ne
stringlengths
1
1.02k
en
stringlengths
1
2.29k
प्याराग्लाइडिङ खेलले नेपाललाई १८ औं एसियाली खेलमा रजत पदकको रूपमा पहिलो पदक दिएको छ । नेपाली खेलाडीहरुले पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलमा नेपाली टिमले रजत पदक जितेका हुन् ।
The Paragliding Games has given Nepal its first silver medal at the 18th Asian Games. The Nepalese team won the silver medal in the Paragliding Games, which was the first time that Nepalese athletes participated.
मिसो रोबोटोटिक्सले यसलाई बनाए पनि गत सेप्टेम्बरमा सन् फ्रान्सिस्कोमा आयोजित टेकक्रन्चको डिसरप्ट सम्मेलनमा यसको पहिलो प्रर्दशन गरिएको थियो । यसको प्रयोगबाट बर्गर सफा र सहज तरिकाले बनाउन सकिने भएको छ । व्यावसायिक भान्सा कोठामा राख्न सकिने रोबोट शृंखलाको पहिलो रोबोट फ्लिपी भएको कालीबर्गर रेस्टुरेन्टले जनाएको छ ।
Although developed by Miso Robotics, it was first demonstrated at TechCrunch's Disrupt conference in San Francisco in September. It is used to make burgers in a clean and convenient way.
एक्स्पोमा कम्पनीले उत्पादन गरेका रेक सामग्रीमा २५ प्रतिशतसम्ममा छुट रहेको कम्पनीका सञ्चालक मयङक केडियाले बताए । गुणस्तरीय उत्पादन र प्रभावकारी सेवा दिने भएकाले पनि भगवानका रूपमा रहेका ग्राहकको रोजाइमा परेको केडियाले बताए ।
At the Expo, the company's director, Mayank Kedia, said that the company offers up to 25% discount on the rack materials produced by the company.
लन्डन — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटी अनुकूल नतिजा निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
London <unk> Under the European Champions League, Italian club Juventus and English club Manchester City have entered the quarter-finals on Wednesday with favourable results.
चालु आवको ११ महिनाको अवधिमा चितवनमा सबैभन्दा बढी दुर्घटना भित्री सडकमा भएको पाइएको छ । कार्यालयको तथ्यांकानुसार भित्री सडकमा सबैभन्दा बढी १३४ र सबैभन्दा कम २० वटा सवारी दुर्घटना पृथ्वी राजमार्गमा भएको छ ।
The highest number of accidents in Chitwan in the last 11 months was on the inland roads, with the highest number of accidents on the inland roads being 134 and the lowest number of accidents on the highways being 20.
दूतावाससँग नमुनाका लागि आग्रह गरे हुन्छ । त्यति पनि गरिरहनु नपर्ला, यो डिजिटल युग हो, धेरैजसो सूचना, नमुनाहरू इन्टरनेटमै हेर्न सकिन्छ । तर यो सबैका लागि आयोगका पदाधिकारीहरूको मानसिकता सही हुनुपर्छ, उनीहरूमा ग्रहणशीलता र सबैभन्दा महत्त्वपूर्ण नम्रता हुनुपर्छ ।
The Embassy asks for samples, but it is not necessary, this is the digital age, most of the information, samples can be seen on the Internet, but for all this, the mentality of the officials of the Commission must be right, they must be receptive and most importantly humble.
त्यसमा केपी शर्मा ओलीलाई थप सदस्य मनोनयन गर्ने अधिकार नै छैन । "
KP Sharma Oli has no right to nominate any more members. "
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । कला र गलाको प्रभाव बढ्नेछ ।
Sagittarius (Y, Y, V, V, B, D, F, D, V) Sagittarius: A time of earning rewards and prestige. New sources of income will be discovered.
सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन्।
Both Sushila and Umita work in a program called Didi for Sister Education run by the NGO Asman Nepal.
यस पुस्तकमा जीवन मृत्यु र ब्रह्माण्डको बारेमा प्राकृतिक उदाहरणद्वारा जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यस संसारको सर्वोत्कृष्ट धर्म वास्तवमा इस्लाम नै हो जुन सबैलार्इ जीवन मृत्यु र ब्रह्माण्डको अदभुत सत्यताको बारेमा ज्ञान गराउँछ ।
The book is informed by natural examples of life, death and the universe, and it is informed that the best religion in this world is indeed Islam which brings to everyone knowledge of the wonderful truths of life, death and the universe.
आफुलाई समाजसेवी बताउने बैद्यको पृष्ठभूमी के हो भन्ने कुरा गृह र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई थाहा छैन। सिधै मन्त्रीस्तरीय निर्णय गराउन क्षमता राख्ने बैद्यले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर यस्तो निर्णय गराएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। ‘कुन अभिस्ट र के प्रयोजनको लागि यो निर्णय भयो हामी नै छक्क छौं’ ति अधिकारी भन्छन्, 'सिधै मन्त्रीस्तरीय निर्णय भएर आएको छ, केही चलखेल नभइ त पक्कै हैन भन्ने लाग्छ।’ उनी वरिष्ठ समाजसेवीसम्म मानेर सरकारी निकायमा मन्त्रीले निर्देशन दिन सक्ने तर निजी अस्पतालहरुलाई समेत अनिवार्य गराउन निर्णय गर्नु अचम्म भएको बताउँछन्।
A senior health ministry official said that the doctor, who has the ability to make decisions directly at the ministerial level, influenced the political leadership to make this decision. "We are wondering who was behind this decision and what was the purpose of this decision", the official said. "It was a direct ministerial decision, nothing to be surprised about", he said.
