ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
यसअन्तर्गत आठौं योजनामा जिल्लास्थित कार्यालय प्रमुखहरुको तालिम २५ समूह, तालिम समन्वय गोष्ठी ५ समूह सञ्चालन गर्ने, प्रशासनपत्रिका १५ पटक प्रकाशन गर्ने कार्यक्रम रहे प्रशासकीय तालिम कार्यक्रमलार्ई प्रभावकारी बनाउने उद्देश्यले यस कार्यक्रम सञ्चालन
This programme is being introduced to make administrative training more effective, During the Eighth Plan, it is proposed to train 25 groups of district-level officers, conduct seminars on training coordination for 5 groups, and publish 15 issues of the journal "Administration".
के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।
Shall a man make to himself gods, which yet are no gods?
(ग) पाँच वर्षदेखि दस वर्षसम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
Fifty Thousand Rupees for deducting the amount of more than Five year and less than Ten years.
तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
the voice of joy and the voice of gladness, the voice of the bridegroom and the voice of the bride, the voice of those who say, Give thanks to Yahweh of Armies, for Yahweh is good, for his loving kindness endures forever; who bring thanksgiving into the house of Yahweh. For I will cause the captivity of the land to return as at the first, says Yahweh.
खाली स्थानमा इन्डेन्टेसन साइज:
Brace indentation size in spaces:
सदस्यले बैठक बस्ने कमसेकम ३ दिन अगाडि रजिष्ट्रार छेउ लिखित सूचना दिनु पर्नेछ । (८) रजिष्ट्रारले उपनियम (७) बमोजिम समावेश गरिएको संशोधित कार्यसूची बैठक बस्ने
The Registrar shall send the amended agenda pursuant to Sub-rule to all the members at least two days in advance of holding of the meeting.
नेपाल यातायात संस्थानअन्तर्गत सञ्चालन भइरहेको रोप लाइनको सुधार तथा सुदृढीकरण गरी सेवालाई स्तरीय बनाउन पाँचौ योजनाकालदेखिप्रयास हुँदै आएको छ
From Fifth Plan onwards, all plans have emphasized towards improving and consolidating the' ropeways operated under Nepal Transport Corporation, and to standardize its services.
(२) ۞स्थानीय तह र नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण स्वामित्व भएको संस्था बाहेक अन्य संस्थाको लागि प्राप्त गरिने जग्गाको मुआब्जा निर्धारण गर्दा मुआब्जा निर्धारण गर्ने समितिले देहायका कुराको विचार राख्नु पर्नेछ ः— (क) दफा ९ बमोजिम जग्गा प्राप्त गर्ने सूचना प्रकाशित गर्दाको समयमा प्रचलित जग्गाको मोल,
While determining the amount of compensation for land to be acquired for institutions other than Local Bodies, and institutions fully owned by Government of Nepal, the compensation Fixation committee shall take the following criteria into consideration:
आफ्नो स्थानमा गुप्त प्रतिलिपि इमेलका लागि संसूचन सम्पादन संवादको पूर्वनिर्धारित सेटिङ ।
Default setting in the alarm edit dialog for blind copying emails to self.
एनिमेसनहरूको रूपमा एनिमेट गरिएका छविहरू देखाउनुहोस् ।
Show animated images
जलविद्युत् नीति
Hydropower Policy:
लिङ्क ठेगाना प्रतिलिपि बनाउनुहोस्
Copy Link Address
फाइल पढ्न सक्दैन, यो अवस्थित भएको वा हालको प्रयोगकर्ताले पढ्नयोग्य भएको जाँच गर्नुहोस् ।
The file could not be read, check if it exists or if it is readable for the current user.
ओएसडी प्रदर्शन पाठ अनुकूलन गर्नुहोस् ।
Customize the OSD display text.
(५) उपनियम (३) बमोजिम खोलिएको प्राविधिक प्रस्ताव यशाशिघ्र मूल्याड्ढन
The technical proposal opened under Sub-rule (3) shall be forwarded to the Evaluation Committee as soon as possible.
मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन्।
Put them in fear, Yahweh. Let the nations know that they are only men. Selah.
