ne
stringlengths
1
1.02k
en
stringlengths
1
2.29k
त्यहाँका एक अधिकारीले हात्ती घाइते भएपछि गाउँबाट भाग्दै निस्किएको तर कसैलाई पनि कुनै क्षति नपुर्याएको उल्लेख गरेका छन् । हात्ती निकै समस्यामा रहेको भए पनि तस्वीरमा त्यस्तो नदेखिएको उनले उल्लेख गरेका छन् ।
A local official said that the elephant fled the village after being injured, but no one was hurt and that the elephant was in serious trouble but did not appear to be in the picture.
३० बर्ष ईतिहास बोकेको सयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्तरको जेस्ठ संस्था ए एन ए ( दि एसोसियसन अफ नेपालीज इन अमेरिका ) ए एन ए नेपाल ( एन जी ओ )गैर मुनाफा संस्थाको नाममा २०६९ साल भदौ २८ गते सुनसरीमा दर्ता गरि कार्यालय धरानमा स्थापना गरि सकेको छ ।यसै गरि समाज कल्याण परिषदबाट आश्विन २६ ,२०६९ सालमा आबद्दताको प्रमाण पत्र समेत प्राप्त गर्न सफल भएको छ । प्रारम्भिक चरणमा सुनसरी जिल्लाबाट यो योजना सुरुवात गर्ने र भविष्यमा यसको प्रगति र विस्तार अनुसार अधिराज्य भरि यो परियोजना लान सकिने लक्ष राखिएको छ ।
The Association of Nepalese in America (ANA) is a non-profit organization registered in Sunsari on 28th Bhadra, 2069 and established in office in Dharana. It has also been able to obtain a certificate of affiliation from the Social Welfare Council on 26th Ashwin, 2016.
कटुवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार निर्माण हुन लागेको थियो । त्यो सरकारमा सहभागी हुने– नहुने विषयमा उपेन्द्र यादव र गच्छदारको बीचमा लफडा सुरु भएको थियो ।
After the Kattuwal scandal, the government of Prashant was overthrown and a new government was formed under the leadership of Madhav Kumar Nepal. The scandal between Upendra Yadav and Gachdar over whether or not to participate in the government began.
समाज कल्याण परिषद गैर सरकारी संथाहरुमाथि नियमन गर्छ या नियन्त्रणको प्रयत्न भन्नेबारे कानूनवीद विपिन अधिकारी र परिषदका उपनिर्देशक रामराज भट्टराईबीच छलफल।
Discussion between Lawmaker Vipin Oki and Council Deputy Director Ramraj Bhattarai on whether the Social Welfare Council regulates NGOs or attempts to control them.
नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धाम
Dham is a fake police officer who is alleged to have used classified information to extort money and intimidate community members.
वार्ता टोली बनाएको छ, सरकारले जीवनरक्षा गर्न लागेको छ अनि सरकारैमाथि, नेताहरूमाथि आरोप नै आरोप, यो के चिज हो ? ’
The government is going to save lives, and the blame is on the governments, on the leaders, what is this?
सल्यान — यहाँका चार बालबालिका लामो समयदेखि अभिभावकसँगै कारागारमा बस्न बाध्य छन् । जिल्लाका दुई बालक र दुई बालिका चार महिनादेखि सल्यान कारागारमा बस्न बाध्य भएका हुन् । हेरचाह गर्ने कोही नभएपछि बालबालिकालाई आमासँगै कारागार बस्नुपर्ने बाध्यता भएको हो ।
Two boys and two girls from the district have been forced to live in Salyan prison for four months, with no one to look after them, and the children are forced to live in prison with their mother.
यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए। नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले झन्डा बोकेकी थिइन्।
The flag was carried by Nepalese table tennis player Swetha Nemwang.
‘बुढेसकालमा धेरैमा देखिने समस्या भनेको ओस्टियोपोरोसिस हो,’ उनले भने, ‘यो महिलाहरुमा महिनावारी बन्द भएपछि इस्ट्रजेनको कमी कारण देखा पर्छ भने पुरुषहरुमा उमेर ढल्किँदै गएपछि देखिन्छ। यस्तै छारे रोग, दम र बाथका औषधीहरु लमो समयसम्म प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिन सक्छ।’
"Osteoporosis is a common problem in old age", he said. "It occurs in women after menopause due to a lack of estrogen, but in men it appears as they age. It can also occur in people who have asthma, asthma, and long-term use of bath medications".
ग्रिसको स्वास्थ्य मनत्रालयले विज्ञप्ति जारी गर्दै उनको मृत्यु आइतबार भएको जनाएको छ । उनी धार्मिक यात्रामा इजरायल तथा इजिप्ट गएको र फ्रेबुअरीको अन्तिम साता ग्रिस फर्किएको त्यहाँको मन्त्रालयले जनाएको छ ।
The Greek Ministry of Health said in a statement that he died on Sunday after a pilgrimage to Israel and Egypt and returned to Greece last week.
सुर्खेत — सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको उपचार नपाएर मुत्यु भएको छ ।
A woman who had gone to the Mid-West Regional Hospital in Surkhet has died due to lack of treatment.
निर्देशक शुजित सरकार बिना ‘अक्टूबर’ अधूरो छ । शुजित र जूही चतुर्वेदी एक साथ आउँदा फिल्मको स्वाद फरक हुन्छ नै । पटकथामा जूहीको विकल्प देखिदैन ।
The film is incomplete without the director Shujit Sarkar. Shujit and Juhi Chaturvedi come together and the taste of the film is different.
xmlns:content="http://purl.org/rss/1.0/modules/content/"
I'm going to try to do it.
चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण भनिएका बेला आउन लागेका चिनियाँ नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
The visit of the Chinese leader, which comes at a time when the Chinese president is likely to visit Nepal, is being viewed with great importance.
काठमाडौं । सिक्किम लेण्डुप दोर्जेले भारतमा विलय गराउनुअघि एक स्वतन्त्र मुलुक थियो । चोग्यालको शासन रहेको सिक्किम नेपालीभाषीको बाहुल्यता रहेको निकै सुन्दर भूमि हो । यो सुन्दर भूमिको राष्ट्रिय गीत निकै सुन्दर थियो ।
Kathmandu. Sikkim was an independent country before the merger of Lendup Dorje with India. Sikkim, ruled by Chogyal, is a beautiful land with a Nepali-speaking majority.