यहाँका महिलाहरुको काम धेरै तर पौष्टिक आहारा नपुग्नाले समस्या निम्तिएको हुनसक्ने अहेव कृष्ण बुढाले बताए । कामको आधारमा आराम तथा खानपानमा ध्यान नदिनाले कर्णालीका महिलाहरुमा पाठेघरको समस्या आएको देखिन्छ ।
Ahev Krishna Bhuda said that the problem may be due to the fact that the women in Karnataka work a lot but do not get enough nutritious food.
साधारणसभा जेष्ठ नागरिक कृष्ण कुमारी पौडेल र कर्जा सेवा ग्राही बुद्ध बहादुर पराजुली, नियमित असल बचत कर्ता पुतलिदेबी अर्याल, एसईइमा सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक प्राप्त गर्ने छात्र ह्दयस सापकोटा र छात्रा सुजाता पौडेल र लिला मायाँ गैह्ेल सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष डबल प्रसाद पौडेलको अध्यक्षताम सम्पन्न कार्यक्रमको संचालन सचिब डासिनारायण पौडेलले गर्नु भएको थियो ।
The ceremony was chaired by the President of the institution, Double Prasad Paudel, and was conducted by the Secretary, Dasinarayana Paudel.
आँखुखोला हाइड्रो पावर कम्पनीले सर्वसाधारणमा साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० लाख कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो।
Akukhola Hydro Power Company has been granted an IPO of its common shares. The company has been granted an IPO of 20 lakh shares by the Nepal Securities Board.
यस्तो अवस्थाबाट मुक्ति पाउन सूचनाको हकको प्रयोग सहयोगी हुन्छ ।
The exercise of the right to information is helpful in overcoming this situation.
र देख्नु हुँदो हो सिकन्दरको सपना
And it's about to be Alexander's dream.
समिति सदस्यहरुले विधेयकको दफा १३ मा ५ वटा उपदफा रहेकामा ६ नम्बर उपदफा राखेर उपत्यकामा मेडिकल कलेजलाई सम्बन्धन दिन कुनै बाधा नपर्ने बाटो खुला गरिदिएका छन् । नागरिकको हितलाई ध्यानमा राखेर कानुन बनाउनु पर्नेमा समिति सदस्यहरुले आफु अनुकुल पास गरेको बताइएको छ ।
The members of the committee have approved the bill, which has 5 sub-clauses in Article 13 and sub-clause 6 in which they have made it possible for the medical colleges in the valley to be connected without any obstacles.
सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ऋयखभच क्यलन प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५०,००० रुपैयाँ प्रदान गरेको छ । ...
Resham Shreshtha, the winner of the Ryakhbhch Kalyan Competition organized by Siddharth Bank Limited, has been awarded Rs 50,000 by the Bank.
घटनालगत्तै भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुवै घटनालार्इ दुःखद भनेका छन् ।
The President and the Prime Minister of India have expressed their condolences over the incident and paid tribute to the deceased on social media Twitter, calling both incidents sad.
राष्ट्रिय महिला आयोगलाई केन्द्रमा मात्र सीमित नराखी सातै प्रदेशमा विस्तार गरिनुपर्छ जसले गर्दा प्रदेशका महिलाले पनि यसको सेवा तथा छहारीको अनुभूति गर्न सकून् ।
The National Commission for Women should not be confined to the Centre but should be extended to all the states so that the women of the states can also feel its service and its power.
झारफुक पूजापाठ गरिए पनि समस्या हटेन । गाउँकै एक जनाको सल्लाहअनुसार अस्पताल लगियो । त्यसपछि मात्र उनलाई छारे रोग लागेको भन्ने थाहा भयो ।
After prayers, the problem did not go away, but on the advice of one of the villagers, he was taken to the hospital, where he was diagnosed with leprosy.
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय ।
The office of transportation system in Lalitpur.
महोत्तरी गाउँपालिकास्थित नेपाली कांग्रेसका स्थानीय नेता दीलिप चौधरीको नेतृत्वमा २ सयभन्दा बढीको संख्यामा गाउँपालिका कार्यालय पुगेको स्थानीयले मूलगेटमा तालाबन्दी गरी कामकाज ठप्प पारेका छन् । ताला खोल्ने पहल नहुँदा गाउँपालिकाका ३५ कर्मचारी बाहिरै बसेर हाजिर गरी फर्कने गरेका छन् । त्यहाँको दैनिक तथा प्रशासनिक कामकाजसमेत ठप्प छ ।
The local people, led by the local leader of Nepali Congress Dilip Chaudhary, who reached the village office in a number of more than 200 people, have locked down the work at the original gate.
यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १०५ पुगेको छ भने आज विभिन्न स्थानबाट ३२ जनासहित अहिलेसम्ममा चार हजार १२२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा ६६६ जनासहित एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण गरिएको छ । - रासस
The number of coronavirus cases in the state has reached 8,105 and 4,122 people have recovered so far, including 32 from different places, and 1,277,556 people have been tested for PCR, including 666 during the same period. - RASUS
नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले यसपालिको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभराम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न टेलिभिजनहरू खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी फेसबुकमा सञ्चालित प्रिडिक्ट एन्ड विनमा सहभागी भई प्रत्येक दिनलक्की ड्र मार्फत आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने पनि जनाएको छ । यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभर सीमित अवधिका लागि मात्र लागू गरेको बताएको छ ।
CG, the largest electronics brand in Nepal, has launched a new gift scheme called 'Shubhamaraambha of Excuses' aimed at this year's ICC World Cup. Under this gift scheme, customers will get up to 3 years warranty and a cashback of up to 28% on the purchase of various TVs from CG brand.
विकासका काममा उत्साह छैन । आयोजना प्रमुखहरू योग्य/दक्ष छैनन् । तालुक मन्त्रालयका सचिव कामप्रति अग्रसर छैनन् ।
There is no enthusiasm for development work, the project managers are not qualified, the secretaries of the Taluk Ministry are not moving forward.
दार्जिलिङ — भारतीय जनता पार्टीले पश्चिम बंगालमा ३४ सिटमा १८ लोकसभामा जितसँगै ममता बनर्जीको सत्ता संकटमा पर्दै गएको छ । सन् २०१४ मा भाजपाले २, कंग्रेसले ४ र वाममोर्चाले २ सिट जितेका थिए तर यसपल्ट कंग्रेस २ सिटमा सीमित भयो भने वाममोर्चाले कुनै सिट जितेन । अन्य दलको तुलनामा भाजपाले बंगालमा आश्चार्यजनक उपलब्धि हासिल गरेको हो ।
Darjeeling <unk> The Bharatiya Janata Party has won 34 seats in the 18th Lok Sabha in West Bengal and Mamata Banerjee's power is in crisis. In 2014, the BJP won 2, the Congress 4 and the Left Front 2 seats, but this time the Congress narrowed to 2 seats and the Left Front won no seats.
सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।
The other two arrested were Thekan Thakur, 36, and Shankar Thakur, 37, from India East Champaran Vihar, the district police office said.
कार्य कौशलता र कुशलताको सवालमा डिएसपी गंगा पन्तको नाम तल्लो तहबाट प्रशंशाका दृष्टिमा छ । खुमलटार टावरबाट उनको नाम तल्लो तहमा राख्नुपर्छ भन्ने दबाबको निर्णय भयो । यहि निर्णयसँगै डिएसपी बढुवाका सन्दर्भमा आइजी सापको परिचय अलमलमा छ ।
Ganga Pant, DSP, has been praised for her workmanship and efficiency. The decision to keep her name at the bottom of the list was made due to pressure from the Khumlatar Tower.
कतिपयले ‘कृति जलाउनुपर्छ, समाज भाँड्ने ? ’ भनेर कटू प्रश्न गरे ।
Some people have asked, "Should art be burned, or should society be destroyed?"
र सक्दिन सदैव, मेरा आफ्नैहरूका असंख्य स्खलित सपनाहरूको मलामी हुन
And I can't always be the healer of my own countless shattered dreams.
त्यो ग्रेटनेस मधुबालामा चाहिँ देखिन्छ । एउटा मानिस बेलाबेलामा आएर दिलीपका कुरा सुनाउँदथ्यो ।
The Greatness of Madhubala. A man used to come and tell me about Dilip.
नेपालले चीनबाट तत्काल ४० लाख डोज खोप किन्ने भएको छ। त्यसका लागि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरिसकेको छ। जुन महिनाभित्रमा सबै प्रक्रिया पूरा गरेर खोप किन्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो।
Nepal has decided to immediately buy 4 lakh doses of vaccine from China, the Cabinet meeting held on Monday has agreed in principle to complete the process and buy the vaccine by June.
तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्दार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । यस्तै बिजोग अवस्थामा नर्भिककी प्रबन्ध संचालक चौधरीले उनको उद्दार गरेकी थिइन् ।
Nisha Ghimire, a model who made headlines in the media three years ago, was in a painful situation before she was rescued. Nisha, a model who was left in a semi-conscious state at home due to lack of medical treatment, was rescued by NERVIK's managing director, Chaudhary.
मानबहादुर राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमै परेनन्
Manbahadur did not make the national team's initial selection
नगरपालिकाले छिटो नामावली नपठाए समयभित्रै लगत सङ्कलन गर्न समस्या हुने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाका लागि खटाउन तयारी अवस्थामा रहेका जनशक्तिले अहिले काम पाएका छैनन् ।
He said that if the Municipality does not send a quick list of candidates, it will be difficult to collect the data in time. The manpower that is ready to be allocated for the Municipality of Bhaktapur is not yet available.
