ne
stringlengths 0
2.77k
| en
stringlengths 0
2.57k
|
---|---|
आफनो रंग प्रयोग गर | Use own colors |
सक्रिय च्यानलका सेट चयन गर्नुहोस्। सक्रिय च्यानल मात्र ारा दृष्या हुनेछत फिल्टर वा रङद्वारा प्रभावित हुनेछ। ्मक, | Check the active channels in this layer. Only these channels will be affected by any operation. |
योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोरा दाऊदले गरेका कार्यहरूको विषयमा लेखे। | Joab the son of Zeruiah was over the army; and Jehoshaphat the son of Ahilud was recorder; |
ः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम | Functions, Duties and Powers of the Board: The functions, duties and powers of the Board shall be as follows:- |
५७. कर्जा असुली सम्बन्धी व्यवस्था ः (१) ऋणीले कर्जा लेनदेन सम्बन्धी लिखत वा करारमा उल्लिखित शर्त कबुलियतको पालना नगरेमा वा लिखत वा करारको भाकाभित्र कर्जा र सोमा लागेको ब्याज वा हर्जाना चुक्ता नगरेमा वा दफा ५६ बमोजिम अनुगमन गर्दा ऋणीले जुन प्रयोजनको लागि कर्जा लिएको हो सो प्रयोजनमा नलगाई दुरुपयोग गरेको देखिएमा कर्जा लेनदेन सम्बन्धी लिखत वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले बैंक वा वित्तीय संस्थालाई लेखिदिएको वा धितो राखेको सुरक्षणलाई लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाले आफ्नो साँवा, ब्याज असुल उपर गर्न सक्नेछ । | Provisions on Recovery of Credit: (1) Notwithstanding anything contained in a deed of a loan or in the prevailing Nepal law, a bank or financial institutions may recover its principal and interests thereon, having selling through auction the assets kept as mortgage by the borrower in the name of the bank or financial institution, if the borrower fails to abide by the terms and conditions of the credit as mentioned in the deed or contract or fails to repay the credit and interest thereon to the bank or financial institution within the loan repayment schedule stipulated in the deed or fails to pay the damage or if the bank or financial institution finds upon monitoring pursuant to Section 56, that the borrower has misused the credit by using it for the purpose other than the purpose for which it was disbursed. |
१. प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा मालपोत बुझाएमा बुझाउनु पर्ने मालपोतमा पाँच प्रतिशत छुट दिइनेछ । | If the land revenue has been paid within the end of Magh (Magh Masant) of each fiscal year, five percent discount shall be made on the payable land revenue. |
चौथो योजना अवधिमा हुम्ला र मुस्ताङमा पनि नयाँ केन्द्रहरु खोलिने छन् | New stations will be established at Humla and Mustang district during the Fourth Plan period. |
पाचौंयोजनाको अन्तिम वर्ष २०३६/३७ मा नेपाल आउने कूल पर्यटकहरुको सङ्ख्या १,६२,२७६ थियो | The total number of tourists who visited in fiscal year 1979/80 (i.e. the last year of the Fifth Plan) was 1,62,276. |
कृपया तपाईँको प्रयोगकर्ता नाम प्रविष्ट गर्नुहोस्: | Please edit this group name |
निजामती सेवा ऐनको दफा २४क. को उपदफा (७) बमोजिम पुनरावलोकन समितिले ९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा घटी अङ्क प्रदान गर्न परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ । | Note: If the review committee is to give more than 95 percent and less than 75 percent marks pursuant to Sub-section (7) of Section 24A. of the Civil Service Act, clear reason shall be assigned for the same. |
(२) उपदफा (१) बमोजिम पेश भएको विवरण जाँचबुझ गर्दा दफा १५ बमोजिम पेश गरेको विवरणसँग दुरुस्त देखिएमा विभागले तीन दिनभित्र त्यस्ता कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिनेछ । | If, in examining the details submitted pursuant to Sub-section (1), the details are found to be in conformity with the details submitted pursuant to Section 15, the Department shall affix the labor permission sticker on the passport of such worker. |