पूर्वनिर्धारित बहुँविध छनौट सुझाव
Creates and starts practice from to
(५) उपनियम (४) बमोजिम निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा हुने सदस्यलाई “हुन्छ” र विपक्षमा हुने सदस्यलाई “हुन्न” भन्ने शब्द उच्चारण गर्न लगाई सामान्य बहुमत प्राप्त गर्ने सदस्य सभापति पदमा निर्वाचित भएको घोषणा गरिनेछ ।
While submitting the proposal for decision pursuant to Sub-rule (4), Members in favor of the proposal shall be asked to say “Yes”, while those against shall be asked to say “No”, and thereafter the Member who receives a simple majority shall be declared to have been elected as Chairperson.
यो सञ्चालन सुचारू गर्दा छवि रङको गुणस्तर घटाउछ । तपाईँ जारी राख्न चाहनुहुन्छ?
Performing this operation will reduce image color quality. Do you want to continue?
नयाँ कोनिकको फोकस चयन गर्नुहोस्...
Select the focus of the new conic...
तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”
But if you shall still do wickedly, you shall be consumed, both you and your king."
अध्यक्षले गरेको त्यस्तो स्थगनमाथि कुन सदस्यले प्रश्न उठाउन पाउने छैन ।
No member shall raise question against such adjournment. Chapter 9
त्यहाँ खेलका लागि फाइल ' /???. grl' छैन ।
Check Games & Levels
चयन गरिएका खण्ड क्लिपबोर्डमा प्रतिलिपि गर्छ । यदि सम्पादन फिल्डमा केही पाठ चयन गरिएको भएमा यसलाई क्लिपबोर्डमा प्रतिलिपि गर्नेछ । अन्यथा इतिहासमा (यदि भएमा) चयन गरिएका वाक्य क्लिपबोर्डमा प्रतिलिपि हुन्छन् ।
Copies the selected section to the clipboard. If there is some text selected in the edit field it is copied to the clipboard. Otherwise the selected sentences in the history (if any) are copied to the clipboard.
छुट्टै स्थानमा बचत गर्न प्रयास गर्नुहोस्।
Try saving to a different location.
टिकट नं. – यातायात सेवाको फोन नं. श्री यातायात सेवा
Ticket number: Phone number of transport service: The Transport Service,
शैली परिभाषा समूहमा अवैध प्रविष्टि:
Invalid entry in style definition group:
राहदानीको लागि निवेदन दिन सकिने विभाग, नियोग तथा जिल्ला प्रशासन कार्यालय
The Offices and Missions where the application for Passport has to be Submitted
प्रस्तावना ः दाना पदार्थमा आवन्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको कुनै स्वाभाविक गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने गर्न दाना पदार्थको उचित स्तर बनाई राख्न वान्छनीय भएकोले,
Preamble: Whereas, it is expedient to maintain appropriate standards of the feed so as to prevent undesirable adulteration in the feed and subtraction or extraction of any natural quality or utility contained in the feed;
पृष्ठको
Page: of
५. समितिकोे बैठक र निर्णय ः (१) समितिको बैठक समितिका अध्यक्षले तोके बमोजिम बस्नेछ ।
Meetings and decisions of the Board: (1) A meeting of the Board shall be held as specified by the chairperson of the Board.
श्रोत हरु calculate गर्न सकियेना अन्तिम खाका
Could not calculate sources.list entry
~ (# 126;) टिल्ड
~ (#126;) Tilde
माथि उल्लिखित चार विकास रेखाहरू द्वारा विभिन्न साधनहरूको एकीकरण हुने देखिन्छ किनकि तिनीहरूमा देशको पूर्व -पश्चिम तथा उत्तर दक्षिण दुबै ढाँचाका प्रदेशहरू परेका छन
The four growth axis outlined above offer the greatest prospects for the integration and coordination of the different development programmes since they present both the east-west and north- south territorial dimensions of the country.
१८. उच्च अदालतका रजिष्ट्रारहरु ।
Registrars of the Appellate Courts.
२. जलस्रोत उपयोगसँग सम्बन्धित परियोजनाको नाम र किसिमः– (प्रत्येक उपयोगसँग सम्बन्धित)
Types and name of the concerned project relating to utilizing of water resources (relating to each use):-
यो बहुभुज चयन गर्नुहोस्
Select this polygon
हुलाक सेवाको गुणात्मक सुधार एवं यसको सुनियोजित विकासकोलािग अध्ययन कार्य सात ौं योजनामा पनि जारी नै रहेको छ
Studies for the qualitative improvement and planned development of postal service will be continued in the Seventh Plan too.
