Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
-1 | फ्रान्सले कोभिड नियन्त्रणका लागि क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप [SEP] फ्रान्सले कोभिड नियन्त्रणका लागि क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप |
-1 | शितल निवास र बालुवाटारको सुविधामा वृद्धि ओली सरकारकै कार्यकालमा प्रधानमन्त्री र राष्ट्रपतिका लागि दर्जनौं प्रावधान थपेर महंगो सुविधा थपियो देश कोभिड को महामारीबाट आक्रान्त हुँदा प्रधानमन्त्री र राष्ट्रपति सरकारी सम्पत्ति दोहन गर्न सक्रिय रहे |
-1 | कोभिड नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतको टीमले महामारीलाई भ्रष्टाचारका लागि महाअवसरका रुपमा प्रयोग गरे |
-1 | कोभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार कोभिड को नियन्त्रणका लागि सरकारले जस्तो भूमिका खेल्नुपर्थ्यो ओली नेतृत्वको सरकारले त्यसको ठीक उल्टो भूमिका खेल्यो |
0 | आजबाट कोभिड नै हुन्छ कि कोभिड हुन्च [SEP] आजबाट कोभिड नै हुन्छ कि कोभिड हुन्च |
1 | कोभिड नियन्त्रणका लागि फ्रान्स सरकारले क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप |
0 | कोरोना भाइरस कोभिड ले अमेरिकीहरूको जीविकोपार्जनमा ठूलो बाधा पुर् याइरहेको छ ह्वाइट हाउसमा घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ |
1 | फ्रान्सले कोभिड नियन्त्रणका लागि क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको समय थप [SEP] फ्रान्सले कोभिड नियन्त्रणका लागि क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको समय थप |
-1 | अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद चीन सरकारले कोभिड को नियन्त्रणका लागि नेपाल सरकारलाई सहयोग दिने निर्णय गर्यो उक्त सामान ल्याउने जिम्मेवारी नेपाली सेनालाई तोकियो तर अन्तिममा सरकारले चीन सरकारले दिने सामग्री नल्याएर निजी कम्पनिसँग खरिद गर्यो |
-1 | ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का सरकारले कोभिड को नियन्त्रणका लागि कमसल सामग्री ल्याएर मोटो रकम कमिसन लिएको थियो निजी कम्पनिबाट खरिद गरिएका किट लगायतका सबै मेडिकल सामग्री नक्कली ल्याइएको थियो |
-1 | कोभिड का कारण ताक्लाकोटमा रोकियो आयआर्जनको स्रोत [SEP] कोभिड का कारण ताक्लाकोटमा रोकियो आयआर्जनको स्रोत |
1 | अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको छ |
1 | अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भाइरस कोभिड विरुद्धको खोपले भारतमा आपतकालीन प्रयोगको लागि विज्ञहरुले अनुमति दिन सिफारिस गरेका छन् |
-1 | को प्रतिवेदन ले कोभिड को महामारीका बेला खाडी देशमा कार्यरत आप्रवासी श्रमिकहरुले कुन किसिमको त्रासदीपूर्ण अवस्था भोग्नु पर्यो भनेर उजागर गरेको छ |
0 | थप जनामा कोभिड को संक्रमण पुष्टि [SEP] थप जनामा कोभिड को संक्रमण पुष्टि |
0 | फाइजर बायोएनटेकको कोभिड विरुद्धको खोपलाई डब्लुएचओको अनुमति [SEP] फाइजर बायोएनटेकको कोभिड विरुद्धको खोपलाई डब्लुएचओको अनुमति |
1 | राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड को महामारीले अस्तव्यस्त जनजीवन नयाँ वर्षको आगमनसँगै नियमित लयमा फर्कने विश्वास व्यक्त गर्नुभएको छ |
0 | कोभिड भ्याक्सिन निजी क्षेत्रले पनि आयात गर्नसक्ने विषयमा छलफल खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी |
1 | दाङको घोराही उपमहानगरपालिका धर्नामा रहेको धारापानीमा सधैँ चहलपहल हुन थालेको छ कोभिड का कारण बन्द भएको यो ठाउँ आजभोलि स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ |
1 | विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले फाइजर बायोएनटेकले विकास गरेको कोभिड विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ |
0 | कोभिड भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी [SEP] कोभिड भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी |
-1 | काँग्रेसको कोभिड समितिद्धारा चिकित्सक संघसँग अन्तरक्रिया [SEP] काँग्रेसको कोभिड समितिद्धारा चिकित्सक संघसँग अन्तरक्रिया |
1 | विश्व स्वास्थ संगठन डब्ल्यूएचओ ले बिहीबार फाइजर र बायोनटेकको कोभिड भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ अब विश्वभरका देशहरुलाई यस भ्याक्सिनको आयात र वितरणका लागि अनुमति प्रदान गर्न ढोका खुलेको छ |
1 | विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले बिहीबार फाइजर बायोएनटेकले विकास गरेको कोभिड विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ |
0 | राष्ट्रियसभाका एकजना सांसदलाई कोभिड पोजेटिभ देखिएको छ [SEP] राष्ट्रियसभाका एकजना सांसदलाई कोभिड पोजेटिभ देखिएको छ |
0 | फाइजर बायोएनटेक कोभिड विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति [SEP] फाइजर बायोएनटेक कोभिड विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति |
0 | कोभिड विशिष्ट सम्मानका लागि योग्य व्यक्तिको खोजी गर्दै बारबरा फाउन्डेसन |
0 | सर्बप्रथम् ले सबैको शु स्वास्थमा लाभ पुगोस् संसारभर फैलिरहेको कोभिड सदाका लागि फर्कन नसक्ने गरि नाश होस जति पीर चिन्ता मनरोग भय पनि नयाँ सालबाट सबै हटिजावस् नयाँ दीन संगै नयाँ बिचार नयाँ सोचको थालनिहोस्देश र राष्ट्रको लागि कु पात्रको बिनाश होस्जय देश जय |
0 | विश्वव्यापी महामारी कोभिड ले दक्षिण एसियाको प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व चुनौती उत्पन्न गराएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ |
0 | कोभिड विशिष्ट सम्मान का लागि आवेदन माग [SEP] कोभिड विशिष्ट सम्मान का लागि आवेदन माग |
0 | चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड का कारण नेपाल भित्रने पर्यटकको संख्यामा कमी आएको हो |
1 | कोभिड का कारण स्थगित नेपाली सेनाका गण गुल्महरुको नियमित स्थानान्तरण पौष तेस्रो हप्ताबाट सुरु हुने सहर्ष जानकारी गराउँदछौं स्थानान्तरणका क्रममा सहयोगको अपेक्षा सहित सबैमा अग्रिम धन्यवाद |
1 | कोभिड विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन् अहिले त्रास निकै कम भएको छ |
1 | कोभिड विश्वव्यापि महामारीको अन्त्य गर्न सकियोस् दिगो राजनीति स्थायित्व र सुशासनको कामना गर्दै नयाँ वर्ष सन् को शुभकामना |
0 | विश्व स्वास्थ्य संगठनका अनुसार सन् को डिसेम्बर पुस मा पहिलोपटक कोभिड भाइरस प्रकोप देखिएको हो त्यस हिसाबले बिहीबार कोभिड महामारीको वर्ष पूरा भएको छ |
1 | कोभिड को विश्वव्यापि महामारीको अन्त गर्न सकियोस् स्वदेश र विदेशमा रहनुभएका सवै नेपालीमा सन को मंगलमय शुभकामना |
1 | स्वस्थताको मामलामा हाम्रो देश तुलनात्मक रूपमा अति राम्रो स्थितिमा छ जो कोभिड को मृत्यु दरबाट सिद्ध गरीदिएको छ |
1 | सन् मा कोभिड को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं |
1 | अंग्रेजी नयाँ बर्ष र राष्ट्रिय ढाका टोपी दिवसको अवसरमा तपाईं सम्पुर्णमा सु स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ साथै सगै कोभिड लाई पनि बिश्वबाट बिदाई गर्न सफलता मिलोस यहि प्रार्थना गर्द्छौ |
0 | पछिल्लो पाँच वर्ष औसत पुगेको मुलुकको आर्थिक विस्तार कोभिड को कारण सन् मा प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ |
-1 | कोभिड को खोपलाई अनुमति दिने भारतको तयारी नेपालमा कहिले आउला आकाशको फल आखा तरि मर |
0 | कोभिड महामारीका कारण स्वदेश फर्किनुभएका आप्रवासी श्रमिकहरूले के कस्ता समस्याहरू भोग्नुपरेका छन् आजको श्रृङ्खलामा यस विषयबारे छलफल र केही श्रमिकहरूका कथा समावेश गरिएको छ |
0 | कोभिड को खोपलाई अनुमति दिने भारतको तयारी नेपालमा कहिले आउला |
1 | नयाँ वर्ष सन् को शुभकामना यो वर्ष कोभिड लाई परास्त गर्न विश्वभरिका मानव समाजलाई आत्मबल प्राप्त होस् |
1 | साइनोफर्मले विकास गरेको कोभिड विरुद्ध खोप सार्वजनिक प्रयोगका लागि चीनद्वारा स्वीकृति |
1 | चीनका प्रमुख कोरोना भाइरस विशेषज्ञको दावी कोभिड को दोश्रो लहर लगभग असम्भव |
1 | सन्दर्भ राष्ट्रिय टोपी दिवस मेरो शान मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण हाम्रो अभियान र अग्रेजी अन्तराष्ट्रिय वर्ष को हार्दिक शुभकामनाको साथै कोभिड ले विश्वभर आक्रान्त बनाएको वेला स्वास्थ्य रहौ सुरक्षित बनौ आफु पनि बाचौ अरूलाई पनि बचाऔ जय नेपाल |
0 | विश्व मूलत कोभिड लकडाउन आइसोलेसन क्वारेनटाइन खोप जस्ता शब्दको कब्जा मा सन् लोकसंवाद |
0 | सन् सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ यो भाइरसको अर्को नाम कोभिड पनि हो |
0 | सन् नियाल्दा कोभिड देखि ट्रम्पमाथिको महाअभियोगसम्मका चर्चित घटना [SEP] सन् नियाल्दा कोभिड देखि ट्रम्पमाथिको महाअभियोगसम्मका चर्चित घटना |
1 | बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल हुने देखिएको हो |
1 | जमातलाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरेको छ कोभिड ले प्रकृतिसँग जीवनको लय मिलाउनुपर्छ भन्ने सन्देश टड्कारो रूपमा प्रमाणित भएको छ प्रकृतिको पूजा आहार बिहार हाम्रा सोचाइ दृष्टिकोणमा शिक्षा र पाठ्यक्रममा समेत व्यापक परिवर्तन आजको आवश्यकता हो |
1 | अङ्ग्रेजी नयाँ वर्ष को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनी हरुमा सुख शान्ति एवम् समृद्धि छाहोस साच्चिकै नयाँ वर्षमा कोभिड लाइ हामी सबैले परास्त गर्न सकौ यहीँ छ हाम्रो नयाँ वर्षको शुभकामना नेपाली मजदुर एकता समाज परिवार |
-1 | सन ले ल्याएका कोरोना कोभिड को त्रासदीपूर्ण घटना तथा नेपालमा रहेको भ्रष्टाचार हत्या हिँसा बलत्कार महङ्गी नेताहरुमा रहेको अहङ्कार घमन्ड मुर्खता दम्भ तथा तानाशाही सोच नयाँ बर्षको आगमन सँगै अन्त्य होस धेरै धेरै शुभकामना |
1 | भारतीय राजदूतले भेटे स्वास्थ्यमन्त्री कोभिडविरुद्ध खोप आपूर्तिमा सहयोग गर्ने मन्त्री त्रिपाठीले कोभिड महामारीको रोकथाम नियन्त्रण तथा औषधिमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् स्वास्थ्यमन्त्री भारतीय राजदूत |
0 | कोभिड देखि ट्रम्पमाथिको महाअभियोगसम्मका चर्चित घटना [SEP] कोभिड देखि ट्रम्पमाथिको महाअभियोगसम्मका चर्चित घटना |
0 | नेपाली हिसाब अन्सार त आफूलाई कोभिड भनाएर संसार हल्लाको कोर्नाले भोलिया ट बर्ष टेक्च गाँठे सप्पै मानुभाउहरुलाई कोर्ना इयर समाप्तिको हार्दिक मंगलमय शुभकामना का लागि थप संकट सामना गर्ने शौति मिलोस् जय होस् |
1 | कोभिड बाट प्रभावितलाई राहत समाग्री प्रदान [SEP] कोभिड बाट प्रभावितलाई राहत समाग्री प्रदान |
0 | कोरोना कोभिड को काे पुरै हेरियो अब कसैले हेर्न नपरोस् प्रभावशाली साबित होस् यहाँहरु सबैमा नववर्ष को हार्दिक शुभकामना |
0 | कोभिड ले स्टेडियममा निम्त्याएको सन्नाटा वर्ष का केही रोचक तस्बिर |