यो कोणिय बिन्दुसँग (रचना रोक्नका लागि पहिलो कोणिय बिन्दुमा क्लिक गर्नुहोस्) | ... with this control point (click again on the last control point or weight to terminate construction) |
हाम्रो भाग फेला पार्न सकेन । | Could not create our part. |
आदेश वाक्य संरचना जाँच गर्नुहोस्< files > | Check the command syntax: < files > |
(२) त्यस्तो रोजनामचा नौपरिवहन, सो पानी जहाजमा हुने काम, नाविकहरु, यात्रुहरू, मौसम सम्बन्धी अवलोकन, समुद्रमा भएका ठूलो दुर्घटना र विपत्तिहरुका विवरण र पानी जहाज कार्यालयका अधिकारीहरु, पानी जहाजका धनीहरु, पानी जहाजबाट माल पठाउने वा पठाउनेहरू, विमकहरु, अण्डरराइटरहरू र सम्बन्धित सबै व्यक्तिहरुलाई चाख लाउने घटनाहरुका विवरण लेखिनेछ । | (2) Details of navigation, works at the ship, navigators, passengers, weather observation, big accidents and hazards happened at sea, and officers of the ship office, owners of ship, consigner or consigners of cargo by ship, insurers, underwriters and events of interest to all the concerned person shall be set down in such a logbook. |
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम जिम्मा लिएको मालसामान दैवी घटनाबाट नासिएमा त्यस्तो मालसामानको जवाफदेही होटेल मालिकको हुने छैन । | (2) If the goods of which custody has been taken pursuant to clause (e) of Sub-section (1) is destroyed due to divine act, the owner of hotel shall not be responsible for such goods. |
... तपाईँ शिफ्ट कुञ्जी समातेर र insert कुञ्जी थिचेर क्लिकबोर्ड घुसाउन सक्नुहुन्छ? | ... that pressing Ctrl while pasting the selection with the middle mouse button will append a carriage return after pasting the selection buffer? |
जिल्ला भित्र भ्रमण गर्दा भने भ्रमण खर्चको हकमा भ्रमण खर्चको बील अनुसारको रकम र दैनिक भत्ताको हकमा पा“च कोष भन्दा बढी दुरीको ठाउ“मा गै वास बस्नु परेको अवस्थामा जिल्ला बाहिर भ्रमण गर्दा पाउने दैनिक भत्ताको तीन चौथाई रकममा नबढ्ने गरी सम्बन्धित परिषद्ले स्वीकृत गरे बमोजिमको दरमा दैनिक भत्ता पाउनेछन् । | While traveling inside the district, however, the amount as per the bill of traveling expense in the case of traveling expense and daily allowance as approved by the concerned Council on condition of not exceeding the three-fourth amount of daily allowance supposed to be obtained while traveling outside the district hall be paid in a situation of staying overnight in a place being the distance more than five Kosh (ten mile) in the case of daily allowance. |
यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। | You are alienated from Christ, you who desire to be justified by the law. You have fallen away from grace. |
तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए। | Urijah the priest built an altar: according to all that king Ahaz had sent from Damascus, so Urijah the priest made it for the coming of king Ahaz from Damascus. |
संख्या राखिसके पाछि IM र कुराकानी सञ्झ्यालहरू छुट्याउनुहोस् | Separate IM and Chat windows when placing by number |
(२) समितिको एक तिहाई सदस्यहरूले बैठकको लागि लिखित माग गरेमा समितिको सदस्य–सचिवले समितिको अध्यक्षलाई जानकारी दिई बैठक बोलाउनु पर्नेछ । | If one-third members of the Board make a submission in writing for the meeting the member secretary of the Board shall call a meeting informing the chairperson thereof. |
हालको दृश्य छवि हटाउनुहोस् | Remove the current visible image |
मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो। | They waited for me as for the rain. Their mouths drank as with the spring rain. |
(३) ....................... | 83 |
(२) उपदफा (१) बमोजिम सहायक कम्पनी खोल्ने स्वीकृति दिँदा राष्ट्र बैंकले आवश्यक शर्तहरु तोक्न | (2) The Rastra Bank may prescribe the necessary terms and conditions while granting approval pursuant to Sub-Section (1). |
