ne
stringlengths
1
1.02k
en
stringlengths
1
2.29k
राजाले संकोच मान्दै सोधे, “अनि तिम्रो बचत खाता कहाँ छ ?”
The king hesitantly asked, "And where is your savings account?"
मनपरी असुली साउनमा खोलिएको मोटरसाइकल चालक अनुमतिपत्रका लागि १४ हजारले आवेदन भरे । यी मध्ये आधा जसोले मात्रै निर्धारित राजश्व रकम ५ सय तिरेर आवेदन फाराम भर्ने मौका पाए । ‘लगभग ४ हजार आवेदकको दोब्बर रकम अर्थात एक हजार लिएर फारम भरिएको थियो’ कार्यालयकै नासु स्तरका अर्का एक कर्मचारीले भने । यसरी आवेदन शुल्कबाटै लाखौं रकम नियम विपरित असुलिन्छ ।
In Manpuri Asuli Town, 14,000 people applied for a motorcycle driver's license, but only half of them got the chance to fill out the application form by paying the prescribed revenue amount of 500.
मधेस आन्दोलन सबै खाले विभेद विरुद्ध थियो । कम्युनिष्ट आन्दोलनको जग सामन्तवाद र दलालहरूको विरोध थियो । तर अहिले अवसर विभेदको जग बसाल्नेहरूले नै पाइरहेका छन् ।
The Madras Movement was against all forms of discrimination, the Communist Movement was against feudalism and brokers, but now the opportunity is being given to those who are the founders of discrimination.
२००५ मा रिलिज भएर स्मार्टफोनमा इन्सट्यान्ट मेसेजिंगलाई भित्र्याउने मेसेन्जर एप आज सबै प्रयोगकर्ताहरूका लागि बन्द हुँदैछ । ...
The messenger app, which introduced instant messaging to smartphones in 2005, is closing to all users today.
तरकारी खेतीलाई समेत अहिलेको झरीले फाइदा गर्ने कृषि प्राविधिकको भनाइ छ । हिउँदेसँगै भर्खर सुरु हुन लागेको तरकारीका लागि पनि लाभदायक हुन्छ । यहाँ चैत, वैशाख र जेठमा उत्पादन हुने गरी विभिन्न नदीका बगरमा काँक्रा, लौका, फर्सी, करेलाजस्ता तरकारी लगाइन्छ ।
Even vegetable farming is said to benefit from the current spring. It is also beneficial for vegetables that are just starting to grow with the winter. Here, vegetables such as cranberries, onions, parsley, carrots are grown along the banks of different rivers to produce in the Chhet, Vaishak and Jeth.
काठमाडौंमा यसपटक पनि आफ्नो साख जोगिने उसको दाबी छ । “काठमाडौंका जनता कम्युनिष्टको भ्रमका पक्षमा पर्ने छैनन् । लोकतन्त्रका पक्षमा छन्,” काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले भने, “काठमाडौंमा कांग्रेसले जित्नेछ ।
The people of Kathmandu will not fall for the delusions of the Communists. They are in favor of democracy, said Congress candidate from Kathmandu district No. 1 Prakashman Singh, "The Congress will win in Kathmandu".
चितवन जिल्ला अदालतमा टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ । आइतबार नै अस्मिता कार्कीको बयान सकिएको थियो ।
In the Chitwan District Court, the statements of TV presenter Ravi Lamchane and Yuvraj Kandel have been completed, while the statements of Asmita Karki were completed on Sunday.
याहु सर्च इन्जिन
Yahoo search engine
‘ठूला कारोबारीले भन्सारबाटै मूल्यांकन हेरफेर गरी वा थोरैको महसुल तिरी बढी ट्रकमा आयात गर्छन्,’ एक व्यवसायीले भने, ‘सानाले पोके तस्करमार्फत गोदामसम्म कपडा मगाउँछन् । ’ झन्डै ५ सयको संख्यामा रहेका महिलाहरूले पनि वीरगन्ज भन्सारको मुख्य नाकाबाटै अवैध ओसारपसार गर्दै आएका छन् । नाकामा तैनाथ भन्सार कर्मचारी र प्रहरीले आर्थिक प्रलोभनमा पोके तस्करलाई छाड्ने गरेका छन् ।
"Large traders manipulate the valuation at customs or import more trucks for less revenue", said one businessman. "Sana orders clothes from the poche smugglers to the warehouse. "The women, numbering about 500, are also smuggling through the main gate of Virganj customs.
जाजरकोट — नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले दलित तथा विपन्न परिवारका चार बालबालिकालाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरे । नगरप्रमुख घर्तीले लक्ष्मी मावि भेरेंमा मुसी विक र गंगा विकलाई २ कक्षा, अमर विक र कल्पना विकलाई ६ कक्षामा भर्ना गरेका हुन् ।
With the beginning of the new academic session, the Municipal Head of Veri Chandra Prakash Gharti has taken over the guardianship of four children from Dalit and disadvantaged families and enrolled them in school. The Municipal Head of Gharti has enrolled Mussi Vik and Ganga Vik in class 2 and Amar Vik and Kalpana Vik in class 6.
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् ।
Magdi. All candidates including Nepali Congress in Magdi's Raghugangga Village District 1 and Nepali Congress in Annapurna District 3 were elected.
उक्त आदेश आएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग गरिएको रिट बुधबार दर्ता भएको छ। संसदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक काम भएको अधिवक्ता न्यौपानेले जिकिर गरेका छन्।
A writ seeking an injunction to stop Oli from serving as Prime Minister was filed on Wednesday after the order was issued, with advocate Neopane arguing that it was unconstitutional to appoint Oli as Prime Minister without taking the oath of office.
निजी निवास लाजिम्पाटमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै दाहालले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।
Welcoming leaders and activists from various parties at the Maoist Centre in his private residence Lazimpat, Dahal said that the Federal Democratic Republic was now institutionalised so that local elections could no longer be reversed.
