ne
stringlengths 0
2.77k
| en
stringlengths 0
2.57k
|
---|---|
(न) विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने, | To disburse credits upto the amount as prescribed by the Rastra Bank against individual or collective guarantee for the economic upliftment of the peoples from the deprived sector, low-income families, victims of natural calamities and inhabitants of any area of the country, |
(तपाईँको आफ्नै पासवर्ड प्रविष्ट गर्नुहोस्) | (Enter your own password) |
छैटौं योजनाको अन्तसम्म केवल ३५ जिल्लाहरुमा मात्र लागू गरिएको यो कायृक्रम सातौं योजनावधिमा अधिराज्यका सम्पूर्ण जिल्लाहरुमा लागू गरिएको छ | Implemented only in 35 districts in the Sixth Plan, this programme was implemented in all districts of the Kingdom within the Seventh Plan period. |
यसकारण योजनामा कृषि विकास कार्यक्रममा महत्वपूर्ण स्थान रहेको छ | In view of these factors the agricultural development programme has occupied an important place in the Plan. |
(१०६) इथक्लोरभिनल | Ethchlor Vinyl |
सन्देश प्रतिलिपि बनाउदा त्रुटि: | Error when copying messages: |
त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। | Don't seek what you will eat or what you will drink; neither be anxious. |
नेपालको विभिन्न जिल्लाहरुसँग ट्रंक सेवाको लागि ४ सिधा लाइन तथा २ इन्क्वायरी र बुकिङ्ग व्यवस्था भएको ट्रंक एक्सचेञ्ज काठमाडौंमा स्थापना गरिनेछएक्सचेञ्जको व्यवस्था हुनेछ | For the trunk call service between Kathmandu and other districts of the country, a trunk exchange service having four enquiries and booking lines will be established. |
गर्ने ऐन, २०७५ २०७५।११।१९ | Amendment Act, 2066 (2010) 2066.10.7 (21 Jan. 2010) |
यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए। | Joseph nourished his father, his brothers, and all of his father's household, with bread, according to their families. |
यसरी परेको निवेदन अनुसार सम्बन्धित व्यवस्थापकले त्यस्तो श्रमजीवी पत्रकारलाई नियुक्ति दिनु पर्नेछ । | The concerned Manager shall appoint such a working journalist in accordance with application so made. |
२. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– | Definitions: Unless the subject or the context otherwise requires in this Act,- |
फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको | Photo: @cvellst/Ohrid SOS, used with permission. |
पृष्ठभूमि : | 1. Introduction |
(च) सेवा सञ्चालन खर्चमा सालबसाली हुने वृद्धि र प्रस्तावित महसुलको तुलनात्मक विश्लेषण, | A comparative analysis of yearly increase in operational expenses of the service and the proposed tariff, |
अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड। | Leave your simple ways, and live. Walk in the way of understanding." |
यदि तपाईँ अन्य अवस्था थप्न चाहनुहुन्छ र तपाईँ त्यो फिल्टर दुवै पहिलेको अवस्था र अहिले एउटा नयाँसँग मेल खाओस् भन्ने चाहनुहुन्छ भने यो बाकस जाँच गर्नुहोस् AND logic condition | Check this box if you want to add another condition and you want that the filter to match both the previous conditions and this new one |
पासवर्ड प्रविष्ट गर्नुहोस् । | Enter password. |
श्रीमान् कार्यालय प्रमुखज्यू यातायात व्यवस्था कार्यालय | The Chief of Office, |
(c) 1998- 2006, केडीई प्लाटो समूह | (c) 1998-2009, The KPlato Team |
(५) कुनै कर्मचारीको आफू खटिएको जिल्लामा मृत्यु भएमा निजको पति वा पत्नीलाई घर फर्कदा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्च कर्मचारी खटिएको कार्यालयबाट दिइनेछ । | In the event of death of any employee in the district of his or her/her deputation, his or her wife or her husband shall be given the daily allowance and travel expense entitled to be obtained pursuant to these Rules from the office of his/her deputation in returning back to his or her/her home. |