(७) युवाहरूमा नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास गर्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी राज्य र समाजप्रति दायित्व बोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गरिनेछ । | There shall be developed the culture of realization of duty to the state and society and respect for labour by launching awareness programmes, in order to develop morality, quality of character and discipline on the youths. |
(२०) कोडीन मिथाइल ब्रोमाइड | Acetyl dihydrocodeine Alpha prodine |
कुनै मोटाइपन निदिष्ट गरिएको छैन | No thickness specified |
यो प्रणाली लागू गर्नाका साथसाथै विनिमय दरलाई १ प्रतिशत जतिले अवमूल्यन गरी अमेरिकी डलर १ को रु. १४.३० बाट बढाई रु. १४.५० मा कायम गरि यो | Exchange rate was raised to Rs 14.50 from Rs 14.30 for each U.S. dollar by a devaluation of 1.00 percent. |
नेपालमा भूकम्पको कारण हिमस्खलन भएर अप्रिल २०१५ मा धेरै जनाको मृत्यु भयो । | More died in April 2015 due to the avalanche triggered by the Nepal earthquake. |
सन्देश सञ्झ्याल बन्द गर्नुहोस् | Close the message window |
(ग) “सिलबन्दी दरभाउपत्र” भन्नाले सार्वजनिक निकायको सूचना बमोजिम कुनै निर्माण कार्य गर्न वा मालसामान वा अन्य सेवा उपलब्ध गराउनको लागि इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सिलबन्दी खामभित्र मूल्य समेत उल्लेख गरी पेश गरेको विवरण सम्झनु पर्छ । | "sealed quotation" means the statement, accompanied by the quoted price, in a sealed envelope, submitted by an interested person, firm, company or organization in respect of provision of any goods or works or other services in response to a notice of a public entity; |
साथै गाउँ घर र नगरहरुको सर सफाइमा पनि पर्याप्त ध्यान दिनु आवश्यक छ | In addition, it is also urgently required that the quality of services made available through these health posts be improved appreciably. At the same time, enough attention should be given to both rural and urban sanitation. |
सुरुआतमा प्रक्रिया 'नाम' स्तम्भ देखाउनुहोस् | Show process 'Waiting Channel' column on startup |
फाइलसँग अवैध कार्यपाना साइज छ । | The file has an invalid worksheet size. |
(२) उपनियम (१) बमोजिम धितोपत्र सूचीकरण गराएका संगठित संस्थाल प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीना भित्र अनुसूची–९ मा तोकिए बमोजिमको वार्षिक शुल्क बुझाई धितोपत्र सूचीकरणको नवीकरण गराउनु पर्नेछ । | The Corporate Body which has listed the Securities pursuant to Sub-rule (1) shall, having paid the annual fee as prescribed in Schedule-9, renew the listing of Securities within Three months from the date of expiry of each fiscal year. |
यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ। | The border from the sea, shall be Hazar Enon at the border of Damascus; and on the north northward is the border of Hamath. This is the north side. |
कृषि तथा सहकारी मन्त्रालय कृषि विभाग | Ministry of Agriculture and Cooperatives Department of Agriculture |
५. अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तः अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू ऐन वा यस नियमावली अन्तर्गत बनाइने विनियममा तोकिए बमोजिम हुनेछ र विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ । | Remuneration, Facilities and other Conditions of Service of the Chairperson: The remuneration, facilities and other terms of service of the Chairperson shall be as prescribed in the Bye-law to be framed under the Act and these Rules; and until the framing of the Bye-law, the remuneration, facilities and other conditions of service of the Chairperson shall be as prescribed by Government of Nepal. |
वस्तुमा ट्याग मानाङ्कन गर्नुहोस् | Assign Tagto Items |