हिजोआज पनि उनी परम्परागत औजारबाटै राडीपाखी बुनेर बिक्री गर्छन् । आधुनिक औजारको प्रयोगबिना परम्परागत काठ, बाक, भडेला र निगालोको सामान्य औजार प्रयोग गरी बुढाले राडीपाखी बुन्दै आएका छन् । यस्ता औजार प्रयोग गर्दा धेरै झन्झट हुने गरेको उनी बताउँछन् ।
Even today, he still weaves and sells radhipakhi using traditional tools. He says that he is very embarrassed to use such tools, but he does not use modern tools, but he uses traditional tools such as wood, bamboo, bamboo and mirror.
What is it?
तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् । सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।
However, public representatives have also become complacent about the suffering of the city's inhabitants who have lost their lives because they have not reached the road junction.
म आफै यो विषयमा चिन्तित छु मैले मेरो चुनावी क्षेत्रमा चुनाव जित्नु पहिले नै उक्त कुराको प्रतिबद्धता समेत गरेको थिए।जबसम्म अल्पसंख्यक माझी बस्तिले आफ्नो भुमिमा बस्न पाइयो भनेर गौरव गर्ने छैनन् तबसम्म म आफुलाइ सफल भएको मान्ने छैन”मन्त्री दुलालको भनाइ छ।
I myself am concerned about this issue, I even made a commitment to this before winning the election in my constituency. I will not consider myself a success until the minority Machi people are proud to live on their land, says Minister Dulal.
फागुन ६ गते सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । मुख्यमन्त्री भट्टको अध्यक्षतामा बसेको पहिलो बैठकले भष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाई सुशासन कायम गर्ने, राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने, महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया फास्ट ट्रयाकलाई अगाडि बढाउने, पर्यटनको सम्भावनाको पहिचान गर्ने, कृषिको उत्पादत्व बृद्धि गर्न माटो परीक्षण लगायतका योजना ल्याउने निर्णय पारित गरिएको थियो । तर पहिलो बैठकको पहिलो निर्णय समेत सार्थकता पाउन सकेको छैन ।
The first meeting of the Cabinet of Ministers of the Far West Region was held on 6th February, The first meeting chaired by Chief Minister Bhatt passed a decision to adopt zero tolerance against corruption and establish good governance, to advance the project of national pride, to promote the Mahakali Lok Road, Seti Lok Road and Khutia Fast Track, to identify the potential of tourism, to improve soil testing to increase agricultural productivity.
पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो बन्दै गएको छ । स्वदेशी अर्थतन्त्रका कारणले नभई भारतीय अर्थतन्त्रमा देखिएको नकारात्मक गतिविधिको प्रभावले नेपाली मुद्रा अवमूल्यन भएको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ । अहिले पनि त्यही भएको हो ।
In recent days, the US Dollar has been strengthening against the Nepali Rupee. The effect of the negative activity in the Indian economy, not due to the domestic economy, has led to the devaluation of the Nepali currency. Since the exchange rate of the Nepali currency with the Indian currency has remained stable, when the peso is weak against the US Dollar, the neru is weak and when it is strong, it is strong.
देशले जनकपुर सपहीका रामवरण हुन् या डढेलधुरा रुवाखोलाका शेरबहादुरलाई जे दिएको थियो र छ त्योभन्दा बढी दिन यो मुलुकले के नै सक्छ र ?
What more can this country give than the Ram Varan of Janakpur or the Sher Bahadur of Dudhil Dura Ruwakhola?
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ अघिअघि मन्त्री पोखरेल र नेकपाका सांसहरू पछिपछि लागे। नेकपाका सांसदहरू खगराज अधिकारी, सचेतक शान्ता चौधरी, निरुदेवी पाल लगायतले स्कर्टिङ गरेर मन्त्री पोखरेललाई रोस्टममा लैजान खोजेका थिए।
The NCP MPs, including Khagraj Akhtar, Shattak Shanta Chaudhary, Nirudvi Pal, tried to take the minister to Rostrum by wearing skirts.
उनले रन–वे पर्याप्त भएकाले अन्य समस्या नहुने बताए । २०१८ मा विमानस्थल निर्माण भएको थियो । २०४८ मा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
He said that the runway is sufficient and there will be no other problems. The airport was built in 2018. The head of the ward Chakrabharath Khatri said that ships stopped coming after the opening of the track of the Pokhara Baglung Highway in 2048.
कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहानसमेत रहेको कुकुरले कुनै पनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनुअघि कुकुरले सुँघेर वा भुकेर पूर्वसूचना समेत दिनेगर्छ ।
Dogs are obedient, protective, and gentle animals, and even with the pretext of bravery, they can detect and detect any offenders, as well as natural disasters and divine calamities.
भारतको मुम्बईमा गोवन्डी रेलवे स्टेसनमा एक मगन्तेलाई लोकल ट्रेनले हिर्काएपछि शुक्रवार मृत्यु भएको छ ।
A man was killed after being hit by a local train at Govindi railway station in Mumbai, India on Friday.
Comments on: पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
Comments on: Police in the semi-finals of the Burdasubba Gold Cup
भ्याटबाहेक ५ करोड ४९ लाख ३५ हजार २०६ रुपैयाँ ९७ पैसामा सम्झौता चन्द्रमणि भट्टराईकार्तिक १२ भूकम्पबाट भत्किनु अघिको माजु देगः, तस्विरमा माजु देगःसँगै लक्ष्मी नारायण मन्दिर र शिवपार्वती डवली पनि देखिन्छ काठमाडौंं । काठमाडौं महानगरका प्रमुख, उपप्रमुखले ...Read More
In addition to VAT, the agreement for Rs 5 crore 49 lakh 35 thousand 206 for 97 paise was made by Chandramani Bhattarai Kartik before the devastation of the 12th earthquake in Maju Deeg, along with the Lakshmi Narayan Temple and Shivparvati Dwali in Kathmandu.
जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन्।
Shortly after the media questioned Sunny about whether she had given birth to the twins, Sunny said that the baby was her own.
