ne
stringlengths
1
1.02k
en
stringlengths
1
2.29k
(रोल्पाबाट फर्किएपछि)
(After returning from Roppa)
कार्यपालिका सदस्यको शतप्रतिशत सुविधा बढ्यो
The number of executive members has increased by 100%.
यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्याउनुपर्छ। लक्षण देखिएको तीन घण्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने सम्भावना रहन्छ।
If you have symptoms, you should seek medical attention as soon as possible. Getting treatment within three hours of the onset of symptoms can be life-saving.
अमेरिकामा जनसम्पर्क समितिमा आबद्ध रहेका साथीहरुको सबैको चासो र चिन्ता भनेको जनसम्पर्क समिति अमेरिकाको भविश्य के होला भन्ने रहेको देखिएको छ । महामानव बिश्वेश्वर प्रसाद कोईरालाले नेपालको राजनीतिक परिवर्तनको महान् उद्धेश्य लिएर शुरु गरेको भए पनि यस संस्था यसको मर्म बाहिर गएर अमेरिकामा भने स्थापना देखी नै यो संस्था बिबादमा रुमलिएको छ । स्थापना हुंदा देखी नै बिबादमा रहेको जनसम्पर्क समिति सदैव बिबादमा रहंदा अमेरिकामा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुलाई संस्था प्रति नै बितृष्णा पैदा गर्ने खतरा बढ्दै गएको छ। जनसम्पर्क भन्दा बाहिरका अन्य ब्यक्तीहरुलाई जनसम्पर्क भनेकै आपसमा लडाई गरेर बस्ने संस्था भन्ने जस्तो नकारात्मक प्रचार गर्न पाउने मनोरंजनको माध्यम बनेको अवस्था छ ।
The public relations committee in the United States has become increasingly concerned about the future of the country. Despite the great goal of Nepal's political change, the organization has been controversial in the United States since its inception. Since its inception, the controversial public relations committee has always been in controversy, and the risk of causing resentment to the members of the public relations committee in the United States has increased.
त्यसपछि न्यौपाने फेरि फर्किए, जीवन बोधका विषयमा । परमाणुमा खर्च गरिरहेका देशहरु अब विकासको सोचमा अझ फरक तरिकाले प्रस्तुत होलान् कि भन्ने सोचेका छन्, न्यौपानेले ।
And then Neupane turned to the question of the meaning of life, and asked whether the countries that had spent on nuclear weapons were now thinking about development in a different way.
शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
The swearing-in ceremony was attended by outgoing Prime Minister Sher Bahadur Deva, Chief Justice Gopal Parajuli, Vice President Nanda Bahadur Punil and other senior officials.
रौतहट, पुस ५ गते । गौर नगरपालिकास्थित बिपी चोकमा आज अपराह्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
Rauthat, Feb 5th. Clashes between the United Democratic Madrassi Front activists and police took place in the afternoon today at the Bipi Square in the Gaur Municipality.
शिरमा लगाउँदा र कानमा सिउरिँदा सुख, समृद्धि र शान्ति प्राप्त हुने विश्वास गरिएको जमराको जुस स्वास्थ्यका लागि अत्यन्त लाभकारी हुने कुरामा कसैमा द्विविधा देखिँदैन । तर जमराको सरसफाइमा आवश्यक ध्यान पुर्‍याउन नसकिएको खण्डमा भने पानीबाट सर्न सक्ने रोग संक्रमणको सम्भावना भने रहन्छ ।
While the juice of jamra, which is believed to bring happiness, prosperity and peace when worn on the head and rubbed into the ears, is extremely beneficial to health, it is also a risk factor for waterborne diseases if the juice is not properly treated.
अरू धनी स्कुलहरूले पनि त्यसै गरिरहेका छन् र हावा स्वच्छ बनाउने चिनियाँ उद्योग मालामाल भएका छन् । पक्कै पनि बेइजिङ अधिकांश बासिन्दाले घरमा यस्तो विलासी संरचना बनाउन सक्तैनन् न त तिनले इन्टरनेसनल स्कुलमा आफ्ना सन्तानलाई पढाउनै सक्छन् । ’’
Other wealthy schools are doing the same, and the Chinese air purification industry has become wealthy. Of course, most Beijing residents cannot afford such a luxurious structure at home or send their children to an international school.
पहिलो हाफमा नेपालविरुद्ध १० गोलको अग्रता लिँदा म्यानमारकी कप्तानले उत्कृष्ट प्रदर्शन गरेकी छन् । पहिलो हाफमा फराकिलो अन्तर बनाएको म्यानमारले मलेशियालाई ३–० हराएको थियो भने नेपालले फिलिपिन्ससँग ४–० को हार ब्यहोरेको थियो । मलेशिया, म्यानमार, फिलिपिन्स र नेपाल रहेको समूह ई बाट शिर्ष दुईमा रहने टोली थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा सहभागि हुनेछन् ।
The Myanmar captain led by 10 runs in the first half against Nepal. Myanmar had beaten Malaysia by 360 runs in the first half, while Nepal had lost by 480 runs to the Philippines. The top two teams from Group E consisting of Malaysia, Myanmar, Philippines and Nepal will participate in the AFC U16 Women's Championship in Thailand.
चन्द्रशमशेरको शासनकाललाई नेपालको इतिहासमा अँध्यारा दिनहरूको सुरुआत भन्नु गलत हुने छैन (गौतम, राजेश– नेपालको प्रजातान्त्रिक इतिहासमा प्रजा–परिषद्को भूमिका भाग १, पृ २७) । सिंहदरबरमा बसेका चन्द्रशमशेर आफूले भन्दा बढी नाम अरू कसैले नकमाओस् भन्ने चाहन्थे । देवशमशेरलाई सत्ताच्यूत गर्न अघि सारिएका गेहेन्द्रशमशेरलाई चन्द्रले अघि बढ्न दिएनन् ।
It would not be wrong to call Chandrasamsery's reign the beginning of a dark period in the history of Nepal (Gautam, Rajesh, The role of the Praja<unk>Parishad in the democratic history of Nepal, Part 1, p. 27). Chandrasamsery, who lived in Singhdarbar, wanted to make a name for himself.
यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेवारी भाषामा देवपाटलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीका अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो ।
In the Newar language, Devpat is known as <unk>Gwal<unk>. According to the Rajbhandari, Gwal means a combination of 9 times 9.
निर्देशक सम्पर्कः ९८४१५९५९५६
The following is a list of the directors of the Watchtower Bible and Tract Society.
विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा.रोशन पोखरेलले बलात्कारको मनोस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए ।
Dr. Roshan Pokhrel, a senior psychiatrist at the Koshi Regional Hospital in Viratnagar, said that becoming a rapist is a complex mental illness.
नेपाली कांग्रेस समाप्त हुँदैन तर, हामीले हाम्रो कार्यशैलीलाई सुधार गर्नुपर्यो । मेरो होइन राम्रो मान्छे कांग्रेसमा ल्याउन सक्नुपर्यो । जसले काम गर्छ, प्रोत्साहन गरेर अगाडी बढाउनुपर्यो ।
The Nepali Congress will not end, but we have to improve our working style. We have to bring good people into the Congress, not mine.
What is it?
यदि तपाई बिधार्थी हुनुहुन्छ भने खानको लागि युनिभर्सिटीको क्यान्टिन उत्तम रोजाई हुन्छ र तर तपाई विद्यार्थी हुनुहुन्न तर क्यान्टिन भएका युनिभर्सिटीको नजिक बस्नुहुन्छ भने सस्तो शुल्कमा गुणस्तरीय खाना खान सक्नुहुन्छ । सन्तुलित खानाको लागि सेट खाना (तेइस्योकु) खानु सस्तो अनि राम्रो हुनछ। प्राय: युनिभर्सिटीका क्यान्टिनहरुमा पार्ट टाइम काम गर्ने गृहिणीहरुले पकाउने हुँदा घरमा खाएको भन्दा कम हुदैन । खाना को लागि मात्र नभई चिया नास्ता मिठाई आदिका लागि पनि गाकुस्योकुमा जान सक्नुहुन्छ।
If you are a student, a university canteen is the best place to eat, but if you are not a student but live near a university with a canteen, you can eat quality food at an affordable price. Eating a set meal (teisoku) for a balanced meal is cheaper and better.
थाइल्यान्डमाथि पाएको १ सय ४० रनको जित अन्तरमा ट्वान्टी–२० मा नेपालको सबैभन्दा ठूलो जित हो । नेपालले यसअघि २०१३ को एसीसी ट्रफीमा सिंगापुरलाई १ सय २१ रन र सन् २०११ मा माल्दिभ्सलाई ९५ रनले हराएको थियो । दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो ।
The 140-run victory over Thailand is Nepal's biggest Twenty20 victory to date. Nepal had previously defeated Singapore by 121 runs in the 2013 ACC Trophy and the Maldives by 95 runs in the 2011 ACC Trophy. Both matches took place at the Trivial Cricket Ground in Kirtipur.
“हलेसीमा दिनानुदिन दर्शनार्थी तथा पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । ” उनले भने, “भीडभाड भएको मौका छोपेर चोरी÷डकैती तथा आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावनालाई नियन्त्रण गर्न हलेसीमा नगरपालिकाको लगानीमा सिसी क्यामरा जडान गरिएको हो । ” नगरपालिकाको करिब सात लाख लगानीमा विभिन्न ११ ठाउँमा सिसी क्यामरा जडान गरिएको जनाइएको छ ।
The number of visitors and tourists in Halle is increasing day by day. He said that CCTV cameras have been installed in 11 different places with the investment of about seven lakh from the municipality to control the possibility of theft, robbery and criminal activity.
गाडीको हर्न पनि एकोहोरो शङ्खझैँ सुनिन लागेको छ । पहाड छियाछिया पारी चिरिएका वारिपारिका सडकबाट गाडी तलतिर झर्दा तिनका हर्नले पनि आजकल झुक्याउन थालेको छ । अचेल गाउँमा मानिस एकदमै कम मर्छन् ।
The horn of the car is also starting to sound like an echo horn. The horn of the car is beginning to bend when it drops down the sloping road.
हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए ।
In the local elections, three journalists from Makwanpur have become public representatives, while six journalists from three major parties from Makwanpur have taken to the polls.
चलचित्रमा नन्दिता केसी, बाबु बोगटी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, क्रिश थापालगायतका कलाकारको अभिनय छ ।
The film stars Nandita Kasey, Babu Bogti, Ishan Dhakal, Puri Upreti Paul, Rajesh Gurung, Krishi Thapal and others.
म सन्तुष्ट छु । ५–६ वर्ष लगाएर टल्सटोयको ‘वार एन्ड पिस’ अनुवाद गरेको थिएँ । त्यसलाई पनि पाठकहरूले मन पराइदिनुभएको थियो ।
I am satisfied. It took me 56 years to translate Tolstoy's War and Peace, which was also well received by readers.
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ ।
India defeated Maldives 3-0 in the U-19 match today. After this victory, India entered the semi-finals as the winner of Group B. Afghanistan, the runner-up of the same group, entered the next round.
xmlns:content="http://purl.org/rss/1.0/modules/content/"
I'm going to try to do it.
सुर्खेत । मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा भेटिएको छ । सुर्खेत प्रहरीका अनुसार विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । उक्त स्थानमा एक जनाको शव पनि भेटिएको छ ।
Surkhet. The plane belonging to Makalu Air has been found in three pieces in the Kharpunath village of Kharpunath, Surkhet. According to the police, the plane was found in three pieces in the village of Kharpunath.