श्रीलंकाको हामबानटोटा बन्दरगाह र मतला विमानस्थल जुन चिनियाँ बी एन्ड आर अन्तर्गत ऋण लगानीमा निर्माण सम्पन्न भए, तर सेवाग्राही नभएर करिब रित्तोजस्तो हुनपुगेको छ । श्रीलंकाले चीनलाई तिर्नुपर्ने कुल ८ अर्बमा यी २ परियोजनाको हिस्सा पनि ठूलै छ । अति कमजोर आयआर्जन भएको हामबानटोटा बन्दरगाहको ऋणभारका कारण श्रीलंका सरकारले गतवर्ष जुलाईमा चीनको चाइना मर्चेन्ट पोर्ट होल्डिङ्सलाई ९९ वर्षसम्म भाडामा दिन बाध्य भयो ।
Sri Lanka's Hambantota Port and Matala Airport, both of which were built with loan funding under Chinese B&R, have become almost unusable and unusable. These two projects also account for a large share of Sri Lanka's $8 billion debt to China. Due to the debt burden of the extremely vulnerable Hambantota Port, the Sri Lankan government was forced to lease it to China's China Merchant Port Holdings for 99 years last July.
‘हाम्रो बटमलाइन पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पार्टीका अध्यक्षहरूले भागबन्डाका आधारमा गर्ने भन्ने नै हो’, माओवादीका ती नेताले भने, ‘चुनावको जनादेशका आधारमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्ने कुरा माओवादीको हो।’
"Our bottom line is that the party chairman and the prime minister will do it on the basis of partition", said the Maoist leader, adding that it is up to the Maoists to unite the party to make Oli the prime minister and the chairman of the Pradhan Unified Party on the basis of the election mandate.
त्यसैले बिहीबार हुने भनिएको यी तीन नेताको बैठक निकै महत्वपूर्ण मानिएको छ ।
Therefore, the meeting of the three leaders scheduled for Thursday is considered very important.
‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् ।
Aryan and Swapna have been in love for the last two and a half years. Aryan has also carved the first letter of Swapna's name <unk>S<unk> on his hand.
कारोबार संवाददाता
Business correspondent
“जति लाग्छ लागोस् ।”
I'm not going to lie to you.
एउटा खुट्टा गुमाउने पिडा देखी सम्बन्ध बिच्छेद सम्मको पिडा भोगेकी निलम भन्छिन् दुँनियामा नाचेरै चिनिन्छु (हेर्नुहोस् भिडियो) - OTv Nepal
Nilm, who has suffered from the pain of losing a leg to the pain of divorce, says that she is known as a dancer in the world (see video) - OTV Nepal
अमेरिकामा नर्स पढ्न कतिको सजिलो छ, त्यो पंक्तिकारलाई जानकारी छैन। तर नेपालमा जस्तै कठिन छ भने त्यो कुरा सतप्रतिसत असत्य हो। त्यस्तै यतै अध्ययन गरेको हकमा म्यानेजर पद के कस्तो हुन्छ, त्यसको बारेमा पनि जानकारी छैन।
It is not known how easy it is to study nursing in the United States. But it is completely untrue that it is as difficult as in Nepal.
सन् २०२१ सम्ममा सञ्चालनमा आउनुपर्ने आयोजना अहिलेसम्म निर्माणको अनुसार नै छैन । सो क्षेत्रको स्थलगत अध्ययनमा संलग्न पूर्वजलस्रोत सचिव डा द्धारिकानाथ ढुङ्गेलले विगतदेखि नै विभिन्न राजनीतिक नेतादेखि विज्ञले असहमति राख्दाराख्दै पनि सम्झौता भएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रको बेफाइदाबारे कुनै रिपोर्ट नआएको र स्रोतको व्यवस्थापनमा समस्या देखिएकाले उक्त कम्पनीले आयोजना बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।
Former Water Resources Secretary Dr Dhadarikanath Dungel, who is involved in the site study of the area, said that despite the disagreement of various political leaders and experts in the past, an agreement was reached, but no reports on the disadvantages of the lower coastal area and the problems in resource management were not available.
यो सम्झौता दुई हतियारधारी बीचको थिएन । एकल जीवन जिउने एउटा सेवाभाव भएको डाक्टर र सरकारको बीचमा भएको यो सम्झौताले नै भन्छ, कति थोरै काम भएको रहेछ, गरिब–गुरुवाको निम्ति यो देशमा । ती डाक्टरकी वृद्ध आमा पनि आउनुभएको थियो, जो केसीको छेउमा बस्ता एउटा प्रतीकात्मक अर्थ बोकेको थियो, मेरानिम्ति ।
The agreement was not between two gunmen, but between a single life, a service-oriented doctor, and the government, and it shows how little work has been done for the poor in this country. The elderly mother of the doctor, who was sitting next to someone, had a symbolic meaning for me.
नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।
The Nepal Police has acquired land in various districts in the past and has prepared detailed project reports (DPRs) but has not been able to build a post in the district due to budget constraints, Minister Jamkettel said.
महत्त्वाकांक्षा, प्रचलन र अभ्यासका आधारमा नियुक्तिमा फड्को मारेर वरिष्ठ हुन खोज्ने दाउमा रहेकाहरूको सेवाभित्र र बाहिर विगतकै विरासत समान निरन्तरता हुने गरी अझ पनि लामो लर्को छ । यस्तै लर्कोबाट हरेक कालखण्डमा अनेक विशेषताको जलप र सम्बन्धको आवरण साथै न्यायिक एवं कार्यकारिणी शक्तिसँग नजिक सम्बन्धको आधारमा नेतृत्व र वरिष्ठतामा पुग्ने गरी क्रमभंग तोडेर खास आफ्ना र नजिकका कनिष्ठलाई नियुक्ति गरेर वरिष्ठ बनाउने प्रचलन रहँदै र बढ्दै जाने तथ्य प्रायः निश्चितै रहेको छ ।
The legacy of those who jumped to seniority through ambition, practice and practice, both inside and outside the service, has a long way to go. It is almost certain that the seniority trend continues and grows in each period, covering a variety of characteristics and relationships, as well as close relationships with the judiciary and executive branch, leading to leadership and seniority by breaking the hierarchy and making the appointments of the nearest junior special.