"मन्त्रिमण्डलले जुलाई ७ सम्म केही गरेन"
"Cabinet did nothing until July
के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें!
Can your heart endure, or can your hands be strong, in the days that I shall deal with you? I, Yahweh, have spoken it, and will do it.
आयोनिक अर्धव्यास चार्ज गरिएको परमाणुको अर्धव्यास हो, त्यसैले यसलाई आयोन भनिन्छ । आयोनको धनात्मक र ऋणात्मक चार्ज हुन्छ । चार्ज गरिएको आयोनको अर्धव्यास तपाईँले प्रदर्शन गरिएको काल्जियममा हेर्न सक्नुहुन्छ । धनात्मक आयोनमा यसको परमाणुकोभन्दा कम शेल हुन्छन, ऋणात्मक आयोनमा धेरै इलेक्ट्रोन हुन्छन् । त्यसैले, धनात्मक आयोनको यसको परमाणुको भन्दा सानो अर्धव्यास हुन्छ र ऋणात्मकमा यसको उल्टो हुन्छ ।
The Ionic Radius is the radius of a charged atom, known as an ion. The ion can have a positive or a negative charge. The charge of the ion with the radius shown is also displayed in Kalzium. A positive ion has fewer electrons in its shell than the atom, a negative ion has more electrons. Therefore, a positive ion has a smaller radius than its atom and vice versa.
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
Amounts received from any other sources.
“इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।
"Speak to the children of Israel, and tell them, 'When you have come into the land which I give to you, and shall reap its the harvest, then you shall bring the sheaf of the first fruits of your harvest to the priest:
हालको काल हो ।
Current tense is .
जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
He who loves his life will lose it. He who hates his life in this world will keep it to eternal life.
औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली, २०६४
Industrial Reformation Fund (Operation Procedure) Rules, 2064 (2007)
बचत गर्न सकिएन
Could not save
फोल्डर साराँश फाइल मेट्न सकेन:
Could not delete folder summary file:
(२) कानून व्यवसायी ऐन, २०२५ बमोजिम अभिकर्तामा दरिएका व्यक्तिले गरी आएका कानून व्यवसाय गर्न यस ऐनको कुनै कुराले बाधा पुर्याएको मानिनेछैन ।
(2) It shall not be deemed to have caused any hindrance to continue Legal Practice by the person so registered as an Agent pursuant to Legal Practitioners Act, 2025 (1968).
त्यसपछि क्रमिकरुपमा बैङ्कहरु, व्यापार क्षेत्र, दूर सञ्चार, विजुली, पानीजस्ता सेवा क्षेत्र, सिमेण्ट, ईंट, औषधि कपडाजस्ता महत्वपूर्ण औद्योगिक क्षेत्रमा संस्थानहरुको प्रार्दुभाव भयो
Subsequently, banks, business sector, telecommunication, electricity and water supply in the services sector; cement, bricks, medicines and textiles in the industrial sectors came into existence.
कार्यक्रम तर्जुमा गर्दा स्थानीय जनसहभागितालाई प्रोत्साहित गरी अत्यावश्यक ठाउँहरुमा नदी नियन्त्रणकार्य गरिने कार्यक्रम छ
This project will enhance the implementation of the programme of river control wherein it was severely indispensable emphasizing the local participation.
यसरी दङ्गाग्रस्त क्षेत्र घोषित गरेपछि सो क्षेत्रको शान्ति सुव्यवस्था कायम गर्न प्रमुख जिल्ला अधिकारीले देहाय बमोजिमको कुनै वा सबै कारवाही गर्न
The Chief District Officer62 shall act any or all of the following acts to maintain peace and order after the declaration of such riot affected area.
परिच्छेद–५ बोर्डको विशेषाधिकार
Special Powers of the Board
परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्‌को जगहरू धराशायी गरिदियो।
Yahweh has accomplished his wrath, he has poured out his fierce anger; He has kindled a fire in Zion, which has devoured its foundations.
सूचि कन्फिगर गरीएको डेटा स्रोत (DSN)
System wide data source:
फाइल स्थानान्तरण पूरा भयो ।
File transfer complete
यसका लागि खोजी गर्न कुञ्जी बान्की निर्दिष्ट गर्नु पर्दछ ।
Must specify a PCRE regex to search for.
"त्यहाँ प्रशस्तै ईर्ष्या हुनेछ ।
"There will be a lot of malice.