त्यो हुनु भनेको मुलुकको अर्थतन्त्र पनि बलियो हुनु हो ।
This means that the country's economy is also strong.
तर, यहाँ त एउटा दल सरकारमा आउँदा अर्कोलाई मिचेकै छ । प्रवृत्ति नै भइसक्यो । अहिले सात ठाउँमा निषेधाज्ञा जारी गरेको छ नि, त्यो प्रतिपक्षलाई मिच्न हो ।
But here, one party comes to power and crushes the other, which is already the trend, and the ban has been imposed in seven places to crush the opposition.
यसका साथै जिल्लाका विभिन्न विद्यालयमा ट्राफिक कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै ट्राफिक नियमसम्बन्धी विभिन्न किसिमका पर्चा–पम्प्लेटहरु वितरण गर्दै आएको छ ।
In addition, the Traffic Office has been conducting various awareness programs in various schools in the district and distributing various pamphlets on traffic rules.
अहिले सुन्तला खेतीमा शिक्षित युवाको आकर्षण छ । सुन्तला जहाँ पायो त्यहीँ फल्दैन । ८ सयदेखि १ हजार ४ सय मिटर उचाइमा उत्पादन हुने गर्छ ।
Today, the cultivation of oranges attracts educated young people. Oranges do not grow where they are grown. They are produced at an altitude of 800 to 1,400 meters.
यो कुकुरको नाम डोगर राखिएको छ । याकुट भाषामा यसको अर्थ हो– साथी ।
The dog's name is Dogger, which means friend in the Yakut language.
प्रधानमन्त्री ओलीको शिरमा श्रीपेच? 'अधिनायकवाद देखियो, न्यायको घाँटी रेटियो' भन्दै प्रदर्शनमा उत्रिए विद्यार्थी, फोटोमा हेर्नुस्
'Dictatorship is seen, the neck of justice is broken' Students protest, see photo
जरिवाना र जेल सजाय हुन्छ ।
Fines and imprisonment.
बझाङ — पर्याप्त पानी परेका कारण यस वर्ष समयमै रोपाईं सकिएको छ । अघिल्ला वर्षहरुमा साउनको अन्तिमसम्म रोपाईं भैरहेको दृष्य देख्न सकिने जिउला (धन खेत)हरु यो वर्ष मध्य साउन पहिलो हप्ता नै हेरिरहुँ लाग्ने गरी हरिया भैसकेका थिए । छिटो रोपाईं सम्पन्न भएका केही जिउलाहरुमा धान पसाउन पनि थालिसकेको छ ।
This year, due to insufficient rainfall, the sowing of rice has been completed on time. In previous years, the sowing of rice has been seen until the end of the town, but this year the rice fields have turned green in the first week of mid-town. In some districts, the sowing of rice has already started.
२०६८ सालको जनगणनामा दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो । जिल्ला विकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकोहरूलेमात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।
According to the census of 2068 the population of Dolakha was 1.865.57. The District Development Committee of Dolakha has stated in the Shares Bonding and Expulsion Directorate in 2007 that only those who migrated to Dolakha before 15th May, 2064 can buy shares.
संवैधानिक परिषद्को बैठकमा प्रचण्ड निकटका सभामुख अग्निप्रसाद सापकोटा सहभागी नभएपछि ओलीले हतारमा मन्त्रिपरिषद् बोलाएर संशोधित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।
After the meeting of the Constitutional Council, where Prasad's close associate, Speaker Agni Prasad Sapkota, did not attend, Oli hastily convened the Cabinet and sent the amended Ordinance to the President's Office for certification.
जनताका बीच फेरि पनि निर्वाचनकै चर्चा हुन थालेको छ । दलहरू फेरि अर्को निर्वाचनको तयारीमा लाग्दैछन् । संविधान कार्यान्वयनको महाअभियानमा जनता सबभन्दा इमान्दार र सक्रिय देखिएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि फेरि पनि आगामी निर्वाचन सम्पन्न गर्न सत्ता पक्ष र प्रतिपक्ष समान जिम्मेवार हुन जरुरी छ ।
The elections are once again being discussed among the people. The parties are preparing for another election. The people are the most honest and active in the campaign to implement the Constitution.
काठमाडौं । हालै रोड सेफ्टी वल्र्ड सिरिज क्रिकेट खेलेका चार क्रिकेटर कोरोना संक्रमित पाइएका छन् । चारैजना खेलाडीहरु भारतीय हुन् ।
KATHMANDU: Four cricketers who played in the recent Road Safety World Series cricket have tested positive for the coronavirus, all four are Indians.
यसअघि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र आन्दोलनरत चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघबीच ऐन संशोधन गर्ने विषयमा सममति भएको थियो ।
Earlier, the Ministry of Health, Nepal Medical Council and the Nepal Medical Association, an organisation of practicing doctors, agreed to amend the Act.
यस्तो अवस्थामा नेपाल बार चुक्नु दु:खद पक्ष हो । यसले नेपाल बारको छवि धुमिल बनाएको छ ।
In such a situation, it is unfortunate that Nepal Bar is missing, which has clouded the image of Nepal Bar.
– गोविन्दराज कोइराला
<unk> Govindraj Koirala
कम्तीमा यौन, प्रेम र शृंगार पोतिएको साहित्यले केही छिन त आनन्द दिन्छ। पढुन्जेल भुलाउँछ र अर्कै संसारमा उभ्याइदिन्छ। अहिलेको समाजले सकारात्मकभन्दा नकारात्मक रुचाइरहेको छ।
At least some of the literature about sex, love, and decoration is briefly enjoyable. It is often forgotten and relegated to another world.
तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।
But not everyone can do this, and some people may have even worse consequences. If a person's marriage does not go well, there are steps that can be taken to make a big difference in their life.
के भएको हो, यि बेलायती नागरिकला
What happened to this British citizen?
