ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
४. मौद्रिक त था कर्जा स्थिति : समीक्षा अवधिमा मौद्रिक नीतिको मुख्य उद्देश्य मौद्रिक विस्तारको दरलाई राष्ट्रिय उत्पादनको यथार्थ बृद्धिदर र अर्थव्यवस्थाले थाम्ने मूल्य बृद्धिको स्तरमा नियमित गर्ने, वित्तीय क्षेत्रको सुधार गरी वित्तीय प्रगाढतामा अभिबृद्धि गर्ने, अप्रत्यक्ष मौद्रिक नियन्त्रणको प्रभावकारी तामा अभिबृद्धि गरी बैङ्क व्याजदरलाई बढी यथार्थबादी बनाउने तथा आर्थिक दृष्टि्रले विपन्न जनताको हितको लागि उत्पादनशील तथा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह अभिबृद्धि गर्नेतर्फ उन्मुख रह यो ् २०४६ आषाढ देखि २०४८ आषाढसम्ममा मुद्रा प्रदाय १७.६ प्रतिशतका दरले बृद्धि भयो
4. Monetary and credit situation: the principal objective of the monetary policy of the period under revied was to regulate the rate of money supply at a level sustainable at the actual growth rate of national production and the national economy, to strengthen the financial base by introducing reforms in the financial sector, to make the bank interest rates more realistic by enhancing the efficacy of indirect monetary control measures and the economically deprived people and in the priority sectors.
४१. न्यूनतम पूँजी र आर्थिक स्रोत ः धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी पाँच करोड रुपैयाँमा नघट्ने गरी समय समयमा बोर्डले तोकिदिए बमोजिम हुनु पर्नेछ र सो संस्थाले आपूmले सञ्चालन गर्ने बजार व्यवस्थाको निमित्त पर्याप्त आर्थिक स्रोत राखेको हुनु पर्नेछ ।
Minimum capital and financial source: The paid up capital of a body corporate carrying on a stock exchange shall be so prescribed by the Board, from time to time, as it shall not to be less than fifty million rupees; and the body corporate shall maintain such financial source as may be adequate for the provision of stock exchange that it carries on.
बैड्ढले यस्तो सम्झौताको उद्देश्य कार्यान्वयन गर्नको लागि आवश्यक अन्य सम्झौता समेत गर्न सक्नेछ ।
The Bank may, in order to implement the objectives of such agreement, enter into other necessary agreements.
तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरैं पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैं सम्झिरहने भएकोले आफैं बिरामी भयो।
Amnon was so troubled that he fell sick because of his sister Tamar; for she was a virgin; and it seemed hard to Amnon to do anything to her.
के तपाईँले निश्चित रूपमा तपाईँको परिवर्तनहरू छोड्न चाहनुहुन्छ ?
Do you really want to discard your changes?
स्वतन्त्र'd भएपछि लाममा बाइट
bytes in the queue after being free()'d
समूहगत ठेगाना पुस्तिका पढ्न असफल भयो:
Loading GroupWise resource
मिडिया यन्त्रमा माउन्ट भएको यन्त्रमा आईटुनडीबी फेला पार्न सकेन । तपाईँको आईपोड सुरु गर्ने प्रयास गर्नुहुन्छ?
Media Device: could not find iTunesDB on device mounted at . Attempt to initialize your iPod?
शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
He said, "This will be the way of the king who shall reign over you: he will take your sons, and appoint them to him, for his chariots, and to be his horsemen; and they shall run before his chariots;
विश्वव्यापी पूर्वनिर्धारितहरू र समायोजन फाइलहरू लोड हुन सकेन:. यो अनुचित व्यवहार वा अस्थिरतामा परिणत हुनसक्छ। अन्जुता (सिमित) सेटिङमा निर्माणमा झर्दछ।
Cannot load Global defaults and configuration files:. This may result in improper behaviour or instabilities. Anjuta will fall back to built in (limited) settings
(ग) भृकुटी कागज कारखाना लि.