नेकपा विभाजनपछि मुख्यमन्त्रीले ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहरालाई बर्खास्त र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका थिए ।
After the split of the NCP, the Chief Minister dismissed the Oli Group's Minister of Physical Infrastructure Development, Pathan Singh Bohra, and the Minister of Economic Affairs and Planning, Jhapat Bahadur Bohra, resigned.
लाल आयोगबाट मधेसमा भएका हिंसात्मक घटनाको छानबिन हुनु आफैमा सराहनीय कार्य हो । तराई मधेस लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्यतथ्य छानबिन गरिएको थियो । सरकारले औपचारिक रूपमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनसकेको अवस्थामा आयोगका पदाधिकारीले सो प्रतिवेदनबारे केही बोल्न वा कुनै टिकाटिप्पणी गर्न नमिल्ने बताउँछन् ।
The Red Commission's investigation into the violent incidents in Madhya Pradesh is commendable in itself. The investigation into the incidents of violence, killings, arson, vandalism and other incidents during the demonstrations by various political parties in the Terai Madras region was carried out in a factual manner.
को हुन् सन्दीप ?
Who is Sandeep?
नागरिकता लिन पिठ्यूँ चढेर बसेर शिविरमा पुगेका वडा नं। ४ सात्फरीका ७० वर्षीय भीमबहादुर दमाई गाउँमै नागरिकता लिन पाउँदा खुसी लागेको बताउँछन् ।
Bhim Bahadur Damai, 70, from Satfari Ward No. 4, said he was happy to be granted citizenship in his village.
हाल तराई–मधेसमा ३६ प्रतिशतको प्रतिनिधित्व छ । ‘शीर्ष नेतृत्व र मधेस केन्द्रित दलबीच मधेसलाई ४५ प्रतिशत हुने गरी स्थानीय तहको संख्या थप गर्ने मोटामोटी समझदारी भएको हो,’ उनले भने, ‘४० देखि ४५ प्रतिशत पुर्‍याउन पनि कम्तीमा ६० जति स्थानीय इकाई थप गर्नुपर्ने हुन्छ ।’ (कान्तिपुर दैनिक)
He said that the top leadership and the Madras-centric party have reached a broad agreement to increase the number of local bodies to 45 percent, adding that at least 60 local units would need to be added to meet the 40 to 45 percent threshold.
२०७३।८।२९ लोक सेवा आयोग, सु.प.क्षे.नि. दिपायलबाट दिपायल डोटीमा संचालित नेपाली सेनाको वि.नं. ०७३/०७४/२३ सैन्य पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको लिखित नतिजा सम्वन्धी सूचना 0000-00-00 0000-00-00 2016-12-15 10:34:34
Notice of the written results of candidates who passed the written examination of the Nepali Army's Military Rank No. 073/074/23 from Dipayal to Dipayal Doti, Public Service Commission, S.P.KS.N.
उनीहरुले अहिलेको अवस्थामा पनि आफूहरु पार्टी एकताकै पक्षमा रहेको स्पष्टीकरण दिँदै माधव पक्षीय केही नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको निर्णय फिर्ता लिनसमेत माग गरेका छन्। प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई सघाएपछि ओलीले गत जेठ १० गते नेपाल पक्षका ११ जना सांसदलाई पार्टीबाट निकालेका थिए।
They have also demanded that the party unilaterally expel some of the leaders of the Madhav party, who were expelled by Oli on Jestha 10 after supporting the opposition leader Sher Bahadur Deuva.
नेवा दवु कोलोराडोको आयोजनामा शुक्रबार कोलोराडोको बोल्डरस्थित रक्त संचार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा २ महिला ३ पुरुष गरि ५ जनाले रक्तदान गरेका हुन्।
Two women, three men and five men donated blood at a blood drive at the Boulder, Colorado, Blood Donor Center on Friday, organized by Neva Dove Colorado.
'एकदम कहालिलाग्दो भिर, हामीले कल्पना समेत नगरेको,' तिवारीले हामीलाई आफ्नो अनुभव सुनाउँदै गर्दा हामी पनि त्यही बाटो जाँदै थियौँ, जुन हामीले अहिलेसम्म यो रेस्क्युको समाचारमा आएको विवरणभन्दा बेग्लै थियो, अकल्पनीय !
'It's a disgusting thing, we didn't even imagine it,' Tiwari told us as she told us about her experience, we were going down the same path, which was beyond what we had seen in the news about this rescue, unimaginable!
कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा ज्यादा हुने देखिएको छ । पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन् ।
The risk of developing tennis elbow disease is higher for those who work at a computer or laptop for long periods of time, and 40 percent of those who have the disease have typed on a computer for long periods of time.
नेकपा अकर्मण्य बन्दै जाँदा हाम्रा भूअर्थराजनीतिक मामिला उठ्न थाल्नेछन्, संविधान संशोधनको मुद्दा पुनर्जागृत हुनेछ, मधेसी पार्टीहरूले आफ्ना एजेन्डा सम्झिनेछन् र बाटोमा धुनी बाल्न थाल्नेछन् । ‘दलाल पुुँजीवादी राज्यसत्ता’मा देखिने सङ्कटलाई कमरेड विप्लवको पार्टीले ‘क्रान्तिकारी अवसर’ भनेर सैद्धान्तीकरण गर्नेछ र अगुल्टो बोकेर गाउँ–बस्ती चहार्नेछ ।
As the NCP becomes unworkable, our geopolitical issues will rise, the issue of constitutional amendment will be revived, the Madrasese parties will remember their agenda and start burning dust in the streets. The crisis seen in the "broker capitalist monarchy" will be theorized by the Party of Comrade Revolution as a "revolutionary opportunity" and the villages will be overrun by the Ogolto Boxer.