(थ) प्रत्येक तीन महिनामा राष्ट्र« बैंकले निर्धारण गरेको ढाँचामा खारेजीका सम्बन्धमा भएको कारबाहीको प्रतिवेदन तयार गरी अदालत र राष्ट्र बैंकमा पेश गर्ने, | To prepare a report in every three months on the actions taken in the course of liquidation in such format as specified by the Rastra Bank and to submit it to the Court and Rastra Bank, |
(क) बोलपत्रदाताको नाम र ठेगाना, | Name and address of tender, |
२७. तालिम लिनु पर्ने ः वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुभन्दा अघि विभागबाट दफा २८ बमोजिम अनुमतिपत्र प्राप्त गरेको संस्थाबाट तोकिए बमोजिम अभिमुखीकरण तालिम लिनु पर्नेछ । | Training to be taken: Any worker who goes for foreign employment shall, prior to going for foreign employment, take orientation training, as prescribed, from the institution having obtained permission from the Department pursuant to Section 28. |
७. आदेश नियम जारी गर्ने नेपाल सरकारको अधिकार ः समितिको काम कारबाहीको विषयमा सरकारले समय समयमा नियम वा आदेश जारी गर्न सक्नेछ र त्यस्ता नियम वा आदेशहरु पालन गर्नु त्यस समितिको कर्तव्य हुनेछ । | Powers of Government of Nepal To Issue Orders and Rules: Government of Nepal may, from time, to time issue Rules or orders in respect of the activities of the Board; and it shall be the duty of the Board to carry out such Rules and orders. |
धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्। अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ। | Upright men shall be astonished at this. The innocent shall stir up himself against the godless. |
सर्भरबाट नेमस्पेस रिलोड गर्नुहोस् । यसले कुनै पनि परिवर्तन अधिलेखन गर्छ । | Reload the namespaces from the server. This overwrites any changes. |
प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएकोे व्यहोरा जानकारी गराईएकोे । | Re: Notification of rejection of entry permit |
फन्ट स्थापक यो मोड्युलले तपाईँलाई ट्रु टाइप, टाइप१, र बिटम्याप फन्ट स्थापना गर्न अनुमति दिन्छ । तपाईँले पनि कन्क्वेरर प्रयोग गरेर फन्ट स्थापना गर्न सक्नुहुन्छकन्क्वेररको स्थानपट्टीमा fonts/ टाइप गर्नुहोस् र यसले तपाईँको स्थापना भएको फन्ट प्रदर्शन गर्नेछ । फन्ट स्थापना गर्न, सामन्य रूपमा यसलाई उपयुक्त फोल्डरमा प्रतिलिपि गर्नुहोस् - तपाईँका लागि उपलब्ध फन्टका लागि वा प्रणालीगत फन्टका लागि (जुन सबैलाई उपलब्ध छ) । | Font Installer This module allows you to install TrueType, Type1, and Bitmap fonts. You may also install fonts using Konqueror: type fonts: / into Konqueror's location bar and this will display your installed fonts. To install a font, simply copy it into the appropriate folder - for fonts available to just yourself, or for system-wide fonts (available to all). |
तपाईँको अक्टोबर १३ को वेस्टर्न युनियनको पुनर्जीवित दुर्दशाबारे पृष्ठ-एकको कथाले वेष्टर्न युनियनले अलेक्जेन्डर ग्राह्म बेलको आफ्नो आविष्कारका लागि यसलाई गरेको प्रस्ताव लत्याएर टेलिफोन व्यवसायमा संलग्न हुने मौकालाई गुमाएको थियो भन्ने बताउँछ, किनभने अनुमान गरेअनुसार यसले ध्वनि सञ्चारले टेलिग्राफलाई कहिल्यै विस्थापन गर्दैन भन्ने विश्वास गर्यो । | Your Oct. 13 page-one story on the renewed plight of Western Union says that Western Union had lost its chance to be in the telephone business by turning down Alexander Graham Bell's offer to it of his invention, because it supposedly felt that voice communication would never replace the telegraph. |
