ne
stringlengths 1
1.02k
| en
stringlengths 1
2.29k
|
---|---|
शाहले यो सुनाउँदै गर्दा छेवैकी भूषिता वशिष्ठ हाँसिन् । लामो समय पत्रकारितापछि रंगमञ्चतिर पाइला चालेकी भूषिता नाटकमा अनिद्रा नामक चरित्रमा छिन् । ब्रजेश खनालचाहिँ सिरियल किलरको चरित्रमा । | She is also the first actress to play the role of a serial killer in the drama, where she plays the role of Anidra. |
६ वर्षअघि वार्षिक १० हजार बिहाइभ ब्रिकेट बिक्री हुने काठमाडौंमा अहिले १२ लाख ब्रिकेट बिक्री भएको बायो इनर्जी प्रोजेक्टका बजार प्रबन्धक चण्डिका अम्गाई बताउँछन्। स्वदेशमै निर्मित झ्ारपातबाट बनाइएको चारकोल (ब्रिकेट प्यालेट) को तापीय शक्ति आयातित जीवाशेष कोइलाको भन्दा बढी हुने भएको बताउँदै उनी भन्छन्, “ब्रिकेट प्रयोगले दाउराबाट भन्दा कम कार्बन उत्सर्जन हुन्छ। वातावरण संरक्षण हुन्छ।” | Chandika Amgai, market manager of a bioenergy project in Kathmandu that sold 10,000 briquettes a year six years ago and now sells 12 million briquettes, says that the thermal power of domestically produced charcoal (briquette pallets) is greater than that of imported fossil coal. |
ग्रहहरूको गतिमा क्रममा देखिएको यो एक स्वभाविक प्रक्रिया भए पनि धेरै वर्षपछि यति नजिक आउन लागेकाले त्यो विशेष हुने खगोल शास्त्रीहरुको भनाइ छ । | Although this is a natural process, astronomers say it will be special because the planets will come so close in a matter of years. |
पछिल्लो समय झापाका स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै अधिकांश मुद्दा स्थानीय तहमै मिलापत्र हुन थालेका छन् । नयाँ संविधानले स्थानीय सरकारलाई प्रदान गरेको २२ प्रकारको विशेषाधिकार मध्ये न्यायिक समिति पनि एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (ख) मा गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख भएसँगै गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको थियो । स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै अधिकांश मुद्दा स्थानीय तहमै मिलापत्र हुन थालेका छन् । | The Judicial Committee is one of the 22 types of privileges granted to local governments by the new Constitution. Subsection 4 (b) of Section 16 of the Local Government Operations Act, 2014 refers to the functions, duties and powers of the Deputy Chairman of the Village or Deputy Head of the Municipality. |
‘पहिलो चरणको कालोपत्रे गर्ने काम वैशाखभरिमा सकिन्छ,’ उनले भने, ‘दोस्रो चरणको सेनसिल गर्ने काम जेठमा सक्ने लक्ष्य छ ।’ | The first phase of censorship can be done across Vaishali, he said, while the second phase of censorship is targeted at Jeth. |
११ दिनसम्म चल्ने खप्तडमा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् । | The tournament will be played over 11 days with 12 teams participating. The teams will be divided into two groups. The group A will be hosted by Sudur West 11 Sports Club, Chashal Youth Club Kathmandu, Sahara Club Pokhara, Nepal APF Club, Dharana Football Club and CMG Club Sankta. |
गत वर्षको हेर्ने हो भने विकेट स्पिनरलाई राम्रो हुन्छजस्तो लागेको थियो । तर फास्ट बलरले लेन्थमा बलिङ गर्न सक्नुपथ्र्यो,’ ललितसिंहले भने । | Last year, the wicket-spinner seemed to be doing well, but the fast bowler should have been able to bowl in the lane, said Lalit Singh. |
“मेरा बारेमा धेरै ठाउँमा टिप्पणी हुन्छ,” उनले भने, “लोकतन्त्र पनि जिवित रहेको हुनाले हरेक नागरिकले हरेकका टिप्पणी गर्न पाउँछ । कसको अनुहार कसलाई मन परेन होला त्यो फरक कुरा भयो । सरकारका विभिन्न विषयको जानकारी लिनुपर्ने, कतिपय कुराको प्रतिरक्षा गर्नुपर्ने, कतिपयमा आफ्नै मत राख्नुपर्ने काम प्रवक्ताको छ । | He said, "Because democracy is still alive, every citizen can comment on everyone. It doesn't matter who doesn't like whose face. It's the job of the spokesperson to know about the government's various issues, to defend some things, to have their own opinion on some. |
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा पुगेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा थियो । | The Malaysian Ringgit One has reached a price of Rs.2717 and a retail price of Rs.2731 from Rs.2718 and a retail price of Rs.2732 yesterday. |
परिषद्मा गणपूरक सँख्या घटाउने गरी अध्यादेश ल्याउन लागिएकोबारे आफूलाई जानकारी नभएको उनले बताए । सरकारले त्यस्तो अध्यादेश ल्याएमा के हुन्छ प्रश्नमा उनले भने, “परिषद्मा उपसभामुख नै नराख्ने जस्तो वाहियात कुरा गर्नै पाइन्छ पाइन्छ र ? अध्यादेश ल्याउँदा त प्रतिपक्षी पार्टीसँग पनि सम्बन्ध खल्बलिन्छ । | He said that he was not aware of any ordinance to reduce the number of members in the council. When asked what would happen if the government brought such an ordinance, he said, "You can talk about not having a deputy speaker in the council and you can talk about not having a deputy speaker. |
Tue, 04 Jun 2019 05:21:37 +0545 | This is the first time I've seen this. |
