ne
stringlengths 1
1.02k
| en
stringlengths 1
2.29k
|
---|---|
महासंघले सुनचाँदी व्यवसायीहरूका लागि आवश्यक पर्ने नीतिनियमका विषयमा सल्लाहकारहरूसंग अन्तक्र्रिया गरी संसदसम्म सहज रूपमा पुराएर आवश्यक ऐन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरूको भनाइ रहेको छ । | The trade unions have said that the Federation needs to take the initiative to develop the necessary legislation to be easily completed by Parliament by interacting with advisors on the necessary regulations for the gold and silver businessmen. |
काठमाण्डु । एमालेले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए उसको नेतृत्वको सरकारमा सहभागि हुन संघिय समाजवादी फोरम नेपाल तयार रहेको छ । | Kathmandu: The Federal Socialist Forum Nepal (FSN) is ready to participate in the government led by the MP, who has pledged to amend the constitution. |
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी जनजाति बाट हरिलाल तुम्रोक,पूर्ण कुमार तुम्वापो,अल्पसंख्यक पिछडा वर्ग बाट विर बहादुर पुलामी,डिक बहादुर वराइली र दलित प्रतिनिधी बाट देवीचन्द्र पोर्तेल,मदन कुमार परियार रहनुभएको छ । दुवै क्षेत्र बाट गरी १२ जना क्षेत्रिय प्रतिनिधी छनौट भएका छन् । यसैगरी समितीको सदस्यहरुमा मोहनलाल तुम्रोक,मान बहादुर दर्जी,डिल्लीराम भण्डारी,खड्ग बहादुर सारु,फुलमाँया तुम्वापो,कमला तुम्वापो,मदन भटराई,सन्तोष श्रेष्ठ लाई चयन गरिएको छ । मनोनित गरी नगर समिती १४ सदस्य हुने नगर सचिव श्रेष्ठले जानकारी दिनुभयो । | In the same constituency No. 2, 12 regional representatives have been elected from the tribal tribe, namely Harilal Tumrok, Purnima Kumar Tumvappo, Vir Bahadur Pulami from the minority backward class, Dik Bahadur Varaili and Devichandra Porteel from the Dalit representative, Madhan Kumar Paryar. The members of the committee are Mohanlal Tumrok, Man Bahadur Darji, Dilliram Bhandari, Khadg Bahadur Saru, Phulmana Tumyavappo, Tumla Kamwappo, Madhan Bhatarai, Santosh Shreshtha. |
अरुको केटी यति राति किन घर ल्याएको भनी आमाले गाली पनि गरिन् । तीन जना सन्जयको कोठामा बसे । बिहानसम्म गाउँमा होहल्ला भइसकेको थियो । | The other girl's mother also yelled at her for bringing her home so late at night. The three of them sat in Sanjay's room. |
उनले थपेका छन्, ‘यस्तो कठिन परिस्थितिमा हामीले आफ्नो जिम्मेवारी आफ्नै काँघमा लिनु महत्वपूर्ण छ, मलाई लाग्छ सबैले व्यक्तिगत रुपमा आप्mनो जिम्मेवारी राम्रोसँग वहन गर्ने हो भने हामीलाई आगामि दिनमा निकै सहज हुनेछ ।’ | He added, "It is important that we take our responsibility on our shoulders in these difficult circumstances, and I think that if we all take our responsibility individually well, we will be very comfortable in the coming days". |
सम्भवतः मेरो जागिरको सबैभन्दा राम्रो हिस्सा भनेकै यी यस्ता पुस्तक पढ्न पाउनु हो । यी पुस्तक चम्काउन क्लासिक चम्काउनु आवश्यक छ । कार्यालयमा, हामी जुन पुस्तकसँग प्रेम गर्छौं– तिनका बारेमा साथीभाइसँग एक–डेढ घण्टा मज्जाले कुरा गर्न सक्छौं । | And probably the best part of my job is that I get to read books like this. It takes a classic glow to shine these books. In the office, we can have a fun hour and a half of conversation with our friends about the books we love. |
मूल्य लगायतका अन्य विषयभन्दा पनि सुरक्षाको विषयलाई नै टाटा नेक्सनले बढि जोड दिएको बताइन्छ । | It is said that Tata Nexans put more emphasis on safety than any other consideration, including price. |
जनशक्ति अभावमा उक्त ल्याब प्रयोगमा ल्याउन नसिकएको खड्गीले बताइन् । ‘४० जनाको दरबन्दी भए पनि अहिले व्यवस्थापन र प्राविधिक गरेर २२ जना मात्रै छौं,’ उनले भनिन्, ‘नेपालमा यति थरी औषधि छन्, तिनको नियम गर्न यति जनशक्तिले सम्भव छैन । हामीले दरबन्दीको दोब्बर जनशक्ति माग गरेका छौं ।’ | Khadgi said that despite the fact that there are 40 doctors in the laboratory, there are only 22 people in the management and technical department. She said, "There are so many medicines in Nepal, it is not possible to regulate them with so many people. We have asked for twice the number of doctors". |
आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। | Gifts from visitors will bring joy. A busy lifestyle will be a time to save for later. |
माओवादी केन्द्रबाट सभामुख भएकी घर्तीले माओवादीको सरकार बनेपछि आफ्नो सक्रियता बढाएकी छन् । उनले सोमबार मात्रै संसद सचिवालयका कर्मचारीहरुसंग सांसदहरुलाई अब खाजा र खानाको कुपनको सट्टा खातामै जम्मा गरिदिने गरी भत्ताको व्यवस्था गर्न आग्रह गरेकी थिइन् । | Gharti, who is the Chairperson of the House from the Maoist Centre, has stepped up her activism since the formation of the Maoist government. She had only on Monday asked the staff of the Parliamentary Secretariat to arrange for the allowance of MPs to be deposited into their accounts instead of lunch and food coupons. |
यस्तो नकारात्मक भूमिकाको तयारी कसरी गर्छन् त ? प्रशान्त भन्छन्, ‘जन्मजात कोही नराम्रो हँुदैन । परिस्थितिले गलत कार्यतिर धकेलिदिन्छ । | How do you prepare for such a negative role? Prashant says, "Nobody is born bad. Circumstances push you to do the wrong thing. |
डिफेन्डिङ च्याम्पियन लिभरपुल ४९ अंकसहित छैटौं स्थानमा छ । | Defending champions Liverpool are in sixth place with 49 points. |
राईले शाक्यलाई सञ्चारमाध्यममा आएको जस्तो नहटाइएको जिम्मेवारी हेरफेर मात्र गरिएको दाबी गरे । हेरेफेरपछि कुन टोलीको जिम्मेवारी दिएको भन्नेमा भने राईले जवाफ दिएनन् । | Rai claimed that Shaqya had been manipulated by the media to appear to have not been removed from the role. He did not respond to questions about the team he had been assigned. |