४३. नेटवर्क सेवा प्रदान गर्नेले दायित्व व्यहोर्नु नपर्ने ः दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेटवर्क सेवा प्रदान गर्नेले विद्युतीय स्वरुपमा उपलब्ध गराएको तेस्रो पक्षको सूचना वा तथ्याङ्कको सम्बन्धमा त्यस्तो सूचना वा तथ्याङ्कमा पहुँच उपलब्ध गराएको कारणबाट मात्र सो सूचना वा तथ्याङ्कमा उल्लेख वा समावेश भएको कुनै तथ्य वा विवरणको सम्बन्धमा उत्पन्न हुने कुनै फौजदारी वा देवानी दायित्व व्यहोर्नु पर्ने छैन । | Network Service Provider not to be Liable: Notwithstanding anything contained in Section 42, no network service provider shall be liable to bear any criminal or civil liability arising from any fact or statement mentioned or included in the information or data of the third party made available in electronic form by him/her merely on the ground that he/she has made available the access to such information or data. |
तपाईँले खोजी रहनु भएको साथिको इमेल ठेगाना टाइप गर्नुहोस् । | Type the email address of the buddy you are searching for. |
(ख) निस्सा प्रमाणपत्र नं. – | Proof certificate number: |
नियन्त्रकबाट आउदै गरेको अर्को घटना चयन गर्नुहोस् | Select the next event arriving from the controller |
उपक्षेत्रको दृष्टिकोणबाट सबभन्दा बढी नगरपालिकाको संख्या मध्यमाञ्चलको पहाडी र पूर्वाञ्चलको तराई उपक्षेत्रहरुमा रहेका छन ् भने कुनै पनि विकासक्षेत्रको हिमाली भागमा नगरपालिका रहेको छैन | In terms of sub-regions, the hills in the Central Region and the Terai in the Eastern Region have the highest number of municipalities and the mountains of none o f the development regions have any Municipality. |
फाइल खोल्ने क्रममा त्रुटि | Error opening file for reading |
२. कार्य क्षेत्रः | Area of Work:- |
अल्फा च्यानल उपेक्षा गरिनेछ । | Alpha channel will be ignored. |
(त) नेपाल सरकारले तोकेका कुनै चारवटा मान्यताप्राप्त ट्रेड युनियन महासंघको अध्यक्ष वा त्यस्ता महासंघले मनोनयन गरी पठाएका एक–एकजना प्रतिनिधि गरी चारजना – सदस्य (थ) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ– सदस्य (द) प्रतिनिधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – सदस्य | Chairpersons of four recognized trade union federations designated by the Government of Nepal or four persons consisting of one nominated by each such federation -Member |
यो एप्लेटले प्यानलमा आदेश रेखा थप्दछ | This applet adds a command line to the panel |
(ङ) अन्य सुविधा – | Other facilities: |
अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। | Not only so, but Rebecca also conceived by one, by our father Isaac. |
उनले अमेरिकी सहयोग विद्रोहीहरूलाई घर फर्काउन प्रयोग गरिनुपर्ने बताए । | He said U.S. assistance should be used to demobilize the rebels. |
उपभोक्ता समितिको पदाधिकारीको सही ः | Signature of official Certified by: Checked the sum by: Approved by: checking and surveying: Engineer Chief of Financial Administration Competent Authority |
त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।” | Now when the Pharisee who had invited him saw it, he said to himself, "This man, if he were a prophet, would have perceived who and what kind of woman this is who touches him, that she is a sinner." |
(ख) “करार” भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा पारिश्रमिक र दुवै पक्षले पालन गर्नु पर्ने शर्तको वारेमा भएको करार | “ Contract” means a contract made between an employer institution or its agent and a worker and licensee and a worker in relation to the terms and conditions of ser vice and remuneration of the worker and the terms to be obser ved by both parties; |
तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु। | For the zeal of your house consumes me. The reproaches of those who reproach you have fallen on me. |
तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन। | Shall the snow of Lebanon fail from the rock of the field? Shall the cold waters that flow down from afar be dried up? |
जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ। | He who observes the day, observes it to the Lord; and he who does not observe the day, to the Lord he does not observe it. He who eats, eats to the Lord, for he gives God thanks. He who doesn't eat, to the Lord he doesn't eat, and gives God thanks. |