(ग) आफ्नो काम कारबाही खुला र पारदर्शी रुपमा गर्ने, | to conduct its functions openly and transparently, |
३. जलस्रोत सर्वेक्षणको क्षेत्र ः– | Area of survey:- |
प्रयोगकर्ताले मा सन्देश छोड्यो: | User left a message at : |
(ख) अध्यक्ष, नेपाल बार एशोसिएशन, | President, Nepal Bar Association; |
परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ। | He alone stretches out the heavens, and treads on the waves of the sea. |
१५. नागरिक लगानी कोष कट्टि रकमः– | Citizen Investment Fund deduction amount |
परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं। | that the ordinance of the law might be fulfilled in us, who walk not after the flesh, but after the Spirit. |
तहको पुननामकरण गर्नुहोस् | Rename Layer |
तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?” | Jesus said to her, "Didn't I tell you that if you believed, you would see God's glory?" |
यस चुनौतिलाई अटोब्लगकेइले ड्राइभरहरूका लागि एउटा राम्रो टीपका रुपमा लियो: हाहा केटाहरू हो कसले सबभन्दा दह्रो #M7Challenge ल्याउनसक्छ?? मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ | #M7Challenge pic.twitter.com/L5NT5r6gdI — Mathias Wandera (@Nva_Kampala_23) July 13, 2016 The challenge, observed AutoblogKE, is a good tip for drivers: |
रोजगारी सिर्जना तथा जनशक्ति: मुलुकमा उत्पादनमूलक रोजगारीका अवसरहरुको सिर्जना गर्ने कार्यमा यस योजनाले उच्च प्राथमिकता दिएको छ। | Employment Generation and Human Resource Development The creation of productive employment opportunities in the country has been given top priority by this plan. |
कुकिज सत्रको अन्त्यमा समाप्त हुन्छ | Cookies expire at the end of the session |
पछि तपाईको उजूर लाग्ने छैन । | None of your subsequent complaints shall be entertained. |
१.२.१ भौतिक सुविधा सेवा शुल्कः जिल्ला विकास समितिले निर्माण गरेका वा आफ्नो जिम्मामा रहेका अतिथि गृह, पुस्तकालय, चिकित्सालय, धर्मशाला, सभागृह आदि र आपूmले निर्माण गरेका कूलो पैनी, वा“ध आदिमा लगाइएको सेवा शुल्क वापत प्राप्त हुने रकम । | Physical Facility Service Charge: Amount obtained for service charge levied in the guest house, library, clinic, inn, meeting hall etc constructed by the District Development Committee or remaining under charge of the District Development Committee and the canal, dam etc. constructed by the District Development Committee. |
म ४० वर्ष उमेरका मानिसहरूमा ज्यादै देख्दैछु, ३० वर्षका मानिसहरूमा समेत। हामी कहाँ चाँडै क्यान्सर भइरहेको छ, धेरै जस्तो धूम्रपान नगर्नेहरूमा र महिलाहरूमा। | I am seeing a peak in people aged in their 40s, even people in their 30s. Our cancers are occurring earlier, more in non-smokers, and more in females.” |
ओपन पीजी पी सूचना | OpenPGP Information |
(ङ) विमानस्थल वा विमानस्थल क्षेत्रभित्र रहेका वायुयानलगायत अन्य कुनै सम्पत्ति वा यन्त्र वा उपकरणको सुरक्षाको निमित्त आवश्यक प्रबन्ध गर्ने । | To make necessary arrangements for the safety of any other property or machines, or instruments including aircraft located at aerodrome or in aerodrome area. |
डेबियन प्याकेज सङ्ग्रह ब्याकइन्ड संस्करण । | Debian `' package archive backend version. |
मिक्मासका मानिसहरू 122 | The men of Michmas, one hundred twenty-two. |
वस्तु स्थिति सेट नगर्नुहोस् | Unset Status |
मङ्गलबार टोकियोको प्रारम्भिक कारोबारमा निक्की सूचकाङ्क ६३.७९ अङ्क झरेर ३५५००.६४ पुग्यो । | In early trading in Tokyo Thursday, the Nikkei index fell 63.79 points to 35500.64. |