यस विषयमा प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भन्नुहुन्छ, ‘दोषी देखिएको अवस्थामा प्रहरी जहिल्यै कारबाहीमा पर्छन् । निलम्बन भनेको प्रारम्भिक अनुसन्धान हो । अनुसन्धानले उसको पूर्ण मिलेमतो नदेखिएपछि निलम्बित फुकुवा हुन्छन् ।’ | Police spokesperson SSSP Shailesh Thapa Shastri said, "The police always take action when the accused is found guilty. Suspension is a preliminary investigation. Suspension is canceled when the investigation is not satisfied". |
राप्रपाले 'कट्टर राष्ट्रवाद' र 'बहुजातीय राष्ट्रियता'बीच फरक गर्न सक्छ कि सक्तैन भन्ने प्रश्नको उत्तरले पनि उसको भविष्य निर्धारण गर्नेछ । नयाँ पुस्ताले 'एउटै राजा एउटै देश : एउटै भाषा एउटै भेष' हैन 'सय थुँगा फूलका हामी एउटै माला नेपाली' सुनेको छ । पुराना पञ्च 'एउटै राजा एउटै देश : एउटै भाषा एउटै भेष'मा दीक्षित छन् । | The answer to the question of whether Raprapa can distinguish between 'radical nationalism' and'multi-ethnic nationalism' will also determine his future. The new generation does not see 'one king one country: one language one disguise' but 'we have heard one flower of a hundred flowers' Nepali. The old mantra is 'one king one country: one language one disguise'. |
आइतवार, श्रावण ३०, २०७३ गंगामायाको जीवन रक्षाका लागि पहल गर्न आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेको छ । आयोगको टोलीले ३० साउनमा वीर अस्पताल पुगेर अनसनरत गंगामायाको स्वास्थ्य अवस्थका विस्तृत | On Sunday, 30th of Shravan, 2013, the National Human Rights Commission (NHRC) has requested the Commission to take the initiative to save the life of Ansanrat Gangamayya officer. |
उनले भने , “प्रदेश नं २ का जनतामा भावनात्मकरुपमा आफूहरुलाई राज्य र ठूला दलले पेल्यो भन्योे अनुभूति भयो, यो भावनाले ठूलो काम गरेको छ, ठूला दललाई कमजोर बनाउनमा ।” तर उनले राष्ट्रिय पार्टीलाई मधेशीले दिएको मत सन्तोषजनक नै रहेको बताए । | He said that the people of N2 felt that they were emotionally supported by the state and the big parties, this sentiment has done a great job in weakening the big parties. |
यसैबीच हेटौँडा उपमहानगरपालिका वडा नं २ स्थित जिल्ला समन्वय परिषद्को भवनमा मुख्य निर्वाचन कार्यालय आइतबार सञ्चालन गरिन लागेको मकवानपुरका मुख्य अधिकृत दयाराम ढकालले जानकारी दिए । | Meanwhile, the Chief Election Officer of Makwanpur, Dayaram Dhakal, informed that the main election office at the District Coordination Council building at Hetonda Sub-Metropolitan Municipality Ward No. 2 was opened on Sunday. |
नेपालमा छाला बैंक र छालादानको अवधारणा अघि सारिए पनि ७ वर्षमा २८ जनाले मात्रै दान गरेको तथ्यांक छ । अन्य देशमा छालाको उपचारका लागि कल्चर, बनावटी छाला प्रत्यारोपणजस्ता विधि अपनाइन्छ । | Despite the concept of skin banks and skin donations in Nepal, only 28 donations have been reported in the last 7 years. In other countries, skin cultures and artificial skin transplants are used for skin treatment. |
एल्बममा किरण खरेल, डा. सनतकुमार, नारायण नेपाल, सुनील कोइराला र आचार्य आफ्नै रचनाका गजलहरू छन् । गजलमा दीपक जंगम, महेश खड्का, यादव योगी र आचार्यले संगीत भरेका छन् । एल्बममा ६ गजल समावेश छन् । | The album features songs composed by Kiran Kherel, Dr. Sunant Kumar, Narayan Nepal, Sunil Koirala and Acharya. The songs are composed by Deepak Jungam, Mahesh Khadka, Yadav Yogi and Acharya. |
सोफेनका अध्यक्ष ई।रामदीप साहको सभापतित्वमा आरम्भ भएको सो कार्यशालाको उद्घाटन प्रमुख अतिथि पूर्व विज्ञान तथा प्रविधि मन्त्री ई. गणेश साहले गरेका थिए। | The workshop was inaugurated by former Minister of Science and Technology, E. Ganesh Sahu. |
दुवै सभाको ३ सय ३४ सदस्यीय संघीय संसद्मा एक तिहाइभन्दा बढी महिला छन् । ०४८ सालमा एक जना दलित प्रतिनिधित्व रहेको संसद्मा यति बेला १६ जना छन् । | More than a third of the 334-member Bundestag of both houses is made up of women, down from a Dalit representation of 16 in 1948. |
उनले लेखेका छन्- अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ। | He wrote, "Congratulations to Rohit Kumar Paul for setting the record of the youngest player to score a half-century in international cricket. |
तर, उनले फेरि अध्यक्ष पदको दाबी गर्दै आवेदन दिएका थिए । यसैगरी सिफारिस भएका पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशक हुन् । घिमिरे, झा र खनालमध्येबाट अब बस्ने मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । | However, he again applied for the post of chairman, and the senior director of the Mining Authority, also recommended, is the best. The Cabinet of Ministers will appoint a chairman from among Ghimire, Jha and Kanal. |
अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसा लगायतको विषयमा सम्बोधनका लागि अमे | Nepalese Ambassador to the United States Dr. Arjun Karki to address the problems and issues of visas for Nepalese visiting the United States for tourism or other purposes. |
