guidance of those agencies.
यसरी गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रमलाई पुनः सरकारी नियन्त्रण वा हस्तक्षेप नगर्ने प्रत्याभूति दि इनेछ।
It will be guaranteed that the government will not regain control of or interfere in the programmes conducted by the non governmental organisation.
गैरसरकारी संस्थाहरुलाई सघाउन र श्री ५ को सरकार तथा वैदेशिक निकायहरुसँग सम्पर्कविन्दु भई कम गर्न केन्द्रमा एउटा केन्द्रीय इकाईले काम गर्नेछ
6. A central unit will operate at the central level to assist non- governmental organisations and to act as a contact point between HMG and international agencies.
यसै केन्द्रीय इकाईमा अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाहरुले नेपालमा काम गर्दा आफ्नो संस्था दर्ता गराउने परिपाटी बसालिनेछ
International volunteer organisations will be made to register with this central unit while working in Nepal.
सरकारी क्षेत्रबाट गैरसरकारी संस्थाहरुलाई आवश्यक सहयोग, तथ्याङ्क र सूचना प्रदान गर्न यही केन्द्रीय इकाइको माध्यमबाट एकर्‍ार प्रणाली अपनाइनेछ।
A one window system will be adopted and this unit will function as a medium for making available necessary assistance, data and information from the government to the non-governmental organisations.
सामाजिकसंघ संस्थाहरुलाई अन्य विकासको अलावा विशेष गरेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मनवोचित जीवनयापन गर्न सक्ष् ाम तुल्याउन, विकासमा महिलाको सहभागिता अभिबृद्धि गर्न, उपयुक्त प्रविधिको विकास, हस्तान्तरण र उपयोग तथा पर्यावरणको जगेर्नाजस्ता कार्यमा केन्द्रित हुन अभिप्रेरित गराइनेछ
7. Apart from other development works, social organisations and institutions will be encouraged to focus their activities on empowering the weak and helpless people, classes and communities of the society to lead a life of befitting human standards; on ncreasing the participation of women in development; on developing the appropriate technology, its transfer and use; and on conserving the environment.
ग्रामीण तथा दुर्गम स्थानका गैरसरकारी संस्थाहरुको व्यवस्थापनक्षमता कमजोर भएका ठाउँमा अन्तर्राष्ट्रिय सं स्थाहरु समेतको सहभागिता ९उबचतलभचकजष्उ० मा त्यस्ता गैरसरकारी संस्थाहरुको व्यवस्थापन क्षमतामा अभिबृद्धि गर्दै समाज कल्याण कार्य पनि साथसाथै सञ्चालन गराउने परिपाटी बसालिनेछ।
8. In areas where the management capacities of nongovernmental organisations located in rural and remote areas are weak, efforts will be made to strengthen the management capacity of such organisations through partnership with international organisations also, along with effective implementation of other social welfare activities.
गैरसरकारी संस्थाहरुबाट गरिएका कार्यहरुको सही मूल्याङ्कन गरिने प्रक्रिया बसालिनेछ
9. A new system will be set up for effective monitoring and evaluation of the works of the non-governmental organisations.
खाद्य तथा पोषण
Food and Nutrition
बहुसंख्यक नेपाली जनताहरुको पोषणस्थिति न्युन रहेको छ
The nutritional status of the majority of Nepalese people is low.
खाद्यान्नको अभाव र असन्तुलित वितरण, गरीबी,अ शिक्षा, स्वास्थ्य सेवाको कमी नै कुपोषण तथा न्यून पोषणका प्रमुख कारणहरु हुन ् विभिन्न पोषणसम्बन्धीसर्वेक्षणहरुले अधिकांश नेपाली बालबालिकाहरु प्रोटिन-इनर्जी-मालन्यूटि्रसन(पि.इ.एम) बाट ग्रसित भएका देखाएकोछ
The main reasons for malnutrition and low nutrition are the scarcity of foodgrains, imbalance in distribution, poverty, illiteracy and the lack of health services. various nutrition related surveys indicate that the majority of Nepalese children are afflicted with, protein-energy malnutrition (P.E.M.).
राष्ट्रिय पोषण सर्वेक्षण १९७५ ले ५० प्रतिशत बालबालिकाहरु कुपोषणका विभिन्न अवस्थामा भएका अनुमान गरकेोछ
The national nutrition survey of 1975 A.D. estimates that 50 percent of Nepalese children are living under various conditions of malnutrition.
साथै भिटामिन ए कमी, रक्त अल्पता, आयोडिनको कमीजस्ता सूक्ष्म पोषण समस्याहरु पनि गम्भीर रहेको छ
Together with this, micro -nutritive problems like Vitamin-A and iodine deficiencies and the condition of anaemia have also assumed serious dimensions.