(३४) इर्गोक्याल्सिफेरोल | Pyrimethamine Ascorbic Acid |
(घ) ऐन वा यस नियमावली बमोजिम आयोगले गर्नु पर्ने काम कारवाहीको विषयमा आवश्यकता अनुसार निरीक्षण तथा जाँचबुझ गर्ने । | To conduct supervision and inquiry on matters relating to the functions to be carried out by the Commission under the Act or these Rules as deem necessary. |
gedit ले हालको लाइन हाइलाइट गर्नु पर्दछ या पर्दैन । | Whether gedit should highlight the current line. |
(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्न | (2) The Government of Nepal may make public the annual report submitted pursuant to Sub-section (1). |
दाऊदले नाबालको मृत्युको खबर सुने। दाऊदले भने, “परमप्रभुको महिमा होस्। नाबालले मेरो विषयमा दुष्ट कुरा गरे, तर परमप्रभु परमेश्वरले मेरो पक्ष लिनुभयो। परमप्रभुले मलाई पाप गर्नबाट बचाउँनु भयो अनि परमप्रभुले नाबाललाई उसका अपराधको निम्ति मृत्यु दण्ड दिनुभयो।” त्यसपछि दाऊदले अबीगेललाई समाचार पठाउनु भयो अनि दाऊदले उनलाई आफ्नी पत्नी हुने प्रस्ताव राख्नुभयो। | When David heard that Nabal was dead, he said, "Blessed is Yahweh, who has pleaded the cause of my reproach from the hand of Nabal, and has kept back his servant from evil. Yahweh has returned the evildoing of Nabal on his own head." David sent and spoke concerning Abigail, to take her to him as wife. |
तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु। | Hiram sent to Solomon, saying, "I have heard the message which you have sent to me. I will do all your desire concerning timber of cedar, and concerning timber of fir. |
यी भाइहरु ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरुले ती मानिसहरुबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। | because for the sake of the Name they went out, taking nothing from the Gentiles. |
६. सरकारी भवनहरुलाई प्राकृतिक प्रकोपजस्तै भूकम्प, बाढी, पहिरो, हुरीबतास, अग्नि आदिबाट बचाउन गुणस्तरमा सुधार ल्याउने | 6. To improve the quality standard of government buildings for their protection against natural disasters like earthquake, flood, landslide, hurricane, fire, etc. |
एउटा सूचना सन्देश देखाइन्छ | An information message is being shown |
राखी सञ्चालन हुनेछ | During this plan period necessary centres will be establis hed in five selected places in five districts. |
(नियम ३ संग सम्बन्धित) | (Relating to Rule 3) |
मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू, | Mizraim became the father of Ludim, and Anamim, and Lehabim, and Naphtuhim, |
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। | Yahweh will bring a nation against you from far, from the end of the earth, as the eagle flies; a nation whose language you shall not understand; |
किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’ | except Caleb the son of Jephunneh the Kenizzite, and Joshua the son of Nun; because they have followed Yahweh completely.' |
(ग) सम्वन्धित विभागले दफा ११ क बमोजिमको विवरण माग गर्दा सम्वन्धित फर्मले तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा, | If a firm fails to submit the particulars sought by the concerned Department pursuant to Section 11a within prescribed period. |
यशूले त्यो ठाउँ छाडनु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन। | From there he arose, and went away into the borders of Tyre and Sidon. He entered into a house, and didn't want anyone to know it, but he couldn't escape notice. |
हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए। | <<A Song of Ascents.>> Yahweh, remember David and all his affliction, |
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । | "Act" means the Ancient Monuments Preservation Act, 2013 (1956). |