नगर र नगरबासीलाई यूरोपेली उचाइमा पु¥याउन अंग्रेजी भाषा अनिवार्य गर्न खोज्या हुन् कि के हो बुझ्न गाह्रो छ । तर मर्हजनको कार्यशैली देख्दा लाग्छ, उनको कार्यकालमा ललितपुर यूरोपको कुनै भू–भाग झैं बन्छ । तर धरहराको ठहर छ, अहिलेकै शैलीलाई उनले निरन्तरता दिए भने आफू चाहिँ यूरोपेली नागरिक झैं बन्छन् अनि नगर र नगरबासी चाहिँ…। | It is difficult to understand what it is like to try to make English language compulsory in order to bring the city and its inhabitants to European heights. But looking at the style of work of Meherjan, it seems that during his tenure, Lalitpur has become like a part of Europe. But the tower is still standing, if he continues in the current style, he becomes like a European citizen and the city and its inhabitants want... |
यो भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाई छ । गएको शनिबार नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमालयन देश नेपालमा गएको सो भूकम्पका कारण हिमाली क्षेत्रमा पर्ने असरका बारेमा पनि विभिन्न अनुमानहरु गरिएको छ। | Experts say the earthquake did not affect the height of the world's highest peak, Mount Everest. A 7.8 magnitude earthquake struck Nepal on Saturday, and there are various speculations about the impact of the earthquake on the Himalayan country. |
‘मलाई यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् । | "I like the attention of the passengers, I like to feel liked. I like to take pictures with the passengers and I like to hear their praise", she said. |
सरकारी बजेट ६० करोड ९८ लाख रुपैयाँमा बनाउन लागिएको उक्त आयोजनालाई खानेपानीको लागि विशेष कार्यक्रमको रुपमा लिईएको छ । विभागले पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको विभागका उपसचिव अरुणकुमार सिंखडाले जानकारी दिए । | The project, which is being implemented at a cost of Rs 60 crore 98 lakh, is a special programme for drinking water. The department has also implemented five projects, namely Yasok and Ammamua, Haleesi in Khotang, Pakrbas and Ramechhap in Ramechhap, Timal Drinking Water Project in Kavre, Kaligand in Palpa, Daruddi in Gorakh and Surkheda in Sheeri. |
उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । | Udaypur: A 15-year-old boy from Katari Municipality 55 in Kasurma district has been sentenced to 12 years and six months in jail by the Udaypur District Court for raping a local four-year-old girl. |
दाजु शारीरिक रूपमा कमजोर थिए । तर मैले केही हरफहरूबारे कुरा गर्न थालेपछि निकै उत्साहित हुँदै उनले मेरा भ्रम निवारण गरी दिए । उनी मैले र प्रवीण अधिकारीले गरेको अनुवादबाट सन्तुष्ट थिए । | He was physically weak, but when I began to speak about some of the syllables, he was so excited that he cleared up my confusion. He was satisfied with the translation that I and the competent official had done. |
xmlns:content="http://purl.org/rss/1.0/modules/content/" | I'm going to try to do it. |
परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । प्रधानन्यायाधीशको सिफारिस गर्दा भने कानुन तथा न्यायमन्त्री पनि सदस्य हुने व्यवस्था छ । परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख र पदाधिकारी सिफारिस गर्ने गरेको छ । | The Council consists of the Chief Justice, the Speaker, the President of the National Assembly, the Leader of the Opposition in the House of Representatives and the Deputy Speaker. The Prime Minister is also a member of the Council. The Council recommends the Chief Justice or the head of a constitutional body and the officeholder. |
राजनजी चिन्तनशील हुनुहुन्थ्यो । राजनजीमा अर्को विलक्षण प्रतिभा के थियो भने किरात सभ्यता र संस्कृति, मुन्धुमजस्ता चिजहरुको साह्रै भित्री तहसम्म पुग्न सक्ने क्षमता उहाँमा थियो । | Ranganji was thoughtful and had another extraordinary talent, which was his ability to reach the deepest levels of things like culture and civilisation. |
सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ ।डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो । उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कार ... | The government is preparing to waive the remaining prison sentence of NCP leader Balkrishna Dungel, who was sentenced to life imprisonment in a duty killing case, in violation of the Supreme Court's order. Dungel, who is serving a prison sentence in Delhi Bazar Jail, is being sought for release on the occasion of Republic Day. |
कर्ण भन्छिन्, ‘बढीमा त्यहाँसम्म पुग्न सय रुपैयाँ लिए ठिकै हो । ८ सयसम्म पनि तिरिएकै थियो । तर नौ सय तिर्नुपर्दा अझ गुनासो गर्दा पनि अझसम्म कारबाही भएको छैन ।’ यस्ता व्यवहारको गुनासो गर्दा तत्काल समाधान नहुँदा सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास घटदो छ भने अर्कोतिर यात्रुलाई ठग्नेहरूको मनोबल बढ्दो छ । | Karna says that while it is OK to charge Rs 100 to get there, 800 was already paid, but even with the 900 complaints, no action has been taken. |