‘राम्रै तलब र छानीछानी कम्पनी रोजेर काम गर्न पाइने भन्दै आजाद भिसाका नाममा कतार पुगेका दुई सयभन्दा बढी नेपाली अलपत्र परेका छन् ।’ | More than 200 Nepalese refugees have come to Qatar in the name of the Azad visa, hoping to find a good salary and work in a shady company. |
1 | 1 |
मितिनीको भाइ घनश्याम राजकर्णिकार र मैले सँगै एसएलसी दिएका थियौँ । हामी पुड्केराम भन्ने सर कहाँ ट्युसन पनि पढ्न जान्थ्यौँ । मितिनीले आफ्नो फ्याक्ट्रीबाट पाउरोटी चोरेर दिनुहुन्थ्यो । | Mitini's brother Ghanshyam Rajakarkar and I had done our SLC together. We also went to study at a school called Mr. Pudkeram. Mitini used to steal bread from his factory. |
२०७५/०२/१५ 10651/074-75 २०७५/०२/१५ - लोक सेवा आयोग, मेची अञ्चल कार्यालय, इलामको अा.व.२०७४-७५ काे विज्ञापन अनुसारका स्वास्थ्य सेवा चौथो तह र निजामती सेवा तर्फ राजपत्र अनंकित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा साे सरहका विभिन्न पदहरुमा परीक्षा केन्द्र इलाम राखी Online बाट दरखास्त स्वीकृत गराउने उम्मेदवारहरूको प्रतियाेगितात्मक लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएकाे सूचना 2018-05-29 08:30:08 - Download PDF | 10651/074-75 2075/02/15 - Public Service Commission, Mechi Regional Office, Ilam According to the announcement of the A.W.2074-75, Gazette for Health Care Fourth Level and Civil Service Unnumbered II Class ((Technical) Purchasers or Sahi in various positions in the examination center Ilam Rakhi Online Notice of the establishment of the examination premises for the written examination of candidates for accepting applications 2018-05-29 08:30:08 - Download PDF |
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा यही फागुन १९ गतेबाट हुने मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । नगर कपको तेश्रो संस्करणको रुपमा रहेको नगरकपलाई यो पटक मेयरकप नाम दिएर थप भब्य बनाईने आयोजक हेटौंडा उपमहानगरपालिकाको तयारी छ । | Makwanpur. The preparations for the Mayor Cup football tournament, which will be held from Falgun 19 in the Hetonda sub-metropolitan municipality of Makwanpur, have been completed. The organizer Hetonda sub-metropolitan municipality is preparing to make the third edition of the Municipal Cup even more grand by naming it Mayor Cup. |
रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रारम्भ भएको उनको राजनीति त्रिभुवन विश्वविद्यालय हुँदै अहिले संविधानसभा सदस्यका रूपमा सक्रिय छ। अधिकारी नेकपा (एमाले) बाट संविधानसभा सदस्य भए पनि आवश्यकता परेका बेला पार्टीभन्दा फरक धारणा व्यक्त गर्न पनि हिचकिचाउँदैनन्। सबै विषय अध्ययन गर्ने भएकाले अधिकारीको ज्ञान सबै युवाका लागि लोभलाग्दो विषय पनि […] | Ravindra Akhtar is a popular leader from the student politics. His politics started from the Prithvi Narayan campus in Pokhara and is now active as a Constituent Assembly Member through Tribhuvan University. |
काठमाडौँ — दैलेख २ (ख) का सांसद राजबहादुर शाही प्रदेशसभाको दोस्रो बैठकबाट सोमबार सभामुख पदमा र्निविरोध निर्वाचित भए । प्रदेशसभाको पहिलो सभामुख बन्ने ऐतिहासिक अवसरसँगै उनका सामु चुनौती पनि उस्तै छन् । | Raj Bahadur, MP from Delikh 2 (B), Kathmandu, was elected as the Speaker of the Rajya Sabha on Monday. He has the historic opportunity to become the first Speaker of the Rajya Sabha and the challenges he faces. |
त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । | The head of the Municipal Health Branch, Arun Kumar Giri, said that two groups of local health workers and health volunteers are being deployed to raise awareness among the local people through a public awareness program. |
नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ भने उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुसी छन् तर मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । | This year, the farmers are happy with the increase in rice production, but if there is no natural disaster until the month of May, the income of the state is almost certain to increase. |
उनीहरूमाथि राज्यबाटै विभेद छ भने समाजबाट विभेद नहुने त कुरै भएन् । परिवारबाटै विभेद सुरु हुन्छ । बच्चाले जब आफ्नो पहिचानबारे जानकार हुन्छ । त्यसपछि घर परिवारले जबरजस्ती उसलाई उसको पहिचान भन्दा पनि छोरा वा छोरीको दर्जा झुन्ड्याइदिन्छन् । | They are discriminated against by the state, but not by society. The discrimination starts from the family. When the child learns his identity, the family forces him to be considered a son or daughter rather than his identity. |
यो केवल अहिलेको अर्थात् २०६३ सालपछिको मात्र कुरा होइन, २०४६ सालदेखि नै तानिन्छ । प्रारम्भका केही वर्ष अलिकति राम्रो देखिएका भए पनि नीतिभन्दा व्यक्तिकेन्द्री प्राथमिकता र लेनदेनको चलखेलले अपेक्षित र असल परिणाम दिन नसक्ने अवस्था बनिरहेको थियो । हामीकहाँ स्वतन्त्र आर्थिक कारोबारका संस्था बनिसकेका छैनन् । | This is not just after 2063 but since 2046. Although the first few years looked a little better, the focus on individuals over policies and the dynamics of transactions did not produce the expected results. We have not become institutions of free economic activity. |
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ । | The NCP has won the by-election for the head of Sindhupalchok Indravati Village 8. |
कन्याः कन्या राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पु¥याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफनैै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ । | Virgo: For those who are born in the sign of Virgo, health will not be reliable today, you will have to pay attention to eating and drinking, even if you do not do all the things you think you can do, you will get opposition from your own employees, you can be attacked by strangers, it is very important to be careful. |
पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ । | A truck stuck in the traffic jam on Mughal-Narayangarh road block, which was blocked due to landslides, was hit. |
यो सरकार स्थायी हुन्छ भनेर म भन्दिनँ तर हामीले चाहेको देशमा स्थायी सरकार हो । | I am not saying that this government will be permanent, but it is a permanent government in the country we want. |
यसबीचमा रायमाझी आयोगले दोषी ठह–याएका विवादास्पद व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारमा प्रमुख बनाइयो प्रमुख दलका शीर्ष नेताहरूको सिफारिशमा । त्यसको चाहिँ व्यापक विरोध भयो, जुन स्वाभाविक थियो । लोकमान राम्रो छवि भएका व्यक्ति थिएनन्, पछि उनका क्रियाकलापले त्यो पुष्टि ग–यो । | Meanwhile, Lokman Singh Karki, a controversial figure convicted by the Raimazhi Commission, was made head of the authority on the recommendation of top leaders of the major parties. This was met with widespread opposition, which was natural. |
एजेन्सी – कप्तानको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ । १ सय ६२ रनको लक्ष्य पक्ष्याएको राजस्थानले पाँच बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । | Rajasthan Royals have defeated Mumbai Indians by 5 wickets in the 36th edition of the Indian Premier League (IPL) after Steve Smith scored an unbeaten half-century in his first match as captain. Rajasthan, who have scored a target of 126 runs, have completed the match by five balls to five wickets. |
पाटन अस्पतालका चिकित्सक रवि शाक्य भन्छन्, ‘अहिलेका बिरामीलाई संक्रमण पुष्टि भएको थोरै समयमै आइसियु तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको छ ।’ | According to Dr. Ravi Shakiya, a doctor at Patan Hospital, "The current patient has to be placed in ICU and ventilator shortly after the confirmation of infection". |
एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिह्नअंकित झण्डा, ब्यानर छ्याप्छ्याप्ती बनाएको छ । माओवादीले पनि जिल्लाका केही स्थानीय तहबाहेक अधिकांशमा आफ्नो उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसारमा जुटेको छ । पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुसँगै नेता कार्यकर्ता जिल्लाभरि नै घरदैलो र जनतासँग भेटघाटमा व्यस्त रहेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले बताए । | Maoists have also been campaigning in most of the districts except for a few localities, wearing their candidate's banners. Party leaders and activists have been busy walking around the district and meeting with the public, said district president Pramod Yadav. |
चन्द्रागिरीमा परेको हिउँ। तस्बिरः अभिशेक विक्रम शाहको फेसबुकबाट साभार | Snowfall in Chandragiri. Photo provided by Abhishek Vikram Shah on Facebook |
यतिबेला स्कुल जाने हो ? अब तिमीहरू कान काटिदिन्छु’ भनेर परैबाट कराएको सुन्यौं । हामी मातृभाषा (वाम्बुले राई भाषा) मात्र बोल्न आउने, खसकुरा अलि कम बुझ्न्थ्यौं । | We heard screams from far away, "Now we will cut off your ears". We spoke only our mother tongue (Wambule Rai language), but we barely understood the language. |
कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएकी थिइन् । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो । | The event was also attended by the national female runner, Mira Railesh, who shared her experience and said that she was proud to be born in a poor family and to be a former fighter and to be able to make Nepal's name known to the world through running. |
“अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढ्नुभएको छ । एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको छ,” उनले भने । | He said that the current Prime Minister, K.P. Oli, has been moving ahead with the constitution, and one authoritarian character after another is emerging. |
कात्तिक २०, काठमाडौं (अस) । गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्सले शेयर धनीलाई कात्तिक २५ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले कात्तिक ८ गतेसम्म हितग्राही खातामा बैङ्क खाता... बिस्तृतमा | Gueheswari Merchant Banking and Finance will distribute cash dividends to shareholders from 25th of October. The company will pay dividends to shareholders from 8th of October onwards. |
गाउँ वा नगरसभाले गाउँपालिका वा नगरपालिकाको नीति निर्माण गर्ने काम गर्छन् । गाउँसभामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित ४ जना सदस्य र दलित वा अल्पसंख्य समुदायबाट निर्वाचित २ जना गाउँ कार्यपालिकाको सदस्य रहन्छन् । गाउँसभामा प्रत्येक वडाबाट कम्तीमा २ महिलाको प्रतिनिधित्व हुनुपर्छ । | Village or Municipal Assembly is responsible for formulating the policy of the village or municipality. The Village Assembly consists of a chairman, a vice-chairman, a ward president, four members elected from each ward and two members of the village executive elected from the Dalit or minority community. |
सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ऋयखभच क्यलन प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५०,००० रुपैयाँ प्रदान गरेको छ । ... | Resham Shreshtha, the winner of the Ryakhbhch Kalyan Competition organized by Siddharth Bank Limited, has been awarded Rs 50,000 by the Bank. |
काठमाडौँ — तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यावहारिक अनुसन्धानमा यस्तो देखिएको हो । | KATHMANDU <unk> Transgender women and men and homosexuals are at high risk of sexually transmitted diseases, including HIV, according to a study conducted by the National Center for AIDS and Sexually Transmitted Diseases (NCSDC) in biological and practical studies of groups at high risk of HIV from Ashadh to Chaitra. |