मुम्बई । सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषधको मुद्दा आएपछि एनसीबीले बलिउडका थुप्रै कलाकारसँग सोधपुछ र पक्राउ पनि गर्‍यो । जसमा अभिनेत्री सारा अली खान पनि परेकी थिइन् । यसकै कारण साराले अभिनेता टाइगर श्राफसँग चलचित्र खेल्ने मौका गुमाउनु परेको छ ।
Sushant Singh Rajput's death in a drug case has led to the arrest and interrogation of several Bollywood actors, including actress Sara Ali Khan, who lost her chance to work with actor Tiger Shroff.
यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिंगापुर, श्रीलंका, हङकङ, बेलायतलगायतका मुलुकबाट सञ्चारकर्मीहरुलाई आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले विश्व मानचित्रमा नेपालमा गल्फ, पर्यटन र पर्यटनमा पनि ‘हाइ–एन्ड टुरिजम’ प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
The competition is open to journalists from India, China, USA, Singapore, Sri Lanka, Hong Kong, UK and other countries. International news organizations such as CNN, BBC, Reuters, AP, AFP, Bloomberg are also invited. The presence of international media is expected to promote high-end tourism in Nepal on the world map, including golf, tourism and tourism.
परिवर्तनको आवश्यकतालाई दोस्रो संविधानसभाबाट विधिवत रुपमा आत्मसाथगरि रुपान्तरित व्यवस्थापिका संसदको तेस्रो अधिवेशनबाट मुलुकी ऐन लगायत १३ वटा ऐन र अन्य ऐनका धेरै दफाहरुलाई प्रतिस्थापित गरी देवानी र फौजदारी विषय सँग सम्बन्धित पाँच वटा अलग–अलग ऐन पारित भए । २०७४ साल आश्विन ३० गते सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भई २०७५ भाद्र १ गते देखी कार्यान्वयनमा आइसकेको छ । लामो समयसम्म कायम रहेकोे मुलकी ऐनमा अभ्यस्त भएको हाम्रो कानुनी एवं न्याीयक क्षेत्र तथा सम्पुर्ण नेपाली समाजको लागी यो नयाँ अनुभव र अभ्यास हुनेछ ।
The need for change was duly met by the second Constituent Assembly and the third session of the Legislative Parliament, which replaced 13 Acts and many articles of other Acts, and passed five separate Acts related to civil and criminal matters. Certified by the Honourable President on 30th of Ashwin, 2017, Bhadra came into effect from 1st of Bhadra, 2017. This will be a new experience and practice for our legal and judicial sector and the entire Nepali society, who are accustomed to the long-standing Civil Act.
तर स्थिर सरकार दिएर साँच्चै विकास र समृद्धिको गोरेटो खन्ने मामिलामा सहकार्य नगर्ने दलहरूमा भत्ता, कमिसन अनि भ्रष्टाचार आदिका माध्यमबाट लुट्दा–लुट्दा पनि राज्यको ढुकुटी अझै नसकिने बुझेपछि त्यसलाई वैधानिक बाटोबाटै मिलेर सेवासुविधाको नाममा सिध्याउने सवालमा चाहिँ गज्जवको हार्दिकता, एकरूपता, सहकार्य र साझा सहमति देखिँदो रहेछ। यस्तो सहकार्य अचेलमात्रै भएको होइन। सुरुदेखि नै सत्तापक्ष र प्रतिपक्ष सबै एक ठाउँमै उभिएको इतिहास छ, हामीसँग।
However, when a stable government is given and the state is not yet able to solve the problem of looting through allowances, commissions and corruption of the parties that do not cooperate in the development and prosperity of the country, then Gajdev's sincerity, unity, cooperation and mutual agreement in the matter of solving it through the legislative process in the name of services. This cooperation is not unique.
आफुहरुलाई वडाअध्यक्षबाट जातीय विभेद भएको भनि जाहेरी दर्ता भएपछि आफुले मंगलबार वडाअध्यक्षलाई बोलाएर छलफल गर्ने जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी महेन्द्र मरासीनीले बताउनुभयो । ‘मलाई घटनाको पहिला जानकारी थिएन, आज जाहेरी दर्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको छ ।’ वडाअध्यक्ष ढकालबाट जातीय आधारमा विभेद गरेको पाइएमा कानुनी दायरामा लिइ कारवाही गर्ने बताउनुभयो ।
After the registration of the complaint of racial discrimination, the DSP of the district police office of Dhule, Mahendra Marasini, who called the district police office on Tuesday to discuss the incident, said, "I had no prior knowledge of the incident, but after the registration of the complaint today, an investigation has been started".
नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् । आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ ।
The first session of the NCP (Maoist Centre) was held on Sunday night and elected Krishnaraj KC, Sangeeta Khadka and Prakash Pandey as vice-presidents.
उनीहरूको द्वन्द्व केवल बहुसंख्यक बौद्धसँग हो,’ दक्षिण एसियाको राजनीतिक तथा सैन्य क्रियाकलापका विज्ञ तथा जर्जटाउन विश्वविद्यालयका प्राध्यापक सी. क्रिस्टिन फेयरले भनिन् । यस अघिसम्म उक्त कट्टरपन्थी मुस्लिम समूह बुद्धका मूर्तिहरू तोडफोड गर्नेहरूको जमात भनेर मात्रै चिनिन्थ्यो । ‘आइतबार मारिनेमा अधिकांश इसाई धर्म मान्नेहरू छन् ।
"Their conflict is only with the majority Buddhists", said C. Christine Fair, an expert on political and military activities in South Asia and a professor at Georgetown University.
नेपालगन्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए । उनले सिक्टा सिँचाइ आयोजनाले कम्पनीलाई कालोसूचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई विपक्षी बनाएका थिए ।
The order was issued on Wednesday by a joint sitting of Judge Vishnudev Paudel of Nepalganj High Court and the Rishi Officer. Sunit Rauniyar of Pappu Construction had filed a writ in the High Court, alleging that the Sikkim Irrigation Scheme had blacklisted the company and caused the bank to go on strike.