यसकै कारणले गर्दा राजा आउ देश बचाउ भनेर लाग्ने गरेका नारा सही सावित त हुने हैनन् ? आश्चर्य नमान्ने कि ! (जनभावना साप्ताहिक) | This is why the slogan "Save the King and the Country" is not correct. |
योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमा असार १६ गते सम्म एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि योण्डर म्युजिकमा निःशुल्क अनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन् । यसका लागि ग्राहकले *३२४# डायल गरी सेवा सुचारु गर्न सक्नेछन् । | Under the Yonder Music app, users will have access to a library of more than 2 crore Nepali and international songs without any advertising or subscription fees and can easily listen to and download their favorite songs online and offline. Downloading songs using mobile data will be charged the existing data fee. On the occasion of the launch of the Forge service by Ansel, until 16th of Ashadh, customers using Ansel's Forge service can enjoy free online streaming service on Yonder Music for one month. |
बिहीबार (ओली प्रधानमन्त्री बनेपछि) सेयर बजारमा पनि केही उत्साह देखियो । यसकारण नेप्से परिसूचक ३६ अंकले उकालो लाग्यो । यद्यपि ती दिनमा नेप्से परिसूचक बढे पनि अपेक्षित रूपमा कारोबार रकम बढ्न सकेको थिएन । | On Thursday (after Oli became Prime Minister), the stock market also saw some excitement, as the Nepean Index rose by 36 points. Although the Nepean Index rose on those days, the turnover did not rise as expected. |
भैंसेस्थित मुख्य सुरुङ छिर्ने गेट बनाउने काम पनि तीव्र गतिमा भइरहेको आयोजनाले बताएको छ । केही चिनियाँ प्राविधिकहरू नयाँ वर्ष मनाएर केहीदिनमा फर्कने र उनीहरू आएपछि काम झनै तीव्र गतिमा अघि बढ्ने आयोजनाले विश्वास लिएको छ । इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङले काममा ढिलासुस्ती गरेपछि उसलाई हर्जना तिराएरै काम गराइरहिएको छ । | Construction of the gate to the main tunnel in Baansehe is also accelerating, the company said. Some Chinese technicians are expected to return in a few days to celebrate the New Year and the work will be accelerated once they arrive. |
दुःखका साथ भन्नैपर्छ, शेरबहादुर देउवा चारै पटक प्रधानमन्त्री हुँदा देशका लागि सम्झनालायक कुनै काम गरेका छैनन् । बरु, उनको खातामा नकारात्मक कामहरुको सूची छ । | It is sad to say that Sher Bahadur Deva has not done anything memorable for the country during his four terms as Prime Minister. |
नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ। तर, प्ररहीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। | The Nepal Police has 72,733 police personnel on its payroll, but only 67,000 have been reported to the Ministry of Home Affairs, reports Tekraj Thami in today's new daily. |
उजुरीमा व्यवसायीले ढोटाचौर सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने दियावाल्ना, लामाडाँडा, गडुल्ने, बार्या, सदन, सुपाकुना, नीलपहरलगायतबाट जबर्जस्ती ५० हजार क्विन्टल सेतकचिनी (खिराङ्लो) संकलन तथा चोरी निकासी गरेको जनाइएको छ । | The complainant alleged that the businessman collected and stole 50,000 quintals of Setakchini from the villages of Diwalna, Lamadanda, Gadule, Barya, Sadan, Supakuna, Nilpaharal and others under the Dhotachoor Community Forest Area. |
के बाढीबाट हुने धनजनको क्षतिलाई न्युनीकरण गर्न सकिँदैन ? यसका लागि सरकारको पहल पर्याप्त छ/छैन ? किन वर्षात सुरु भएपछि मात्र बाढी, डुबान र पहिरोका विषयले प्राथमिकता पाउँछन् ? | Is there any way to minimize the loss of wealth due to floods? Is the government's initiative sufficient? Why is the priority given to floods, floods and landslides only after the rains start? |
Complete website for Nepali Sports News | Football |Cricket and More | Complete website for Nepali Sports News | Football | Cricket and More This is a list of cricketers in Nepal. |
जलवायु फेरबदल र यसको दुष्परिणामले मानिसलाई प्रकृति बुझ्न र व्यवहार बदल्न संकेत दिएका छन् । यसको सम्बोधन गर्न सक्षम कृषि प्रणालीको विकल्प छैन । यो केन्द्रीय योजनाबाट सम्भव छैन । | Climate change and its adverse effects have prompted people to understand nature and change their behaviour. There is no alternative to an agricultural system that is capable of addressing it. |
कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ । | The agreement also provides for 15 days of leave for workers who have lost a family member. |
चुरोट डाक्टरले छुटाइदियो । क्यान्सर वा दमको त्रास देखाएर । परिवारबाट पनि भारी दबाब पर्यो । | Smoking was discouraged by doctors, by cancer, by asthma, and by the pressure of family. |
बार्सिलोनाले अब लेभान्टे, सेन्टा भिगो र इबारसँग खेल्न बाँकी छ । | Barcelona now have to play Levante, Santa Vigo and Ibar. |