कम्पनी वा फर्म वा सहकारीमा दर्ता भएर विभागमा पञ्जीकरण भएपछि रुटपरमिट दिने निर्णयहरू जिल्ला–जिल्लामा अतिरिक्त समूह खटाएर अनलाइन पञ्जीकरणको व्यवस्थासमेत गरी आगामी मङ्सिर मसान्तसम्म कार्यसम्पादन गर्ने वैशाख ४ गतेको निर्णय थियो । सोही आधारमा कार्यदलले पुस महिनासम्मको अवधि तोक्न सुझाव गरेको छ । पञ्जीकरणका लागि, सहकारी वा उद्योग विभागमा दर्ता भएपछि यातायात व्यवस्था विभागमा जानुपर्ने व्यवस्थाले गर्दा ढिलाइ हुन गइरहेको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताउनुभयो । | On the basis of this, the working group has suggested to set a period of up to six months. For registration, after registering with the Department of Cooperatives or Industries, the Department of Transportation will have to go to the Department of Transportation, said Tulsiram Aryal, spokesman of the department. |
त्यसपछि तत्कालीन माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले भने, ‘अहिले केपी ओलीले नै नेतृत्व गरिरहनुभएको छ । एउटै पार्टी भइसकेपछि निर्णय अनुसार अघि बढ्ने भएकाले भोलि आवश्यक पर्यो भने समझदारीमा आलोपालो हुन्छ ।’ | Then, the influential Maoist leader Janardhan Sharma said, "Now KP is led by Oli. Once we are one party, we will move forward according to the decision, so it makes sense if necessary". |
यहाँ पनि चिकित्सकले आफनो स्वार्थ पूरा गर्न खोज्दा बिरामी र तिनका आफन्तले मार खेप्नुपर्यो । त्यसो त सबैभन्दा बढी चर्चा डा.गोविन्द केसीको आन्दोलनले पाउने गर्छ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै उनी १६ पटकसम्म अनशन बसे । | In this case, the most talked about is the movement of Dr. Govind Casey, who went on hunger strike for 16 times to demand reforms in the medical sector. |
जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ । | The three-month-old internal strife in the NCP, which was formed by the merger between the then NCP Aamla and the Maoist Centre on 3rd of June, has been ongoing. |
क्रोएसिया पछिल्लो समयमा लयमा रहेको टिम हो । विश्वकपको समूह चरणमा सबै खेलमा शतप्रतिशत जित हात पार्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो । डेनमार्क भने समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको टिम हो । डेनमार्कले समूह चरणका खेलमा १ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो । | Croatia is the most successful team in the history of the tournament, having won 100% of their matches in the group stage of the World Cup and reaching the knockout stage. Denmark is the only team to enter the knockout stage as runners-up in Group C. Denmark won 1 game and drew 2 games in the group stage. |
मकवानपुरमा ३१ हजार ८ सय १७ लाभग्राही छन् । तीमध्ये २४ हजार २ सय १० लाभग्राहीले अनुदान सम्झौता गरेका थिए । तीमध्ये २२ हजार ९ सय ४७ ले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसकेका छन् । दोस्रो किस्ता ६ हजार २ सय ६९ जनाले मात्र लगेका छन् । | Of the 31,817 beneficiaries in Makwanpur, 24,210 had signed grant agreements, 22,947 had signed grant agreements and received the first instalment, while 6,269 received the second instalment. |
कुनै पनि मत वा विचार तथा आस्थाको फैलावट, विस्तार र पच्छ्याउनेहरुको संख्यामा वृद्धि व्यक्तिगत रुपमा, संगठीत रुपमा, नीतिगत तथा रणनीतिक रुपमा अघि बढने कार्य कसै न कसैबाट नभई हुने कुरा होइन। कसै न कसैले यसमा मेहनत गरेको हुन्छनै। यो कार्य कसरी र कोबाट भयो भन्ने सही तथ्य नेपाली चर्चको इतिहास सम्बन्धि क्रिश्चयनहरुबाटै लेखिएका पुस्तक, पत्रिकाहरुबाट मात्र बाहिर आउन सक्छ। यस विषयमा चौधरीजीले मेहनत गर्न बेकार ठान्नु भएको देखिन्छ। | The spread, expansion, and growth of any opinion or belief is not something that can be done individually, organizationally, politically and strategically by anyone. Someone has worked hard on it. The exact facts about how and by whom this work was done can only come from books and journals written by Christians on the history of the Nepali Church. |
xmlns:sy="http://purl.org/rss/1.0/modules/syndication/" | I'm not sure what you're talking about. |
युद्ध जहिले पनि मानवताविरोधी कित्तामा उभिन्छ । र, संसारमा वार्ताबाट समाधान नहुने कुनै विषय पनि छैन । युद्धबाट सबैभन्दा बढी असर बालबालिका, महिला, गरिब तथा किनारीकृत जनतामा पर्छ । | War is always on the brink of becoming an anti-human issue, and there is no issue in the world that cannot be resolved through negotiations. The most affected by war are children, women, the poor and marginalized. |
काठमाण्डौ - यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् ।... | KATHMANDU - Unions protesting the dismissal of the transport sector union after the government removed the syndicate closed ticket counters across the country on Friday. |
संसदीय दलको बैठकमा सबै सांसदलाई बोल्न दिएर सबैका कुरा सुनिसकेपछि बुधबार नेकपा नामबारे निष्कर्षमा पुगेको हो। संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने पक्षमा सर्वसम्मत निर्णय गरेको बैठकका एक सहभागीले बताए। | After listening to all the MPs at the meeting, the parliamentary party came to a conclusion on the NCP name on Wednesday. A participant in the meeting said that the parliamentary party meeting unanimously decided in favor of naming the province as Gandaki. |
राजेन्द्र राउत उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ, प्रदेश १ | Rajendra Raut Vice President, Federation of Industry and Commerce, Province 1 |