तपाईँले "ताजा पार्ने स्क्रिप्ट" लाई स्क्रिप्ट-फु संवाद बाकस खुला भएको बेलामा प्रयोग गर्न सक्नु हुँदैन । कृपया सबै स्क्रिप्ट-फु सञ्झ्याल बन्द गर्नुहोस् र फेरी प्रयास गर्नुहोस् । | You can not use "Refresh Scripts" while a Script-Fu dialog box is open. Please close all Script-Fu windows and try again. |
उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें। | I knew you in the wilderness, in the land of great drought. |
शिक्षण अस्पतालमा उपकरण मर्मत र सम्भार डिभिजनको साथै मेडिकल ग्याँस उत्पादन गर्ने प्लाण्टको निर्माण र जडानको कार्य गरिनेछ | An equipment repair and maintenance division will be set up in the Teaching Hospital. |
यर्मिया, यो यहूदाका मानिसहरूलाई भन परमप्रभु यी कुराहरू भन्नुहुन्छ “तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ फेरि माथि उठ्छ यदि एकजना मानिस विग्रन्छ भने, फेरि सप्रिनेछ। | Moreover you shall tell them, Thus says Yahweh: Shall men fall, and not rise up again? Shall one turn away, and not return? |
बन्द गर्नुहोस् र लग आउट गर्नुहोस् | Close and Log Out |
(४) कसैको हकदावी नपुगेका वेवारिसी वा दरिया बुर्दी काठहरु जिल्ला वन अधिकृतले तोकिए बमोजिम बिक्री वितरण गर्न सक्नेछ । | The District Forest Officer may sell and distribute As Prescribed any unclaimed or stray (dariyaburdi) timber in which the ownership is not sufficiently substantiated of any person. |
चयन गरिएको रङ्गदानी मेट्न क्लिक गर्नुहोस् | Click to delete the selected palette |
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी बैंकको शाखाले थोक बैंकिङ्ग कारोबार गर्न सक्नेछ । | Notwithstanding anything contained elsewhere in this Act, a branch of a foreign bank may carry out wholesale banking transactions. |
(२) उपनियम (१) बमोजिम संविधानको विधेयकको पहिलो मस्यौदा प्रस्तुत गर्ने अनुमति पाए पछि संवैधानिक समितिको सभापति वा निजले तोकेको सोही समितिको सदस्यले सो विधेयकको पहिलो मस्यौदालाई तत्काल सभा समक्ष प्रस्तुत गर्नेछ र यसरी विधेयकको पहिलो मस्यौदा प्रस्तुत भई सके पछि निजले देहायको प्रस्ताव प्रस्तुत गर्नेछः– (क) संविधानको विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिई जनताको प्रतिकृया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी | After receiving permission to introduce the first draft Bill of the Constitution pursuant to Sub-rule (1), the Chairperson of the Constitutional Committee or a member of the same Committee designated by him/her shall forthwith introduce the first draft of the said Bill before the Assembly, and after introduction of the first draft of the Bill, s/he shall introduce the following motions:- |
हवाई यातायात : देशमा २०१७ साल अघिसम्म पक्की १ वटा र कच्ची स्तरको ११ वटा गरी जम्मा १२ वटा विमानस्थलहरु रहेका थिए। | Air Transport Prior to 1960AD, the country had a total of 12 airfields with 1 metalled and 11 fair weather type. |
हालै प्रदर्शित फ्रेम नम्बर | The currently displayed frame number |
दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे। | King David also dedicated these to Yahweh, with the silver and the gold that he carried away from all the nations; from Edom, and from Moab, and from the children of Ammon, and from the Philistines, and from Amalek. |
म एउटा केटालाई काँड खोज्न पठाउँनेछु। यदि सबै ठीक-ठाक छ भने म केटोलाई भन्ने छु, ‘हेर काँड नजिकै छ! तँ धेरै पर गइस्। मेरो नजिक काँड खोज। त्यस बेला लुकेको ठाउँबाट तिमी निस्कन सक्छौ। शपत खाएर भन्छु कि जसरी परमप्रभु सत्य र जीवित हुनुहुन्छ, तिमी सुरक्षित छौ। त्यहाँ कुनै खतरा हुनेछैन। | Behold, I will send the boy, saying, 'Go, find the arrows!' If I tell the boy, 'Behold, the arrows are on this side of you. Take them;' then come; for there is peace to you and no hurt, as Yahweh lives. |