इम्प्याक्ट आईटीले बजारमा थर्डह्वील एप्स ल्याएको छ । प्रविधि अनि विज्ञानमा आधारित उत्साहप्रद अनि नौलो उत्पादनको यो एप्सले दुईपांग्रे सवारीसाधन धनी नेपालीहरूका लागि धेरै सहयोगी हुने कम्पनीको दाबी छ ।
Impact IT has launched the Third Wheel App, an exciting and innovative product based on technology and science, which the company claims will be very helpful for Nepali people with two-wheeled vehicles.
Comments on: पुलिस र टप्सको सेमिफाईनलमा भेट
Comments on: Police and Tops meet in semi-final
पक्राउ आदेश जारी भए पनि कृष्णप्रसादलाई भने थाहा थिएन। विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर केसीमाथि धेरै विश्वास भएकाले कृष्णप्रसाद प्राय: उनलाई भेट्न गैरहन्थे। १९७४ को दसैंअघि एक दिन उनी बडाहाकिमलाई भेट्न पुगे।
Krishnaprasad was not aware of the arrest warrant, but he was very confident in Viratnagar's governor, Colonel Jitbahadur KC. Krishnaprasad often went to see him.
नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सर्नुभएको थियो र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गर्नुभएको थियो ।
Naipaul moved to the UK from Trinidad and studied English literature at Oxford University.
रेल्वे विभागका अनुसार काठमाडौँ केरुङ रेल्वेको करीब ९० प्रतिशत मार्ग कि त पुलबाट जान्छ कि त सुरुङबाट । “हाम्रोतिर प्राविधिक चुनौतीहरू रहेका छन् तर काठमाडौँलाई केरुङसँग जोड्न असम्भव भने छैन । यो मार्ग बनाउन काठमाडौँलाई दक्षिणी सीमामा रहेको वीरगञ्जसँग जोडेजस्तो सहज भने छैन ”, उपाध्यायले भने।
According to the Department of Railways, about 90% of the Kathmandu Kerung Railway route either goes through a bridge or a tunnel. "We have technical challenges but it is not impossible to connect Kathmandu to Kerung.
नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने ध
The Nepalese leader said that the leaders in all spheres, including family, political, will listen.
प्रदेश–१ को हिउँदे अधिवेशनअन्तर्गतको पहिलो विद्येयक बैठकमा सांसदकातर्फबाट रिजालको कार्यशैलीमाथि प्रश्न उठाइएको हो । प्रमुख विपक्षी काँग्रेस सचेतक सूयर्माराज राईले डीआईजीको कार्यशैली र सांसदलाई प्रयोग गर्ने भाषा आपत्तीजनक भएको सदनलाई जानकारी गराए । उनले भने, ‘‘प्राकृतिक साधनको अनधिकृत उत्खनन् भएको विषयमा जानकारी गराउँदा डीआईजी साबले प्रयोग गरेको भाषा आपत्तीजनक थियो ।
In the first academic meeting under the winter session of the state, the MPs questioned Rizal's working style. The leading opposition Congress activist Surmar Raj Rai informed the House that the working style of the DIG and the language used by the MPs were objectionable.
इरान, दक्षिण कोरिया, साउदी अरब र जापानसँगै अस्ट्रेलियाले पनि यस पटक विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै छ । सन् १९९८ यता विश्वकपमा ३२ राष्ट्र सम्मिलित भए पनि एसियाबाट भने ४ राष्ट्र छनोट हुँदै आएका थिए ।
Along with Iran, South Korea, Saudi Arabia and Japan, Australia is also representing Asia at this World Cup. Although 32 nations have participated in the World Cup since 1998, only four have been selected from Asia.
विश्वभरका लाखौं फुटबलप्रेमीको ध्यान तान्न सफल यी दुई महारथीबीचको भिडन्तले स्पेनिस ला लिगामा त झनै ठूलो अर्थ राख्ने गर्छ । हालसम्म १६ खेल खेलेको बार्सिलोना ४२ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने १५ खेल खेलेको रियल म्याड्रिड ३१ अंकहित तालिकाको चौथो स्थानमा छ ।
The encounter between the two masters, which has captured the attention of millions of football fans around the world, has become even more significant in the Spanish La Liga. Barcelona, who have played 16 matches so far, are at the top of the table with 42 points, while Real Madrid, who have played 15 matches, are fourth with 31 points.
xmlns:content="http://purl.org/rss/1.0/modules/content/"
I'm going to try to do it.
Nispakhya National Weekly ( निस्पक्ष राष्ट्रिय साप्ताहिक ) online News Paper: नेपालको काठमाडौं र अमेरिकाको वाशिङटन डिसीमा यसरी बिमोचन गरियो रामप्रसाद खनालको कविता सँग्रह "देश हराएको मान्छे" !
Nispakhya National Weekly online News Paper: This is how Ramprasad Khanal's poetry collection "The Lost People" was released in Kathmandu, Nepal and Washington DC, USA!
कर्मचारीतन्त्रको मानसिकतामा अझै परिवर्तन आउन नसकेको बताउँदै उनले राजनीतिक रुपमा काम अघि बढे पनि त्यस अनुरुप प्रदेश सरकारका काम अपेक्षित बढ्न नसकेको उल्लेख गरे ।
He said that the mentality of the workers has not yet changed and that despite the political progress, the work of the state government has not improved accordingly.
-कृष्णप्रसाद काेर्इराला मंसिर महिनाको सङ्क्रान्ति शनिवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा तुला लग्न, शुक्लपक्षको नवमी तिथि र कुम्भ राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले मंसिर महिनाभरि बृश्चिक राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने ...
Krishna Prasad Kairala is the transition of the month of Mansehr on Saturday and during the zodiac transition of the Sun, the Moon will be in the sign of Taurus Lagna, the Navami date of Shukla Paksha and the Moon in the sign of Kumbh. The overall planetary environment will be such that the Sun will move into Scorpio throughout the month of Mansehr.
