Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
1 | लाखौ युवाहरुको नेतृत्व तपाईं हामी सबैको कामना छ छिट्टै कोभिड बाट मुक्त हुनेछ सिघ्र स्वास्थ्य लाभको कामना दाज्यु |
0 | नुवाकोटमा थप जनामा कोभिड को संक्रमण पुष्टि भएको छ पछिल्लो घण्टामा जना संक्रमित संक्रमणमुक्त भएका छन् |
1 | इन्डोनेसियाको कोभिड खोप नियमित काममा जानेलाई पहिलो प्राथमिकता [SEP] इन्डोनेसियाको कोभिड खोप नियमित काममा जानेलाई पहिलो प्राथमिकता |
-1 | कोभीड खोप लगाएको दुई दिनपछि मृत्यु [SEP] कोभीड खोप लगाएको दुई दिनपछि मृत्यु |
0 | क्यानडाको स्वास्थ्य मन्त्रालयले आज गर्ववति र दुध खुवाऊने आमाहरू लाई कोभिड को खोप नलगाऊन सल्लाह जारि गरेको छ॥ |
1 | कोभिड को पहिलो छालबाट तैरिनै लाग्दा मापदण्ड नअपनाउने रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ किनकि कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ |
0 | कोभिड महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् कोभिड को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याँइ बढ्नु घातक हुन सक्छ |
0 | कोभिड को कारण जनता मा डर त्रास को अवस्था रहेको बेला देश मा ऐले राजनितीक किचलो संसद बिघटन अनि पक्ष बिपक्ष का वाद बिवाद ले ज्यादै अन्योल को सिर्जना भएको ले के सत्य हो के ठिक हो कस्ले भन्ने र तर समय ले त खोतल्छ |
0 | याबाइ निहोन् कोभिड ले निधन संक्रमण गम्भिर देखी प्रिफेक्चर संख्याको नयाँ रेकर्ड |
-1 | नेपालमा कोभिड को भ्याक्सिन ल्याउने र वितरण गर्नेबारे सरकारी तयारी भए नभएको समाचार पढ्न छुटाइरहेको रैछु लौ न लिंक पाउँ सबै समाचार राजनीतिक तुवाँलोले ढाकिए |
0 | बेलायतमा कोभिड को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले जानकारी गराएको छ |
-1 | देशभर सङ्क्रमित थप नेपालमा थप जना कोभिड का सङ्क्रमित भेटिएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत घण्टामा देशभर चार हजार ज |
0 | नेपालमा थप जना कोभिड का सङ्क्रमित भेटिए [SEP] नेपालमा थप जना कोभिड का सङ्क्रमित भेटिए |
-1 | कोभिड नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड कार्यान्वयनवारे भिन्न निकायका भिन्न कुरा |
1 | गण्डकीमा कोभिड विरुद्ध साझा संकल्प प्रस्ताव ल्याउन सबै दल सहमत |
0 | कोभिड घण्टामा जना संक्रमित थपिए काठमाडौं उपत्यकामा जनामा संक्रमण [SEP] कोभिड घण्टामा जना संक्रमित थपिए काठमाडौं उपत्यकामा जनामा संक्रमण |
-1 | के नेपालमा कोभिड नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड हटेका हुन् |
-1 | कोरोना भाइरस नेपाल के कोभिड नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड हटेका हुन् |
-1 | फाइजर कं ले उत्पादन गरेको कोभीड खोप लिएको दुई दिनपछि पोर्तुगाली नर्सको मृत्यु |
-1 | नोवेल कोरोनाभाइरस कोभिड महामारीका बेला विराटनगरका सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि सडक तताएका छन् त्यसको असर स्वास्थ्य क्षेत्रमा परिरहेको छ |
-1 | बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु कोभिड [SEP] बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु कोभिड |
