text
stringlengths 0
1.31k
|
---|
जाँदा गल्छीको बाटो गए पनि फर्किँदा शिवपुरीको बाटो फर्कियौँ। |
[(6, 11, 'Location', 'गल्छी'), (35, 42, 'Location', 'शिवपुरी')] |
भोजपुरमा नेतामाथि आक्रमण गरियो। |
[(0, 6, 'Location', 'भोजपुर')] |
उत्पादन भएका कपासमा पनि बजारीकरणको समस्या भएको राष्ट्रिय कपास विकास समितिका संयोजक गोविन्द प्रसाद शर्माले बताए। |
[(47, 73, 'Organization', 'राष्ट्रिय कपास विकास समिति'), (83, 103, 'Person', 'गोविन्द प्रसाद शर्मा')] |
यदि सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे युएईबाट सन्दीप बंगलादेश जाने छन्। |
[(4, 18, 'Organization', 'सिलेट सिक्सर्स'), (19, 25, 'Event', 'बीपीएल'), (63, 67, 'Location', 'युएई'), (71, 77, 'Person', 'सन्दीप'), (78, 86, 'Location', 'बंगलादेश')] |
यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए। |
[(45, 52, 'Organization', 'नेविसंघ')] |
पुस १३ गते रानीपोखरी पुनर्निर्माणबारे अध्ययन गर्न गठित विशेषज्ञ समितिले मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरेर जीर्णोद्वार गर्न सिफारिस गर्यो। |
[(0, 6, 'Date', 'पुस १३'), (11, 20, 'Location', 'रानीपोखरी')] |
अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ। |
[] |
सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औं साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महिना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ। |
[(0, 17, 'Date', 'सन् २०१९ को मार्च'), (20, 25, 'Location', 'नेपाल'), (41, 50, 'Event', '१३ औं साग'), (96, 105, 'Date', 'छ महिना प'), (113, 124, 'Organization', 'साग सचिवालय'), (127, 154, 'Organization', 'नेपाल ओलम्पिक कमिटी (एनओसी)')] |
फलोअनका लागि बोलाइएको अष्ट्रेलियाले दोस्रो पारीमा दुई विकेट गुमाउँदै ३२८ रन बनाएर खेल बराबरी गरेको थियो। |
[(22, 33, 'Organization', 'अष्ट्रेलिया')] |
त्यो सबै चिजलाई कसरी सन्तुलित गर्नुहुन्छ? |
[] |
त्यसपछि यो बाटो सोझै धरानमा जोडिनेछ। |
[(21, 25, 'Location', 'धरान')] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.