काठमाडौँ देखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा उनको एल्बम विकास राज्यमन्त्री रामवीर मानन्धरले विमोचन गरेका थिए ।
His album was released by the Minister of State for Development Ramveer Manandhar at an altitude of thirty-six thousand feet on a flight from Kathmandu to New Delhi on the aircraft of Nepal Airways Corporation.
विनिर्माण गर्नु छ भने
In fact, it is the only way to make money.
‘‘न्यूनचापीय क्षेत्रको मौसमी प्रणाली हिजो साँझबाट कमजोर भएकाले अब हिजोको जस्तो पूर्व र मध्य नेपालमा वर्षा हुने सम्भावना छैन । तर, न्यूनचापीय रेखाका कारण सामान्य वर्षा भने कायम रहनेछ,’’ उनले भने ।
He said that due to the weakness of the weather system in the subtropical region since yesterday evening, there is no possibility of rainfall in eastern and central Nepal like yesterday. However, due to the subtropical line, normal rainfall will be maintained.
1
1
बिहान ११ बजेका लागि बोलाइ
I called for 11:00 a.m.
तयार पारीएको उक्त धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती आज एक भब्य कार्यक्रमका बिच १८ घरधुरीलाई हस्तान्तरण गरीएको हो ।
The integrated model village of Dhurmus Orange was handed over to 18 households in a grand ceremony today.
प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिएको माओवादी केन्द्रका नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिए ।
The Prime Minister was briefed by Raju Khadka, a leader of the Maoist Centre from Bardiwas1 who took an interest in the political and development situation in the district.
विज्ञानको क्षेत्रलाई समेट्न भनेर मलाई प्रज्ञा प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो। २०३६ देखि २०४७ सालसम्म प्रज्ञा प्रतिष्ठानको प्रांगणमा कविवर माधव घिमिरेसँग उठबस गर्ने सौभाग्य मलाई प्राप्त थियो। त्यसपछिका दिनहरूमा लैनचौर यसै खुला हुने नै भयो।
I had the privilege of sitting with the poet Madhav Ghimire in the premises of the Pragya Establishment from 2036 to 2047. In the days that followed, Lanchur was opened.
गैंडाकोट । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै…
Gandakot. The 205th birth anniversary of Nepali language poet Bhanubhot Acharya is being celebrated today with various events...
प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गरे । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक-दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गरे ।
Prime Minister Oli said that the eastern hills, including Yasoq of Kummayak, will now become a tourist area and urged the locals to prepare infrastructure. The Prime Minister said that it is possible to get here from the eastern lowlands in one or two hours with the Rankervi Vendedar Road and Damak Chissapani Vendedar Road.
आचारसंहिताले बाँधेतापनि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि चार महिना अघि संसदीय सार्वजनिक लेखा समितिले सबै मन्त्रीहरूको सम्पत्ति विवरण माग्यो । तर, पनि मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरे ।
Four months ago, the Parliamentary Public Accounts Committee (PAC) requested the assets of all the ministers, despite the fact that they were bound by the Code of Conduct, but the ministers refused to release the assets.
माथिल्लो तामाकोसी आयोजनाका अनुसार सेयर बाँडफाँट दसैंपछि कात्तिकमा मात्र हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १५ प्रतिशतका दरले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
According to the above-mentioned Tamakoci plan, the share allocation will only take place in Katyk after ten years. The company will issue 1 crore 588 crore 85 thousand KITA shares at a rate of 15 percent of the paid-up capital to the general public.
यसबारे सर्वदलीय सहमति गर्ने योजना छ । सुकुम्बासीसँगै मुक्तकमैया, मुक्तकमलरीलगायत अल्पसंख्यक निम्न आय भएका परिवारका लागि आयआर्जन हुने कामका लागि प्राथमिकतामा राखेको छु ।
I have a plan to reach an all-party consensus on this, and I have made it a priority to work with Sukumbasi to provide income for low-income families, including the minority, including Muktakamayya, Muktakamal.
Fri, 05 Apr 2019 16:38:00 +0545
This is the first time I've seen this video.
पोखराबाट आउने सवारीलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ। ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ।
Vehicles arriving from Pokhara will be stopped at Ambukhareni in Tannoy and those arriving from Kathmandu at Mughlin Market at 7:00 pm and will be allowed to leave at 5:00 am.
अब कुरा नेपालको गरौं। निर्मला पन्तको बलात्कारपछि हत्या गरेको ३ महिना कटिसकेको छ। उनको बारेमा करिब आधा दर्जन अनुसन्धान टोली बनाइए।
Now let's talk about Nepal. It's been three months since Nirmala Pant was raped and murdered. About half a dozen investigative teams have been set up on her.