माथि उल्लेखित तर्क र प्रतिक्रिया गहन विश्लेषणमा आधारितजस्तो देखिँदैन । आफ्ना बाबु वा आमाले मन पराएको पार्टीलाई नै सन्तानले पनि प्रायः मन पराएको पाइन्छ ।
The above arguments and responses do not seem to be based on a thorough analysis. The parents' preferred party is often preferred by the children.
यसै सन्दर्भमा विश्वमा वैकल्पिक राजनीतिक विचार र प्रणालीको खोजी र विकास तीव्र रूपमा भैरहेको छ । विचार र विज्ञानको विकास शून्यबाट नभएर विगतका ज्ञान र अनुभव तथा नयाँ सम्भावनाहरूको जगमा टेकेर नै हुन्छ । त्यस हिसाबले अन्य कुराहरूका अतिरिक्त मुख्यत प्रबोधन (इन्लाइटन्मेन्ट) युगले अघि सारेका स्वतन्त्रता, समानता र भ्रातृत्वका तीन प्रवर्गहरूलाई एकीकृत ढंगले ग्रहण गर्दै तिनलाई पछिल्ला ज्ञानविज्ञानका उपलब्धिहरूले समृद्ध गरेर नै नयाँ राजनीतिक विचार र प्रणालीको विकास गर्न सम्भव हुनेछ ।
In this context, the search for and development of alternative political ideas and systems in the world is accelerating. The development of ideas and sciences is not from scratch, but from the foundation of past knowledge and experience and new possibilities. Thus, among other things, it will be possible to develop a new political idea and system by integrating the three categories of freedom, equality and fraternity, which were promoted mainly by the Enlightenment era, and enriching them with the achievements of later epistemology.
ईपीएलका प्लेअफ चरण सकिँदासम्म नेपालका सुनिल धमला, अमित श्रेष्ठ र दीपेन्द्रसिंह ऐरीले मात्र अर्धसतक बनाएका छन् । सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष दशभित्र ठाउँ बनाउन सक्ने एकमात्र ब्याट्सम्यान दीपेन्द्र हुन् । पछिल्लो समय लयमा देखिएका दीपेन्द्रबाहेक ईपीएलमा अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् ।
As of the end of the EPL playoffs, only Nepal's Sunil Dhamala, Amit Shreshtha and Deependrasinghe Aari have scored a half-century. Deependra is the only batsman to make it to the top ten in the list of highest run-scorers.
लिम्घामा पुगेका जिल्ला प्र्रतिनिधी भरत भलामी आफु गहिरो सामाजिक अध्यानमा लागेको बताउँ छन् । यस अभियानले दलित गरिवहरु संग कांग्रेसले अपनत्व बढाएको छ । कांग्रेसले यस अभियनका क्रमा विकास निर्माणमा हुने गरेको ढिला सुस्ती, अनियमित्ता र भ्रष्टचारको भण्डाफोर समेत गर्ने बताएको छ ।
Bharat Bhammi, a district representative from Lingha, said that he is deeply engaged in social studies and that the campaign has increased Congress' engagement with the Dalit poor. The Congress said that the campaign will also expose sluggishness, irregularities and corruption in the development process.
Comments on: नेक्सस र ग्रेटर हिमालयको विजयी शुरुवात
Comments on: Nexus and the Greater Himalayas have a victorious start
शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि पारिएका डोम, बादी, चमार र मुसहर समुदायका विद्यार्थीलाई चिकित्साशास्त्र वा इन्जिनियरिङ विषयको स्नातक तहमा पहुँच विस्तार गर्न सरकारले कार्यक्रम ल्याएको छ ।
The government has introduced a programme to expand access to undergraduate courses in medicine or engineering to students from the academically backward Dom, Badi, Chamar and Mushar communities.
कात्तिक २० । अवरुद्ध खोटाङको थामखर्क विमानस्थलको उडान सुचारु गर्न परिक्षण उडान गरिएको छ । वर्षाका कारण गत असार पहिलो साताबाट अवरुद्ध बनेको विमानस्थलको उडान सुचारु गर्न सनिबार नेपाल एयरलाईन्सले परिक्षण उडान भरेको हो ।
Nepal Airlines on Saturday conducted a test flight to restart flights at the airport, which has been closed since the first week of last year due to rain.
सेल्उने तथा झोको आफ्नै खातामा रहेको पाँच करोड १६ लाख डलर एकसाथ ल फर्म डिएलए पाइपरमा पठाइयो। यो फर्ममार्फत ओरियलो म्यान्सन, द ग्रिन कन्डोमिनियम र भिसेरि होटल समूहको शेयर खरिदका लागि प्रयोग गरियो। भिसरिको शेयर खरिदका लागि अर्को ल फर्म सेयरम्यान आईओएलएमार्फत समेत रकम भूक्तानी गरियो।
Selwyn and Zhou's $5.16 million account was transferred to the law firm DLA Piper, which used it to purchase shares in the Oriolo Mansion, The Green Condominium and the Visery Hotel Group. The purchase of Visery's shares was paid for by another law firm, IOLM.
काठमाडौँ — सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई मंगलबार अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।
KATHMANDU The Parliamentary Hearing Committee of the Federal Parliament has approved the three ambassadors recommended by the Government to various countries. The committee meeting has approved the ambassadors recommended to be Bhrigu Dhangana for Canada, Mani Prasad Bhattarai for Switzerland and Durga Prasad Bhandari for Kuwait.
चीनबाट झर्ने रेल र भारतबाट उक्लिने पानीजहाज नवीनतम प्रविधिबाट नेपाल आइपुग्ने ठानेर हामी ढुक्क छौं । मानौं कसैले जादूको छडी घुमाउँछ र रेल सरर्र दैलोमै आइपुग्नेछ वा हाम्रा खोला नदीहरूमा थुप्रिएका बालुवा सिल्ट चिर्दै जहाजहरू उकालो चढ्नेछन् ।
We are confident that trains from China and boats from India will arrive in Nepal with the latest technology, as if someone turns a magic wand and the train will arrive at a glance or the ships will come up, scraping sand silt from our rivers.
आलमले जनप्रतिनिधिले लगाएको आरोपको खण्डन गरे । उनले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै गाउँसभा गर्न लागेको बताए । आफूले कानुनविपरीत कुनै काम नगरेको उनको दाबी छ । उनले जनप्रतिनिधि तथा गाउँवासीको कुने माग वा समस्या भए, आफू छलफलबाट समाधान गर्न तयार रहेको बताए ।
Alam denied the allegations made by the representative of the people. He said that he was going to hold the village assembly within the pre-determined schedule. He claimed that he did nothing against the law.