आफू संक्रमित भएको थाहा पाएकाहरू पनि हीनताबोध र सामाजिक अपहेलनाका कारण आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्नेसमेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो । केही वर्षदेखि विश्व हेपाटाइटिस एलायन्स र विश्व स्वास्थ्य संगठनले २०३० भित्र हेपाटाइटिस निर्मूलीकरणको लक्ष्य बनाएका छन् । | Even those who find out that they are infected are forced to hide their disease due to stigma and social stigma. Many patients are not even aware that hepatitis B and C can be cured, which is unfortunate nowadays. For several years, the World Hepatitis Alliance and the World Health Organization have been aiming to eradicate hepatitis by 2030. |
‘होइन हजुर, साराले देखेका छन्, दङ्गामा ऊ एउटा स्कुले बच्चोलाई बचाउन गएको थियो। घानमा प-यो । प्रहरी भन्छ, आन्दोलनकारीले हाने, आन्दोलनकारी भन्छन् गुण्डाले हाने। | "No sir, Sara saw the riots, she went to rescue a school kid, got caught in Ghana. |
आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । | Those who spend time in the hotel and restaurant business will be able to earn a lot of profit. If the interest in studying increases, significant success will be achieved. |
अतिरिक्त कक्षाको पारिश्रमिक दर : त्रिविमा एक क्रेडिट भनेको १ घण्टाको कक्षामात्र भन्ने बुझाइ छ। अतिरिक्त कामको १ क्रेडिट बराबर प्राध्यापकदेखि शिक्षण सहायक सम्मलाई एउटै दर ४५० रुपैयाँ तोकिएको छ। कोर्स कन्ट्रयाक्ट गरिएमा १ क्रेडिट वा १६ घण्टा पढाएबापत जम्मा १०००० रुपैयाँ दिने गरिएको छ। | Additional Class Fees: One credit in Trivi means only one hour of class. One credit of additional work is equivalent to one hour of class. The same rate of 450 rupees is prescribed for professors up to teaching assistants. |
सांसद खगराज अधिकारीले मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिनु हुँदैन भन्नेलाई के औषधि छ भन्दै कार्यदललाई प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै माथेमाले भने, ‘कसलाई सम्बन्धन दिने वा नदिने भन्दै हामीलाई लाञ्छना लगाउँदा र हाम्रो निष्पक्षतामाथि प्रश्न उठाउँदा आक्रोशित गराउँछ । यो प्रतिवेदन आँखा बाँधेर लेखिएको हो । | In response to the question of what is the remedy for the fact that the Manmohan Medical College should not be affiliated, MP Khagraj Akhtar asked the task force. In reply, Mathema said, "It is outrageous to ask someone to give or not to give affiliation and to question our fairness. |
युवाहरुको लागि खेलकुद एकेडेमी खोलिने, स्थानीय व्यापारी उद्योगपति अन्य व्यक्तिहरुसँग लगानी गर्ने वातावरण बनाई उनीहरुको लगानी सुरक्षित गरी घरेलु उद्योगहरुलाई प्रोत्साहन गरी आम वडाको बृद्धिको लागि रोजगारी सिर्जना गर्ने । | Establishing sports academies for youth, creating an environment for local businessmen and industrialists to invest with other people, securing their investment, encouraging domestic industries and creating jobs for the growth of the common ward. |
विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल सुरु गराएका थिए । | The Speaker started the discussion on the Ministerial Titles of the Appropriations Bill, 2017. |
मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । | Machinder won the A Division League title for the first time. |
काठमान्डाैं ।आइटिपी नेपाल प्रालिले जेड१७ लाइट नुविया स्मार्टफोनको बिक्री सुरू गरेको छ। यो स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी रोम… | ITP Nepal has launched the Z17 Lite Nubia smartphone with 6GB of RAM, 64GB of ROM. |
अख्तियारले तेस्रोपल्ट म्याद थपका लागि शर्मालाई विहीबार विशेष अदालतमा पेस गरेको थियो । गएको १९ गते पक्राउ परेका शर्मा स्वतः निलम्बनमा परेका छन् । यसअघि शर्मालाई विशेष अदालतले दुईपटक अनुशन्धानका लागि थुनामा राख्न अनुमति दिइसकेको छ | Sharma, who was arrested on September 19, has been automatically suspended. Sharma has been allowed to be detained for investigation by the special court twice before. |
यो गीतले दीपक र शम्भुजित दुबैलाई सांगीतिक क्षेत्रमा स्थापित गरायो । ०३४ सालको अन्तिमतिरको कुरा हो यो । | This song established both Deepak and Shambhujit in the music scene. |
नियामकले बजारको समस्यालाई गम्भीर रुपमा नलिई बैंकहरुमाथि एकोहोरो नियमन कायम गर्ने र बैंकहरु नियमनलाई छल्दै अघि बढ्नाले यो सकस्या निम्तिएको हो । यही अवस्था रहेमा पुँजीको अभाव र उच्च ब्याजदरको समस्या अनन्त कालसम्म लम्बिने निश्चित छ, जुन देशको औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि बाधक बन्छ । | This is due to the fact that the regulators have not taken the market problems seriously and have been pushing for a uniform regulation of banks and banks have been cheating the regulation. If this continues, the problem of capital shortages and high interest rates is sure to continue indefinitely, which is a barrier to the country's industrial development and entrepreneurship promotion. |
नेपालमा पहिलोपटक नागरिकता सम्बन्धी ऐन २००९ मा बन्यो । त्यसयता पटक–पटक संशोधन गरिए पनि समयको गति अनुरुप प्रगतिशील देखिँदैन । यसको मूलकारण नीति निर्माणको कुर्सीमा आसिन व्यक्तिमा गडित पितृसत्तात्मक दृष्टिकोणको निरन्तरता हो । | Nepal's first Citizenship Act was passed in 2009. It has been amended several times since then, but it does not seem to be keeping pace with the times. Its root cause is the continuation of a patriarchal approach based on the person sitting in the chair of policy-making. |
खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकमा दाहालले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको भएकाे बताएका हुन् । | During the meeting held at the residence of President Dahal in Khumaltar, Dahal said that he and the Assembly had agreed to lead a bi-presidential system and an all-party government. |
मकै र अन्य बाली लगाउने जमिनमा पनि सूर्यमुखीको खेती थालेको बगनासकाली २, पोखराथोकका किसान मथुरा ढकालले बताए । उनले ५ सय किलो सूर्यमुखी उत्पादन गरेका छन् । ‘यस विषयमा महत्त्व बुझाए धेरैले यसकै खेती गर्ने थिए,’ उनले भने, ‘मकै र अन्य खेतीभन्दा सूर्यमुखी उत्पादन गर्छन् ।’ उनका अनुसार आम्दानी राम्रो भएकाले किसान आकर्षित गरी पूर्ण व्यावसायिक बनाउन सकिन्छ । | He said, "Many people would have grown sunflowers on this topic", adding, "Corn and other crops produce sunflowers more than any other crop". He said, "Farmers can be attracted and turned into full-fledged professionals because of their good income". |
यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन छ । | The film is directed by Ravi Dangal, known for his work in Telugu television serials like Bitto Satya, Jeere Khursani and Beman. The film is written by Abhimanyu Nirbi. |
सरिता नर्मल डेलिभरीको तयारीमा थिइन्। | Sarita was preparing for a normal delivery. |
विदेशमा लगेर मैले मेरो चलचित्र देखाउन खोजेँ भने त्यहाँ रहेको नेपाली नियोगले केही पनि सहयोग गर्दैन । तर, अरु देशका सरकारले गर्छन् । सरकारी नीति पनि चलचित्रमैत्री हुनुपर्छ । | If I go abroad and try to show my film, the Nepali mission there does not help me at all, but the governments of other countries do. |
हिउँदमा मात्रै सद्दे सहायक राजमार्गस्तरको तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडकको १८ किमि क्षेत्र लमजुङमा पर्छ। उक्त सडक कालोपत्रे हो। पाउँदीबाट भोटेओडार कटेपछि बेंसीसहर नपुग्दैको सडक भने कच्चीजस्तै छ। | In the winter, the 18 km stretch of road connecting Tanhogo Dumre and Bansi Sahar of Lamjung, which is only a short sub-highway, falls in Lamjung. The road is black-paper. |
धनौजी(धनुषा)।असोज २ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको धनौजी गाउँपालिकामा नेपाली काँग्रेसको पक्षमा जनलहर देखिएको छ। विकास निर्माणमा नेपाली काँग्रेस प्रतिवद्ध रहेको भन्दै स्थानीय मतदाताहरु नेपाली काँग्रेसको पक्षमा देखिएका छन् । | Dhanouji (Dhanusha) - In the local elections to be held on 2nd of August, there has been a wave of support for the Nepali Congress in Dhanouji village of Dhanusha. Local voters have shown their support for the Nepali Congress, saying that the Nepali Congress is committed to development. |
यसअघिको पार्टी एकता नै गलत रहेको भन्ने लाइनबाट यतिबेला तीनजना नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। उनीहरुले एकअर्कालाई सन्तानलाई मात्रै पाले पोसेको देखि नि:सन्तान भएर बाँचेको भन्दै व्यक्तिगत तहमा झरेर गाली गलौजसमेत गरिरहेका छन्। | The three leaders have now come under indictment on a personal level, accusing each other of raising children and living childless. |
स्थानीय आवश्यकता तथा परिवेशअनुकूल अरू थप कार्यव्रmमहरू पनि गर्न सकिन्छ । केही देशले गरेका राम्रा अभ्यासको पनि अनुकरण गर्न सकिन्छ । शैक्षिक स्तर सुधार भए यसले जनजीवनको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । | In addition, there are other initiatives that can be taken in line with local needs and the environment. Good practices in some countries can also be emulated. Improvements in education standards are sure to have a positive impact on every aspect of people's lives. |
बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् । कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् । यसको प्रभावस्वरुप राति रुन थाल्दछन् । | Babies experience something new every day, and sometimes they feel uncomfortable, and as a result, they cry at night. |
प्रधानमन्त्रीज्यू ! टेलिभिजन अन्तरवार्तामा निकै आक्रोशित मुद्रामा देखिनुभएको थियो तपाईं तर त्यो आकोश किन र केका लागि भन्ने बुझ्न सकिरहेको छैन | Prime Minister, you were seen in a very angry posture in a television interview, but you don't understand why and for what. |
ऐन, कानुन आफू अनुकूलका होइन, नागरिक अनुकूलका बनाउन आवश्यक छ । लोकतन्त्रमा जनप्रतिनिधिको मात्र होइन, हरेक कामका लागि नागरिक संवाद र सहमति हुनुपर्छ । | It is necessary to make the laws not self-friendly, but citizen-friendly. In a democracy, not only public representatives, but also citizen dialogue and consent for every action. |