यो नै यसमा प्रष्ट छैन । यसबाट सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने काम कसको हो ? सरकारको कि नागरिकको ? | It is not clear who is responsible for preserving this age-old culture of religion - the government or the citizens? |
स्थानीय रामकुमार भुजेलले आफूहरू लामो समयदेखि सुकुम्वासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलियत वन बनाउन सिफारिस गरेपछि आफूहरूको उठीबास हुने भएकाले मागहरू राख्न गएको जनाए। | Ramkumar Bhujel, a local resident, said that they had been living in the area for a long time as Sukhumvans and that they had come to the area to make demands after the municipality recommended the area to the Nepal government to be converted into a Kabuliyat forest. |
इस्वी १९१४ को नेपाल १९५१ इस्वीमा रहेन । १९६० को नेपाल १९९० इस्वीमा मृत भयो । १९९० को नेपाललाई नवनिर्वाचित संविधानसभाले २००७/०८ मा तिलाञ्जली दियो । | Nepal of the 1960s died in the 1990s. Nepal of the 1990s was elected by the newly elected Constituent Assembly in 2007/08. |
पुष्करलालको कानमा परेको थियो— रेडियो नेपालको वाद्यवादनमा बसेकाहरूलाई खाजा, पैसा वा यस्तै केही सहयोग गर्यो भने राम्रोसँग बजाइदिन्छन्, होइन भने बिगारिदिन्छन् । सत्य हो या होइन, उनलाई थाहा थिएन । तर, उनले वाद्यवादकलाई त्यो बेला निकै महँगो पर्ने मोहर चुरोट लगेर दिएका थिए । ‘तपाईं बाहिर गइदिनुस्’ भनेपछि बाहिर निस्किँदै गर्दा उनले देखे— पुष्करलालले दिएको चुरोट तानेर वाद्यवादकले फालेको ठुटो एक जनाले सल्काए र पिउन थाले । | Pushkarlal had heard that the musicians of Radio Nepal were being helped with lunch, money or anything else. He didn't know if it was true or not. But he had given the musician a very expensive cigarette with a seal. |
सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश, उच्चमा एक मुख्य न्यायाधीश र अरू करिब १५ न्यायाधीश, जिल्लामा रिक्त न्यायाधीशको पदपूर्ति शीघ्र गर्न जरुरी छ । | The vacancy of two judges in the Supreme Court, one Chief Justice in the High Court and about 15 other judges in the District is urgently needed to fill the vacancy. |
प्रोपगन्डाकै आधारमा मात्र विश्व राजनीतिमा कुनै पनि सरकार दिगो रहेको उदाहरण छैन । ओलीको ‘ट्याउँ–ट्याउँले’ मात्र सरकार गतिशील हुने पनि होइन । बिमस्टेक सम्मेलन सुरु हुनअघि काठमाडौंका खाल्डाखुल्डी सडक टाल्नसमेत प्रधानमन्त्री स्वयंले ताकेता गर्नुपर्ने अवस्थाले हाम्रा शक्तिशाली कार्यकारीको नि:सहाय हैसियत जनाउँछ । | There is no precedent in world politics for a government to be sustained on the basis of propaganda alone. It is not only Oli's "downfall" that makes the government dynamic. The fact that the Prime Minister himself has to take the lead in avoiding the dirt roads of Kathmandu before the start of the BIMSTEC summit shows the helplessness of our powerful executive. |
तर सरकारको अधिनायकवादी कार्यशैलीले विकास र समृद्धिको कुरालाई ओझेलमा पारेको छ । यस्तै विकास र समृद्धिका लागि शान्ति र सुशासन अपरिहार्य छ । तर सरकारको कार्यशैलीले समाजमा अशान्तिमात्र फैलिएको छैन, यसले गठबन्धन सरकारप्रति जनविश्वास घट्दैछ । यस्तो असहज परिस्थितिमा कस्तो विकास र कसका लागि समृद्धि भन्ने पुन: पिँंधमा पुगेको छ । | However, the government's authoritarian approach has overlooked the importance of development and prosperity, while peace and good governance are essential to growth and prosperity. But the government's approach has not only spread unrest in society, it has also eroded public confidence in the coalition government. |
काठमाडौं, ६ असार – स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले निर्देशिका मिचेर रकम उपलब्ध गराउन अस्पताल सञ्चालकहरूले व्यापक दबाब दिइरहेको खुलासा गर्नुभएको छ । | KATHMANDU, Oct 6 Joint Secretary, Ministry of Health, Mahendra Prasad Shreshtha has revealed that there is widespread pressure from the hospital operators to provide funds in accordance with the guidelines. |
समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरी खेलेको हो । खेलको ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा अग्रता बनाएको थियो । | In the Group J match, Tottenham tied the Austrian club Lask by 333 goals. The home team Lask took the lead in the 42nd minute of the match with a goal from Peter Mikorel. |
जुम्लादेखि डोल्पासम्म जोड्ने पक्की पुल निर्माणको काम वर्षौंदेखि अलपत्र अवस्थामा छ । जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघमा ८ वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको यो पुल २०६८ असार १५ बाट निर्माण कार्य थालनी गरिएको थियो । | The construction of the paved bridge connecting Jumla to Dolpa has been in a state of disrepair for many years. The paved bridge in Jumla's Chandannath Municipality <unk>1 Dan Sangh has been under construction for 8 years. The 60-meter-long bridge was started in 2068 on 15th Ashadh. |
हुनत, फ्रेञ्च विदेशमन्त्रालयका महासचिव माउरिस गोउरडाउल्ट मोटेग्नले गएको जनवरी ९ र १० तारेखमा नेपाल भ्रमण गरेका थिए । यो भ्रमण नेपालका परराष्ट्र सचिवको निमन्त्रणमा भएको थियो । यो भ्रमण ७० औं कुटनीतिक सम्बन्ध स्थापनाको अवसरमा भएको हो । परराष्ट्रसचिव शंकरदास बैरागीले २०१८ को नोभेम्बर २ मा फ्रान्स भ्रमण गरेकाले उताबाट पनि उनका समकक्षी नेपाल आएका हुन् । | However, the Secretary General of the French Foreign Ministry, Maurice Gourdoulet Motagne, visited Nepal on 9 and 10 January at the invitation of the Foreign Secretary of Nepal to mark the 70th anniversary of the establishment of diplomatic relations. Foreign Secretary Shankardas Bairagi visited France on 2 November 2018 and is also from his counterpart Nepal. |
चितवन — अराजक अक्षर समूह चितवनले कर्मी नाट्य समूहसँगको सहकार्यमा शनिबार नारायणगढमा काव्य मेलाको आठौं शृंखला सम्पन्न गरेको छ । | Chitwan <unk> Anarchic Arts Group, in collaboration with Karmi Natya Group, has completed the eighth edition of the Kavya Mela in Narayanagarh on Saturday. |