मुलुककै जेठो वीर अस्पतालको इमर्जेन्सी कक्षमा हाल ३० शड्ढया छन्। अस्पतालमा १० प्रतिशत शड्ढया इमर्जेन्सीका लागि छुट्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर वीर, त्रिवि शिक्षणलगायत अधिकांश अस्पतालले त्यो मान्यताअनुसार काम गर्न सकेको देखिँदैन।
The emergency room at the country's oldest hospital, Veer, has 30 beds and is internationally recognised as having to allocate 10% of its beds for emergencies. However, most hospitals, including Veer, Trivi Teaching and others, do not seem to be able to meet this requirement.
धेरै मायाको चक्करमा परेर दुवैजना अदालतमा गएर विवाह गरेका छन् । विवाह मात्र नगरेर केटीले आफुलाई बलात्कार गर्ने केटाको बच्चा समेत जन्माएकी छिन् ।
After a long courtship, the couple got married and not only got married, but the girl also gave birth to the child of the boy who raped her.
काठमाडौं । इण्टरनेटसँग जोडिएपछि स्मार्टफोनमा भाइरस पस्ने सम्भावना बढी हुन्छ । अनावश्यक एप्स डाउनलोड गर्दा र भिडियो स्ट्रिमिङ गर्दा यस्ता ग्याजेट्समा भाइरस सर्न सक्छ । विभिन्न इण्टरनेटमार्फत... बिस्तृतमा
KATHMANDU: Smartphones connected to the internet are more likely to be infected by viruses. Downloading unwanted apps and streaming videos can spread viruses to these devices.
शिक्षामा सबैभन्दा ठूलो हिस्सा शिक्षकको तलब–भत्तामा खर्च हुन्छ । बालबालिका भने निजी विद्यालयमा थुप्रिन थालेका छन् । राज्यको कोष अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।
The largest part of education is spent on teachers' salaries, while children are being bullied into private schools, and state funds are being spent on unproductive sectors.
“हामीकहाँ मौसमी र बेमौसमी तरकारीको फसल लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान भएका छौँ” लोहारपट्टी–७ पिपराढीका किसान राजे यादवले भन्नुभयो, “रेल सेवा शुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पु¥याउन सकिने छ, हाम्रो दुग्ध उत्पादनले पनि बजार पाउनेछ ।”रेल सञ्चालन हुनासाथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टीका प्रमुख शैलेन्द्र यादवको भनाइ छ । ‘‘हाम्रो नगरका त सबैजसो बस्ती कुर्था वरिपरि नै छन्’’ प्रमुख यादवले भन्नुभयो– ‘‘भङ्गाहा र बलवा नगरपालिकाका समेत आठ÷दश बस्ती नजिकै छन्, तत्काल कुर्थासम्म रेल सेवा चाँडै सञ्चालन हुने कुरा छ, त्यसैले यहाँ यो कुराले खुशी छाएको हो ।“
Raje Yadav, a 7th generation farmer from Loharpatti, said that once the train service starts, our vegetables will be able to reach Janakpur and Jayanagar directly, our dairy products will also have a market. Shandra Yadav, the head of Loharpatti, said that with the launch of the train, the residents of all the settlements in his municipality will have direct access to the Indian Market Jayanagar.
बिहिबार अपरान्ह ३ बजे काठमण्डौबाट हिडेका युनिट अहिले पहिरो खसेको भन्दा डेढ किलोमिटरको क्षेत्रमा रोकिएको जाममै रहेका फिल्मको निर्देशक शोभित बस्नेतले जानकारी दिए । जाममा निर्देशक बस्नेतसँगै कलाकारहरु सरोज खनाल, राजाराम पौडेल, सलोन बस्नेत, करिष्मा श्रेष्ठ, लय सँगा्रैला लगायत ४० जनाको क्रिउ मेम्बरहरु छन । उनीहरु बस, कार तथा माइक्रोमा चितवनका लागि हिडेका थिए ।
The film's director Shobhit Bhannet, who was in the jam at around 3 pm on Thursday, said that the unit had left Kathmandu and was now stopped in an area of 1.5 km from where the earthquake occurred. Along with the director Bhannet, 40 crew members including actors Saroj Khanal, Rajaram Paudel, Salon Bhannet, Karishma Shreshtha, Ly Sangarayla, and others were in the jam.
लालुरामले दान गरेको जग्गामा बनाइएको भौतिक संरचनामा ‘लालुराम शिर बगरिया कुश्मी’ लेखेको हेर्न पाउने इच्छा जाहेर गरेका छन् । ‘शिर बगरिया कुश्मी’ लालुरामको थर हो ।
He has expressed his desire to see the physical structure built on the land donated by Laluram be inscribed with the words Laluram Shire Bagaria Kushmi.
पुस ६, २०७२ लेखनाथ साहित्य पुरस्कार—२०७२ कवि मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिनेभएको छ । लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र छ । प्रतिष्ठानका स� ...
The 2017 Lakhnath Literature Prize is awarded to Mukundsharan Upadhyay. The prize is administered by the Lakhnath Literature Establishment.
बेलायतमा करिब १५ सय नेपाली दलित बसोबास गर्ने उनले जनाए । परियारको कार्यपत्रमाथि टिप्पणी गर्दै डा. कृष्ण अधिकारीले ददितमाथि छुवाछुत तथा भेदभाव क्रमिक रूपमा घटे पनि नेपालको दलित आन्दोलन प्रभावकारी हुन नसक्दा त्यो अन्त्य हुन नसकेको बताए । अक्सफोर्ड युनिभर्सिटीका डा. डेभिड गेल्नरले नेपाल जाँदा आफैं पीडित भएको दृष्टान्त राखे । ‘पशुपति मन्दिर परिसरमा विदेशीसँग टन्न पैसा लिने तर मन्दिरभित्र छिर्न नदिने भेदभाव म आफैंले भोगेको छु,’ नेपाली भाषामै उनले बताए ।
Dr. Krishna Oktar commented on the work paper of Pariar and said that despite the fact that Dalit movement in Nepal has not been effective, despite the fact that Dalit movement has been touched and discriminated against, it is not over. Dr. David Gelner of Oxford University gave an example of what he suffered when he visited Nepal.