साागुरा सडकहरु फराकिलो पार्ने योजना छ फन पार्क बनाउने योजना छ गाउा–गाउामा टेलिफोन पुर्‍याउने योजना छ सेवा–निवृत्त पदाधिकारीका लागि भवन निर्माणको योजना छ गणतन्त्रस्तम्भ निर्माणको कार्यलाई प्राथमिकताका साथ छिट्टै सम्पन्न गर्ने योजना छ
Saguara streets are planned to be widened, Fun Park is planned to be built, Telephone lines are planned to be installed in Gao Gao, Building is planned for retired civil servants, Republican Pillar construction is planned to be completed as soon as possible with priority.
स्थानीय ३२ वर्षीया रामपरी यादवलाई पेट ढुस्सिने समस्या थियो । उनी मगहरिया धामीकहाँ पुगिन् ।
A 32-year-old local woman, Rampari Yadav, who was suffering from stomach upset, went to Magharia Dhammi.
सबै संक्रमणकालीन न्यायप्रक्रिया एकअर्काबाट फरक रहेका छन् । जहाँ राम्रो संक्रमणकालीन न्याय प्रक्रिया सञ्चालन गरिएको छ, त्यसले विगतमा त्यस्तो प्रक्रिया सञ्चालन गर्दा भएका भूलबाट सिक्ने गरिएको देखाउँछ । तिनीहरू विगतमा अन्य पक्षले गरेको गल्ती दोहोर्‍याउन चाहँदैनन् ।
All transitional justice processes are different from each other. Where good transitional justice processes are conducted, they show that they have learned from the mistakes made in the past when conducting such processes. They do not want to repeat the mistakes made by other parties in the past.
तर हाल जारी भएको संहितामा व्यवसायिकताको क्रममा अनुभव गरिएको कतिपय प्रावधान र हाम्रो संविधानले परिकल्पना गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धहरुको कारण संहिताको औचित्य आवश्यकता महसुस हुँदा हुँदै पनि कार्यान्वयनमा कमजोर भयो भने संहिताको सार्थकता हराउन सक्छ। ऐन पछि बन्ने नियमावली बनाउँदा कार्यान्वयनमा आउनसक्ने समस्या समेतको समाधान दिनसक्ने गरी बनाउनु जरुरी छ।
However, due to certain provisions in the recently issued code, which have been experienced in the course of professionalism, and the international human rights treaties envisaged by our Constitution, the validity of the code may be weakened even if it is felt to be necessary.
गाडीबाट आवतजावत गर्ने मान्छेलाई उनीहरु निगरानी गर्दा रहेछन्। त्यसै बखत दुवालजीका करीब तीन वर्षको बच्चाले खेल्दै गएर टेबलको फाइल बोकेर आएको रहेछ। पार्टीको, नेता तथा सेल्टरहरूको सुरक्षाको निम्ति त्यो अबोध बालकबाट पनि ठूलो सहयोग भएको थियो।
While they were watching the passers-by, a three-year-old boy from Duwalji was playing and carrying a file from the table.
साना–ठूला सबैखाले सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको बताउँदै उनले भने, “सबै यातायात व्यवसायी समिति जुम्लाभन्दा बाहिरका छन्,” हामीले नियन्त्रण गर्ने अवस्था छैन । कर्णाली राजमार्गमा कर्णाली, गोकर्णाली, चन्दननाथ, सनराज, बुलबुलेलगायत एक दर्जनभन्दा बढी यातायात व्यवसायी समिति सवारीसाधन चल्छन् । भाडादर कार्यान्वयनमा स्थानीय प्रशासनले वास्ता नगरेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष थापाको भनाइ छ ।
He said that all the transportation businessmen are from outside of the KTM, and we have no control over it. There are more than a dozen transportation businessmen KTM vehicles on Karnali Highway including Karnali, Gokarnali, Chandannath, Sunraj, Bulbul.
असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भएको छ । केही समय अघि मात्रै ट्रेलर सार्बजनिक गरिएको हरियो बिल्लाको सरसफाई सम्बन्धि गीत सार्बजनिक गरिएको हो । दिनेश कुमार थपलियाको श
Asar, Kathmandu. A video of a song from the short film Green Billa starring popular comedian Dhy Dhurmus Antali aka Seetaram Katel and Kunjana Ghimire has been released.
जिल्ला प्रहरीकाअनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, मोटरसाइकलमा दुईभन्दा बढी चढ्ने तथा अवाच्छित क्रियाकलाप गर्नेमाथि कडा कारबाहीको चेतावनी दिइएको छ ।
According to the district police, crackdowns are warned against drug-induced rioting, riding more than two motorcycles and unwanted activities.
— विमान आकाशमा उडिरहेको अवस्थामा अचानक खराब भयो । चालकले दुर्घटनाको आशंका गरी प्यासुट लिएर हाम फाल्न शंकेत गरेपछि तत्कालिन रेलमन्त्री मिश्रले सखडेश्वरी भगवतीको स्मरण गरेपछि बिमान स–कुशल अवतरण भयो ।
<unk> The plane suddenly broke down while flying in the sky. After the pilot hesitated to jump with a parachute in fear of an accident, the plane landed safely after the then railway minister of Egypt remembered Sakdeshwari Bhagwati.
दिल्लीबाट काठमाण्ठौ जाँदै गरेको ना ५ ख ७२४५ नम्बरको बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको बेश क्याम्पका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक ९डिएसपी० नेत्र केसीले जानकारी दिए ।
9DSP Netra Kasey, Chief of Armed Police, Base Camp, said that the bus No. 5K7245, which was travelling from Delhi to Kathmandu, was seized with two laptops, two detonators, ready-made clothing, belts, etc. used to make bombs and other weapons.