सम्बन्धित कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ । (२) दफा ४९ र ५० को प्रयोजनका लागि “आखिरी तलब” भन्नाले सम्बन्धित कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थामा खाइपाई आएको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै कर्मचारी असाधारण विदा वा निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ । | For purposes of Sections 49 and 50, the term "last salary" shall mean the concerned Employee's salary at the time of his or her retirement, and if any Employee has been on extra- ordinary leave or under suspension at the time of such retirement, the amount of full salary shall be computed even for such period. |
%.250s स्थापित हुनु पर्दछ, तर संस्करण %.250s मा । | %.250s is to be installed, but is version %.250s. |
यसको लागि लागुऔषध प्रयोगकर्तालाई दुव्र्यसनीको रुपमा हेर्ने विद्यमान सामाजिक सोच र प्रवृत्तिमा आमूल परिवर्तन आवश्यक छ | To achieve this, there is a need of drastic change in the existing societal psyche and attitude of perceiving drug users as addicts. |
नेपाल र भारतका सम्झौताअनुसार २०२२ सालमा वैशाख गतेदेखि अन्तराष्टि्रय बिमा तथा पुलिन्दा (पार्सल) सेवा चालू भयो र त्यसको परिणामस्वरुप १५० वर्षदेखि चलिरहेको भारतीय दुतावास हुलाक बन्द हुन गयो र यता काठमाडौं वैदेशिक हुलाकको स्थापना भयो | Bairung service was resources- started throughout the Kingdom in April 1963. in accordance with the Nepal-India agreement, international insurance mail and parcel service were started in April 1965. Consequently, the Indian Embassy Post Office which had functioned for the last 150 years was closed down, and the Kathmandu Foreign Post Office was established. |
यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए। | The children of Israel traveled and came to their cities on the third day. Now their cities were Gibeon, Chephirah, Beeroth, and Kiriath Jearim. |
रङ लगाइएका बलको समूह हटाएर पर्दा खाली गर्नुहोस् | Clear the screen by removing groups of colored and shaped tiles |
आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। | He came in the Spirit into the temple. When the parents brought in the child, Jesus, that they might do concerning him according to the custom of the law, |
केफाको कथाले अफ्रिका, ल्याटिन अमेरिका र एसियाका थुप्रै साना किसानहरूलाई प्रभाव पार्नेछ । | Kepha’s story will resonate with many small-scale farmers across Africa, Latin America and Asia. |
३२. नेपाल सरकार वादी हुने ः यो ऐन अन्तर्गतको मुद्दाहरु नेपाल सरकार वादी भई दायर गरिने छन् र ती मुद्दाहरु मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची–१ मा समावेश भएको मानिनेछ । | Government t o be t he Plaintiff: The ca se s under this Act sha ll be file d a s Go ver nme nt case s ; and these case s sha ll be dee med to be inc lude d in Schedule- 1 of the Go ver nment Case s Act, 2049 ( 1992). |
४.४.३.१ रीतपूर्वकको दरखास्त दिने योग्यता पुगेको चिकित्सकको नाम दर्ता किताबमा दर्ता गर्ने निर्णय गरी रजिष्ट्रारलाई दर्ता गर्न आदेश दिने, | To make a decision to register in the register the name of a qualified doctor who has duly made an application and give an order to the registrar to register the same, |
पूरानो वा विच्छेद गरिएको अनुप्रयोगलाई आवश्यक हुने विकृत गुण अक्षम पार्नुहोस् | Disable misfeatures that are required by old or broken applications |
१६.५ पहाडी जिल्लाहरूमा उद्योग दर्ता गर्दा हाल वन क्षेत्रको सीमाबाट १ कि.मी. टाढा हुनु पर्ने भन्ने व्यवस्थालाई पुनरावलोकन गरी उपयुक्त सीमांकनलाई आधार मानी दर्ता गर्ने व्यवस्था मिलाइनेछ । | The existing provision of maintaining the distance of one kilometer from forest areas for establishing industries in the hilly districts shall be reviewed and provisions shall be made that industries will be registered requiring to maintain reasonable distance l imit. |