ú (# 250;) सानो u, एक्युट एसेन्ट
ú (#250;) Small u, acute accent
तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।
He brought the ark into the tabernacle, and set up the veil of the screen, and screened the ark of the testimony, as Yahweh commanded Moses.
सन्देश डेटा डाउनलोड गर्दैछ
Download all messages now
क्षेत्रीय विकास कार्यालयमा विकास केन्द्रहरुमा रहेका सबै क्षेत्रीय तहका निकायका कार्यक्रम र योजना बीच समन्वय स्थापित गर्न सक्ने लक्ष्य, जनशक्ति तथा अन्य सुविधाको विस्तार गरिनु आवश्यक छ
Development of manpower and expansion of other facilities in the regional development offices must be effected for coordinating the programmes and plans of all the regional level institutions established in the development centres.
[मेरो क्यालेन्डरबाट यो हटाउनुहोस्]
Remove invitation from my calendar
फ्रेम शैलीको स्थिति मा पहिले नै टुक्रा छ
Frame style already has a piece at position
प्याकेज फेला पार्न सकिएन, र तिनीहरुको नाममा ४० प्याकेजहरू भन्दा बढी समविष्ट छ ।
Couldn't find package, and more than 40 packages contain in their name.
यो विशेष मुद्रकमा मुद्रण कार्यावन्यन गर्न आदेश । या प्रत्यक्ष रूपमा कार्यावन्यन गर्न आदेश प्रविष्ट गर्नुहोस्, वा विशेष मुद्रकका लागि/ सँग आदेश वस्तु सम्बन्धित गर्नुहोस्/ सिर्जना गर्नुहोस् । माइम प्रकार जाँच जस्तै, कन्फिगर योग्य विकल्प र आवश्यकता सूची (सादा आदेश केबल पछिल्तिर उपयुक्तताका लागि प्रदान गरिन्छ) उन्नत सेटिङका लागि यसले समर्थन प्रदान गर्ने हुनाले आदेश रूचाइन्छ । सादा आदेश प्रयोग गर्दा, निम्न ट्यागहरू पहिचाह गर्दछ:% inआगत फाइल( आवश्यक)% outनिर्गत फाइल (निर्गत फाइल प्रयोग गर्दा आवश्यक)% pslसानो वर्णमा पानाको साइज% psuठूलो वर्णको पहिलो अक्षरसँग पानाको साइज
The command to execute when printing on this special printer. Either enter the command to execute directly, or associate/ create a command object with/ for this special printer. The command object is the preferred method as it provides support for advanced settings like mime type checking, configurable options and requirement list (the plain command is only provided for backward compatibility). When using a plain command, the following tags are recognized: %in: the input file (required). %out: the output file (required if using an output file). %psl: the paper size in lower case. %psu: the paper size with the first letter in upper case.
(८) उपदफा (१) बमोजिमको कोषको सञ्चालन तोकिएबमोजिम हुनेछ ।
The fund as referred to in Sub-section (1) shall be operated as prescribed.
संवाद लोड गर्न अक्षम भयो
Unable to Load Dialog
स्तर डेटा फेला नपारिकन फाइल को अन्त्यमा पुगियो ।
Reached end of filewithout finding level data.
(३) प्रमाणपत्र लिन चाहने सरकारी निकायले उपनियम (२) बमोजिम तोकिएको प्रमाणीकरण गर्ने निकायबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछ ।
The government agency interested to obtain a certificate may obtain the certificate from the Certifying Authority designated under Sub-rule (2).
सुनुवाई नभएकोमा सार्वजनिक निकाय र सम्बन्धित बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले पेश गरेको कागजातको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले निजलाई कालोसूचीमा राख्ने वा नराख्ने निर्णय गर्नु पर्नेछ ।
Having regard to, inter alia, the hearings, if any, held pursuant to Sub-rule (9), and based on the documents submitted by the public entity and the concerned bidder, proponent, consultant, service provider, supplier, construction entrepreneur or other person, firm, organization or company, the Public Procurement Monitoring Office shall make decision to or not to blacklist him or her.
तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर र्पखिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नछन्? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”
But of the multitude, many believed in him. They said, "When the Christ comes, he won't do more signs than those which this man has done, will he?"
त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढन सकेनन्।
Then came in all the king's wise men; but they could not read the writing, nor make known to the king the interpretation.