प्रदेश सभाको पहिलो बैठक बसेको १ वर्ष पूरा भएको अवसरमा ३ नम्बर प्रदेशसभा हेटौडामा वार्षिकोत्सव कार्यक्रम हुँदैछ । अन्य प्रदेश सभाका पहिलो बैठक समेत माघ २१ र २२ गते बसेका थिए ।
On the occasion of 1 year anniversary of the first sitting of the Rajya Sabha, the 3rd Rajya Sabha is holding an anniversary event in Hetuda.
दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । एमाले र कांग्रेसको संसदीय दलको बैठक चलिरहेको छ ।
The parties are engaged in internal discussions and the Aamla and Congress parliamentary parties are meeting.
सहरी भीडभाडबाट भित्र । शान्त र स्निग्ध पर्यावरण । खरीको रूख ।
Inside, away from the city's hustle and bustle. Quiet and cozy environment.
दार्चुला । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनाम...
Darchula: Three Nepalese passengers died today in a landslide in India. Three Nepalese passengers died in an earthquake in Dharchula Tehsil in Pithoragarh district of Uttarakhand, India.
लाइक अ रोलिङ स्टोन...’
Like a rolling stone.
नवीन पौडेल – नेपालबाट दिनहुँबिदेशीनेको संख्या बड्दो छ । बिदेश जादा एअरपोर्ट सम्म छोड्न जाने बाबुआमा, लिन एअरपोर्ट जान नसकेका धेरै घटना छ्न ...
Naveen Paul <unk> The number of foreigners from Nepal is increasing day by day. There are many cases of parents leaving the country to go to the airport, not getting to the airport...
मलाई थाहा छ, कहिलेदेखि उसले यसरी सोध्न पनि छाड्नेछ । र, फेरि ऊ दोधारमा पर्नेछ । संसारका सबै बाबाहरूले आरोहणहरूलाई यसरी दोधारमा पर्न दिनैपर्छ । कमसेकम ‘म दोधारमा छु’ भन्न ज्ञान आएकाहरू भेटियो भने त सबै बाबाहरू रमाउनु पो पर्छ ।
I know that he will stop asking and he will fall again. All the fathers in the world should let the climbers climb like this. At least if they find the wisdom to say I am in the climb, all the fathers should be happy.
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो फैसला गरेको हो । सर्वोच्चको यो फैसलाले शैक्षिक संस्थाले आफ्नो नाममा रहेको जमिन बिक्री गर्न र करारमा दिन रोक लगाएको छ ।
The verdict by the court, consisting of Judges Vishwamar Prasad Shreshtha and Anand Mohan Bhattarai, prohibited the educational institution from selling the land in its name and contracting it.
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत ल्याउनुभएकोमा ५ हजार ५ सय २२ मतले राईले बिजय हासिल गरेका हुन । २०३९ सालदेखि अनेरास्ववियु पाँचौंबाट राजनीतिक यात्रा सुरु गर्नुभएका राई हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । विद्यार्थी आन्दोलनका योद्धा राई यसअघि एमाले खोटाङका सचिव थिए ।
Rai, who started his political journey from Aneraswiyu V in 2039, is currently an alternate central member of the Aamle. He was previously the secretary of the Aamle Khotang.
के हो त्यो गुदी ?
What's that knob?
टोलीको कप्तानी इयान मोर्गानले गर्नेछन् । त्यस्तै टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रंकी छन् ।
The team will be captained by Ian Morgan and will include Sahid Afridi, Tamik Iqbal, Dinesh Karthik, Rashid Khan, Mitchell McLennan, Soyab Malik, Hardik Pandya, Thissara Pereira, Luke Rankie.
फागुन २५ गते न्युयोर्क स्टेटभरी जम्मा २९ कोरोना संक्रमित थिए । चैत १ गते पहिलोपटक कोरोना संक्रमितको मृत्युको खबर आयो । त्यो ६ दिनको अवधिमा संक्रमितको संख्या बढेर करिब ७०० पुगिसकेको थियो ।
On 25 Chaitra, 29 cases of coronavirus were reported in New York State. On 1 February, the first death was reported. The number of confirmed cases rose to nearly 700 in the first six days.
धनुः आज पनि स्वास्थ्य र समय राम्रो रहनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।
Today is also a good day for health and time. It is time to make a trade-off between increased income sources and long-term gains.
वैशाख २९ – पछिल्लो समय टेष्ट क्रिकेटमा खराब नतिजाका बाबजुत भारत टेष्ट वरियतामा २ स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार जारी गरेको वरियतामा भारत २ स्थान माथि उक्लदै चौथो स्थानमा आइपुगेको हो । आइसिसीले सन् २०११ र २०१२ को नतिजालाई हटाउने तथा सन् २०१३ र २०१४ को सिरिजलाई पनि ५० प्रतिशत […]
India has moved up two places in the Test rankings, despite the poor results in Test cricket in recent times. The International Cricket Council (ICC) released the ranking on Monday, which saw India move up two places to fourth place. The ICC has also cancelled the 2011 and 2012 results and the 2013 and 2014 series by 50 percent.
त्यसता विद्यालय भित्र तल्लो तह देखि नै विद्यार्थीको रुची अनुसार पाठ्यक्रममा विविधता ल्याइ व्यवसायिक र सैद्धान्तिक दुवैमा दश वर्ष शिक्षा दिने हो भने उद्यमी र सैद्धान्तिक दुवैमा निपुन हुने व्यक्ति उत्पादन भै राष्ट्र र व्यक्ति दुवैको समवृद्धि सहयोग पुग्छ । शिक्षाको लगानीमा पनि सामाजिक न्याय हुन्छ ।
If we diversify the curriculum from the lower levels within the school according to the interests of the students and teach for ten years in both professional and theoretical subjects, we will produce people who are skilled in both entrepreneurial and theoretical subjects, which will contribute to the development of the nation and the individual.