0 | भारतमा आपातकालिन अनुमती पाएको कोभीड को खोप ल्याउन पहल शुरू भएको छ तर भारत चीन लगायत अन्य ठाउमा शुरू गरिएको नेपालको लागी अनुकुल खोप कोभीडको दोश्रो लहर आउनु अगाबै ल्याउन तुरन्त युद्धस्तरमा कार्य आवश्यक छ नविसौँ बेलायत लाईखोप लगाउन थाले पछि पुन बाध्य भएर लकडाउन गर्नु परेको छ |
0 | टीकाबारे के कोभिड टीकाकरण चाँडै शुरु गरिनेछ टीकालाई अन्तिम रूप दिने प्रक्रिया परीक्षणको विभिन्न चरणमा छन् चाँडै शुरु गर्न भारत सरकार तयार छ |
1 | बढाई छ सिस कोभिड लाई परास्त गर्न सफल हुनुभएकोमा [SEP] बढाई छ सिस कोभिड लाई परास्त गर्न सफल हुनुभएकोमा |
-1 | उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ |
1 | बेलायतमा पुन लकडाउन शुरु कोभिड को नयाँ भेरियन्टबाट बच्न घरमै बस्न बोरिसको आग्रह |
1 | मन्त्रालयले भन्याे अनावश्यक रुपमा कोभिड को परीक्षण नगर्नु नेपालबहस [SEP] मन्त्रालयले भन्याे अनावश्यक रुपमा कोभिड को परीक्षण नगर्नु नेपालबहस |
0 | क्रिसमस र नयाँ वर्षको बिदाले क्यानडामा विभिन्न राज्यका मन्त्रीहरूको पद भटाभट खुस्किरहेको छ बिदामा देश बाहिर गएर कोभिड को लकडाउन नियम नमानेकाहरू हट्ने क्रम जारी |
0 | थप मा कोरोना भाइरस सङ्क्रमण पुष्टि देशभर पछिल्लो घण्टामा थप जनामा कोभिड को सङ्क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय च |
1 | चीनमा कोभिड विरुद्धको खोप लगाउन थालिएको छ [SEP] चीनमा कोभिड विरुद्धको खोप लगाउन थालिएको छ |
0 | कोभिड महामारीले नेपाली आप्रवासी श्रमिकहरूलाई पारेको प्रभावसम्बन्धी रेडियो कार्यक्रम सुरू |
-1 | कोभिड महामारीले यसअघिका महामारीजस्तै कुनै बच्चा वा गर्भवती आमाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव त पार्नेछैन् तर महामारीका आर्थिक प्रभावले भने यो पिँढीलाई तहसनहस पार्न सक्नेछ यो कहरको शिकार गर्भमा रहेका बच्चाहरू पनि हुनेछन् |
1 | नेपाली म्युजिक भिडियो अवार्ड को चौथो संस्करण घोषणा कोभिड को कारण सुन्यजस्तै रहेको मनोरञ्जन क्षेत्र पछिल्लो समयम लकडाउन खुलेसंगै सुरक्षा अपनाएर गतिबिधि चलयमान भएको छ फिल्म हल खुले स |
1 | बेइजिङका हजारौं बासिन्दालाई कोभिड विरुद्धको खोप [SEP] बेइजिङका हजारौं बासिन्दालाई कोभिड विरुद्धको खोप |
0 | पछिल्लो घण्टामा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो |
1 | बालबालिका तथा किशोर किशोरीहरूलाई यस कठिन परिस्थितिसँग जुध्न अभिभावकहरूले कसरी सहयोग पुर् याउन सक्छन् कोभिड महामारीको सन्दर्भमा परिवारहरूका लागि उपयोगी केही श्रोत सामग्री |
1 | नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी पेचिङका हजारौं बासिन्दालाई कोभिड विरुद्धको खोप लगाउन थालिएको |
1 | चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौँ बासिन्दालाई कोभिड विरुद्धको खोप लगाउन थालिएको छ |
1 | स्ट्रेलियाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्य न्यु साउथ वेल्समा सोमबार कोरोना भाइरस कोभिड का नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ |
1 | चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड विरुद्धको खोप लगाउन थालिएको छ |
0 | कोभिड को असर कहिलेसम्म पर्छ भन्ने आकलन गर्न नसकिएको र तत्काल विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटनलाई नै प्रर्वद्धन गरिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् हिमाल पौडेलको रिपोर्ट |