अन्त्यमा ;- “यदी तपाईं आफ्नो आमाबुवाको आदर र सम्ममान गर्नुहुन्न भने पछी आफ्नो सन्तान बाट पनि कुनै आशा नगरनुहोला किन कि तपाईंले जती मायागरेर आफ्नो सन्तानलाई हुर्काउनु हुन्छ त्यतिनै माया गरेर तपाईंलाई पनि तपाईंको बुवाआमाले हुर्काउनु भएको हुन्छ ।” | Finally, if you don't respect and respect your parents, then you don't expect anything from your children, because your parents love you just as much as you love your children. |
कोरोना भाइरस आतंकका कारण हरेक क्षेत्र ठप्प रहेका वेला गीत–संगीतका म्युजिक भिडियो भने निरन्तर बजारमा आइरहेका छन् । | Music videos of songs are constantly coming to the market while all areas are shut down due to the coronavirus terror. |
५६ | What is it? |
[email protected] प्रकाशित : मंसिर १४, २०७५ ०९:४९ | [email protected] published on Mangsir14, 2015 at 09:49 |
सबैले आफ्ना क्षमताले भरपुर प्रयोग गर्न पाउनेछ। ’ प्रकाशित : चैत्र २, २०७४ २१:३३ | (Matthew 28:19, 20) The Bible promises that "all those in the memorial tombs will hear his voice and come out, all of them with joy and gladness". |
अक्षय कुमारको प्रशंसा अवश्य नै गर्नुपर्छ । जसले लखनउको चलनचल्तीलाई चलचित्रमा शानदार तरिकाले प्रस्तुत गरेका छन् । अक्षयको लखनउवाला चरित्र र वकिलवाला भूमिका राम्रो लाग्छ । | Akshay Kumar is to be commended for his brilliant portrayal of Lucknow in the film. |
‘कर्णाली पुलमा सेल्फीमा रमाउन पाउँदा बेग्लै आनन्द आउँछ, त्यसमा पनि सेल्फी खिचिरहेका थुप्रै साथीहरूसँग नयाँ चिनजानको मौका पनि जुर्छ,’ कर्णाली हेर्न आएका अछामका बलबहादुर कुँवरले भने, ‘जति फोटो खिचे पनि धितै नमर्ने रहेछ ।’ | "It's a great pleasure to take a selfie on Karnali Bridge, but also a chance to make new acquaintances with a lot of friends taking selfies", said the brave hunter from Acham who came to visit Karnali. |
xmlns:content="http://purl.org/rss/1.0/modules/content/" | I'm going to try to do it. |
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।। | The bank is planning to open more branches in various other locations in the near future with the intention of serving its customers in every possible market. |
काठमाडौं – बलिउड गायिका नेहा कक्कडले आगामी जेठ २५ गते काठमाडौंको ठमेल तताउने भएकी छन्। पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत हुन लागेकी उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा पारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेहा कक्कड लाइभ’ मा आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तताउने भएकी हुन्। | Kathmandu <unk> Bollywood singer Neha Kakkar will be the hot topic of Kathmandu on 25th Jestha. She will be performing live for the first time in Kathmandu with her popular song Neha Kakkar Live, which will be hosted by Paramount Entertainment at Lord of Drinks (LOD) in Thame. |
काठमाडौं: व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्न विधेयकमध्ये देवानी संहिता पारित गरेको... | Kathmandu: The Legislative Committee of the Legislative Assembly has passed a bill to replace the Civil Code... |
उहाँ मात्रै नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् । यस्तै पाँचथरको याङवरक गाउँपालिकाबाट झापाको चन्द्रगढी ससुराली हिँडेका हरि न्यौपाने भन्नुहुन्छ, “सबै पम्पतिर जाँदा पाइएन् तर बाहिर प्रतिलिटर रु १५० का दरले पेट्रोल पाइयो, नभएपछि त्यहीँ भए पनि हालेर जान बाध्य भएँ ।” | He said, "I had to go to all the pumps but I got petrol at Rs 150 per litre, and if I didn't, I had to go anyway". |
<DIV ="storytext">प्रधानमन 81;त्री गिरिजाप् 52;साद कोइरालाल 75; अन्तरिम संविधानम 66; प्रधानमन 81;त्री लाई चाहिने भन्दा बढी अधिकार दिइएको जनाउँदै त्यसलाई परिवर्तन गर्नैपर् 44;े बताएका छन्। </DIV> | Prime Minister Modi has said that the interim constitution of 66 has been given more power than it needs and should be changed. |
पूर्व माओवादीका नेता दल बहादुर बस्नेतसहित नौं वटै वडाका पूर्वमाओवादीहरु समायोजनपछि निर्माण भएको नगर कमिटी र मातृ संगठनहरु नै जिवित रहने गरी एमालेमा समाहित भएका हुन् । | Only nine former Maoists from the ward, including former Maoist leader Dal Bahadur Basnet, have survived the amalgamation of the Municipal Committee and the mother organizations that were formed after the adjustment. |
माओवादीसँगको सहमति र सम्झौता | The agreement with the Maoists |
नेपालका भूकम्पपीडितहरूले हाइटीका बासिन्दाले जस्तै वर्षौंसम्म पालमुनि र पाउरोटी खाएर गुजारा गर्नुपर्ने अवस्था नभए पनि पुनर्निर्माणमा विलम्ब भएको पक्कै हो । पुनर्निर्माणसँग जोडिएका थुप्रै मुद्दालाई अझैसम्म सही ढंगले सम्बोधन गर्न नसक्नु स्वायत्त र अधिकारसम्पन्न पुनर्निर्माण प्राधिकरणकै कमजोरी हो । खासगरी पुराताŒिवक निर्माणका सवालमा प्राधिकरण चुकेकै छ । | Although Nepal's earthquake victims do not have to live on palms and bread for years like Haitians, there is no doubt that the reconstruction has been delayed. The weakness of the autonomous and empowered reconstruction authority is that it has not yet addressed many of the issues related to reconstruction properly. |