वाचन गरिएका कविताहरुको समग्र मूल्याङ्कन प्राज्ञ हेमनाथ पौडेलले गर्नुभएको थियो । सिद्धार्थ साहित्य परिषद् भैरहवाका अध्यक्ष बिजयसागरको अध्यक्षता, प्राज्ञ अमर गिरीको प्रमुख आतिथ्यता र साहित्यकारद्धय रुद्र ज्ञवाली र डिल्लीराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
The overall evaluation of the readings was done by Professor Hemnath Paudel. The event was chaired by Siddharth Sahitya Parishad Bhairava President Vijayasagar, hosted by Professor Amar Giri and conducted by literary scholars Rudra Ghiwali and Dilliraj Bhattarai.
हालसम्म भएका नागरिक लगानी कोषजस्ता संयन्त्रले साढे ५ लाखलाई सेवा दिइरहेका छन् तर अब असंगठित क्षेत्रको पनि जोडेर करिब ५० लाखलाई सेवा दिनुपर्ने अवस्थामा श्रममन्त्रालय वा अन्य कुन निकाय यसका लागि सक्षम छ, त्यसको गृहकार्य आजैबाट सुरु गर्नुपर्छ । कर्मचारी सञ्चयकोष वा नागरिक लगानी कोषजस्ता फरक फरक संरचना नभएर अब सरकारले देशभरिका सबै कामदारको विवरण एकै ठाउँमा राख्नुपर्छ ।
The Ministry of Labour or any other body that is capable of doing this should start its homework from today, as the mechanisms such as the Citizen Investment Fund, which have been serving 5.5 lakh people, but now the unorganized sector also needs to serve about 50 lakh people.
लुईटेललाई कुटपिट गर्नासाथ पक्राउ परेका खनाल अदालतको आदेशमा पाँच हजार धरौटी तिरेर तारेखमा छुटेका थिए । अनुसन्धानको घेरामा रहेका खनाललाई अदालतले २०७१ साल कातिक १८ गते चार वर्ष ११ महिना चार दिन कैद सजाय सुनाएको थियो ।
Khanaal was arrested for beating Luitel and escaped on a court order after paying 5,000 bail. Khanaal, who was under investigation, was sentenced to four years, 11 months and four days in prison on December 18, 2017.
निर्वाचित अध्यक्षको हैसियतमा नै हो, नत्र भने अरु बाटा थिएनन् । त्यही निर्वाचित अध्यक्षको हैसियतमा वार्ता गरेको हुँ, एकता प्रक्रिया अगाडि बढाएको हुँ र दुई अध्यक्षको प्रबन्ध गरेर एक अध्यक्ष भएको हुँ। यो सब त्यही पृष्ठभूमिमा हो ।
As the elected president, I negotiated, I pushed forward the process of unification and managed two presidents to become a president.
धान नेपालको प्रमुख खाद्यन्न बाली हो । धानको उत्पादन बढ्दा समग्र कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी हुन्छ । नेपालीको भातखाने आदतका कारण धानको उत्पादन बढाउनु आवश्यक छ, वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले बताए ।
Rice is a major food crop in Nepal. Increased rice production increases the overall agricultural sector's output. Due to Nepalese's farming habits, it is necessary to increase rice production, said senior rice expert Vollaman Singh Bhasnet.
>
I mean.
उपसमितिले तारागाउँ रिजेन्सी होटलमा समितिको सरकारी सेयर झन्डै ४० प्रतिशतबाट पटक–पटक घटाएर ९ प्रतिशतमा सीमित गरिएको विषयमा समेत छानबिन गर्न निर्देशन दिएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । कम्पनीका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले ‘सेयरका विषयमा हरेक पटक तारागाउँ विकास समितिलाई जानकारी दिँदा बेवास्ता गरेको’ दाबी गरे ।
The sub-committee has also directed to investigate the matter of the government's stake in Taragaon Regency Hotel, which was reduced from about 40% to 9%, which is being investigated by the Authority Abuse Investigation Commission. Govindram Pariyar, the company's public relations director, claimed that the company had neglected to inform the Taragaon Development Committee about the shares every time.
सोलिसिटर जिनिता पन्धकले संयोजन गरेको उक्त कार्यक्रममा एसोसिएसनका अध्यक्ष देवेन्द्र श्रेष्ठले सुवेदीको व्यक्तित्व बारे चर्चा गर्दै संस्थाको उद्देश्य र गतिविधिबारे अवगत गराएका थिए ।
At the event, which was organized by Solicitor Ginita Pandak, the Association President Devendra Shreshtha, who discussed the personality of Suweedi, informed about the aims and activities of the association.
<rss version="2.0"
I'm not going to lie.
कार्यान्वयन सुरु गरिएको नयाँ संहिताबारे शुक्रबार जिल्ला अदालतले गरेको औपचारिक जानकारी कार्यक्रममा प्रजिअ ढकालले भने, ‘धेरै पुराना ऐनहरू विस्थापित भएकाले नयाँ संहिता कहींकतै अप्ठ्यारो लागेको हुनसक्छ । मुलुक परिवर्तन भनेको नयाँ ढंगले हुने हो । यसलाई कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्छ,’ उनले भने । मुलुकी ऐनको विस्थापन एउटा युगको अन्त्य भएको उनले बताए ।
In a formal briefing on the new Code, which was launched by the District Court on Friday, Prajia Dhakal said that the new Code may be somewhat awkward as many old laws have been displaced. The country will change in a new way.
कोरोना पुष्टि भएपछि स्वारेज विश्वकप छनोट अन्तर्गत मङ्गलबार (आज) हुने ब्राजिलविरुद्धको खेल गुमाउने भएका छन् । त्यसैगरी ला–लिगा अन्तर्गत शनिबार हुने बार्र्सिलोनाविरुद्धको र आगामी हप्ता च्याम्पियन्स लिग अन्तर्गत हुने लोकोमेटिभ मस्को तथा ला–लिगा अन्तर्गतको भ्यालेन्सियाविरुद्धको खेल गुमाउने भएका छन् ।
Following the coronavirus outbreak, Sváres will miss the World Cup qualifiers against Brazil on Tuesday, the Champions League games against Barcelona on Saturday and the Champions League games against Lokomotiv Moscow and Valencia next week.
मंगलबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबर कारोबार भएको हो ।
Kumari Bank Limited has recorded the highest turnover on Tuesday with a turnover of Rs 18 crore 82 lakh 27 thousand.