१४क. विघटित संस्थानको जायज्यथा र दायित्व अरु संस्था र संस्थानलाई सुम्पने ः दफा १४ बमोजिम कुनै संस्थान विघटन भएमा नेपाल सरकारमा सर्ने सो विघटित संस्थानको सबै जायज्यथा र दायित्व नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अन्य प्रचलित नेपाल कानून बमोजिम गठन भएको कुनै संस्था वा यस ऐन बमोजिम गठन भएको कुनै संस्थानलाई त्यस संस्था वा संस्थानको मंजूरीले सुम्पन सक्नेछ र त्यसरी सुम्पिएमा विघटित संस्थानसंग भएको ठेक्का र करार सो विघटिट संस्थानको जायज्यथा र दायित्व सुम्पिएको संस्था वा संस्थानसंग भएको मानिनेछ र सो सम्बन्धमा सुम्पिएको संस्था वा संस्थान सम्बन्धी नेपाल कानूनको व्यवस्थाहरु लागू हुनेछन् । | All contracts and agreements concluded with the Corporation, except those concluded with mala fide intention, shall be deemed to have been concluded with the Government of Nepal. 14A.4 To hand over assets and liabilities of dissolved Corporation to other organization or Corporation: If any Corporation is dissolved pursuant to Section 14, the Government of Nepal may, by publishing a notice in the Nepal Gazette, hand over all such assets and liabilities of the dissolved Corporation as may be dissolved to the Government of Nepal to any organization formed pursuant to other pre vailing Nepal law or to any Corporation formed pursuant to this Act with the consent of that organization |
हाल तपाइँको वस्तुस्थिति "कार्यालयदेखि बाहिर" छ ।< तपाइँ आफ्नो वस्तुस्थितिलाई "कार्यालयभित्र" मा परिवर्तन गर्न चाहनुहुन्छ? | Currently, your status is "Out of the Office". Would you like to change your status to "In the Office"? |
(२) अध्यक्ष पूरा समय काम गर्ने पदाधिकारी हुनेछ । | The Chairperson shall be an official working for full time. |
(क) सवारी ऐन, २०२० । | The Motor Vehicles Act, 1963. |
सुनसरीस्थित आफ्नो बस्तीमा बाढीको पानी पसेपछि बुबा र छोराले आफ्ना बाख्रालाई बचाउँदै। | Father and son try to protect their goats after flood water gushed into their settlement in Sunsari, |
यस्तै कृषि तर्फ रेष्ट रिचर्स, स्वायल एण्ड वाटर कन्जरभेशन, वाइल्ड लाइफ तथा अन्य गरी ५ उप-शिर्षकमा बर्गिकरण गरी मध्यम स्तर तथा आधारभूत स्तरमा रेन्जर, ल्याव टेक्नस्सियन, समीलर, लगर्स जस्ता विषयका जनशक्तिको पनि बेग्लै उपकृषि विज्ञान, पशु विज्ञान तथा अन्य गरी ३ उप-शीर्षक, वन तर्फ उच्च स्तरमा जनरल फरेष्ट्र, फ- शीर्षकमा बर्गिकरण गरिएको छ | Similarly the Agricultural Sectors has been broken into three sub-sectors namely Agricultural Sciences, Animal Sciences & other. General Forestry, Forest Research , Soil and Water Conservation, Wild life and others in High Level and Rangers. Lab Technicians, Saw Miller, Loggers and allied in the Medium Level and Basic level are separately classified under the sector. |
जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।” | He who is of God hears the words of God. For this cause you don't hear, because you are not of God." |
यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर। | Don't tell it in Gath. Don't weep at all. At Beth Ophrah I have rolled myself in the dust. |
माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ। | Every earthen vessel, into which any of them falls, all that is in it shall be unclean, and you shall break it. |
यस सञ्झ्याललाई बन्द गर्नुहोस् | Close this window |
स्पष्टीकरणः कुनै धितोपत्रको सम्बन्धमा “नामसारी” भन्नाले ऋण वा धितोपत्रको रूपमा गरिएको नामसारीलार्ई समेत जनाउँछ । | Explanation: The term "transmission", in relation to any securities includes the transmission made in the form of loan or securities. |
पेजको cache info खोज्दा त्रुटि | Error retrieving page cache info |
त्रुटिXML फाइलले वालेट समावेश गर्दैन । | Error: XML file does not contain a wallet. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.