शत्रुलाई झार्न तल र माथि बीचमा गइरहनुहोस् । तपाईँले सक्दा सुनका टुक्रा टिप्नुहोस् । यदि शत्रुले एउटा फेला पारेमा उसले कुनै एउटा खाली स्थानमा यसलाई छोड्दछ । त्यसैले उसलाई तिनीहरूबाट दगुर्न दिनुहोस् र धैर्यताका साथ प्रतिक्षा गर्नुहोस्.... | Keep going between the top and bottom to dodge the enemy. Pick up nuggets when you can. If the enemy gets one he can only drop it in one of the empty spaces. So keep him running through them and wait patiently... |
(ज) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य | Khotang - Member Representative, Ministry of Youth Sport and Culture - Member |
९. दण्ड जरिवानाको रकम असुल गर्ने ः कर अधिकृतले ऐन अन्तर्गत कुनै व्यक्तिलाई दण्ड जरिवाना तोकी पठाएकोमा सो दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असुल उपर गर्न निजले ३५ दिनको म्याद दिनु पर्छ र सो म्याद भित्र पनि रुपैयाँ दाखिल गरेको निस्सा केही प्राप्त हुन नआएमा कर अधिकृतको सूचना अनुसार माल अड्डाल अथवा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणाली बमोजिम त्यस्तो करदाताको जायजात गर्नुपर्ने भए जायजात समेत गरी असुल उपर गरी लिनेछ । | Realisation of penalty and fine: In case where the Tax Officer has imposed a penalty and fine on any person under the Act, he/she has to give a time-limit of Thirty Five days to recover the amount of penalty and fine from such person; and in cases where no receipt of payment of the amount is not received even within that time-limit, the Revenue Office or the authority prescribed by Government of Nepal shall upon a notice given by the Tax Officer recover such amount by confiscating, if necessary, the property of such taxpayer in accordance with the procedures mentioned in the prevailing Nepal law. |
क्वेरीमा सम्मेलन सर्भर चयन गर्नुहोस् | Select a conference server to query |
संरक्षण क्षेत्रकोे व्यवस्थापन योजना तथा कार्ययोजनाकोे तर्जुमा र स्वीकृति | Drafting and Approval of the Management Plan and Work Plan of the Conservation Area |
(ङ) प्रतिनिधि, जिल्ला सिँचाइ कार्यालय – सदस्य | Representative, District Irrigation office - Member |
तपाईँको छवि परिवर्तन गर्न व्यवस्थापकले अनुमति दिएन । | Your administrator has disallowed changing your image. |
(नियम ३ को उपनियम (१) को खण्ड (घ) संग सम्बन्धित) | (Related to Clause (d) of Sub-rule (1) of Rule 3) |
भ्रमण गरिएको साइटबाट मात्रै कुकिज स्वीकार गर्नुहोस् | Accept cookies from visited site only |
खोजीमा बचत गर्न फोल्डर चयन गर्नुहोस् | Select Folder to Save Search In |
तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? | But Jesus, perceiving their thoughts, answered them, "Why are you reasoning so in your hearts? |
(ख) ध्वनिअङ्कनको प्रतिलिपि आयात गर्ने, | To import copies of the sound recording, |
चलचित्र प्रर्दशन गर्ने इजाजतपत्र पाउनको लागि देहायका विवरणहरू खुलाई यो दरखास्त गरेको छु/छौं ः | I/We hereby submit this application setting out the following details for the exhibition of motion pictures; |
क्वेरी कार्यान्वयन असफल भयो । | Query executing failed. |
तसर्थ प्राथमिक शिक्षाको सुविधाको विस्तारको साथसाथै यस दिशातर्फ पनि ठोस कदम उठाउन वाञ्छनीय भएको छ | It is therefore necessary that the number of classes be increased in existing schools so that students do not encounter a dead end. Primary schools must also be extended to more areas. |