लियोनल मेसी देश : अर्जेन्टिना उमेर : ३० पोजिसन : फरवार्ड खेल : १२४ गोल : ६४ क्लब : बार्सिलोना (स्पेन)
Lionel Messi Country: Argentina Age: 30 Places: Forward playing: 124 goals: 64 clubs: Barcelona (Spain)
साथै वितरण प्रणालीमा सुधार गरेर केन्द्रीकृत पद्धतिका साँटो उपयुक्त भएसम्म स्थानीय आपूर्ति प्रणालीको विकासमा ध्यान केन्द्रित गर्नु उचित हुनेछ । नत्र, चमत्कारजस्तै भएर अन्त्य भएको लोडसेडिङ मरेर बिउँतिएपछि अझ बढी शक्तिशाली भएको दन्त्यकथाको राक्षस जस्तै पुनः भयावहरूपमा प्रकट हुनसक्छ ।
It is also advisable to focus on developing local supply systems by improving the distribution system and replacing it with a centralized system, so that the miraculously ended loading may reappear in the form of a mythical monster that has become even more powerful after being resurrected.
लालझाडी गाउँपालिकामा समेत मन्त्रालयको तीन करोड ४९ लाख र गाउँपालिकाको एक करोड ४९ लाख गरी चार करोड ९८ लाखको लागतमा पार्क (उद्यान) निर्माण गरिनेछ । उद्यान निर्माणक
In addition, the Ministry of Agriculture and Rural Development (MEA) will invest Rs. 3 Crore 49 Lakhs and the Municipality will invest Rs. 1 Crore 49 Lakhs and Rs. 4 Crore 98 Lakhs in the construction of the park.
मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।
Despair comes to the heart and laziness to the body. Power must be fought for. The work of the stomach may be hindered, but in the evening the heart will rejoice.
तर गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र मधेस आन्दोलनका कारण पुलको अन्तिम भागको निर्माणमा ढिलाइ भएको रजकले बताउनुभयो । पुल निर्माणमा अब अन्य कुनै बाधा नभएको उहाँले बताउनुभयो ।
However, due to the devastating earthquake on 12th May and the Madesh movement, the construction of the last section of the bridge was delayed, Razak said, adding that there are no other obstacles to the construction of the bridge.
पटक–पटक व्यवस्थापनलाई कर्मचारीको दायित्वमा रहेको रकम उठाएर संस्थानको खातामा दाखिला गर्न निर्देशन दिए पनि अटेर गरेपछि रकम नउठे आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगर्ने कर्मचारीको बढुवा र ग्रेड रोक्का गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिइएको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाले बताउनु भयो ।
Vishal Bala, a member of the steering committee, said that the project head was instructed to suspend the promotion and grade of the employees who failed to pay their share of the amount due after repeatedly instructing the management to withdraw the amount owed to the employees and deposit it into the account of the institute.
दुबई-संयुक्त अरब इमिरेट्समा रहेको विश्वकै महँगो ६६० एकरको टापु ४६ करोड २० लाख डलरमा बिक्रीका लागि खुला गरिएको छ । यो टापुमा निजी तट, पाँचतारे होटल र अरेबियन गल्फको मनमोहक दृश्य हेर्न सकिने सुविधा रहेका छन् । खरिदकर्ताले (४६ करोड २० लाख डलर, ३६ करोड पाउन्ड) लगभग ५० अर्ब नेपाली रुपैयाँ तिर्नुपर्नेछ । यो टापु ५० लाख बर्गफिटमा पैmलिएको छ ।
Dubai - The world's most expensive 660-acre island in the United Arab Emirates has been put up for sale for $46.2 million. The island features a private beach, five-star hotel and stunning views of the Arabian Gulf. The buyer will have to pay around 50 billion Nepali rupees ($46.2 million, £36 million).
विराटनगर — अबको १० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्छ । प्रदेश १ को बैठक कहिले बस्ने भन्ने मिति भने टुंगो लागेको छैन ।
Viratnagar <unk> The first meeting of the Rajya Sabha should be held within 10 days. The date of the meeting of the Rajya Sabha is not known.
चोरी प्रसङ्ग
Theft Scene
राष्ट्रपति भण्डारीले उपलब्धिको मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु साझा जिम्मेवारी र दायित्व भएको बताउनुभयो । राष्ट्रपतिले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण समेत गर्नुभएको छ ।
Evaluating the achievements, President Bhandari said that it is a shared responsibility and duty to move forward with good governance, peace and harmony, guided by the experience and lessons gained from it. The President also paid heartfelt tribute to all the known/unknown martyrs who sacrificed their lives for democracy.
‘अंगिकृत नागरिकता ऐन हाम्रो (नेकपा)को सचिवालयले निर्णय गरेर ल्याएको हुनाले त्यसको स्वागत गर्दछु’, उनले भनिन् ‘धेरै समयसम्म अड्एिको कानुन राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ यो विधेयक देशमा सिस्टम बसाउनलाई ल्याइएको हो ।’
"I welcome the decision of our (NCP) Secretariat to pass the Amendment Act", she said. "The long-standing law passed by the State Order and Good Governance Committee is a bill to bring order to the country".
अभयदान दिने नेपाल अभय दान पाउने देशहरूमाथि हावी हुनुपर्नेमा उल्टै ती देश नेपालमाथि हावी भएका छन् । यतिसम्म कि नेपालको आन्तरिक मामिलामा पनि उनीहरूले हस्तक्षेप गर्ने गरेका छन् । यो अप्राकृतिक र अस्वाभाविक अवस्था हो।
In fact, the countries that have dominated the countries that have donated to Nepal, have even interfered in Nepal's internal affairs, which is unnatural and unnatural.
एयरपोर्ट पुग्दा पहिलेझैं उनी सबैभन्दा पहिले नै आइसकेका रहेछन्। सधैं अलिकति पहिला पुग्ने उनको बानी नै रहेछ। सायद उनलाई अहिले घर छोड्न गाह्रो र घर पुग्न हतारो बनाउने अर्बौं मान्छेहरूमध्ये एक मन मिल्ने मान्छे नभएर होला।
He has always been the first to arrive at the airport. He is always a bit early, perhaps because he is not one of the billions of people who now find it difficult to leave home and who are reluctant to get home.