कारबाहीपछि भंग भएको वार्ता प्रक्रिया अहिले अनौपचारिक रुपमा नेता–नेताबीच सुरु हुन थालेको छ । जसको पहल स्वरुप हिजो सिंहदरबारमा ईश्वर पोखरेल र योगेश भट्टराईबीच वार्ता भएको थिए ।
The negotiation process, which was disrupted after the action, has now started informally between the leaders, following the initiative of Ishwar Pokhrel and Yogesh Bhattarai in the Singhdarbar yesterday.
रिसोर्ट सञ्चालकले उक्त बाटो गाविसबाट लिजमा लिएर भोगचलन गरिरहेको प्रतिक्रिया दिएका थिए । कुल १७ रोपनी १० आना २ दाममा रिसोर्टको कम्पाउन्ड छ । त्यही बाहिरको पामे जाने सडकसमेत फेवातालको ६५ मिटर क्षेत्रभित्र पर्छ ।
The resort operator responded that the route from the village to the lease was a luxury one. The total of 17 plantations at 10 ana 2 dam is the compound of the resort. It falls within 65 meters of the Fevatal, including the road to the outskirts of Palme.
त्यसबेला काठमाडौंमा वसन्त रागमा ‘तरना’ गाउने महिलामा अम्बिका एक्लै थिइन् । नारायणहिटी दरबारभित्र तत्कालीन राजा महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र दुई शाहज्यादीको विवाहमा शास्त्रीय संगीतको प्रस्तुति उनले दिएकी थिइन् । ‘मेरो पालो अन्तिममा थियो ।
She was the only woman in Kathmandu to sing <unk>tarana<unk> at the Vasant Ragha. She performed classical music at the wedding of the sons of the then King Mahendra, Virendra, Gyanendra and two Shahzadi within the Narayanahiti palace.
यस्तो विशेषाधिकार संसद्लाई पनि छ । राज्यप्रति एउटा सम्मानजनक र मर्यादित नागरिक संस्कार बनाउन यी व्यवस्थाहरूको प्रयोजन गरिएको होला भनेर अनुमान गर्न सकिन्छ । तर अहिले यस्तै विवादमा नागरिक अभियन्ता डा. गोविन्द केसी र मुलुककै एउटा प्रमुख समाचारपत्र (कान्तिपुर) सर्वोच्च अदालतमा अवहेलना मुद्दा खेप्दै छन् ।
While it may be assumed that these provisions were intended to create a dignified and dignified civil society for the state, civil engineer Dr. Govind KC and one of the country's leading newspapers (Kantipur) are now taking a case of contempt to the Supreme Court in a similar dispute.
कुनै समय मेरा चलचित्र राम्रा भए होला, केहीले नयाँ माहोल सिर्जना गरे होलान् । आम मान्छेले नयाँ–नयाँ स्वाद खोज्छ । एउटै अनुहार रेगुलर आउँदा विरक्त पनि लाग्यो होला ।
At times, my films have been good, some have created a new atmosphere, the common people are looking for new tastes.
उसको कन्ट्रोलमा होल सांगीतिक गतिबिधि हुन्छ । एउटा गीत लेखिसकेपछि त्यो आउँने संगीतकारकोमा हो । र त्यो प्राविधिक रूपले गीत हो कि होइन भनेर निर्क्यौल ल गर्ने मान्छे संगीतकार हो ।
He controls all the musical movements, and after he writes a song, it's up to the next musician, and technically, the musician is the one who decides if it's a song or not.
नेपाली समाजले अहिले भोग्नुपरेको अर्को समस्या हो दण्डहीनता । शान्ति प्रक्रियाका नाममा दण्डहीनतालाई संस्थागत मान्यता दिइयो । माओवादी हिंसाकालको मात्र हैन त्यसपछिका जघन्य अपराधहरूमा पनि अपराधीले उन्मुक्ति पाउने गरेको देखिन्छ ।
Another problem facing Nepali society today is impunity, which has been institutionalized in the name of the peace process. Not only during the period of Maoist violence, but also in the horrific crimes that followed, the perpetrators seem to get acquitted.
यसअघि, आसीसीले ३ सदस्यीय छनोट टोली गठन गरेको थियो । सोही टोलीले खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । छनोट टोलीमा प्रशिक्षक जगत टमाटा, पारस खड्का र आइसीसीको एसिया प्रतिनीधि एण्डरसन रहेका थिए ।
Earlier, the ICC had formed a three-member selection team, which released the final roster of players. The selection team consisted of coaches Jagat Tomata, Paras Khadka and the ICC's Asia representative Anderson.
नेपाल, भारत र चीन टुक्राउने योजनामा जर्ज सोरस र फादर मुन | अरुण कुमार सुबेदी | नेपाल आज - Arun K Subedi
George Soros and Father Moon on their plan to divide Nepal, India and China.
कोणसभास्थल वरपरका घरमा सूर्य, हँसियाहथौडा चिह्न अंकित झन्डा पनि राखिएकोतर्फ इंगित गर्दै उनले भने, “यहाँ वरिपरि सबै झन्डा राखिएको छ । हामी सबै झन्डालाई उत्तिकै सम्मान गर्छौं । यसअघि अन्य चिह्नमा मत हालेकाले पनि द्विविधा नपाले हुन्छ– रूखमा मत हाल्दैमा कांग्रेस होइँदैन ।
Pointing to the flags with sun, smile and thunder in the houses around the corner, he said, "All the flags are around here. We all respect the flags equally.
सरकारी विश्वविद्यालयमा पनि शिक्षा महँंगिएको छ । पहिले १५–१६ हजार रुपैयाँले स्नातकोत्तरको पढाइ सक्न पाइन्थ्यो । सेमेस्टर प्रणाली लागू भएपछि प्रवेश शुल्कमात्रै १६,५०० रुपैयाँ छ ।
Government universities are also becoming more expensive. Earlier, postgraduate studies were available for Rs 15-16 thousand. Now, with the introduction of the semester system, the entrance fee is Rs 16,500.
मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजिनामा नेपाल सरकार समक्ष पेश गरेको छु । एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन । देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्; त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।
As I am in this position, I have been serving the country and the people day and night, and I have been promising to continue to work for the good of the country and the people with unwavering and unwavering dedication. I have submitted my resignation to the Government of Nepal on the basis of my ethics. I have never failed in honesty, devotion to duty and service to humanity in my life.
सत्रवर्षको उमेरदेखि डोजर चलाउन थालेकी मुना अहिले सरकारी सेवामा प्रवेश गरेकी छन्। भन्छिन् ‘सहास र आँट गर्‍यो भने नसक्ने काम केही छैन, तर थाक्नुभएन, छोड्नुभएन।
She said: "It's not an impossible job, but I didn't get tired, I didn't give up.
कर तथा गैर कर क्षेत्र पहिचान गरी सो को विस्तार एवं करका दरलाई समायोजन गरी राजश्व वृद्धि गर्ने नीतिअवलम्वन गरिनेछ ।
Taxation and non-taxation sectors will be identified and policies will be developed to increase revenue by expanding and adjusting tax rates.
अहिले केयुकेएलले वितरण गर्ने गरेको पानीमध्ये ४० प्रतिशत चुहावट हुन्छ भन्ने अनुमान मात्रै गरिन्छ । यो विषयमा पनि नियामक निकायसँग आधिकारिक तथ्यांक छैन । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले भने, ‘चुहावट कति हुन्छ भन्ने यकिन गर्न नसक्दा कति पानी खेर गइरहेको छ भन्ने थाहा हुन सकेको छैन ।’
Currently, it is estimated that only 40% of the water that is distributed by KUKL is leaked. The regulatory body does not have official data on this issue either. Rana, executive director of the Valley Drinking Water Management Board, said: "It is not known how much water is being wasted because we cannot confirm how much is leaking".
सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी भनी उल्लेख गरिएको छ । सर्भे अफ इन्डियाले तयार पारेको सन् १८४१, १८४६ तथा १८५६ लगायतको नक्सा र चीनको सन् १९०३ को नक्सामा कालीको उद्गम लिम्पियाधुरा अङ्कन गरिएको छ । यस अनुसार सुगौली सन्धिको काली नदी पूर्वका नावी, कुटी, गुन्जी, कालापानी, नाभिडाङ, लिपुलेकको समस्त भूभाग नेपालभित्र पर्छ ।
According to the Treaty of Sugauli, the western boundary of Nepal is the Kali River. Maps prepared by the Survey of India in 1841, 1846 and 1856 and a map of China in 1903 indicate the origin of Kali as Limpyadura. According to the Treaty of Sugauli, the entire territory east of the Kali River includes Navi, Kuti, Gunji, Kalapani, Navidang, Lipulek.
दार्चुला — महाकाली नगरपालिका ३ काटैमा शनिबार राति महरा दम्पतीको हत्या भएको घटनापछि स्थानीय क्रसित बनेका छन् । काटैस्थित जाखमा अज्ञात व्यत्तिको आक्रमणबाट ७० वर्षीया द्रोपती र उनका ७५ वर्षीय पति वीरभान महराको मृत्यु भएको थियो । हत्या कसले गरेको अहिलेसम्म खुल्न सकेको छैन ।
Darchula <unk> Mahakali Municipality 3 in Katai has become a hotbed of local concern after the murder of Mehra couple on Saturday night. The 70-year-old Dropati and her 75-year-old husband Virvan Mehra were killed by unknown assailants in Jakha in Katai.
राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ । ईपीएसको १२ वर्षे ईतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् ।
This year, the number of Nepali students applying for the Korean language exam is the highest in the 12-year history of the EPS. The final day of the exam, which was opened for 10 days from Chaitra 8 to Sunday at 8 pm, saw 92,150 applicants apply.
उनले भने, “सुखी नेपाली समृद्ध नेपाल खै दृष्टिकोण ? खै गन्तव्य ? खै लक्ष्य ?
He said, "Happy Nepali, prosperous Nepal is a vision, a destination, a goal.
आफ्नो दाइको अनुसरण गर्दै बुवाले पनि जनै लिनु भएन छ । मैले पनि बुबाको बिँडो थाम्दै जनै लिइन । जनैधारी जिजुबाजेले प्याज, कुखराको मासु, कुखुराको अण्डा, छ्यापी, रक्सी केही छुनु भएन, जनै छोड्न सके पनि मेरा बाजेले खानपिनमा भने जीजुबाजेको प्याज, कुखराको मासु, कुखुराको अण्डा, छ्यापी, रक्सी नखाने परम्परा छोड्न सक्नु भएन छ ।
Following my brother, my father did not even know. I also did not know how to stop my father's bed. Janayadhari Jijubaje did not touch onions, pork, chicken eggs, spinach, wine, even if he could leave, my father could not leave the tradition of not eating onions, pork, chicken eggs, spinach, wine.
Copyright 2016 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.
Copyright 2016 Nepal Republic Media Pvt. Ltd. All rights are reserved.
November 10, 2018 | Posted by अनलाइन डबली | मुख्य खबर, शिक्षा-स्वास्थ्य काठमाडौं । मन्त्रिपरिषदको बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका ८ निजी क्याम्पसले...
November 10, 2018 Posted by Online Doublethe top news, education-health Kathmandu The cabinet meeting has dissolved the relationship between eight private campuses in agriculture and forestry...
गैरआवासीय नेपाली संघ द्वारा जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश मार्फत मन्दिर परिसर प्रज्वलित गरिने, मन्दिर परिसरमा प्रकाश प्रज्वलित गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरी गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतियकरण गर्दा लाग्ने तार, उपकरण, बत्ति लगायतको जडानका लागि लाग्ने खर्च गैरआवासीय नेपाली संघले बेहोर्ने लगायतको विषय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
The subject matter of the MoU is that the temple complex will be illuminated by the non-residential Nepali Association through state-of-the-art electric lighting within the temple complex, the association will prepare a detailed plan for illuminating the temple complex and present it to the group and the expenses for the connection of wires, equipment, lights, etc.