1 | कोभिड वाट प्रभावित युवा युवतीलाई उद्यमी बनाइने [SEP] कोभिड वाट प्रभावित युवा युवतीलाई उद्यमी बनाइने |
-1 | नेपाली सञ्चारमाध्यममा कोभिड ले पारेको प्रभावमाथि द्वारा भदौमा प्रकाशित रिपोर्टअनुसार बन्दाबन्दीका कारणले देशभरिबाट जम्मा तीन हजार एक सय सक्रिय पत्रकारले जागिर गुमाए आजको मा को लेख |
0 | भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा नितु अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा अधिकारी हाल आएर आफैं सङ्क्रमित भएकी छन् |
0 | सिड्नीको बेरालाको मदिरा पसल मा गएका थप दुई जनामा कोभिड सङ्क्रमण पुष्टि लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस् अस्ट्रेलिया नेपाल समाचार कोरोनाभाइरस |
0 | कपिलवस्तुमा कोभिड का बीच माघी महोत्सव हुने [SEP] कपिलवस्तुमा कोभिड का बीच माघी महोत्सव हुने |
0 | एसईई जेठमा गर्न प्रस्ताव एसईई कोभिड [SEP] एसईई जेठमा गर्न प्रस्ताव एसईई कोभिड |
1 | विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस कोभिड का कारण करिब महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् |
1 | कोरोना भाइरस महामारीका कारण चैतदेखि बन्द भएका सिनेमा घर खुल्ने भएका छन् आइतबार बसेको सीसीएमसीको बैठकले आवश्यक परेमा बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो |
1 | कोभिड को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ |
0 | कति खतरनाक छ कोभिड को नयाँ प्रकार [SEP] कति खतरनाक छ कोभिड को नयाँ प्रकार |
1 | जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो |
0 | बेलायतमा कोभिड सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी गरिँदै |
-1 | भारतको आफ्नै कोभिड भ्याक्सिन निकै विवादास्पद रैछ फेज ट्रायलको डेटा त छैन नै फेज को पनि पियर रिभ्यू नहुने वेबसाइटमा राखेको रैछ पियर रिभ्यूड पेपरको कुरै छोडौं इफिकेसी डेटाको कुरै छैन |
-1 | नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन कोभिड लगायतका विषयमा जनतालाई जानकारी गराउन विरोध कार्यक्रम सार्वजनिक गरेको छ |
0 | कोभिड प्रभावित व्यवसायलाई पुनर्कर्जा बैंकले नै प्रोत्साहित गर्दैन [SEP] कोभिड प्रभावित व्यवसायलाई पुनर्कर्जा बैंकले नै प्रोत्साहित गर्दैन |
1 | कोभिड को प्रभाव मा प्रतिशत पर्यटकको आगमन [SEP] कोभिड को प्रभाव मा प्रतिशत पर्यटकको आगमन |
1 | भारतमा कोभिड का दुई खोपलाई आपतकालीन अनुमति [SEP] भारतमा कोभिड का दुई खोपलाई आपतकालीन अनुमति |
0 | कोभिड को नयाँ प्रकार भेरियन्ट पुरानोभन्दा बढी संक्रामक हुने एक अध्ययनले देखाएको छ भाइरसको यो नयाँ रिप्रोडक्सन प्रजनन ले आर नम्बर लाई देखि को बीच बढाइदिन्छ |
1 | भारतमा कोभिड का दुई खोपलाई अनुमति [SEP] भारतमा कोभिड का दुई खोपलाई अनुमति |
1 | कोरोना भाइरस भारतमा कोभिड का दुई खोपलाई आपत्कालीन अनुमति [SEP] कोरोना भाइरस भारतमा कोभिड का दुई खोपलाई आपत्कालीन अनुमति |
-1 | कोभिड बाट विदेशमा थप नेपालीको निधन एनआरएनए [SEP] कोभिड बाट विदेशमा थप नेपालीको निधन एनआरएनए |
0 | कोभिड को नयाँ भेरियन्ट कति खतरनाक [SEP] कोभिड को नयाँ भेरियन्ट कति खतरनाक |