) प्रायोजित उद्देश्यबाहेक फिल्मबाट सन्देश प्रवाह गर्नु एक प्रकारको ‘बाई प्रोडक्ट’ हो । फिल्म एक प्रकारले ‘फेन्टासी प्रोडक्ट’ हो, यसमा धेरै स्वतन्त्रता हुन्छ । कतिपय समीक्षकले नबुझेर समाजशास्त्र मिलेन भन्ने गरेका छन् । | The film is a kind of "fantasy product" with a lot of freedom. Some reviewers have said that it is not sociological. |
सत्ताको नजिक रहेर पनि उनले गरिब, किसानहरू र देशको खराब स्थितिको स्वर उकेल्न बन्द गरेनन् । उनी लेख्छन्– | Despite being close to power, he never stopped speaking out against the poor, farmers and the plight of the country. |
जसले तपाईंको व्यवसाय, रोजगारी वा आयआर्जनमा अप्ठ्यारो पार्न सक्छ । कर तिर्न योग्य हुनका लागि निश्चित नीति नियम तथा मापदण्ड छन् । | There are certain policies and standards to be able to pay taxes. |
जेनिफर लारेंसलाई तौल घटाउन नसकेको भनेर फिल्मबाट हटाइएको थियो । जेनिफर लारेंसले फिल्मी यात्रा स्मरण गर्दै भनिन्, ‘अहिलेको समयमा एक महिला निर्माताले मलाई पाँच अन्य महिलाहरूसँग बिना कपडा उभ्याइदिए । | Jennifer Lawrence was removed from the film because she couldn't lose weight. Jennifer Lawrence recalled the film journey, saying, "In the past, a female producer stood me naked with five other women. |
यूटीएलले तिर्न बाँकी शीर्षक यो मात्रै होइन । दूरसञ्चार कम्पनीले आफ्नो कुल आयको ४ प्रतिशत हुने गरी तिर्नुपर्ने रोयल्टी पनि उसले तिरेको छैन । कम्पनीले रोयल्टी बुझाउनुपर्ने रकम १ अर्ब ६४ करोड नाघेपछि २०६९ असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकले यूटीएललाई ८ किस्तामा रकम बुझाउने सुविधा दिएको थियो । | UTL has not paid the royalty which is 4 percent of its total income. The Cabinet meeting held on 9th Asoj, 2016 allowed UTL to pay the royalty in 8 installments after the company exceeded the amount of 1 billion 64 crore. |
भक्तपुर — भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबारक्षेत्रस्थित ऐतिहासिक सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ । | Bhaktapur <unk> The historic Singhdhaka Palace in the Bhaktapur Darbar area, which was damaged by the earthquake, is being rebuilt in the Mallakaran style. |
न्यायको अनुभूति गराउन आवश्यक | The Bible says: "He that is walking in the truth will never be disappointed". |
इलाम एफ.एम.को माउ संस्था,माइपोखरी संचार सहकारी सस्था लि.इलामका अध्यक्ष महेश बस्नेत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख पदमा उम्मेद्धार चयन हुनुभएको छ ।इलाम जिल्लामा पहिलो पटक विधुतीय संचार माध्यम इलाम एफ.एम.९३ मेगाहर्ज स्थापना गरी पूर्वाञ्चलका आम जनतालाई संचारको सुविधामा पहँुच पु¥याउन योगदान गर्नुभएका वस्नेत , ने.क.पा. एमाले जिल्ला कमिटि सचिव रहनुभएको छ । बस्नेतले इलाम नगरको समृद्धि र विकासका लागि पुनः नगर प्रमुख पदमा उमेद्धार बन्नुभएको हो । वस्नेत यस अघि इलाम नगरपालिकाको मेयर भै २०५४ देखि २०५९ सम्म कार्यकाल पुरा गरिस्रक्नु भएको छ | Mahesh Basnet, Chairman of Ilam FM's parent company, Mypokhari Communications Cooperative Society Ltd, has been elected as the candidate for the post of head of Ilam Municipality in the upcoming local elections on 31st of February. Basnet, who established the first electronic communications medium Ilam FM93 network in Ilam district and contributed to the provision of communication facilities to the common people of Puranchal, is the Secretary of the District Committee of N.C.P.A. Basnet has been re-elected as the Mayor of Ilam for the prosperity and development of Ilam city. |
महिला बालख, वृद्धलाई सहयोग गर्न नपाएपछि मनले थकथकी मानिरहेको थियो । मनको छटपटी शान्त नभएपछि उनले भारी नपाएर अलपत्र परेका न्यून ज्यालादारी मजदुर–परिश्रमजीवी, नाङ्लो पसलेलाई सहयोग गर्ने अठोट गरे । | She was tired of not being able to help the elderly, and when she couldn't calm down, she decided to help the poor, low-paid, hard-working, naked shopkeeper. |
तीनै पटक बैठक बस्न आवश्यक गणपुरक संख्या नपुगेरै स्थगित भएको हो । ११ जना सासंद सदस्य रहेको समितिबाट एक जना सासंद मन्त्री नियुक्त भएपछि | The three sessions were adjourned before the required number of seats was reached, as one MP was appointed from the 11-member committee. |
अब स्थानीय रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरुलाइ कानूनी रुपमानै लाइसेन्स दिएर मदिरा उत्पादन गर्न अनुमति दिने योजना बनाएको छ । | Now, it plans to allow local home brewers to legally license and produce wine. |
सञ्चार माध्यममा जताततै बलात्कारका समाचार आइरहेका छन् । लाग्छ, समाजका प्रत्येक व्यक्ति अब यो अपराधबाट बेखबर छैन । तर, दुःखद पक्ष के छ भने यति धेरै घटना भइररहँदा पनि हामी रोग पहिचान गरेर उपचार खोज्नतिर लागेका छैनौं । | There are reports of rape all over the media, and it seems that not everyone in the society is unaware of this crime, but the sad thing is that even with so many incidents, we are still not able to identify the disease and find a cure. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.