नेपाल राष्ट्र बैंकको हकमा बैंक स्थापना हुदाँ नै ऐन थियो । राष्ट्र बैंक ऐन २०१२ अनुसार नेपाल सरकारले गर्भनर नियुक्त गर्न सक्ने व्यवस्था थियो । तर, नेपाल राष्ट्र बैंकमा नयाँ ऐन २०५८ आउनुभन्दा अगाडि जति पनि गर्भनर नियुक्त हुन्थे ती नयाँ सरकार आउने वित्तिकै परिवर्तन हुन्थे ।
According to the National Bank Act 2012, the government of Nepal had the power to appoint a governor. However, before the new Act 2058 came into force, the governors were appointed as soon as the new government came into being.
बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो।
Betdi. Pancheshwar village has been given two days public holiday for the fair. The village has given a public holiday today and tomorrow Friday.
नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ । पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ । सामान्यतः बालविवाहको उजुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ ।
According to the Nepal Police, the number of child marriages has doubled this year compared to the previous year, from just 12 in the first three months of the previous financial year to 26 in the first three months of this year.
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले अमेरिकाको सस्थाबाट "कवि राजदूत" को उपाधि पाएकोमा अभिनन्दित स्रष्टा मोहन सिटौलालाई बधाई ज्ञापन गर्दै अनेसासको गतिविधिको प्रशंसा गर्नु भयो | कार्यक्रममा अभिनन्दित स्रष्टा मोहन सिटौला, सम्मानित कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योन, साहित्यकार प्रकाश पौडेल माइला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्द्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष रामबाबु सुबेदी, कार्यसमिति सदस्य गीता कार्की आदिले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो |
Ganga Prasad Upreti, Vice-Chancellor of Nepal Prayag Establishment, congratulated Sree Mohan Situla on his appointment as "Ambassador of Poetry" by the American Society and praised the activities of Anesa. The event was attended by Sree Mohan Situla, Korean writer Kim Hyung-hyun, Sree Prakash Paudel Myla, International Nepali Literature Society Nepal Chapter Chairperson Rakshashyam Lekhali, Vice-President Ramba Subbubedi, Working Committee Membership Giya Karki, etc.
यसका साथ साथै सर्वोच्चले छलफलका लागि साउन २१ गते अदालतमा उपस्थित हुन दुवै पक्षलाई आदेश दिएको छ ।
The Supreme Court has also ordered the parties to appear in court on Shrawan 21 for a hearing.
काठमाडौं । आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन बनाएको हो ।
KATHMANDU: In the ICC T20 World Cup Asia East qualifiers, Singapore has given Nepal a target of 82 runs. After losing the toss and batting first at the Wiyomass Oval in Kuala Lumpur, Malaysia, Singapore scored 81 runs for the loss of all wickets in 17.3 overs.
प्रदेश १ को राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने प्रस्ताव आइतबार प्रदेशसभामा दर्ता भएको विरोधमा सोमबार विराटनगर बन्द गरी आन्दोलनमा उत्रिएका विराटनगरवासी । तस्बिर: देवनारायण साह/कान्तिपुर
Viratnagar residents protested against the proposal to build the capital of Pradesh 1 in Viratnagar, Itari and Sundarhancha, which was registered in the Rajya Sabha on Sunday.
र, त्यसैबेला ठाकुरराम कलेजबाट उनले आइएको दोस्रो वर्षको पढाई गरे । र परीक्षा दिन काठमाडौं आए । त्यसबेला वीरगन्जमा सेन्टर थिएन ।
He was in his second year at Thakurram College and came to Kathmandu for his exams.
संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो ।
In exercise of the powers conferred by the Constitution, the recent village assembly passed a decision to bring tourist places, hotels, lodges and businesses under the taxation with the registration process.
काठमाडौं । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले थप एक रजत जितेको छ । प्रतियोगितताको ट्रायथलनमा नेपालका लागि हिमाल टमाटा, रुद्र कटुवाल र रोजा केसीले पदक दिलाएका हुन् । उनीहरुको समय एक घन्टा ३१ मिनेट ३५ सेकेन्ड थियो ।
Kathmandu: Nepal has won another silver medal at the 12th South Asian Games in India.Himal Tomata, Rudra Kattuwal and Roja Kasey have won medals for Nepal in the competitive triathlon with a time of 1 hour 31 minutes 35 seconds.
म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Protesters wearing banners with the words Nirmala on them were arrested by the police after they demonstrated in front of the Presidential Palace demanding justice.
कतारको यात्रा त्यति सफल भएन। जानु मात्रैको भयो।
The trip to Qatar was not so successful.
सबैभन्दा पहिले अति राजनीतिकरण बन्द गर्नुपर्छ । समाजका हरेक क्षेत्र र पक्षमा प्रवेश गराइएको राजनीतिलाई हटाउनुपर्छ । निजामती सेवामा भित्र्याइएको राजनीतिलाई तत्काल बन्द गर्नुपर्छ ।
First of all, we need to stop the over-politicization, the politics that has been introduced into every sector and sector of society, the politics that has been introduced into the civil service.
काठमाडौँ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो…
The Government of India has signed a Rs 18 billion contract with the World Bank for the implementation of the bridge improvement and maintenance and food and nutrition projects. In the presence of Finance Minister Dr. Yuvraj Khatiwada and World Bank Vice President Hartwig Safer, Finance Secretary Rajan Khanal and the Country Director of the Bank for Nepal, Bangladesh and Bhutan, Chimao Fan, signed the agreement at a special event at the Ministry of Finance today.