c) Bhrikuti Paper Factory:
*. xmiBARएक्सएमआई फाइल *. xmi. tgzBARजीजिप सङ्कुचित एक्सएमआई फाइल *. xmi. tar. bz2BARबीजिप२ सङ्कुचित एक्सएमआई फाइल * BARसबै फाइलहरू
*. xmiBARXMI File *. xmi. tgzBARGzip Compressed XMI File *. xmi. tar. bz2BARBzip2 Compressed XMI File *BARAll Files
परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो,
The word of Yahweh came again to me, saying,
(ज) माथिका खण्डहरुमा लेखिए देखि बाहेक अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिको लागि तोकिएको अधिकारीले ।
Prescribed authority for other persons holding public offices except the official mentioned in the above Clauses.
(६) परिषदको बैठक साधारणतया बर्षको दुई पटक बस्नेछ अध्यक्षले आवश्यक देखेमा बढी बैठकहरू बोलाउन सक्नेछ ।
Meetings of the Council shall normally by held twice a year, and the Chairperson may convene more meetings if he so deems necessary.
शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?” तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”
Now Simon Peter was standing and warming himself. They said therefore to him, "You aren't also one of his disciples, are you?" He denied it, and said, "I am not."
नाम, थर ः– दर्जा ः– मिति ः–
Name and surname: Post: Date:
मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
The whole house he overlaid with gold, until all the house was finished: also the whole altar that belonged to the oracle he overlaid with gold.
सक्रिय फिल्टरहरूको सूचीबाट हटाउनुहोस्
Remove from the list of active filters
यस रूपमा पृष्ठभूमि छवि बचत गर्नुहोस्...
Save & Background Image As...
“हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
Don't be afraid, little flock, for it is your Father's good pleasure to give you the Kingdom.
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।
So, then, my beloved brothers, let every man be swift to hear, slow to speak, and slow to anger;
कुनै सत्रको डाइरेक्टरी निर्दिष्ट गरिएको छैन।
No sessions directory specified.
(च) साहूको दामासाहीमा परेको, र
Person having declared insolvent.
२. जनसंख्या शिक्षा सूचना तथा सञ्चार र तालिम क्षेत्रः
2. Population Education, Information and Communication and Training:
२. छात्रवृत्ति सम्बन्धी (दोश्रो संशोधन) ऐन, २०३३ २०३३।६।१०
Scholarships (Second Amendment) Act, 2033 2033-6-10
(खाली स्थानले पछ्याउने शून्य वा धेरै वस्तु अल्पविरामद्वारा छुट्यायर प्रविष्ट गर्नुहोस् (', ').)
(Enter zero or more items separated by a comma followed by a space (', ').)
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासन कालको बीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
Now, therefore, be it enacted by the Parliament in the Twentieth Year of the reign of His Majesty King Birendra Bir Bikram Shah Dev.
“यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
Can one break iron, even iron from the north, and brass?
येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
whom God raised up, having freed him from the agony of death, because it was not possible that he should be held by it.
बचत गरिरहेको बेला जगेडा फाइल सिर्जना गर्न सकेन
Could not create a backup file while saving “”
PID फाइल लेख्न सकिँदैन, सम्भवत डिस्क खाली स्थानबाट बाहिर छ। त्रुटि:
Cannot write PID file: possibly out of diskspace. Error:
हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”
Yahweh, my strength, and my stronghold, and my refuge in the day of affliction, to you shall the nations come from the ends of the earth, and shall say, Our fathers have inherited nothing but lies, vanity and things in which there is no profit.
(ख) बीमा गराउन सकिने रकमको हद अंक,
The type of postal article to be insured under Section 27.
आठौं योजनावधिमा जनशक्तिको मागमा करीब ३.१ प्रति शतका दरले बृद्धि हुनेछ(तालिका ९)
Manpower demand during the plan period will record a growth at the rate of 3.1 percent per annum.