यस्तै नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज जोशीले लकडाउनमा खान नपाएका जनावरका लागि भन्दै एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । एक कचौरा पानी र एक कचौरा खाना जनावरका लागि घरबाहिर राख्ने अभियानका लागि सहयोग स्वरुप आयांका फाउन्डेसनले एनिमल नेपाललाई एक लाख रुपैयाँ सहयोग गरेको हो । | Actor Priyanka Karky and actor Ayushmann Desharaj Joshi have announced a donation of Rs 1 lakh for animals who have not been able to eat during the lockdown. The Ayanka Foundation has donated Rs 1 lakh to Animal Nepal to support the campaign to keep one bowl of water and one bowl of food outdoors for animals. |
सामान्यतया खोरको तापक्रम २१ डि.से.भएको बेलामा पानी र दानाको औषत खपत दर २ः१ हुन्छ तर यो दर ३८ डि.से. मा ८ः१ हुन्छ । त्यसकारण कुखुरालाई चाहिएको परिमाणमा पिउने पानीको उपलब्ध गराउनु पर्दछ । | The ratio of water to grain consumption is usually 2:1 at 21°C, but 8:1 at 38°C. Therefore, the chickens should be provided with adequate drinking water. |
नेवार समुदायको परम्परागत पहिरन हाकुपटासि लगायत नेवार समुदायका विशिष्ट चाडपर्वहरु जस्तै ईन्द्रजात्रा, म्हः पूजा, दशै, योमरि पूर्णे, फागु, बेलविवाह, कुमारीजात्रा आदिजस्ता अवसरका पहिरनहरु सँग केन्द्रित थिए । यस अटायर शो मा प्रथम पुरस्कार पाउने प्रतियोगीले फाईनलको दिन बेस्ट अवार्ड जित्ने छन् । मिस नेवा: प्रतिस्पर्धामा अहिलेसम्म २८ जना प्रतिस्पर्धीहरु रहेका छन्, यि २८ जना प्रतिस्पर्धीहरु परम्परागत पहिरनमा स्टेजमा उत्रदा अलौकीक र मौलिक देखिएको थियो । | The traditional attire of the Newar community, including Hakuptashi, was centered on the specific festivals of the Newar community, such as Indra Jatra, Ma: Puja, Dashai, Yomari Purneme, Fagu, Belwedding, Kumari Jatra, etc. The first prize winner in this Athair show will win the Best Award on the day of the finals. Miss Newa: There are 28 contestants in the competition so far, and these 28 contestants were seen to be supernatural and original when they took the stage in traditional attire. |
काठमाडौँ — नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्समा खेल्ने भएको छ । अगस्ट १ र ३ मा नेदरल्यान्ड्स र नेपालबीच दुई वान–डे अन्तर्राष्ट्रिय खेल हुने भएपछि नेपालको वान–डे अन्तर्राष्ट्रिय ‘डेब्यु’ नेदरल्यान्ड्समा हुने भएको हो । | Kathmandu <unk> Nepal will play its first ODI international cricket in the Netherlands. After two ODI internationals between the Netherlands and Nepal on August 1 and 3, Nepal's ODI international debut will be in the Netherlands. |
1 | 1 |
प्रदेश नं.२ मा पर्ने जनकपुर अञ्चल अस्पतालको हाताभित्र अबको ३ महिनाभित्र गंगालालको आफ्नै शाखा खुल्दैछ । शुरुका दिनमा दैनिक १ सय ५० जना मुटुका बिरामीले ओपीडी सेवा प्राप्त गर्ने लक्ष राखेका छौं । ३ वर्ष भित्र अन्तरङ्ग सेवा, क्याथल्यावलगायत सबै प्रकारका मुटुसम्बन्धि सुविधा उपलब्ध गराउने योजनाका साथ काम भइरहेको छ । | Gangalal will open its own branch within 3 months under Janakpur ACHH in Pradesh No. 2. In the initial days, we are aiming to provide OPD services to 150 heart patients daily. |
बुबाको नागरिकता समेत पेस गर्नुपर्ने प्रशासनको अडान छ । | The administration has a stance to file even the citizenship of the father. |
बैशाख ११ ललितपुर , नारायणघाट पोल्ट्रिफर्मबाट कुखुराको ११२० क्रेट अण्डा लिएर आएको महिन्द्रा बोलेरो गाडी आज बिहान ५ः०० तिर चापागाँउ डोबाटो नजिकै चक्रपथमा पल्टिएको हो । ग २ च २२७४ नम्वरको गाडीमा सवार ३ जना मध्ये २ जना सकुशल भएपनि चालक टेक बहादुर कुमाल भने सामान्य घाइते भएका छन् । चालकको भनाई अनुसार हिजो राति १०ः०० नारायणघाटबाट यात्रा शुरु गरेको बताउदैँ गाडी निन्द्राका कारण नभई बाटोको लिक छोडिन गइ गाडी दुर्घटना भएको हो बताउछन् । चक्रपथ निर्माणका कारण बाटो साँघुरो भएपनि बिहानीको समय बाटो खालि हुने तर चक्रपथ समयमा निर्माण नहुदाँ यस्ता घटना भइरहने सातडोबाटोका ट्राफिक हवल्दार ईश्वर प्रसाद बञ्जारा बताउछन् । | A Mahindra Bolero truck carrying 1120 crates of chicken eggs from Baisakh 11 Lalitpur, Narayanthat Poltryform, overturned on the cycle path near Chapagao Doba today at around 5:00 am. Two of the three people in the G 2 and 2274 vehicles are safe, but the driver, Tek Bahadur Kumal, suffered minor injuries. According to the driver, the car started its journey from Narayanthat at 10:00 last night, but the accident was not due to sleep. |
यसैगरी नेपाली तेल उद्योगका लागि हल्दियाबाट कच्चा तेल बोकेर आउने गाडी पनि कागजपत्र बिना अड्किएका छन् । तेल बोक्ने ५० वटा गाडी गत शनिबारदेखि अलपत्र परेका हुन् । ‘आइसीपी जाने क्रममा प्रहरीले ट्राफिक नियम उल्लघंन गरेको भन्दै कागजपत्र लियो,’ चालक निरन्जन सिंहले भने, ‘कागज पाउने आशमा सुरुमा दिनको चार सय ७२ भारतीय रुपियाँ तिरेर ४ दिन आइसीपीको पार्किङमा गाडी राख्यो, त्यसपछि चलानकै भरमा भन्सारमा गाडी जाँचपास गराई नेपालको उद्योगमा अनलोड गर्यो ।’ | In addition, 50 trucks carrying crude oil from Haldia to the Nepali oil industry have been stranded without paperwork. 50 trucks carrying oil have been stranded since last Saturday. While going to the ICP, the police took the paperwork, saying that they violated traffic rules. |
” | What is it? |
सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘ शत्रुू गते ’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भए | The most anticipated Nepali film <unk>Shatrudu Taghe<unk> will be screened in different theaters in the UAE. The first show of the Gulf nation of Nepali film <unk>Shatrudu Taghe<unk> will be held on July 12 in the UAE. |