भगवानसँग अब मेरो अरू कुनै प्रार्थना थिएन— बस् मेरो ऊसँगको साथ नछुटोस् ।
I have no other request to God. Stay with me and do not leave me.
घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
The wounded soldier is also a US soldier, according to reports from the Afghan capital Kabul.
सात सय ५३ वटा स्थानीय निकायले बजार अनुगमनसँगै उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने छ । बजार अनुगमनको क्रममा मिसावट, गुणस्तरहीन, कम तौलको सामग्री बिक्री गरेको पुष्टि भए तत्काल बन्द गर्न सक्ने अधिकार स्थानीय निकायलाई दिएको छ । उद्योगी व्यवसायीले गैरकानुनी क्रियाकलाप गरेको फेलापरे स्थानीय निकायले फर्म बन्द गर्नसमेत सक्नेछन् ।
In addition to the market monitoring, the 753 local authorities will conduct a consumer awareness campaign, which will give the local authorities the power to immediately shut down the sale of counterfeit, substandard and low weight products.
ओली समूहबाट केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–माधव पक्षमा लागेसँगै कर्णाली प्रदेश सरकारमा प्रचण्ड–माधव समूहको स्पष्ट बहुमत पुगेको छ । मन्त्री रावलसँगै प्रदेशसभाका सदस्य एवम् विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय पनि प्रचण्ड–माधव पक्षमा आएका छन् ।
With the Social Development Minister of Karnataka, Dal Rawal, who became a central member from the Oli Group, taking the side of Pradhan Madhav, the Pradhan Madhav Group has reached a clear majority in the Karnataka state government.
xmlns:dc="http://purl.org/dc/elements/1.1/"
I don't know if you've got a problem with that.
यो कुरा सामाजिक सुरक्षा, आफ्नो गाउँ आफै बनाउँ, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, बाहिरी हस्तक्षेपबिना शान्ति निर्माण प्रक्रियाको सुरुवात, संविधानसभाबाट नयाँ संविधान निर्माणजस्ता काम गरेर हाम्रै राजनीतिक पार्टीहरूले देखाएकै हुन् ।
Our political parties have demonstrated this by working on social security, building your own villages, radical changes in the health sector, launching the peacebuilding process without external interference, drafting a new constitution from the Constituent Assembly.
त्यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पुँजीगत प्रगति २ प्रतिशतमात्र छ। मन्त्रालयले ४ करोड ९३ लाख विकास बजेट खर्च गरेको छ। मन्त्रालयले २८ वटा शीर्षकमा बजेट विनियोजन गरेर योजना अगाडि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन्।
The Ministry of Land Management, Agriculture and Co-operatives (LAMC) has a capital progress of only 2 per cent. The Ministry has spent a development budget of 4.93 crore Lakhs.
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।
Cancer (Hi, Ho, Hey, Yes, Da, Di, Do, De, Do) is a time of moderate profit, loss, income, expense, happiness, sorrow. Peace of mind and calmness on the face.
यदि तपाईंले गाली गलौज, अनुपयुक्त वा निषेध गर्नुपर्ने सामग्रीहरू bbc.co.uk मा वा अन्यत्र पठाउनुभयो भने अथवा bbc.co.uk मा कुनै पनि ध्वंशात्मक कार्य गर्नुभयो भने, बीबीसीले तपाईंको नीजि जानकारीहरूको प्रयोग त्यस्ता कार्यलाई रोक्नका लागि गर्न सक्नेछ।
If you post abusive, inappropriate or prohibited content on bbc.co.uk or elsewhere, or take any destructive action on bbc.co.uk, the BBC may use your personal information to prevent such action.
काठमाडौं । देशभरका सबै स्थानिय तहमा कर बढिरहेका बेला चन्द्रागिरी नगरपालिकाका अधिकांश वडा कार्यालयहरुले भने वडा कार्यालयबाट गरिने सिफारिस दस्तुर नलाग्ने जनाएको छ । सिफारिस दर्ता वापत लाग्ने दस्तुरहरु निशुल्क गरिएको हो ।
KATHMANDU: As taxes are rising at all local levels across the country, most of the ward offices of Chandragiri Municipality have said that the recommendation form will not be taken from the ward office.
यसबीच रोमालाई धेरैपल्ट अंक खोसेर सजाय सुनाइयो । खेलाडी र प्रशिक्षक तलबबिना खेल्न बाध्य रहे । सुरक्षाकर्मीलाई पारिश्रमिक तिर्न नसकेकै कारण धेरैपल्ट खेल पनि रद्द भए । आखिरमा क्लब एक युरोमा बेचियो, दुईपल्ट ।
In the meantime, Roma were repeatedly penalized with points, players and coaches were forced to play without pay, and several games were canceled due to security personnel not being paid. The club was eventually sold for one euro, twice.
ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले कठिन बराबरी गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनसंग १–१ को बराबरी खेलेको हो ।
Old Trafford. Manchester United have drawn hard in the English Premier League. Manchester United have drawn Everton by 171 runs in their home game at Old Trafford on Tuesday night.
प्रदेशस्थित सबै किसिमका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधी तथा स्वास्थ्य सेवाको मापदण्ड रव्यवस्थापनको प्रभावकारिता बढाउन अनुगमन र मूल्यांकन पद्धति कडाइका साथ लागु गरिनेछ ।
Monitoring and evaluation methods will be strictly implemented to improve the quality and effectiveness of management of all health institutions, health workers, medicines and health services in the State.
अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गर्दै बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ६७ रनको सामान्य योगफल मात्रै वनाउन सक्यो । जसमा ब्याटवाट ५० र अतिरिक्तबाट १७ रन वनेको थियो ।
In the final match of the league stage of the tournament, which was played at the Atariya-based Armed Police Val, batting first and winning the toss, the BARA Cricket Academy managed to score a total of 67 runs for the loss of 9 wickets in the scheduled 20 overs, which included a batting average of 50 and an extra-base of 17.