गलत साइजको म्याट्रिक्सहरूलाई गुणन गर्न सकिँदैन
Can't multiply matrices of wrong sizes
अन्तिममा प्रयोग गरिएको मानहरूसँग नयाँ तह सिर्जना गर्नुहोस्
Create a new path with last used values
केडीई पाइलट नाम प्रयोग गर्नुहोस्
Use KPilot's Global Settings
यसरी मौका दिँदा निजमाथि लगाइएको आरोप स्पष्ट रूपले किटिएको र प्रत्येक आरोप कुन कुन कुरामा आधारित छ सो समेत खुलाउनु पर्नेछ ।
In giving such an opportunity, the charge against him or her must be clearly indicated and the facts and grounds on which each charge is based must be specified.
यो निमन्त्रणा ताजा गरिएको थियो
This invitation was declined
२०५४ सालको ऐन नं. १५
15 of the Year 2054 (1997)
मेरा निम्ति त्यस्ता कथाहरुका लागि जेआईएफएफ गृह अदालत भएको छ। यसले मलाई र अन्य तान्जानियन चलचित्र निर्माताहरुलाई आश्रय प्रदान गर्दछ र महोत्सव दृश्य कलाकारका रुपमा हाम्रा आवश्यकता प्रति संवेदनशील छ। त्यसैले महोत्सवमा "बोंगो" चलचित्रका धेरै जसो प्रसिद्ध अभिनेता तथा अभिनेत्रीहरुका अनुपस्थिति जसका अनुहारहरू म नियमित रूपमा दार ए सलामको सडकमा डीभीडी कभरमा देख्छु, म प्रश्न गर्छु कि के हामी साँच्चै हाम्रो फिल्म क्षेत्रलाई उद्योग भन्न सक्छौं। हामी अझै पनि वास्तविक उद्योगलाई चाहिने आधारभूत र सहज ढाँचाको अभाव झेलिरहँदा यसरी वर्गीकरण गरेर हामी असावधानिपूर्वक हतारमा काम गरिरहेको हुन सक्छौं।
ZIFF, to me, has become home court for those kinds of narratives. It offers me, and other Tanzanian filmmakers, a refuge, and the festival is sensitive to our needs as visual artists. So the absence of many of the "Bongo" movie stars at the festival, the ones whose faces I regularly encounter on DVD covers on the streets of Dar es Salaam, I question whether we can truly call our film sector an industry. By labelling it as such while we still lack the foundation and cohesive structure that a real industry requires, we may be jumping the gun.
दृष्टान्त नाम खाली छ । कृपया एउटा दृष्टान्त चयन गर्नुहोस् ।
The instance name is empty. Please select an instance.
निर्दिष्ट गरिएको विलम्ब पछि स्क्रिनसट लिनुहोस् [सेकेन्डमा]
Take screenshot after specified delay [in seconds]
'पहेँलो- हरियो' का लागि ग्रीक 'कोलोरस'
Greek'chloros' for'yellow-green '
् नगदेबालीतर्फ छैठौं योजनाको लक्ष्य नाघि वार्षिक ४.३ प्रतिशतले उत्पादन बढ ने अनुमान छ
Production of cash crops is estimated to increase by4.30 percent annually, exceeding the set target.
वस्तुस्थितिपट्टीमा इन्दी वस्तुस्थिति सन्देश प्रदर्शन गर्नुहोस्
Display INDI status messages in the status bar
छवि बाहिर कर्सर हटस्पट
Cursor hotspot outside image
परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयंकर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयंकर चीजहरू देख्नेछौ?”
Then he said to me, Have you seen this, son of man? You shall again see yet greater abominations than these.
तेश्रो योजनाको उद्देश्य र लक्ष्य
Total irrigated land represents that portion which can actually be irrigated. Targets in the Third Plan
सञ्चालन अनुमतिपत्र मिति ................ को निर्णयले स्थगित राखिएकोमा हाल सेवा सञ्चालन गर्नु परेकोले प्रमाणपत्र फुकुवा गरी पाउँ ।
Whereas, by virtue of the decision dated……….. the license to operate the transport service named…………., enlisted in my/our name with this Department, was suspended but now I/we need to operate the transport service; Now, therefore, I/we hereby make this application for the release of the license.
“तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सएछ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ।
But the prophet, who shall speak a word presumptuously in my name, which I have not commanded him to speak, or who shall speak in the name of other gods, that same prophet shall die."
(६७) थालियम
Thalium
जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घटन सक्छ।
Give a portion to seven, yes, even to eight; for you don't know what evil will be on the earth.
१६. सञ्चार उपकरण राख्न सक्ने ः अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारले निर्णय गरेबमोजिम प्रचलित कानूनको अधीनमा रही खनिज कार्यको लागि आवश्यक सञ्चार उपकरणहरु राख्न
Power to Keep Communications Equipment: The licensee may, for the purpose of mining operations, keep necessary communications equipment as decided by Government of Nepal and subject to the law in force.
यूआरएल लाई एउटा प्रयोगकर्ता नाम अवयव आवश्यक छ
URL needs a username component
पाठ निर्देशन,उदाहरण दाँयादेखि बाँयासम्म वा बाँयादेखि दाँयासम्म
Text direction, e.g. right-to-left or left-to-right
नयाँ दृष्टान्त सुरु गर्नुहोस् र अवस्थितमा फाइल नखोल्नुहोस्
Start a new instance and do not open the file in an existing instance
परिच्छेद–१० पुनरावलोकन सम्बन्धी व्यवस्था
Chapter-10 Provisions Relating to Review
यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।
and said, "What are you willing to give me, that I should deliver him to you?" They weighed out for him thirty pieces of silver.
(ज) महान्यायाधिवक्ता,
Attorney General, i) 2……………….,
“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
"Can a man be profitable to God? Surely he who is wise is profitable to himself.
(ग) विद्यार्थी भर्ना तथा उत्पादन :
(b) Student admission and production.
पूर्वावलोकनसँग इनक्याप्सुलेट गरिएको पोष्टस्क्रिप्ट (पिङ्गो फन्ट प्रयोग गरेर)
Encapsulated Postscript with preview (using Pango fonts)
२४ङ. जग्गाको मूल्य कायम गर्नेः (१) मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्दा जग्गावाला र मोही बीच आपसी सहमतिबाट मूल्य कायम गरिएको भए सोही मूल्य, त्यसरी मूल्य कायम हुन नसकेकोमा सम्बन्धित मालपोत कार्यालयबाट रजिष्ट्रेशनको प्रयोजनको लागि कायम भएको मूल्यको अभिलेख र सो जग्गाको आसपासमा कुनै जग्गा बिक्री भएको भए सो बिक्री गर्दा कायम गरिएको थैलीको रकम समेतको आधारमा मूल्य निर्धारण गर्नेछ ।
To establish (fix) the price of a land : (1) The value determination committee while determining the value of the land shall determine the value of the land as to the same value which has been determined by the consensus of landowner and tenant, if the value has not been determined in such a way, then on the basis of the record of the value determined by the concerned land revenue officer for the purpose of registration, and if any land which has been sold around the land then also on the principal amount of the sold land that has been determined while selling the land.
खण्ड (ख)
Part B
तपाईँले 'kde4- konsole. desktop' जस्तै अनुप्रयोग आईडी निर्दिष्ट गर्नुपर्छ
You must specify an application-id such as'kde4-konsole. desktop '
उजूरी कारबाही सम्बन्धी कार्यविधि
Procedures Relating to Complaint Proceedings
पछिल्लो पर्दामा स्विच गर्नुहोस्
Switch to Next Screen
गन्तव्य मौलिक (%dआर%dसि) भन्दा फरक बनावट (%dआर%dसि) हुन्छ एकल कक्ष अथवा समान बनोट र साइजको क्षेत्र चयन गर्ने प्रयास गर्नुहोस्।
destination has a different shape (%dRx%dC) than the original (%dRx%dC) Try selecting a single cell or an area of the same shape and size.