बसलाई सिट भर्न हम्मे हुने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । बसमा यात्रु कम हुँदा व्यवसायीलाई लगानी उठाउन पनि गाह्रो भइरहेको छ ।
Businessmen say that the buses are in a difficult situation to fill the seats, and that the buses have fewer passengers, which makes it difficult for businessmen to raise funds.
यहाँ उपलब्ध सबै परीक्षण रगत, दिसा, पिसाब, एक्सरे, इन्डोस्कोपी आदि धेरैपल्ट भइसक्दा पनि केही पत्ता नलागेपछि सम्पूर्ण परिवार नै चिन्ताले ग्रस्त भएछ । सबै क्षेत्रका विशेषज्ञलाई देखाउदा पनि केही लागेनछ । धेरै पटक परीक्षण गरेका चिकित्सकले घुमाउरो पाराले ‘मानसिक’ भन्न खोज्दा उनीहरूले ठाडै कुरा सुन्न इन्कार गरेका रहेछन् ।
The whole family is worried that after repeated tests of blood, urine, urine, X-rays, endoscopy, etc., they have not found anything. They have been referred to a specialist in all fields, but nothing has happened.
नगरप्रमुख खड्गराज उपाध्यायले बाख्रा वितरणले संक्रमितलाई घरखर्च चलाउन र औषधि उपचार गर्न सहयोग पुग्ने बताए । उनले बाख्राको संख्या थपेर संक्रमितलाई व्यावसायिक बन्न मद्दत पुगेको जनाए ।
Khadgraj Upadhyay, Mayor of the city, said that the distribution of goats will help the infected to pay the household expenses and get medical treatment.
प्रतियोगिताकाे उद्घाटन कार्यक्रम तेक्वान्दो एकेडेमी भवन, सातदोबाटोमा शुक्रबार बिहान ११ बजे हुनेछ ।
The opening ceremony of the competition will be held at 11 am on Friday at the Taekwondo Academy Building, Satodato.
भारतीय अलराउण्डर पटेल ललितपुरका महत्वपूर्ण खेलाडी हुन् । पटेलले ६ खेलमा २३ ओभर बलिङ गर्दै ४.९५ को इकोनमिमा १ सय १४ रन खर्चेर १० विकेट लिएका छन् । भैरहवाविरुद्ध एक्लै ५ विकेट लिएका पटेलले काठमाडौंसँगको क्वालिफायर खेलमा २ विकेट लिए । उनले काठमाडौंसँग समुह चरणको खेलमा १ र चितवनविरुद्ध दुई विकेट आफ्नो नाममा लेखाए ।
Indian all-rounder Patel is an important player of Lalitpur. Patel has bowled 23 overs in six matches and has taken 10 wickets for 114 runs at an economy of 4.95.
केही समयअघिकी एक सहकर्मी थिइन् । उनको वक्षस्थल स्वाभाविक रूपमा केही ठूलो थियो । उनलाई स्कुलको बेलादेखि नै त्यसले अप्ठ्यारो पारेको रहेछ ।
I recently had a colleague who had a naturally enlarged breast, and she's had this problem since high school.
तानसेनदेखि पश्चिमतर्फ जाने/आउने भाडाका सवारी साधनका लागि गौरीशंकर होटलअगाडिको खाली भाग प्रयोग गरिनेछ । पार्किङका लागि पुष्प स्मृति पुस्तकालयअगाडिको तल्लो खुला भूभागलाई प्रयोग गर्ने निर्णय भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । पहिलो चरणमा बजारभित्रका शिक्षण संस्था, अस्पताल एवं मुख्यबजार (लहरे पीपलदेखि टक्सारचोक र असनटोल र तेर्सो सडकसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
In the first phase, the area between the educational institutions, hospitals and the main market (Lahre Peepal to Taksarchok and Asantol and the horizontal road) has been declared a no-go zone.
वर्षामा आफ्नो प्रभावशाली अनुहारका साथ,
With his impressive face in the rain,
प्लानिङ पर्मिटमा कम्पनीले तोकिएका सर्तहरु पूर्ण रुपमा पुरा गर्ने गरी सरकारबाट सामुहिक आवास निर्माण गर्ने अनुमति लिएको भएपनि ती शर्तहरु पुरा भएका छैनन् । मुख्य कुरा घर धनीलाई बुझाईसकेका घरहरुको स्वीकृती नक्सा र निर्माण सम्पन्न प्रतिवेदन सिभिल होम्सले अधिकांशलाई दिएको छैन । निर्माण स्वीकृती माग्दा सिभिल होम्सले थप रकम माग्ने गरेको छ ।
Although the company has obtained permission from the government to build the communal housing in full compliance with the conditions set out in the planning permit, the conditions have not been met. The main thing is that the approval maps of the houses and the completed reports have not been provided to most of the houses.
काठमाडौँ — सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय ४९ रोपनी ४ आना जग्गा संसद् सचिवालयको नाममा छ ।
Kathmandu <unk> The government has decided to build the residence of the minister on the land of his name without the consent of the federal parliament. The Cabinet meeting decided to make the residence of the minister on the land of 149 crore rupees located in Vanshipati, in the name of the Parliament Secretariat.