1 | आफ्नो पहिलो बर्ष दुनियाँ लाई आतंकित त्रसित र भयभित बनाएर पुरै बिश्व लाई तहसनहस बनाउन सफल कोभिड ले एक बर्ष पूरा गरेको छ बिश्व जगत यो भयभीत वातावरण बाट अनुकूल अवस्थामा फर्किने प्रयासमा छ कुनै पनि रोग बाट सुरक्षित रहौ र स्वस्थ परिवार बनाउ |
-1 | कोभिड ले अड्डा जमाएको बर्ष लाखौंले आफ्ना गुमाएर आँसु कमाएको बर्ष हुंदा जिउंदैपनि आफ्नासंग बस्न नपाएको बर्ष विश्व अर्थतन्त्र उथलपुथल पार्दै ओराली लाएको बर्ष आफ्नाको लास आफैले दाहसंस्कार गर्न नपाएको बर्ष खुशी शुन्यतिर धकेल्दै पिडानै पिडाको भारी कमाएको बर्ष |
0 | सन् हरेक मानिसको मनमा त्रासले बास गरेको साल थियो विश्वभरिका सबैजसो देशमा फैलदै गएको कोरोना भाइरस कोभिड का कारण करिब लाखभन्दा बढी मानिसको मृत्यु भयो भने करोडौं मानिहरु संक्रमित भए |
0 | अस्ति आफ्नै अपार्टमेन्टको ख्रिस्टमस डिनरको कन्ट्याक्ट ट्रेसिङमा परियो अनि आजै दुईवटा न्यू ईयर गिफ्ट पहिलो कोभिड नेगेटिभको नतिजा दोस्रो नतिजा थाहा पाए लगत्तै सुरक्षा प्रोटोकलसहित घरबेटीलेे तीन बोतल झ्यालमा राखेर गए अङ्ग्रेजी नयाँ वर्षको शुभकामना पिपुल्स |
0 | चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई सशर्त अनुमति दिएको छ चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो |
0 | सन् को अन्तिम दिन बिश्वलाई नै जानीनजानी आक्रान्त गरेको बर्ष कोभिड कोरोनाले यो बर्ष जानीनजानी मास्क भरपुर लगाइयोमानव इतिहासकै एक कालखण्ड समय लाई बाइबाइ लाई न्यानो स्वागत पुस बिहिवार सबैमा अग्रेजी नयाँ बर्षको न्यानो शुभकामना है |
1 | कोभिड खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न तयार छौं भारतीय राजदूत |
-1 | कोभिड बाट पोर्चुगलमा वर्षीय नेपालीको मृत्यु पुरा पढ्नुहोस [SEP] कोभिड बाट पोर्चुगलमा वर्षीय नेपालीको मृत्यु पुरा पढ्नुहोस |
0 | भारतमा कोभिड का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ [SEP] भारतमा कोभिड का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ |
1 | कोभिड बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् |
0 | विगत घण्टामा नेपालभरि थप जनामा कोभिड पुष्टि तीमध्ये जना काठमाण्डू उपत्यकाका कोरोनाभाइरसबारे थप सामग्री |
0 | धन्यवाद छ भारतीय राजदूत विनय मोहन क्वात्रालाई कोभिड खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थनको लगी |
0 | उनले कोभिड खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर् याए |
-1 | पोर्चुगलमा कोभिड संक्रमणबाट नेपाली युवकको मृत्यु [SEP] पोर्चुगलमा कोभिड संक्रमणबाट नेपाली युवकको मृत्यु |
0 | मैले अस्ति सोमबार मात्र प्रदुषण जाँच गराएको हो कठैबरा के को डिजिटाजेसन नि दिल्ली बहुत दुर है डा साब त्यहाँ गएपछी कोभिड त झन नेपालमा छैन भन्ने थाहा हुन्छ |
0 | राष्ट्रियसभाका सदस्यहरुको कोभिड परीक्षणका लागि स्वाब संकलन गरिएको छ [SEP] राष्ट्रियसभाका सदस्यहरुको कोभिड परीक्षणका लागि स्वाब संकलन गरिएको छ |
1 | अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटले कोरोना भाइरस कोभिड बाट प्रभावित बनेका मानिसहरुलाई राहत बढाउने प्रस्ताव रोकेको छ |
1 | कोभिड विरुद्धको खोपलाई चीनले दियो सशर्त अनुमति [SEP] कोभिड विरुद्धको खोपलाई चीनले दियो सशर्त अनुमति |
0 | दिल्ली सरकारले कोरोना भाइरस कोभिड एवं यसको नयाँ स्वरूपको संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन दिल्लीमा नयाँ वर्ष र यसको पूर्वसन्ध्यामा रात्रिकालीन कर्फ्यु लगाएको छ |
0 | संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड बाट मानवजीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माणलगायत कामहरु ओझेलमा परेको स्विकारेका छन् |