फलस्वरुप कम तौल तथा उचाई, रक्त अल्पता, अन्धोपन, कण्ठरोग तथा लाटा लठ्यौरा आदि रोगहरुबाट विशेष गरी गरीब जनता, महिला र बालबालिकाहरु पीडित पाइएका छन्।
As a result, the poor people, females and children are specially suffering from problems like low height and weight, anaemia, blindness, goitre and dumbness.
१९९० मा भएको बालबालिकाका विश्व शिखर सम्मेलनमा नेपालको प्रतिबद्धताअनुरुप बालबालिका तथा विकासको सन्दर्भमा सन ् २००० सम्ममा पोषणस्थितिमा
In accordance with Nepal's commitment to the World Summit for children 1990, a target has been fixed for improving nutritional conditions with regard to children and development by 2000 A.D.
यसको साथै महिला र ग्रामीण जनसंख्याको कुपोषण स्थितिमा सुधार ल्याउन पनि सरकार त्यत्तिकै कटिबद्ध रहेको छसुधार ल्याउन लक्ष्य निर्धारण भइसकेको छ
The government is equally determined to bring about improvements in the condition of malnutrition among women and the rural population.
यस सन्दर्भमा आठौं योजनामा पोषणसम्बन्धी निम्न नीतिहरु अपनाइएका छन्ः ज्ञ
In this context, the following policies concerned with nutrition have been adopted in the Eighth Plan: 1.
देशमा पि.इ.एम. सम्बन्धी न्युन पोषण नै प मुख समस्या भएकोले कृषिक्षेत्रमा खाद्यान्न ् उत्पादनमा नै जोड दिइनेछ
As P.E.M. related low nutrition is the major problem in the country, emphasis will be given on food production in the agricultural sector.
यसको साथै पोषणयुक्त खाद्य जस्तै माछा, मासु, दूध तथा तरकारी उत्पादनमा बृद्धि गरिनेछ।
Concomitantly, the production of nutritive foods such as fish, meat, milk and vegetables will be increased.
द्द भौगोलिक विकटता, खाद्यान्न अभाव, पोषण दृष्टिले मर्मान्तक क्ष्ँेत्र तथा वर्गमा प्रभावकारी खाद्यवितरण प्रणालीको व्यवस्था गर्नपूरक खाद्य आपूर्ति कार्यक्रम लागू गरिनेछ
2. A supplementary food supply programme will be launched in order to arrange an effective food supply system in the geographically constrained areas and communities badly affected by the scarcity of food and distressing nutritional status.
गरीब परिवार, महिला र केटाकेटीहरुको कुपोषणस्थितिमा सुधार ल्याउन रोजगारी र आय आर्जनमा उपायहरु सिर्जना गरी प्रति परिवार खाद्यआपूर्तिको क्षमता अभिबृद्धि गर्ने अवसरहरुको सिर्जना गरिनेछ।
Opportunities to enhance the household food supply will be created by generating means for employment and income in order to improve the malnutrition condition among the poor families, women and children.
समुदाय वा घरेलुस्तरमा तयारहुने उपयुक्र बाल आहारको्चार प्रसार गर्न तथा स्थानीयरुपमा बाल आहारको विकासको लागि उद्योगीहरुलाई प्रोत्साहन गरिनेछ
3. Entrepreneurs will be encouraged to disseminate information about the appropriate baby food prepared at the community and village levels, and also to develop baby food locally.
द्ध पोषणयुक्त खानाप्रति जनचेतना अभिबृद्धि गरी खानाको किसिम, पकाउने तरिका, खाद्यान्न भण्डार तथा खाना खाने बानी बेहोरामा समेत परिवतृन ल्या उने दृष्टिकोणबाट प्राथमिक शिक्षादेखि नै पोषण शिक्षा समावेश गरिनेछ
4. Nutrition education will be included from the primary level education onwards with a view to increase general public awareness with regard to nutritive food, the type of food, the manner in which it is cooked, food storage and changes to be brought about in eating habits.
पोषण शिक्षा कार्यक्रमलाई प्रौढ शिक्षा, कृषि, स्वास्थ्य, लक्षित समूह आधारित आयोजनाहरुसाग एकीकृत गरी सञ्चालित गरिनेछ।
Nutrition education programmes will be integrated with adult literacy, agriculture, and health target projects and conducted accordingly.
उपस्वासथ्य चौकीस्तरदेखि नै तीन वर्षभन्दा मुनिका केटाकेटीहरुको उमेरअनुसारको पाखुराको नाप, उचाई तथा तौल जाँचको कार्यक्रम सञ्चालन गरिनेछ
5. A programme will be conducted through the sub-health post in which, the measurement of arm, height and weight of children under three years will be checked.