>
I mean.
यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २ सय ८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।
Thus, for Rs.25 for one day, 60 minutes with bonus and Rs.100 for 7 days, 285 minutes with bonus will be available.
मन्त्रालयका सचिव गोगन बहादुर हमालले हस्ताक्षर गरेको सूचनामा औषधी खरीदका लागि मागिएका बोलपत्रहरु अस्वीकृत भएको र सम्पूर्ण खरीद प्रक्रिया नै रद्द गरिएको उल्लेख छ । बोलपत्रहरु अस्वीकृत हुनुको कारण कुनै पनि बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएको भनिएको छ । टेण्डर प्रक्रिया रद्द गर्दा पहिलो र दोस्रोपटक पनि यही कुरालाई कारण मानिएको थियो ।
The notification signed by the Secretary of the Ministry, Gogan Bahadur Hamal, stated that the bids for the procurement of medicines were rejected and the entire procurement process was canceled. The rejection of the bids meant that none of the bids were substantially effective.
“उहाँबाट दुईवटै पद चलेन । पार्टी र सरकार दुवै नचलेपछि विकल्प त सोच्नुपर्यो,” उनी भन्छन्, “अहिले प्रधानमन्त्री धम्क्याउँदै हुनुहुन्छ । पार्टी फुटको दस्तावेज हो भन्दै हुनुहुन्छ ।
"He has to think about alternatives after the party and the government have both failed", he says. "Now the Prime Minister is threatening.
गाउँपालिकाभित्र २९ सामुदायिक विद्यालय रहेको र यस निर्णयबाट ४ हजार ७ सय ८७ बालबालिका लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए । शिक्षकहरूको वार्षिक तलब खर्च १ करोड र राम्रो परिणाम ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप ११ लाख रुपैयाँ छुट्याइएको उनले बताए ।
According to the Chief Administrative Officer, Jagat Prasad Bhusal, there are 29 community schools in the village and 4,787 children have benefited from this decision. He said that the annual salary expenditure of the teachers is Rs 1 crore and Rs 11 lakh has been allocated as an incentive to the schools that perform well.
’ ‘हिजोका दिनमा जसरी हामी सँगै पढ्थ्यौं, वातावरण त्यो भन्दा फरक छैन,’ राधासँगै पढ्ने विन्दु खडकाले भनिन्, ‘घटनाले राधाप्रति सहानुभूति थपिएको छ, समस्या केही छैन । ’ साथीभाइले राधालाई अरू समयमा भन्दा बढी महत्त्व दिएर सहयोग गरिरहेको पनि उनले बताइन् ।
"The atmosphere is no different from yesterday when we were studying together", said Bindu Khadka, who was studying with Radha. "The incident has added sympathy for Radha, there is no problem.
पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल(अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल(अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्णबहादुर थापाले बताए ।
According to Karna Bahadur Thapa, a member of the Central Committee of the NCP and a member of the Working Group of the 7th Province, based on the decision of the first Central Committee of the NCP to transfer real estate in the name of the Unified Party, the work is now underway to collect data on real estate in the two parties.
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा घुम्न आएका विदेशी पर्यटक । तस्बिर : घनश्याम/कान्तिपुर
Foreign tourists visit the Maya Devi temple complex in Lumbini.
२६(पराजित)
26 (defeated)
कपूरलाई सन् २०१८ मा ल्युकेमिया भएको पाइएको थियो । एक वर्ष अमेरिकामा उपचार गरेर फर्किएका ऋषि कपूरलाई श्वासप्रश्वासमा समस्या भएपछि २९ अप्रिलमा अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको भोलिपल्टै ६७ वर्षको उमेरमा उनको निधन भयो ।
Kapoor was diagnosed with leukemia in 2018. Rishi Kapoor, who had returned from a year of treatment in the US, was admitted to hospital on 29 April with respiratory problems.
प्रतियोगिताका लागि धनगढी, टीकापुर र महेन्द्रनगरबाट छनोट भएका प्रतिस्पर्धीले असोज १ गतेदेखि १९ गतेसम्म विभिन्न तालिम लिइरहेको आयोजक कमिटीका सञ्चार संयोजक देवेन्द्र जोशीले बताए ।
According to Devendra Joshi, Communication Coordinator of the Organizing Committee, the contestants from Dhangarh, Tikkapur and Mahendranagar will undergo various trainings from Asoj 1 to 19.
अघिल्ला दुवै फाइनलमा संकटा विजयी भएको थियो । चितवनमा भएको विकास रनिङ शिल्ड र गत महिला रुस्लान सिमरा गोल्ड कप दुवैमा संकटाले आर्मीलाई हराएको थियो । खप्तड गोल्डकपमा पहिलो खेलमै संकटासँग पराजित भएको आर्मीले टुेबोर्ग हेटौडा गोल्डकपमा भने संकटालाई माथ दिएको थियो ।
In the previous two finals, Sankta was victorious. In both the Chitwan-based Development Running Shield and the last women's Ruslan Simra Gold Cup, Sankta defeated Army. In the first match of the Khaptad Gold Cup, after losing to Sankta, Army defeated Sankta in the Toeborg Hetouda Gold Cup.