के अमुक व्यक्ति वा दलको अदुरदर्शिता, अकर्मण्यता र असक्षमताले मात्र यस्तो विकराल परिस्थिति सिर्जना भएको हो त ? निश्चय पनि असफलताको नैतिक र बैधानिक जिम्मेवारी राजनीतिक दल र नेताहरुमा नै जान्छ । तर, नेता र दलहरुको शुद्धिकरणबाट मात्र समस्याको समाधान हुने अवस्था अब छैन । | Is it the negligence, inaction and incompetence of some individual or party that has created this terrible situation? Of course, the moral and legal responsibility for the failure lies with the political parties and leaders, but the purge of the leaders and parties is no longer enough to solve the problem. |
पुनर्कर्जा कोषको सीमा ३५ अर्ब पुर्याइनु एकदमै राम्रो भएको अध्यक्ष ढुंगानाले बताए । डिभेन्चरलाई सीसीडीमा काउण्ट गर्न पाइनु, सीआरआर २ प्रतिशत घट्नु साथै ग्रामिण शाखामा सीआरआर शून्यमा झारिनु एकदमै राम्रो भएको र यसले तलरताको समस्या समाधान गर्ने उनले बताए । | Chairman Dhungana said that it is very good that the limit of the refinancing fund has reached 35 billion. He said that it is very good that the divestments can be counted in the CCD, the CRR has decreased by 2 percent and the CRR in the rural branches has fallen to zero and this will solve the problem of insolvency. |
‘‘फागुनमा महाधिवेशन हुँदैन । किनकि भदौमा समिति निर्वाचित भएर आए पनि त्यसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि तीन महिनाको समय दिनुपर्छ । असोज, कात्तिक र मंसिर त्यसैमा जान्छ,’’ १३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा उदय भएको सिटौला समूह निकट केन्द्रीय सदस्य प्रदीप पौडेलले बाह्रखरीसँग भने, ‘‘त्यसपछि वडाबाट पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्र आउनुपर्छ । | As a result of the elections, the committee has to give three months for active membership distribution and renewal. Asos, Kattik and Mansir go to the same. Pradeep Paudel, a central member of the Situlla Group, who emerged as the third stream from the 13th Congress, told Bahraikhari, "After that, the center should come from the ward through the municipality, region, district, province". |
भिडियो कसले रेकर्ड गरेको भन्ने एकिन नभएपनि विद्यार्थी वा अन्य सहकर्मी शिक्षकहरुले लुकेर खिचेको हुन सक्ने बताइएको छ । | While it is unclear who recorded the video, it is believed that it was taken by students or other colleagues. |
काठमाडौं–बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको कान्तिपुर दैनिकमा खबर छापिएको छ। | KANTIPUR DAILY reports that Internet service providers are preparing to raise the price of internet as the Kathmandu Budget is being passed. Internet service providers have agreed not to charge the general consumer for the 13 percent fee added to the internet last year. |
खेलमा धेरै पकड भने ब्राजिलले जमाएको थियो । पहिलो खेलमा बोलिभियासँग ३–० को सहज जित निकालेको ब्राजिलले दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको हो । यता पेरुसँग पहिलो खेलमा बराबरी खेलेको भेनेजुयला दोस्रो खेलमा पनि अंक बाडेको छ । | The game was dominated by Brazil, who won the first game by a comfortable score of 360 against Bolivia and were forced to split the points in the second game. |
सेनालाई लोकतन्त्र अरुचि | The army is hungry for democracy. |
प्राय: हरेक दिनरातको १२/१ बजेसम्म अपरेसनमा खटिरहन सक्थे । यसरी निरन्तर खटिरहने बानी देखेर म ताजुब हुने गर्थें र बेलाबेला भन्ने गर्थें, ‘भाइ म त ८ बजे सुत्छु, तिमी त हरेक दिन म सुतेपछि ३/४ जनाको अपरेसन गर्न भ्याउँदा रहेछौ । ’ जवाफमा उनी भन्थे, ‘जे गर्दा पनि भित्तो छेडेर काम गर्नुपर्छ, दिदी । | I was surprised to see that he was lying on the operating table until 12 or 1 a.m. Every day. I would say to him, "I go to bed at 8 o'clock, but you have to operate on three or four people every night after I go to bed". |
‘कृषिको आधुनिकीकरणले रोजगारीका लागि बिदेसिने धेरै युवा स्वदेशमा नै रोजगारी पाउन सक्छन्,’ मुख्यमन्त्रीले आफ्नो सरकारको प्राथमिकतामा कृषि, पर्यटन विकास र रोजगारमूलक उत्पादन रहने बताएका छन् । केही वर्ष अघिसम्म खाद्यान्न निर्यात गर्ने यो प्रदेश (पहिलेको सुदूरपश्चिम) अहिले बर्सेनि ३ अर्बभन्दा बढीको खाद्यान्न मात्र आयात गर्न लागेको बताउँदै मुख्यमन्त्रीमा नियुक्त भट्टले भने, ‘यो प्रदेशमा उत्पादन हुन सक्ने हरेक कृषि उत्पादनलाई व्यावसायिक र आधुनिकीकरण गरी परनिर्भरता हटाउने योजनाअनुरूप काम अगाडि बढ्नेछ ।’ | <unk>Modernisation of agriculture will enable many young people to find jobs in their home country,<unk> Chief Minister said that the priority of his government will be agriculture, tourism development and job-creating production. This region (formerly Far West) which exported foodstuffs until a few years ago, now imports foodstuffs worth more than 3 billion from Bursa. |
१५ जना गजल स्रष्टाहरुमा सबै युवा मनहरु छन् । कर्ण गिरी (२०३२) देखि महेश केसी (२०५२) उमेरका हिसाबले माथिल्लो र तल्लो पुस्ताका देखिन्छन् भने बाँकी सबै ४ देखि ५ दशकबीचका देखिन्छन् । जसमा १३ जना पुरुष छन् भने बाँकी २ जना महिला । | The 15 ghazal composers are all young minds. Karna Giri (2032) to Mahesh KC (2052) appear to be from the upper and lower generations in terms of age, while all the others appear to be between 4 and 5 decades old. |
सर्वनाम थियटरले आयोजना गरेको ३ मिनेटको लघु चलचित्र प्रतियोगिता ‘दृश्यांश’मा अनोज पाण्डे को चलचित्र ‘रात १३’ले पहिलो स्थान प्राप्त गर्दै नगद रु.७५... | Anuj Pandey's film "Night 13" won first prize in the 3-minute short film competition "Darshansh" organized by Sarvanam Theatre for Rs. |