पूर्णकालीन हुनुअघि मैले जे–जति कार्यकर्ता–लडाकु भेटे, परिवर्तनप्रति उनीहरूको समर्पणभाव, उत्साह, निर्दोष अनुहार, इमानदारी, शूर्‍याइँले काफी हदसम्म आकर्षित गराएको थियो । किन कोही जानी–जानी मृत्युको मुखमा हाम फाल्न तयार छ ? परिवर्तनको हुटहुटीले भन्ने छाप छाड्न सफल थिए माओवादीहरू ।
Before the full term, I met a lot of activists and fighters, who were largely attracted by their dedication to change, enthusiasm, innocent faces, honesty, courage.
काठमाडाै । काठमाडाैबाट मुस्ताङ जाँदै गरेकाे बस पर्वतमा दुर्घटनाग्रस्त भएकाे छ । पर्वतको कुश्मा नगरपालिकामा आज बिहान भएकाे दुर्घटनामा सातजना घाइते भएका छन् ।
Kathmandu: A bus travelling from Kathmandu to Mustang crashed in the mountains. Seven people were injured in the accident that happened this morning in the Kusma Municipality of the mountain.
काठमाडौं, कार्तिक १६ । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।
In the last three months, the country has imported more than Rs.8 crore worth of TAS as the festival of TAS is approaching, the import of TAS has exceeded 52 lakh packets, which is 46.76 per cent higher than the same period of last financial year.
बाघ भैरब सामुदायिक वन समुहको लगानीमा समुहको सदस्यसमेत नरहेका खड्काले सासंद पुरुषोत्तम पौडेलको पावरमा बकैया हाईड्रोपवर कम्पनी हत्याउन सफल भएका हुन् ।
With the help of the community forestry group Bhag Bhairav, Khadka, who was not even a member of the group, managed to kill the outstanding hydropower company under the power of Sasand Purushottam Paudel.
‘जबसम्म जीवनमा उत्तरचढाव आउँदैन तबसम्म प्रगति नहुने रै’छ’ । बडी विल्डर अमितचन्द आर्यको अनुभव हो यो । जब उनी ६ महिनासम्म बेड रेष्ट गर्ने गरी थला परे उनको जीवन पूरै परिवर्तन भयो ।
This is the experience of Buddy Wilder Amitchand Arya. When he was bedridden for six months, his life changed completely.
जनता भगवान हुन उनीहरुलाई दुख दिने काम कसैले गर्नु हुँदैन । नाकामा बस्दा नेपाल भारत सम्बन्ध राम्रो भएन । अब नाकाबन्दी फिर्ता गर्नु पर्छ ।
The people are God and no one should do anything to hurt them. Nepal-India relations were not good while living in Naka. Now the blockade must be returned.
तर, निमायवली देखाएर प्रधानसेनापति क्षेत्रीको मनपरी भने जारी रहेको गुनासो केही सैन्य अधिकारीहरुले गरेका छन् । अवकाशको मुखमा बढुवामा चलखेलजस्ता कार्यमा सेनापति आफैं संलग्न हुँदा रक्षामन्त्रालयले रोक्न नसकेको उच्च सैनिक अधिकृतहरुले टिप्पणी गरेका छन् ।
However, some military officials have complained about the continuing appearance of the chief of staff's indiscretions, with senior military officials commenting that the defense ministry has not been able to stop the general from engaging in activities such as promoting himself on the eve of retirement.
गणनास्थलमा उम्मेदवार, दलहरुका कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । प्रत्येक उम्मेदवारका एक/एक प्रतिनिधि गणनामा खटिएका छन् । रातमा शून्य डिग्री तापक्रम हुने भएकोले दलहरुका कार्यकर्ताहरु न्यानो कपडा ओढेर गणनास्थल बाहिर बसेका छन् । गणनास्थलमा सुरक्षा अबस्था कडा पारिएको छ ।
Candidates, party activists and the general public are crowded at the counting station. One representative of each candidate is counting. Party activists are sitting outside the counting station in warm clothing due to the freezing temperatures at night.
एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) ले माउरो इकार्डीको पूर्णरुपमा अनुबन्ध गरेको छ ।
Paris Saint-Germain (PSG) has signed Mauro Icardi on a full-time basis.
अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न — Cyber Headline
A training on cybercrime and security was held at the Hans Bahini Secondary School in Tanhu Kotrek, sponsored by Hariraj Khanal, a businessman from Wisconsin, USA. <unk> Cyber Headline
वर्षाः सबैलाई नमस्कार। कार्यक्रम "दैनिक जीवनको चिनियाँ भाषा"मा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।
Rain: Hello everyone. Welcome to the program "Chinese Language in Everyday Life".
‘मिहिनेत र मिजासका हिसाबले नेपाली आदर्श आप्रवासी हुन्,’ दक्षिण अस्ट्रेलियाको प्रिमियरका लागि सहायकमन्त्री जिङ लीले कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘रोजगारीको प्रतिशत र अंग्रेजी भाषामाथिको पकड पनि अन्य देशका आप्रवासीको तुलनामा नेपालीको उच्च छ ।’
"Nepalese are the ideal immigrants in terms of Mihnet and Mizas", said Assistant Minister for South Australia Premier Jing Lee in a conversation with Kantipur. "The percentage of employment and the hold on the English language are also higher in Nepal than in immigrants from other countries".
मंगलबार बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
At around 6:45 am on Tuesday, a passenger bus No. 4B 2713 hit a motorcycle No. 63P 3534 driven by Ghimire, and Ghimire died while undergoing treatment at the Veer Hospital, according to the Metropolitan Traffic Police General Branch.