आमाको दूध र पूरक खाना आदि कार्यक्रमहरुबाट बालबालिकाहरुको पोषणस्तरमा सुधार ल्याइनेछ
The nutrition level of children will be improved by encouraging breast-feeding and introducing supplementary food programmes.
महिलाहरु र विशेष गरी गर्भवती तथा दूध खुवाउने आमाहरुको पोषणस्तर सुधार ल्याउन उनीहरुको तौल जाँचको नियमि त कार्यक्रम सञ्चालन गरिनेछ र तौल जाँचको आधारमा न्यून पोषण भएका महिलाहरुको लागि औषधि, पोषणयुक्त खानाबारे जानकारी, करेसाबारीको विकास आदि कार्यक्रमहरु सञ्चालन गरिनेछन्।
A regular weight measurement programme for women, especially pregnant and breast-feeding mothers, will be conducted in order to improve their nutrition level. On the basis of the weight measurement, programmes related to medication, information about nutritious food and the development of kitchen garden will be conducted for women at low nutrition level.
भिटामिन ए को कमी, लोहतत्वको कमी र आयोडिनको कमीजस्ता सूक्ष्म पोषण समस्या उच्च भएको क्षेत्रहरुको पहिचान गरी सूक्ष्म पोषण आपूर्ति कार्यक्रम सञ्चालन गरिनेछ।
6. Areas with a high prevalence of micro-nutrient deficiencies such as Vitamin-A, iron and iodine will be identified and a programme will be launched to supply such micro-nutrients.
जनसाधारणको पोषण स्थिति देशको सामाजिक आर्थिक विकाससँग प्रत्यक्षरुपमा सम्बन्धित भएको हुनाले विकास योजनाबाट जनजीवनमा परेको असर मूल्याङ्कन प्रक्रियामा पोषणस्तरलाई एक सूचकको रुपमा लिइनेछ
7. The nutrition level of the general public will be taken as an indicator for the evaluation of the effects of development plan on the lives of the people as this has a direct bearing on the socio-economic development of the country.
यसको लागि पोषणसम्बन्धी ड
Collection of statistics on nutrition will be institutionalized for the purpose.
पोषणअन्तगृत कृषि, स्वास्थ्य, शिक्षा र स्थानीय विकाससम्बन्धी कार्यक्रमको प तथ्याङ्क सङ्कलन कार्यलाई संस्थागत गरिनेछ ् भावकारी कार्यान्वयनको लागि अन्तरक्षेत्रीय समनवय गर्न राष्ट्रिय पोषण समन्वय समितिलाई सुदृढ गरिनेछ र खाद्य तथा पोषण सर्भिलेन्स इक ाईको व्यवस्था गरिनेछ
8. The National Nutrition coordination Committee will be strengthened and a food and nutrition surveillance unit will be set up to maintain inter-regional coordination for the effective implementation of programmes.
यसको साथै स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय विकासअन्तर्गतको पोषण कार्यक्रमलाई पनि प्रभावकारी बनाइनेछ।
Further, the nutrition programmes under the agriculture, health, education and local development sector will be made effective.
अनुगमन तथा मूल्याङ्कन
Monitoring and Evaluation
विगतमा विकास आयोजनाहरुमा प्रसस्त लगानी भए तापनि विकासतर्फको गतिविधि हेर्दा एकातिर धेरैजसो आयोजनाहरु निर्धारित समयमा कार्यान्वयन हुन सकिरहेका छैनन ्भने अर्कोतिर कार्यान्वयन पूरा भएका आयोजनाहरुबाट पनि सन्तोषप्रद उपलब्धि हासिल भइरहेका छैनन्
Though a lot of investment had been made in the development projects in the past, an examination of development activities reveals that if, on the one hand, plans were not implemented according to the fixed schedule, on the other, satisfactory results were not obtained from the projects whose implementation was completed.
यस परिप्रेक्ष्यमा उपलब्ध स्रोत र साधनको मितव्ययी उपयोग गरी आयोजना (तथा कार्यक्रम) कार्यान्वयनमा तदारुकता तथा दक्षता बढाउनेतर्फ ध्यान दिनु नितान्त आवश्यक छ
In this context, it is essential to give attention to the economized use of means and resources to increase the preparedness and efficiency in implementing the plan and programme.
यसको लागि उपयुक्त खालको आयोजना छनौट गर्ने र कार्यान्वयनमा आइपरेका अवरोधहरु हटाउने प्रक्रियाकासाथै निर्धारित अव िधभित्र आयोजना सम्पन्न गर्ने संयन्त्रको ठूलो महत्व हुन्छ
For this, a mechanism to select the suitable projects, remove obstacles in implementation and complete projects within the stipulated time, is of great importance.