चर्चित हास्यकलाकार जितु नेपालले भारतीय कलाकार कपिल शर्माका सामू आफुलाई गरिएको उपेक्षा जीबनमा कहिल्यै भुल्न नसक्ने बताएका छन् । नेपाल आजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनेले भारतीय कलाकार र आफुहरुलाई ...
The famous comedian Jitu Nepal has said that he will never forget the neglect of Indian actor Kapil Sharma in his life.
हङकङ — नेपाल पर्यटन वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ सफल बनाउन वार्मअपको रुपमा नेपाल पर्यटन बोर्डले ३२औँ हङकङ अन्तर्राष्ट्रिय ट्राभल एक्सपोमा सहभागिता जनाएको छ ।
As a warm-up to the success of the 2020 Nepal Tourism Year, Nepal Tourism Board is participating in the 32nd Hong Kong International Travel Expo.
विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग पाँच सय मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।
The road was built in 1974 by Chandrasekhar and was 500 meters long, but now it is only 280 meters long, after the earthquake buried part of it.
यसैअनुसार नेकपा एक वर्षदेखि चलिरहेको छ ।
Accordingly, the NECPA has been running for a year.
तसर्थ सांसदहरूले बजेटका लागि देखाएको नाजायज आशक्ति र अनुचित जिद्दीसामु शक्तिशाली सरकार झुक्नु हुँदैन । संविधानअनुरूप संघीयताको सही कार्यान्वयन गर्दै जनभावनाअनुसार अघि बढ्नका लागि सरकारले सांसदहरूको यस्ता ‘झिनामसिना’ स्वार्थबाट माथि उठेर निर्णय गर्न जरुरी छ । यो सरकारले पहिलो बजेट ल्याउँदै छ, त्यसैले प्रधानमन्त्री र अर्थमन्त्रीको परीक्षाको घडी पनि हो यो । आस गरौं, सांसदहरूलाई बजेट नबाँडेर उनीहरू यस परीक्षामा खरो रूपमा उत्रनेछन् ।
Therefore, the powerful government should not bow to the unjustified will and unjustified obstinacy of the MPs for the budget. In order to move forward with the proper implementation of the constitutional federalism in accordance with the will of the people, the government needs to decide above the selfishness of the MPs. This is the first government to bring the budget, so it is also a test for the Prime Minister and the Finance Minister.
महुवाको फूल राति बढी खस्ने भएकोले कतिपय संकलक जंगलमै रूखमुनि बास बस्ने पनि श्रेष्ठले बताए । उनले भने, ‘वर्ष दिनका लागि संकलन गर्ने र आवश्यकताअनुसार रक्सी बनाएर खाने, खुवाउने गर्छन् ।’
He said that since the mahogany blossoms are more likely to fall at night, some collectors also sit under trees in the forest. He said, "They collect for the day of the year and make wine to eat and feed as needed".
त्यसैले नयाँ व्यक्तिलाई पठाउनुपर्ने दबाब आएको छ । ”
So there is pressure to send someone new.
काेसीहरैँचा नगरपालिकाले अार्थिक वर्ष २०७४/०७५ काे वार्षिक नीति, कार्यक्रम, बजेट तथा निर्णयहरु मिति २०७३/०९/१७ गते आइतबार सार्वजनिक गरेको छ । कोसीहरैँचा उधाेग वाणिज्य संघको सभाहलमा नगरवासीहरुबीच बजेट सार्वजनिक गरीएको हो । संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले बार्षिक नगर
The Municipality of Kosihrancha has released the annual policy, program, budget and decisions for the financial year 2074/075 on Sunday, 17/09/2017. The budget has been made public among the townspeople in the auditorium of the Kosihrancha Udhaeg Commerce Association.
काठमाडौँ — नयाँ उपभोक्ता ऐन जारी भएपछि चार महिनामा सरकारले एक सय पाँच व्यावसायिक फार्मलाई जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार गत असोजमा ऐन जारी भएपछि ६ सय ३३ व्यावसायिक फार्ममा अनुगमन भएको छ ।
KATHMANDU <unk> In the four months since the new Consumer Act was enacted, the government has fined 105 commercial farms. According to data from the Department of Commerce Supply and Consumer Protection, 633 commercial farms have been monitored since the Act was enacted last month.
‘ठग्स अफ हिन्दुस्तान’ फिल्म पछि आमिर खान अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधिारित फिल्ममा काम गर्ने भनिएको थियो । तर उनले अब सोच परिवर्तन गरेका छन् । उनले अन्तरिक्ष यात्रीको वायोपिक छाडेर आफ्नै ‘ड्रीम प्रोजेक्ट’ ‘महाभारत’ बनाउने सोच बनाएका छन् ।
Aamir Khan was supposed to work on a movie based on the life of astronaut Rakesh Sharma after Thaks of Hindustan. But he has now changed his mind and decided to leave the astronaut biopic and make his own "Dream Project" "Mahabharat".
कार्यक्रम प्रस्तोता राजेन्द्र महर्जनले सुरुमा युवा गायक सुजन आङदेम्बेलाई आमन्त्रण गरे। सुजनले लिम्बु भाषाको स्वागत गीत गाए। ‘तपाईंहरुसामु मातृभाषाको गीत गाउन पाउँदा खुसी लागेको छ,’ सुजनले थपे, ‘यसको श्रेय वीर सहिदहरुलाई जान्छ।
The host of the show, Rajendra Maharjan, initially invited the young singer Suzanne Angdembe. Suzanne sang a Limbu welcome song.