म्यासेन्जर एप लन्च गरेको सात वर्षपछि फेरि फेसबुक पुरानै डिजाइन तर्फ फर्किएको छ । म्यासेन्जरका प्रमुख स्टन चुडनोवस्कीले गत मंगलवार आफूहरुले यो फिचर पश्चात अर्को फिचर बनाउने बताए । उनले अब यो एक सामान्य म्यासेन्जर मात्र नभएर यसबाट भिडियो कलका साथै पैसा पठाउने काम सहित अन्य फिचरहरु पनि रहने बताए ।
After seven years since the launch of Messenger, Facebook is returning to its old design.The head of Messenger, Stan Chudnowski, said on Tuesday that the company will be adding a new feature to the Messenger app.
मृतक कार्की खोङ्जु सहरको खेरोङम्यानस्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । बिहान काममा जान उठाउँदा कार्की मृत भेटिएको उनका साथीले जानकारी दिएका थिए । कार्की बेलुका फोनमा कुरा गरेर सुतेका थिए ।
The deceased was working on a stoberry farm in Kherongman, Khongju, when he got up in the morning to go to work and was told by his friend that Karki had been found dead.
हाँ मैले उचित freq गर्न Nav 1 सेट, र एक पटक म विमानस्थल को 20mi भित्र .... एह छु र रनवे (म मन लामो नजिकिंदै) संग र FL300 वरिपरि मा अप लाइन, म यसलाई जीपीएस देखि फ्लिप छौँ नेभिगेट गर्न, र "बल" देखाउनका यदि म यसलाई VOR ठाऊँ बाट अनुप्रयोगमा पल्टाउन छौँ (कम्तीमा म यसलाई के lOL भन्छन् म क्षण मा सीएस सी-130 मा छु lol छ लाग्छ), र यो पुस्तिका गरौं मलाई। म पनि उच्च म मेरो ऊंचाई ड्रप छौँ सम्म ALT HLD प्रकाश जो बिन्दुमा बन्द जान्छ छु भने, मैले सवारी लागि साथ छु lol
Yeah I set the NAV 1 to the appropriate freq, and once I'm within 20mi of the airport.... uh I'm and line up with the runway (I don't mind long approaches) and the FL300 around, I'll flip it from the GPS to navigate, and if the "ball" shows I'll flip it to the app from the VOR spot (at least I think that's what it says lol I'm on the CS C-130 at the moment lol), and let this guide.
स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व रेग्मीका दुई श्रीमती छन्।
Swami Regmi, who spent five years in prison for his efforts to establish democracy in the country, has two wives.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । एमाले ओली पक्षका नेता सुवास नेम्वाङका अनुसार ओली र नेपालबीच आज र भोलिमा भेटवार्ता हुने भएको हो ।
The meeting between the NCP Chairman KP Sharma Oli and senior leader Madhav Kumar Nepal will be held today and tomorrow, according to the NCP leader Suwas Nemwang.
‘जमिनदारको घरबाट ४ छोरा र श्रीमती लिएर बाजे सीमावर्ती भारतीय बजार चन्दन चौकी आए । त्यहाँ पनि जमिनदारले समातेर लैजान सक्ने डर थियो । दिनभर उतै रोजगारी गरेर परिवारलाई चारो खोजे पनि बस्ने सुरक्षित, एकान्त, कसैले नदेख्ने ठाउँ खोज्दा यो ठाउँ फेला पर्‍यो,’ भागिरामले सुनाए ।
Bhagiraram said that he had come to the border Indian market of Chandan Chowk with his wife and four sons from the landlord's house. He was afraid that the landlord would take him away.
‘फेवाताल पुरिएर बनेको के कति जमिन व्यक्ति विशेषका नाममा दर्ता भएको छ, यो आदेश प्राप्त भएको मितिले एक वर्षभित्र छानबिन गरी तालका नाममा दर्ता गर्ने/गराउनेतर्फ समन्वय गरी आवश्यक निर्णय गर्नू/गराउनू ।’
<unk>To investigate and coordinate the necessary decision to register/name the lake within one year from the date of receipt of this order, as to how much land has been registered in the name of a particular person.
https://www.hamrokhelkud.com/football/37077
He is also a former football player.
हबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो फेयरमा १० विश्वविद्यालयका प्रतिनिधि उपस्थित हुनेछन् । इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डका विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने हबले जनाएको छ । फेयरमा बेलायतका चर्चित र विश्व र्याङ्किङमा अग्रस्थानमा आउने क्विन्स विश्वविद्यालय, हेरिवट वाट विश्वविद्यालय, हर्टफोर्डसायर विश्वविद्यालय, सेन्ट्रल ल्यान्कासायर विश्वविद्यालय, वेस्ट लन्डन विश्वविद्यालय, स्वान्सी विश्वविद्यालयलगायतले सहभागिता जनाएका छन् ।
According to a press release issued by the Hub, representatives from 10 universities will be attending the fair. Representatives from universities in England, Scotland, Wales and Northern Ireland will provide the necessary advice to students, the Hub said. The fair will be attended by Queen's University, Heriot-Watt University, University of Hertfordshire, University of Central Lancashire, University of West London, Swansea University, among others.
न्याय मन्त्रालयका अनुसार सन् २०१७ को अप्रिलदेखि हालसम्म विदेशी मानिसहरू विमानस्थलबाटै फिर्ता भएका छन् । जसमध्ये हरेक महिना करिब १ हजार ५०६ जना फिर्ता हुने गरेका छन् ।
According to the Ministry of Justice, since April 2017, foreigners have been repatriated from the airport, with an average of 1,506 returning each month.
काठमाडौं (हाम्रो खेलकुद) – ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
Kathmandu (Our Sports) <unk> The second annual national men's volleyball tournament will be organized by the Taplejung District Volleyball Association.