आयोजनाको विभिन्न क्रियाकलापहरुको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्थाको सुदृढीकरणबाट यस्तो संयन्त्रको विकास गर्न सकिनेछ
This kind of mechanisms can be developed by strengthening the system of regular monitoring and evaluation of various activities of the projects.
हालका आयोजनाहरुको समस्यातर्फ केलाउँदा छनौट प्रक्रिया निश्चितर व्यावहारिक कार्यक्रमका लागि छुट्याइएको ऋण तथा सहायताअन्तगृतको रकम धेरै कम मात्र खर्च हुन सक्नु, पूरा भएका आयोजनाहरुको उचित मर्मत सम्भार नहुनु र तिनीहरुले स्थायित्व प्राप्त गर्न नसक्नु, आयोजना तर्जुमा हुँदा आयोजनाको सपनहुनु, समयमा आयोजनासम्पन्न नुहुनु, पूर्व निश्चित रकमभन्दा लागत बढ ्कलता सूचकाङ्कस्पष्ट निर्धारण नहुनु, आयोजनाको मूल्याङ्कनको निमित्त आधार रेखा सर्वेक्षण नहुनु, उपलब्धिहरुको समीक्षात्मक मूल्याङ्कन गर्ने नियमित परिपाटि नहुनुजस्ता कारणहरुले अधिकतर अयोजना तथा कार्यक्रमहरुले लक्षित उपलब्धि हासिल गर्न सकेको पाइँदैन।
An analysis of the problems of on-going development projects indicates that most of the projects and programmes are unable to attain their targets because the selection process is not fixed and practical; projects are not completed in time; expenses exceed the allotted amount; loans and assistance funds are underutilized; completed projects are in need of proper repair maintenance and are unable to attain permanence.
अनुगमन तथा मूल्याङ्कनसम्बन्धी संस्थागत व्यवस्था निकै कमजोर छ
The institutional arrangement for monitoring and evaluation is very weak.
धेरैजसो विकाससँग सम्बद्ध मन्त्रालय विभागहरुमा अनुगमन एवं मूल्याङ्कन शाखा महाशाखाको स्थापनासम्म पनि भएको छैन
Monitoring and evaluation sect ions/divisions have not been set up in the majority of ministries and departments concerned with development.
राष्ट्रिय योजना अयोगबाट गरिने अनुगमन प्रक्रियामा विकास आयोजनाहरुको कार्यान्वयनको प्रगतिप्रतिवेदन प्रत्येक चौमासिकमा भ री पठाउने र यसको आधारमा कार्यान्वयनस्तरको समीक्षा गर्ने चलन छ
Under the National Planning commis sion's monitoring procedure, a progress report of the implementation of development projects is submitted every four months and on the basis of this review, implementation is carried out.
कार्यान्वयनमा पर्न गएका समस्यार अवरोधहरु चौमासिक प्रगतिविवरण पेश गर्दा उल्लेख गरिन्छन ्तर अनुगमन तथा मूल्याङ्कनको नियमित व्यवस्था नभएबाट तल माथि र माथि तलको निरन्तर र दोहोरो सूचना तथा सुधार कार्यप्रक्रिया प्रभावकारी छैन
The problems and obstacles faced during implementation are mentioned in the four monthly progress report but due to the lack of a system of regular monitoring and follow-up the problems are not solved in time.
उपरोक्त समस्याहरुलाई दृष्टिगत गर्दा आयोजनाहरुबाट परिलक्षित उद्देश्य हासिल गर्न हालको अनुगमन तथा मूल्याङ्कन गर्ने परिपाटीलाई व्यापक सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक छ
Keeping in mind the above problems, and to realize the targeted benefits from the projects it is necessary to greatly strengthen the current monitoring and evaluation system and make it effective.
यसको साथसाथै आयोजना छनौट अवस्थामा पनि उपयुक्त आयोजनाहरु मात्र छानिने वातावरण तयार गर्न योजना छान्ने निश्चित प्रक्रियागत आधारहरु र प्रणालीको विकास गर्न त्यत्तिकै जरुरी छ
At the same time, it is equally important to develop definite procedural basis for selection of suitable projects during the selection phase.
यस कार्यमा पनि अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त जानकारीहरुको महत्वपूर्ण भूमिका हुन्छ
The information acquired from monitoring and evaluation plays an important role in selection process.
यिनै पक्षहरुलाई मध्यनजर गरी आठौं योजनाको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी उद्देश्य, नीति एवं कार्यक्रम त य गरिएको छ।
These aspects have been kept in view for deciding the objectives, policies and programme of monitoring and evaluation in the Eighth Plan.