यमनसँगको बराबरीसँगै नेपालले दुई खेलबाट १ अंक जोडेको छ । र, समूहको तेस्रो स्थानमा रहेको नेपालको दोस्रो चरण पुग्ने सम्भावना कायम छ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४– १ ले पराजित भएको थियो । | With a draw with Yemen, Nepal has scored 1 point from two games and the third-placed team in the group has a chance to advance to the second round. |
यसै पत्रलाई आधार मानी यो पनि अवगत गराउन चाहान्छौं । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १४ भोटेचौतारामा अव्यवस्थित रहेको तीन सय रोपनी जमिन कास्की जिल्लाबाट आएको आएको निवेदन अनुसार उक्त जमिनमा १६० जनालाई तत्काल भौतिक पूर्वाधार सहित व्यवस्था गरिने भएकोले प्रदेश कार्यसमिति गठन भइ कार्यसमितिका नामावली श्री हिराबहादर तामाङको टिमलाई निवेदकहरुले आर्थिक, भौतिक, नैतिक...।” | Based on the same letter, we would like to inform you that according to the petition from the Kaski district, 300 plantations in the Pokhara Metropolitan Municipality Ward No. 14 of Kaski District, in Gandaki Pradesh, will be provided with immediate physical infrastructure for 160 people. |
उनी घण्टौं गीतमा चुर्लुम्म डुब्न थाले । मानौं न, त्यो धून उनको जीवनको अंश बनेर हृदयको भित्ता ढक्ढक्याउन आएको थियो । मुटुमै बास माग्यो त्यसले । | He was immersed in hours of music, as if the melody had become a part of his life, knocking on the walls of his heart, asking for a bass. |
काठमाडौँ — थापाथलीको चोकमा बुधबार साँझ हावाले रुख ढलाएको छ । पानीसहित आएको हावाहुरीबाट कुमारी मन्दिर नजिकको रुख सडकतर्फ ढलेको हो । रुखले दुई वटा कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । सडकको छेउमा रुख ढलेपछि केहीबेर सडक अवरुद्ध भएको थियो । | Kathmandu <unk> A tree collapsed in Thapathli square on Wednesday evening. A tree near the Kumari temple collapsed on the road due to the wind and water. |
पुरुषप्रधान समाजका मान्यता भत्काउन र पुरुषको पुरानो मनोविज्ञान बदल्न पनि सम्बन्धविच्छेदको बढ्दो दरले काम गरिरहेको छ । पुरुषले बाहिरको काम र महिलाले घरको काम भन्ने परम्परागत कार्यविभाजनलाई बदलेर दुवैले एकअर्काको काममा सघाउने, योग्यता बढाउन सहयोग गर्ने समाज निर्माण गर्नु आवश्यक छ । त्यस्तो चेतना नाराले मात्र ल्याउँदैन । | Increasing divorce rates are also working to break down the stereotypes of male-dominated societies and change the old psychology of men. It is necessary to change the traditional division of labour between men and women in order to create a society in which both work together, helping each other to improve their abilities. |
जापान सरकारको सहयोगमा निर्मित ६ लेनको सूर्यविनायक–तीनकुने सडक । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर | The six-lane Sunny Vinayak Three-Corner Road, built with the help of the Japanese government. |
न्यूज अभियान, काठमाडौ । राष्ट्रिय निर्वाचन २०७४, ३२ जिल्लामा केही छिटफुट घटना बाहेक सम्पन्न भईसकेको छ । | News Campaign, Kathmandu. The national elections of 2014 in 32 districts have been completed, apart from a few brief events. |
मलेसियाले आठौं ओभरको पाँचौ बलमा आफ्ना सेट ब्याट्सम्यान सायद अजिजको रुपमा चौथो विकेट गुमाएको थियो । | Malaysia lost their fourth wicket on the fifth ball of the eighth over to their set batsman Saif Aziz. |
पिएफए प्लेअर अफ दि इअर अवार्ड मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीको वर्चस्व को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन । | No response is available to Manchester City's dominance in the PFA Player of the Year Award nomination. |
भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताउनुभएको हो । | Bhaktapur - President and former Prime Minister of Nepal Communist Party (NCP) Pushpakmal Dahal has said that the vision of a prosperous Nepal can only be realized through the development of agricultural industry. Inaugurating the Bhaktapur Vegetable Wholesale and Fruit Market in Bhaktapur today, President Dahal said that the development of agriculture and agriculture-related industrialization is essential. |
तर, मोर्चाका नेताहरुको प्रस्तावचाहिँ दोस्रो चरणको निर्वाचनमा भाग लिनका लागि पनि संविधान संशोधन हुनुपर्ने भन्ने रहेको छ । व्यवस्थापिका संसदमा दर्ता भएको पछिल्लो संशोधन प्रस्तावलाई मोर्चाले मानेको छैन । र, एमालेले पनि त्यसमा समर्थन गरेको छैन । सम्भवतः शुक्रबारको बैठकमा सहमतिको विन्दु यो हुन सक्छ कि संशोधन प्रस्तावलाई एमाले र मोर्चा दुबैले समर्थन गर्ने र त्यसलाई पारित गर्दै दुई चरणमा चुनावमा जाने । | However, the proposal of the leaders of the Front is to amend the Constitution to participate in the second round of elections. The latest amendment, which was registered in the Legislative Assembly, has not been accepted by the Front and has not been supported by the EMA. |
चलचित्रमा नेपाली, भारतीय, पाकिस्तानी र अमेरिकी कलाकारको अभिनय छ । चलचित्रमा नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना रहेका छन् । | The film stars Nepali, Indian, Pakistani and American actors. The film stars Nepali actors Neer Shah, Ana Sharma, Shishir Bandel, Parmita Rana. |
प्रतिनिधिसभाको शुक्रबारको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । | The House of Representatives on Friday unanimously passed a resolution against violence against women. |
काठमाडौँ, पुस २० गते । सहमति प्रयासका लागि प्रमुख राजनीतिक दलहरूले समय माग गरेपछि व्यवस्थापिका संसद्को बैठक आउँदो आइतबारसम्मका लागि स्थगित भएको छ । पुस २४ अघि संविधान संशोधनको विषय वा प्रक्रियामा सहमति खोज्ने दलीय प्रतिबद्धता अनुसार सभामुख ओनसरी घर्तीले छ दिनका लागि बैठक स्थगित गर्नुभएको हो । | KATHMANDU, Feb 20th. The legislative assembly has been adjourned until next Sunday after major political parties demanded time for consensus efforts. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.