0 | चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई सशर्त अनुमति दिएको छ |
0 | चीन सरकारले दियो कोभिड विरुद्धको सिनोफार्म खोप लाई अनुमति [SEP] चीन सरकारले दियो कोभिड विरुद्धको सिनोफार्म खोप लाई अनुमति |
-1 | ओलीका गद्दार दलालहरूले सुनुन् ओलीलाई देशभित्र र पार्टीभित्र सिआईए रअ गठबन्धन बनाउन पनि अनुकूल बन्दै गएको छतर अमेरिकी विश्वव्यवस्थामा आएको स्खलनले त्यसको विरोधी धारा निकै सबल बन्दै गएको छदशैंताका जनता चाडबाड र कोभिड को माहौलमा अल्झिएको बेला नेपालविरोधी गुप्तचर झुण्डलाई |
0 | कोभिड बाट विकास निर्माण लगायतका कामहरु ओझेमा परे मन्त्री ढकाल |
0 | माननीय गृहमन्त्री रामबहादुर थापा ज्यूको अध्यक्षतामा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न कोभिड को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गरी औं भूकम्प सुरक्षा दिवस स्थानीय तहसम्म मनाउने निर्णय |
0 | अहिलेसम्म तीन वटा कोभिड को सेयर बजारको र मौसमको मान्छेलाई सिकाउन भन्दा मजा छ यन्त्र मानव पत्रकारलाई सिकाउन |
0 | संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गरेका छन् |
-1 | पोर्चुगलमा कोभिड बाट एक नेपाली युवकको मृत्यु [SEP] पोर्चुगलमा कोभिड बाट एक नेपाली युवकको मृत्यु |
-1 | कोभिड बाट पोर्चुगलमा वर्षीय नेपालीको मृत्यु [SEP] कोभिड बाट पोर्चुगलमा वर्षीय नेपालीको मृत्यु |
-1 | कोभिड को कहरबीच न्यु इयर इभ फ्रान्सले लगायो कर्फ्यु युरोपका कुन देशमा कस्तो तयारी |
0 | राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस कोभिड परीक्षणका लागि स्वाब संकलन भएको छ |
0 | विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड ले होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन् |
0 | प्रतिशत जनसंख्यालई पुग् ने कोभिड खोप उपलब्ध गराइदिन भारतलाई नेपालको पत्र |
0 | कोभिड ले सिनेमा घरहरू बन्द भए भन्ने निहुँ मा संविधान नै च्यातेर हाँसो ठट्टा गर्न त मिलेन नी ज्यू अहिले विधा पनि थप्नु भएछ क्यारिकेचरको अस्ती सम्मन् धुर्मुसेको जागिर धरापमा थियो अब त मिठाइलालको पनि जागिर चैट हुने भयो |
0 | सरकारले कोभाक्स सुविधासँगै अन्य माध्यमबाट कोभिड विरुद्धको खोप ल्याउन गृहकार्य थालेको छ कोभाक्समा मात्र निर्भर नरही सुरक्षित र प्रभावकारी खोप उपलब्ध हुनासाथ ल्याउन छलफल सुरु भएको हो |
1 | बारबरा फाउन्डेसन कोभिड विशिष्ट सम्मान आह्वान कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको यो समयमा स्वास्थ्यकर्मी तथा पत्रकारहरू दिनरात नेपालीहरूको सेवामा समर्पित हुनुहुन्छ अति आवश्यक क्षेत्रमा उत्कृष्ट सेवा गर्ने यस्ता व्यक्तिहरूलाई बारबरा फाउन्डेसनले |
0 | मलाई मरेको हेर्न चाहानेहरुलाई हृष्टपुष्ट भएर बाँचेको हेर्न चाहान्छु भन्ने प्र म ओलिको बेलाको बोलि आन्दोलनरत नेता कार्यकर्ताहरुप्रति लक्षित गरिएकोे व्यंग्यवाणपूर्ण कटाक्ष देखिन्छ अत आन्दोलन जति सशक्त गरिन्छ त्यो भन्दा बढि कोभिड को सशक्त सावधानी हुन जरुरि छ |
-1 | कोभिड को इन्जेक्सन निस्कियोअब त्यो बिकाउन फेरि एउटा सतरन्ज खेलिन्छ जुन सुरु भैइसक्यो |
0 | नेपाली कांग्रेसका पुर्व सह महामन्त्री एवं पुर्व मन्त्री श्री गोविन्द राज जोशी कोभिड को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ शीघ्र स्वास्थ लाभको कामना |
0 | अमेरिकामा पनि शक्तिशाली कोभिड भाइरस देखा पर् यो [SEP] अमेरिकामा पनि शक्तिशाली कोभिड भाइरस देखा पर् यो |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.