पुस्तिका चिनो सम्पादन गर्ने अक्षम पार्नुहोस्
Disable bookmark editing
मलाई यी मानिसहरू नष्ट पार्न दिइयोसू जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।
let me alone, that I may destroy them, and blot out their name from under the sky; and I will make of you a nation mightier and greater than they."
अनियमित रूपमा टेलिपोर्ट गर्ने कुञ्जी
Key to teleport randomly
यो खण्डमा बिन्दु थप्न क्लिक गर्नुहोस्
Click to add a point on this segment
त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जंगली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”
so that the fish of the sea, and the birds of the sky, and the animals of the field, and all creeping things who creep on the earth, and all the men who are on the surface of the earth, shall shake at my presence, and the mountains shall be thrown down, and the steep places shall fall, and every wall shall fall to the ground.
(२) समितिबाट निरीक्ष्ँणको सिलसिलामा खटिएका अधिकृतले मागेको विवरण, हिसाब किताब लगायतका अन्य कागजातहरू हेर्न, जाँच्न दिने बिमक तथा सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(2) It shall be the duty of the Insurer and the concerned person to provide the details, accounts and records along with the other documents for the inspection or to check as required by the officer as designated by the Board.
तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।
Their tents and their flocks shall they take; they shall carry away for themselves their curtains, and all their vessels, and their camels; and they shall cry to them, Terror on every side!
POP फिल्टर कन्फिगर गर्नुहोस्...
Message template for forward
घुसाएपछि भिडियो डीभीडी डिस्क प्ले गर्नुहोस्
Play video DVD discs when inserted
एउटा नयाँ द्रष्टव्य सिर्जना गर्नुहोस्
Create a new note in a notebook
तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
He who receives you receives me, and he who receives me receives him who sent me.
अदोनियाह, बिग्बै, आदीन,
Adonijah, Bigvai, Adin,
५. हुलिया –
Peculiarities:
रेट्रो एनालग - नमूना सफ्टसिन्थ
Alsa Modular Synthesizer
मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।
He raised up the court around the tabernacle and the altar, and set up the screen of the gate of the court. So Moses finished the work.
शब्दकोश फाइल लोड गर्दा त्रुटि:
Error loading provider:
२३. नगद आधारको लेखांकन ः कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आ नो आयको गणनाको लेखांकन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः– (क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी
Cash basis accounting: Any person shall, in maintaining accounts on cash basis of his income earned from employment, business or investment for taxpurposes, subject to this Act, do as follows:-
भाइरस सन्देशको फाइन ट्युन ह्यान्डलिङ गर्ने विकल्प
Options to fine-tune the handling of virus messages
केडीई फाइल बदल्ने उपकरणको मौलिक लेखक
Original author of the KFileReplace tool
भित्र तपाईँले आफ्नो सुरुवात कार्यक्रमहरू थप्न सक्नुहुन्छ।
You can add it to your Startup Programs in:
(ङ) विराट क्षेत्रका जिल्लास्तरीय नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरु
District level representative of the Nepal Commerce and Industry Association of the Birat area -Member
(झ) टे«ड युनियन विघटन सम्बन्धी व्यवस्था र यसरी विघटन भएमा त्यसको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था,
Provision relating to the dissolution of the trade union, and provision relating to its assets and liabilities in the event of such dissolution,
तपाईँले केडीई मेल पहिलो पटक सुरु गरेको देखिन्छ । यो विजार्ड तपाईँले मेल खाता सेटअप गर्न प्रयोग गर्न सक्नुहुन्छ । तपाईँको इमेल प्रदायकबाट निम्न पृष्ठमा प्राप्त गरेका जडान डेटा प्रविष्ट मात्र गर्नुहोस् ।
You can use this wizard to setup your mail accounts. Just enter the connection data that you received from your email provider into the following pages.
नमूना नाम प्रविष्ट गर्नुहोस्
Enter Model Name
पूर्वनिर्धारित फोल्डरको रूपमा चिनो लगाउनुहोस्
Mark as default memo list
सातौं योजनाको उल्लेखित उद्देश्यह रुलाई हासिल गर्न निम्न कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिनेछ।
Following programmes and projects will be undertaken to attain the objectives of the Seventh Plan.
(२) समितिका सदस्यले बोर्डको काम गरेबापत पाउने अन्य सुविधा तोकिएबमोजिम हुनेछ ।
(2) Other facilities to which the members of the Committee are entitled for having done the business of the Board shall be as prescribed.