१. संस्थागत माध्यमबाट उपलब्ध गराइने उन्नत वीउहरु नयाँ जातको प्रयोग गराउन र भै रहेको जातको गुणस्तर घटेकोमा त्यसलाई फेर्नु पर्ने अर्का जातको वीउको आपूर्ति गराउनमा सकृय गराइनेछ।
1. Supply of improved seeds will be made prompt in cases where the supply is made through institutional channels for use of new variety and for replacing the existing low quality seed by improved variety.
क्यास फाइल बनाउन सकिएन
Could not get ESource for backend
(घ) नगर विकास र यसको लागि गरिनु पर्ने सम्भाव्य सुधारहरूको सम्बन्धमा देखा परेका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउन आवश्यकता अनुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने ।
To carry out or cause to carry out functional research in order to identify the way of solution for the problems seen in respect of possible reforms to be made for the development of town.
जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।
Abraham said about Sarah his wife, "She is my sister." Abimelech king of Gerar sent, and took Sarah.
तर यसमा लघु सिचाई पनि समावेश भएकोले यस प्रकारको सिँचाइ सुविधा स्था यी रुपमा प्राप्त हुने कुरामा शका उठ
Furthermore, this includes minor irrigation from which it is naturally doubtful that permanent irrigation facilities will evolve.
४. शैक्ष्ँिक योग्यता ः– (क)
Educational Qualification :– (a)
सित्र्चाइ भन्ना साथ निर्माणकार्य, आयोजनाको बिग्रिंदो स्थिति र त्यसपछि पुनः निर्माणको प्रक्रिया एक कष्टदायक चक्रको रुपमा देखा परेको छ।
The very name "irrigation" has appeared to be synonymous with a viscious cycle of construction, non-operation and again reconstruction.
चयन गरिएको क्षेत्र क्लिपबोर्डमा प्रतिलिपि बनाउनुहोस्
Copy the selected region to the clipboard
२०३३ सालको ऐन नं. ४१
Act No. 41 of 2033 (1976)
केब्याबलका लागि अनुवाद गरिएका अङ्ग्रेजी समाविष्ट स्ट्रिङहरूको जाँच गर्नुहोस्
Qt Linguist File Info
२०३१/३२ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल लगानीको ४.५ प्रतिशत विदेशी सहायतामा निर्भर रहेकोमा सो क्रमशः बृद्धि हुय्.त्र्दै गई २०४६।४७ मा १२.० प्रतिशत पुग्न गएको अनुमान थियोबचतमाथिको निर्भरता झन बृद्धि भएको तथ्य टड कारो रुपमा देखिएको थियो
While the gross investment comprised foreign assistance to the extent of 4.5 percent of the GDP in 1074/75, this reliance was estimated to have gradually risen and reached 12 percent in 1989/90.
(११) जमानत बापत राख्नु पर्ने रकम वा बैड्ढ ग्यारेन्टीको किसिम र मान्य अवधि,
Amount to be kept for guarantee or type of bank guarantee (bid bond) and validity period.
धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।
They will be disappointed, yes, confounded, all of them. Those who are makers of idols will go into confusion together.
तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न पनि अनुमति दिन्छ।
You can create and edit complex selections using the Path tool. The Paths dialog allows you to work on multiple paths and to convert them to selections.
वन एक नविकरणीय साधन भएको हुनाले विद्यमानवन जङ्गलको वैज्ञानिक प्रणालीद्वारा संरक्षण, सम्बर्द्धन तथा उपयोगको साथै अधिक मात्रामा वृक्षारोपण गरी वन जङ्गलको क्षेत्र समेत बढाउनु अनिवार्य भइसकेको छ ् कारोरुपमा देखा परिसकेको छ
It has been imperative to increase the forest area by large-scale afforestation in addition to preservation, promotion and use of the existing forests through the scientific management of forest as a renewable resource.
शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”
The devil said to him, "If you are the Son of God, command this stone to become bread."
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ ः (१) यस ऐनको नाम “स्टाण्डर्ड नाप र तौल ऐन, २०२५” रहेकोछ ।
Short Title, Extent and Commencement: (1) This Act may be called the "Standard Measurement and Weight Act, 2025 (1968)".
यी आयोजनाहरुमा २९,२९३ साना किसान सदस्यहरु र ३,०१३ समुहहरु संलग्न थिए
In these projects 29,293 small farmer members and 3,013 groups were involved.
(७) प्राथमिकताको समूह तथा विशेष प्राथमिकताको समूहमा परेका युवाहरूलाई सकारात्मक विभेदको माध्यमबाट सशक्तीकरण गरी विकासको मूल प्रवाहमा ल्याउने
To bring the youths falling in the priority group and the special priority group into the mainstream of development through positive discrimination. Policies:
यसको तीन शीर्ष दिने त्रिभुज रचना गर्नुहोस्
Construct a Rational Bézier quadratic given its three control points.
कार्यपट्टीद्वारा प्रयोग गरियो ।
Used by the taskbar.
तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
Yahweh said to Moses, "The man shall surely be put to death: all the congregation shall stone him with stones outside of the camp."
मानिसहरू साँचै चकित भए। तिनीहरूले भने, “येशूले जे पनि गर्नु भेएको छ। येशूले बैह्रोलाई पनि सुन्नसक्ने अनि लाटोलाईपनि बोल्न सक्ने बनाउनु हुनछ।”
They were astonished beyond measure, saying, "He has done all things well. He makes even the deaf hear, and the mute speak!"
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
I saw the holy city, New Jerusalem, coming down out of heaven from God, prepared like a bride adorned for her husband.
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि खानी संचालन गर्न दिन सिफारिश गरेको क्षेत्र वन क्षेत्रभित्र पर्ने रहेछ भने जिल्ला विकास समितिले विभागको सहमति लिनु पूर्व वन तथा भू–संरक्षण मन्त्रालयको
Notwithstanding anything contained in Sub-rule (2), if the area recommended for mining operation falls within forest area the District Development Committee shall have to receive an approval of the Ministry of Forest and Soil Conservation before obtaining approval of the Department.
सरकारी क्षेत्रको खर्चमा भएको बृद्धि एवं निजी क्षेत्रको बचतलाई प्रोत्साहन गर्ने बैकल्पिक लगानीका क्षेत्रहरुको विकास पर्याप्त मात्रामा हुन नसकेकोले गार्हस्थ्य बचतमा कमी र उपभोगमा बृद्धि भएको छ आउन थालेको छ।
The increase in government expenditure and the lack of sufficient development in laternative inves tment sectors capable of attracting private savings have led to increase in consumption and the fall in gross domestic product.
चेतावनीनिम्न प्याकेजहरुको अविश्वासिलो संस्करणहरू स्थापना हुनेछन्! अविश्वासिलो प्याकेजहरुले तपाईँको प्रणाली सुरक्षा संग सम्झौता गर्न सक्छ । यदि तपाईँ के गर्ने भन्ने निश्चित हुनुहुन्छ भने , तपाईँ स्थापना संगै प्रक्रिया गर्नुहोस् ।
WARNING: untrusted versions of the following packages will be installed! Untrusted packages could compromise your system's security. You should only proceed with the installation if you are certain that this is what you want to do.
(२) बैङ्कमा पहिलो पटक नियुक्त कर्मचारी वा सल्लाहकारले आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडि तोकिएबमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।
(2) Any employee or advisor appointed first time in the bank should take an oath of post and secrecy as prescribed, before resuming his post.
छैठौं योजनाको प्रगति स्थितिः
Progress of the Sixth Plan
अधिकतम समय पत्ता लगाउनको लागि [defaultजबसम्म समाप्त हुँदैन]
maximum time to trace [default: until terminated]