घरेलु लिगमा राम्रो प्रर्दशन गर्दै आएका रोहित उमेर समूह हुँदै राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका थिए । सधैजसो ब्याटिङकै कारण आलोचित बनेको नेपालका लागि रोहित आशालाग्दा खेलाडीका रुपमा चिनिए । ब्याटिङ गर्दा देखाउने उनको धैर्यता र स्ट्राइक रोटेट गर्ने रोहितलाई मध्यक्रमको भरपर्दो नेपाली भविष्यका रुपमा क्रिकेट पण्डितहरुले व्याख्या गर्दै आएका छन् ।
After a successful career in domestic leagues, Rohit joined the national cricket team at a young age. He was often criticized for his batting, and was considered a promising player for Nepal. His batting patience and strike rotation have been described by cricket pundits as a reliable Nepali future in the middle order.
कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताए ।
Narhari Khakurel of Kosidekha 7 Thanthi said that he has gained new experience after becoming fat and that he has seen the forest openly in the past.
Wed, 28 Nov 2018 12:02:00 +0545
This is the first time I've seen this video.
स्थानीय अस्पतालका उपनिर्देशक कियोशी मात्सुडालका अुनसार ११ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आक्रमणमा घाइते १८ को उपचार भइरहेको छ ।
According to Kiyoshi Matsudala, deputy director of the local hospital, an 11-year-old schoolgirl and a 39-year-old man died while undergoing treatment.
बहुजाति र बहुसभ्यता भएको समाजमा कुनै एक समुदायबाट एक जनालाई मात्र आदर्श विम्ब मान्न मिल्दैन । तर महिला मुक्तिको कोणबाट कसैलाई आदर्शीकरण गर्दा व्यावहारिक रूपले केही अनिवार्य गुण हुनु आवश्यक देखिन्छ । जस्तै– आदर्श मानिने महिला आफ्नो जीविकाकोलागिपरनिर्भर नभएर आफै श्रमजीवी हुनुपर्छ ।
In a multi-ethnic and multi-civilized society, it is not always possible to have one person from a single community as an ideal image. However, from the perspective of women's liberation, it is necessary to have some essential qualities in order to idealize someone.
वृद्ध अवस्थाको वा हुनुपर्ने तौलभन्दा कम तौल भएका कुरुवा भए पनि उनीहरूको बिरामीका लागि रगत दान गर्ने गरिएको डाक्टर कालेवले बताए । अस्पतालमा कार्यरत ६० बढी स्वास्थ्यकर्मीले एक पटकभन्दा बढी पटक नै बिरामीका लागि रक्तदान गरेका छन् । चौरजहारी अस्पतालमा रगत चढाउनुपर्ने ५० प्रतिशत बिरामीलाई स्वास्थ्यकर्मीले नै रक्तदान गरेका छन् ।
Dr. Kalev said that despite being elderly or underweight, Kurva donates blood to his patients. More than 60 health workers working at the hospital have donated blood to patients more than once.
विराटनगर पाञ्चालीका ७४ वर्षीय अज्र्याल त्यही सानो–सानो सहयोगले विराटनगर–८ मा १२ कट्ठा जग्गा किनी विराटेश्वर वृद्धाश्रम खडा गर्न सफल भएका छन् । आश्रमको २८ कोठे पक्की भवनमा २८ वृद्धासहित ५५ जनाले शरण लिइरहेका छन् । उनीहरूले बिहानदेखि रातिसम्म चारपटक शुद्ध शाकाहारी भोजन पाउँछन् । आश्रममा १ सय १० व्यक्ति अटाउन सक्छन् ।
With the help of a small group of people, 74-year-old Azraal from Viratnagar Panchali has managed to buy 12 acres of land in Viratnagar and set up Virateshwar Vardaashram. 55 people, including 28 elderly people, are sheltering in the 28-room packed building of the ashram.
कोरियामा हाल झन्डै ४० हजार नेपाली कामदार छन् । त्यसमध्ये ८० प्रतिशत नेपाली युवा औद्योगिक क्षेत्रमा काम गर्छन् । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन् । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् ।
There are about 40,000 Nepalese workers in Korea. Of these, 80% of Nepalese youth work in the industrial sector and 20% in agriculture and animal husbandry.
अविरल वर्षाका कारण जताततै पहिरोले सडक र हिँड्ने गोरेटो बगाएपछि बालबालिकालाई कठिनाइ परेको छ । त्यसमा पनि वर्खायाममा उर्लेको खोला माथिको झोलुंगे पुलको नाजुक अवस्थाले गाउँलेलाई सास्ती थपिदिएको छ । झण्डै २० बालबालिका यस्तै समस्या ब्यहोर्न बाध्य छन् ।
Due to continuous rains, children are facing difficulties as the roads and pedestrian streets are being flooded, including the fragile condition of the suspension bridge over the river in Varkhaya, where about 20 children are forced to endure similar problems.
जुम्ला, २२ कात्तिक / नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो...
Jumla, 22 Kattik / Nepal The second biggest festival of Nepali Hindus is celebrated across Nepal with Ramzam.
विवाद भाषालाई लिएर मात्र छैन । यद्यपि, प्रदेशको नामाकरण पनि अहिलेको बहसमा स्थान पाएको छ, स्वभाविक रुपले । तर, प्रदेश सरकारले यसमा कुनै आधिकारिक टिप्पणी गरेको छैन । सरकारसामु कुनै दूरगामी योजना र नवसंघीयता आएको अवस्थामा अहिले जनतामा संघीयताको प्रत्याभूति गराइ नामाकरण तथा भाषा सम्बन्धी विषयमा प्रवेश गर्दा उचित होला ।
The dispute is not only about the language. However, the naming of the state is also in the current debate, naturally. However, the state government has not made any official comment on it.
हुम्ला । पर्यटन पत्रकार संघ हुम्लाको कोषाध्यक्षमा अमरवाणी संवाददाता दाने बोहरा चयन भएका छन् । पर्यटन पत्रकार संघको हुम्ला भेलाले बोहरालाई सर्वसम्मतिले कोषाध्यक्षमा चयन गरेको हो । संघको नयाँ कार्य समितिको अध्यक्षमा रमेश ऐडी, उपाध्यक्षमा भक्तराज ऐडी, महिला उपाध्यक्षमा तिलसरा विक, सचिवमा मिमसिंह नेपाली
Humala. Amaravani correspondent Dane Bohra has been elected as the treasurer of the Tourism Journalists Association of Humala. The Humala Assembly of the Tourism Journalists Association has unanimously elected Bohra as treasurer.