0 | न्यु साउथ वेल्समा थप कोभिड सङ्क्रमित पुष्टि बेरालामा रहेको मदिरा पसल मा डिसेम्बर देखि डिसेम्बर बीच गएका मानिसहरूलाई तुरुन्तै परीक्षण गरी सेल्फ आइसोलेसनमा बस्न आग्रह लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस् अस्ट्रेलिया नेपाल समाचार |
1 | भारतमा कोरोना भाइरस कोभिड विरुद्धका दुई खोपले आपतकालीन प्रयोगको अनुमति पाएका छन् |
0 | कोभिड संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम [SEP] कोभिड संक्रमण पश्चात बिद्यालयमा सम्पन्न पहिलो रक्तदान कार्यक्रम |
-1 | कोरोना भाइरस कोभिड को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ |
1 | गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने |
-1 | कोभिड संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको निधन [SEP] कोभिड संक्रमणबाट विदेशमा थप तीनजना नेपालीको निधन |
-1 | कोभिड संक्रमणबाट बीमा विज्ञ ढुंगेलको मृत्यु [SEP] कोभिड संक्रमणबाट बीमा विज्ञ ढुंगेलको मृत्यु |
-1 | कोरोना भाइरस कोभिड को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो कोरोना अपडेट |
-1 | कोरोना भाइरस कोभिड को संक्रमणबाट विदेशमा थप जना नेपालीको निधन भएको छ |
-1 | कोभिड महामारीका बेला विशेष परिस्थिति भन्दै खरिद ऐनविपरित डेढ करोड रुपैयाँभन्दा बढीको कृषि सामग्री किनेर बाँडिएको भन्दै उजुरी परेपछि अख्तियारद्वारा फाइल जफत |
0 | पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकहरुलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो यसपाली कोभिड को कारण र नाका पनि बन्द भएकोले नवौं फुड फेस्टिवल हुन सकेन |
0 | भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया डीसीजीआई ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ |
0 | दाङ जिल्लाका विभिन्न धार्मिक स्थलमा लाग्ने माघे सङ्क्रान्ति माघी मेला प्रभावित हुने भएका छन् कोभिड सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिक स्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् |
0 | हाल विश्व कोभिड ले ग्रसित छ यो विषम परिस्थितिमा हाल नेपालमा पर्यटन ब्यबसाय कसरी संचालन गरेर पुरानै अबस्थामा फर्काउन सकिन्छ लेख्नुहोस |
1 | आज याहि मिति साल पुष गते बहुदरमाई मन्दिर परिसर मा कोभिड संक्रमण नियन्त्रण तथा रोकथाम मा सहयोग गरेका स्वास्थ्य कर्मी बिधालय का प्र अ अन्य कर्मचारी लगायतका लागी अनतर्कृिया तथा स्वास्थ्य कर्मि सम्मान कार्यक्रम को आयोजना गरियो |
1 | भारतमा बायोटेकको कोभिड विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति नेपालबहस |
1 | भारतमा बायोटेकको कोभिड विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति [SEP] भारतमा बायोटेकको कोभिड विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति |
1 | बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव कोभिड को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् |
1 | भारतमा कोभिड विरुद्धको खोप प्रयोगका लागि सहमति [SEP] भारतमा कोभिड विरुद्धको खोप प्रयोगका लागि सहमति |
1 | भारतमा कोभिड को खोप एस्ट्राजेनेका प्रयोगको अनुमति [SEP] भारतमा कोभिड को खोप एस्ट्राजेनेका प्रयोगको अनुमति |