संवादबाट निष्कर्ष निकाल्न दुवै पक्षले विश्वास गर्न सक्ने मध्यस्थको सहजीकरण अावश्यक हुन्छ । राजनीतिक नेतृत्व विफल भएका बेला नागरिक समाजका अगुवाले त्यस्तो अभाव पूरा गर्नुपर्छ । त्यही अभाव पूरा गर्न नेपाल बार एसोसिएसन सरकार र आन्दोलनरत दलहरू बीच संवादहीनताको स्थिति अन्त्य गर्न एवं वार्तामा सहजीकरणका लागि अग्रसर भएको समाचार अाएको छ ।
When political leadership fails, civil society leaders must fill the gap. To fill the gap, the Nepal Bar Association has reportedly moved to end the state of non-dialogue between the government and the protesting parties and facilitate the talks.
किन मलाई कान चाहियो ?
Why do I need ears?
xmlns:atom="http://www.w3.org/2005/Atom"
(Matthew 28:19, 20) We can be confident that Jehovah will bless our efforts to serve him.
प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक २०७८ पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बूले पेस गरेको विधेयक छलफलपछि पास भएको हो ।
The Economic Bill, 2017 was passed by the State Government after discussion and was introduced by the Minister of Economic Affairs and Planning, Tonk Anbuhang Limbu.
उनका अनुसार नियमित खोप लगाउने हरुलाई नै कोरोना विरुद्धको खोपमा परिचालन गरिएको छ।
According to him, the regular vaccinated have been activated in the vaccine against Corona.
नेपालका ३२ गाउँका बासिन्दा प्रभावित हुने कोसी उच्च बाँध सापेक्षतामा लाभ जति भारतलाई हुने तर त्यसको मूल्य नेपालले चुकाउनु पर्ने परियोजना हो । हजारौं परिवार यस बाँधबाट विस्थापित हुनेछन् । भारतकै पनि तटीय क्षेत्रका बासिन्दा सधैँ जोखिममा रहनेछन् ।
The project, which will affect the residents of 32 villages in Nepal, is a project that will cost Nepal as much as India would benefit from the relatively high dam. Thousands of families will be displaced by the dam.
कोलकाता बन्दरगाह खोलामा निर्मित बन्दरगाह भएकाले त्यहाँ तटीय पानीको गहिराइ केवल साढे ६ मिटर हाराहारी मात्र छ । यसले गर्दा त्यहाँ ठूला पानी जहाज ल्याउन सकिँदैन । ठूलाबाट साना पानीजहाजमा कन्टेनर सारेर ल्याइन्छ । कोलकाता बन्दरगाहको जटिल भौगोलिक संरचनाका कारण हाल त्यहाँ श्रीलंका र सिंगापुरबाट मात्र जहाज आउन सक्छन् भने यहाँ सबै अन्तर्राष्ट्रिय बन्दरगाहबाट जहाज आउँछन् ।
Since the port is built on the Kolkata Harbour inlet, the depth of the coastal water is only 6.5 meters. This makes it impossible to bring large ships there. Large ships are transported by moving containers from small ships.
दीपिका पादुकोण र रणवीर सिंह बुधबार कोंकणी परम्परा अनुसार विवाह बन्धनमा बाँधिएका छन् । यस्तै, आज दुबैको सिन्धी परम्परा अनुसार दोस्रोपटक विवाह गर्नेछन् । दीपिका र रणबीरले आफ्नो विवाहको फोटो एवं भिडियो लिक नहोस् भन्नका लागि कडा व्यवस्था गरेका थिए ................
Deepika Padukone and Ranveer Singh tied the knot on Wednesday in the Konkani tradition and today they will get married for the second time in the Sindhi tradition. Deepika and Ranbir had strict arrangements to ensure that their wedding photos and videos are not leaked.
उनीहरूले त यस्तो कुरा गर्थे, मानौँ उनीहरू सत्तामा आएपछि कानुनी रूपमा महिला र पुरुषमा कुनै भेदभाव नै हुने छैन । हिसिला यमी र बाबुराम भट्टाराईले त ०४६ सालको आन्दोलनको बेला पनि बारम्बार यस्ता अभिव्यक्ति दिइरहे । ०४६ को आन्दोलनमा नेताहरूले ‘आमा, दिदी–बहिनी, कुटो–कोदालो हातमा लिएर बाहिर निस्क, बच्चालाई काखीमा च्यापेर बाहिर निस्क, यही मौका हो, महिलाले आफूलाई पुरातन संस्कारबाट मुक्त गराउने’ भनी भाषण दिए ।
They used to say that once they came to power, there would be no discrimination between men and women legally. Hisila Yami and Baburam Bhattarai repeatedly made such statements even during the 46-year-old movement. In the 1946 movement, the leaders gave speeches saying "Mothers, sisters, children, go out with your hands up, go out with your children in your arms, this is the chance for women to free themselves from the old customs".
हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान र रामपुर क्याम्पसलाई एउटै विश्वविद्यालयको छातामुनि राख्ने प्रयत्नमा स्वायत्त संरचनाको अवधारणा ल्याइए पनि ऐनमा मानवीय स्रोत, भौतिक संसाधन लगायत सम्पूर्ण सम्पत्तिमाथिको स्वामित्व कसको रहने भन्ने अस्पष्टताका कारण त्रिवि र कृषि तथा वन विश्वविद्यालयबीच तनावको वातावरण सुरु भयो ।
Although the idea of an autonomous structure to bring the Institute of Forestry Studies and Rampur campus under the umbrella of the same university was proposed, the uncertainty over who would own all the property, including human and material resources, led to tensions between Trivi and the University of Agriculture and Forestry.
त्यो मूलत: अमिताभकै फिल्म हो । त्यो हेरेपछि एक दिन कुनै पत्रकारले सम्मी कपुरलाई सोधेछ, दाइ भएको नाताले, ‘शशिजीका काम कैसा लगा ? ’
It was actually Amitabh's film. After watching it one day, a reporter asked Sammy Kapoor, "As a brother, how did you like Shashiji's work?"
मण्डला टिम यो नाटक लिएर मोबाइल थिएटरको कन्सेप्टका साथ देशका विभिन्न ठाँउमा गएर देखाउने योजनामा थियो । तर कोरोना कहरले योजना पुरा हुन नपाएपछि युट्युबमार्फत नै भएपनि ल्याउने तयारी गरिएको हो ।
The Mandala team had planned to take the play and show it in different parts of the country with the concept of a mobile theater, but after the coronavirus pandemic, the plan was not completed and the preparations were made to bring it through YouTube.