सम्पूर्ण प्रक्रियाको सुरुआत मुख्य कुरा हो - वस्तुको मूल्यलाई चालु गराउन कसैले वस्तुमाथिको आफ्नो स्वामित्त्व आधारभूत रूपमै बढाउनु वा घटाउनु पर्दछ । | The start of the whole process is the key - someone must fundamentally increase or decrease his ownership in widgets to make widget prices move. |
(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ । | The meeting of the Board shall be held on such date, at such time and at such place as may be specified by the Chairperson. |
(४) उपदफा (१) वा (२) बमोजिम जिल्ला अदालतले गरेको निर्णय उपर पैतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ । | An appeal against any decision made by District Court under Sub-section (1) or (2) may be filed before the ‽Court of Appeal within Thirty-Five days of such decision. |
तपाईँको जवाफका लागि लेखकले एउटा मेल प्रतिलिपि अनुरोध गरेको छ । (हेडरलाई मेल प्रतिहरू) | The author requested a mail copy of your reply. (Mail-Copies-To header) |
फोल्डर पुन:नामाकरण गर्न सकिँदैन:त्यस प्रकारको फोल्डर छैन | Cannot rename folder:: No such folder |
तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो। | Yet many years you put up with them, and testified against them by your Spirit through your prophets. Yet would they not give ear. Therefore you gave them into the hand of the peoples of the lands. |
गम्भीर अनिकालबाट भाग्न होर्न अफ अफ्रीकादेखि दशौं लाख दक्षिणमा रहेको हाम्रो देशतिर पलायन हुँदैछन् तर अहिलेसम्म हामीले पनि उनीहरु जोगिन खोजेको जस्तै अवस्था भोगिरहेका छौं | Millions from the Horn of Africa have been migrating south, headed to our country in order to flee severe famine, yet we too are experiencing the same conditions they seek to avoid. |
द्रष्टव्य ः यो प्रमाणपत्र हराएमा, च्यातिएमा वा नासिएमा अर्को प्रमाणपत्र लिन पचास रुपैया“ दस्तुर लाग्नेछ । श्रीमान् अध्यक्षज्यू | Note:-If this certificate has been lost, torn or destroyed, Fifty rupees fees shall be charged to receive the another certificate. |
(ज) प्रत्येक जिल्लामा कारागारमा रहेका, बेबारिसी अवस्थामा रहेका वा श्रमिकको रुपमा कार्यरत बालक तथा अपांग र सुस्तमनस्थिति भएका बालकहरुको छुट्टाछुट्टै तथ्यांक संकलन गरी प्रत्येक जिल्ला बाल कल्याण समितिमा त्यसको अभिलेख राख्न लगाउने र राष्ट्रिय अभिलेख तयार गरी राख्ने । | To collect separate data of children in jail, abandoned children or child laborers, incapacitated and mentally retarded children in each district and to cause to keep their records in each District Children Welfare Co mmittee and to prepare a national data record; |
परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्। | that you receive her in the Lord, in a way worthy of the saints, and that you assist her in whatever matter she may need from you, for she herself also has been a helper of many, and of my own self. |
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिन सक्नेछ । | The opinion of majority shall prevail in the meeting of the Board and in case of tie, the chair person may cast decisive vote. |
पछाडि हट्नका लागि प्रतिमा विषयवस्तुको नाम | Name of a icon theme to fall back to |
हाल विभिन्न इकईहरुबाट सञ्चालित वितरण कार्य पनि समन्वयात्मकरुपमा गराइनेछ | The activities undertaken by different agencies will also be coordinated. |
ब्याट! मेल र फोल्डर संरचना आयात गर्नुहोस् | Import The Bat! Mails and Folder Structure |
फेला परेको परिभाषा बचत गर्नुहोस् | Save the definitions found |
नियन्त्रक घटना कार्य चयन गर्नुहोस् | Select Controller Event Action |
“तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।” | "Arise, go to Nineveh, that great city, and preach to it the message that I give you." |
मौलिक फाइल नाम फेर्न सकेन | Could Not Rename Original File |
Subsets and Splits