-1 | कोभिड घण्टामा थप सय जना संक्रमित थपिए जना संक्रमितको मृत्यु |
-1 | पार्टीका बैठकहरूमा देश बनाउने कुरा मुलुक विकासको कुरा र कोभिड नियन्त्रणबारे छलफल नभएको बरु पावर शेयरिङमा र मन्त्रिमण्डलको विषयमा मात्रै भएको उनले बताए |
0 | कोभिड को महामारीसँगै झण्डै महिनायता बन्द मुक्तिनाथ मन्दिर आगामी मंगलबार पुस गतेबाट खुल्ने भएको छ |
0 | कोभिड को कारणले नेपालबाट घर फर्कन नसकेका कतिपय अस्ट्रेलियालीहरु त्यहिको स्थानिय वातावरणमा रमाउन शुरु गरिसकेको बताउछन् गत सेप्टेमवर महिनामा प्रकाशित हाम्रो लेख सन् अस्ट्रेलिया नेपाल नेपाली |
1 | कोभिड का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् |
0 | जापानले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका लागि अर्बौँ डलर खर्च गरिसकेको थियो कोभिड सुरु हुनुअघि जापानले लगभग सबै खेलस्थल तथा एथलेटिक्स भिलेज तयार पारिसकेको थियो |
1 | जनताको घरदैलोमा अाज काठमाडौं निर्वाचन क्षेत्र नं अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं मा कोभिड सेवा तथा घरदैलो अभियानको निरन्तरताकालागि घरदैलो कार्यक्रममा अाफुँपनि बाचौ अरुलाईनि बचाउ |
0 | संसद विघटन हुनु नै थियो राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो भिडियो अभिनेत्री सुरक्षा पन्तसँग संसद विघटन नेकपा विभाजन तन्नेरीको मुड सामाजिक विश्रृंखलता र फिल्म न्यारेटिभमा कोभिड को प्रभाव र असरबारे संवाद |
1 | कोभिड को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् |
0 | नयाँ वर्ष नयाँ सुझाव सन् मा कोभिड महामारीका कारण अचानक हामीले आफ्ना प्रियजनसँगै थुप्रै कुरा मान्छेसँगै गुमाएका छौं तर बाँचेकाहरुका लागि यही महामारीले हाम्रो जीवनशैलीमा क्रमभङ्ग गर्ने अवसर पनि प्रदान गरेको छ को वर्ष समीक्षा |
0 | कोभिड का कारण इङ्लिस प्रिमियर लिगको खेलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीका पाँच खेलाडी टिममा उपलब्ध नहुने भएका छन् |
1 | अस्ट्रेलियाली सरकारको कोभिड का सबै मापदण्ड पूरा गरेपछि नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले शनिबार होवार्ट हुरिकेन्सबाट अवसर पाउने |
-1 | कोभिड नेपालगञ्जमा उपचार गराइरहेका एक बृद्दको मृत्यु [SEP] कोभिड नेपालगञ्जमा उपचार गराइरहेका एक बृद्दको मृत्यु |
0 | सन् मा कोभिड महामारीका कारण अचानक हामीले आफ्ना प्रियजनसँगै थुप्रै कुरा मान्छेसँगै गुमाएका छौं तर बाँचेकाहरुका लागि यही महामारीले हाम्रो जीवनशैलीमा क्रमभङ्ग गर्ने अवसर पनि प्रदान गरेको छ |
1 | कोभिड नियन्त्रणका लागि फ्रान्सका क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको समय थप [SEP] कोभिड नियन्त्रणका लागि फ्रान्सका क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको समय थप |
-1 | कोभिड को असर सन् मा नेपालमा मात्रै नभएर विश्वमा नै वर्षयताकै कम पर्यटक घुम्न निस्किएका छन् कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रले अर्ब गुमायो |
0 | गएको चैतदेखि फैलिएको कोभिड महामारीका कारण प्यान नम्बर लिने करदाताको संख्यामा ठूलो गिरावट आएको छ |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.