बुधबार साँझ ट्विट गर्दै भण्डारीले राष्ट्रपति सी र चिनियाँ जनताप्रति आभार व्यक्त गरेकी हुन् ।
In a tweet on Wednesday evening, Bhandari expressed her gratitude to President Xi and the Chinese people.
यसरी अगाडी बढदै गर्दा केही स्थानीय सङ्घ-संस्था, भद्र भलादमीहरुसंग छलफल, परामर्श, समन्वय गर्नु पर्ने महसुस गरी हिजो मे २९ आइतबारको बेलुकी ८ बजे यस संस्थाको टेलि-कन्फेरेन्स मिटिङ्गको निर्णय अनुसार संस्थाका वरिष्ठ उपाध्यक्ष श्री ईश्वर सिटौलाको सन्योजकत्वमा निम्नानुसारको ७ सदस्यीय ‘समन्वय समिति’ बनाइएको र यसै समिति मार्फत सम्पूर्ण सङ्घ संस्थाहरू समक्ष चाँडो भन्दा चाँडो सम्पर्क गरिने जानकारी गराइन्छ;
In this way, we feel the need to discuss, consult and coordinate with some local federations, Vatra Bhadrami. According to the decision of the tele-conference meeting of the organization at 8 pm yesterday, Sunday, May 29, under the patronage of the Senior Vice President of the organization, Shri Ishwar Sitoula, the following 7-member "Coordination Committee" has been formed and will be contacted as soon as possible by all federations through this committee:
तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।
Police claim that the smugglers may have killed the policeman and thrown him into the water.
उहाँका अनुसार नगरकोटीको परिवार लामो समयदेखि सो घरमा डेरागरी बस्दै आएको थियो । आगलागीबाट सँगैका दुइटा घरमा पनि क्षति पुगेको छ । कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
He said that the family had been living in the house for a long time and that the fire had also damaged two houses.
११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, र्‍याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
According to the Radio, the festival will be held for 11 days and will cost Rs 35 lakh. The festival will include national women's volleyball competition, rally and jhani competition, ratty, hymn and dance competition at school level, rhetoric competition and educational exhibition, topri singing competition, as well as falling goats, goats, chicken and agricultural exhibition.
कोही बिरामीलाई नचिनेको डाक्टरले उपचार गर्दैछन् भन्ने लाग्यो भने प्रमाणपत्र हेर्न पाउने कि नपाउने ? प्रमाणपत्र हेरेपछि मात्र उपचार गर्न दिने दिन टाढा छैन ।
If a patient is being treated by a doctor whom he does not know, will he get a certificate or not?
बसाइ छोटो भएकाले हो या ठाउँ नै उस्तो, मैले सुदूरपश्चिममा सुन्दर कुरा मात्रै भेटाएँ ।
Whether it's because of the short stay or the location, I found only beautiful things in the Far West.
मुलुकमा यहुदी धर्मावलम्बीलाई मात्रै आत्मनिर्णयको अधिकार दिने तथा अरबी भाषालाई सरकारी मान्यता नदिने इजरायली घोषणाको विरोधमा आयोजित प्रदर्शनमा अधिकांश इजरायलमा बसोबास गर्दै आएका अरबहरु सहभागी रहेका थिए । उनीहरुले इजरायली सरकारको विरोधमा नाराबाजी गरेको तथा प्यालेष्टाइनको झण्डासहित प्रदर्शन गरेको जनाइएको छ ।
The demonstrations, which were mostly attended by Arabs living in Israel, protested against Israel's declaration that only Jews in the country have the right to self-determination and that Arabic is not an official language. They shouted slogans against the Israeli government and carried Palestinian flags.
अझै पनि एक पक्षले भन्दैछ, सङ्घीयतामा जाँदा देश टुक्रिन्छ । अर्को पक्षले भन्दैछ होइन, सङ्घीयतामा नजाँदा देशमा अशान्ति भइरहन्छ । ठूलो बलिदानीपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नै..... || देवबहादुर कुँवर क्रमश..
There is still one side that says that the country will break apart if we go to federalism, while the other side says no, if we do not go to federalism, there will be unrest in the country.
तालिममा कक्षा संचालनपछि आएका परिवर्तनहरुलाई, सफलताका कथाहरुलाई, कसरी प्रस्तुत गर्न सकिन्छ, अथवा सफलताका कथाहरुलाई अरुलाई पनि प्रेरण होस भन्ने उद्देश्यले उज्यालो ९० नेटवर्कका कृष्ण गुरागाईँ, मोहन पौडेल लगायतले छलफल गरेका थिए ।
Krishna Gurgaon, Mohan Paudel and others from Ujjala 90 Network discussed how to present the changes that have taken place after the class, how to present success stories, or how to make success stories an inspiration to others.
ढावा र ग्यावुको मात्रै होइन । केही महिनायता ओलाङचुङगोलाका ४० वटा चौरी मरेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । उनका अनुसार ३ सय ८० वटा चौंरी भएको याङमाका मात्रै ८ वटा मरेका छन् ।
Chetan Sherpa Bhote, the mayor of Olangchongola, said that 40 of the 380, including Yangma, had died in the past few months.
Wd2u,UO%:H/2]
This is the most commonly used method.
रसियाको कजान एरिनामा पोल्याण्ड र कोलम्बियाबीचको खेल सुरु भएको हो ।
The match between Poland and Colombia begins at the Kazan Arena in Russia.
केही वर्षदेखि परम्परागत चलन हराएको उनको भनाइ छ । उनले स्थानीयले जंगलबाट लिङ्गो ल्याउन छोडेपछि सेना र प्रहरीको सहयोग लिनुपरेको बताए । चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार लिङ्गो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने गरेका छन् ।
He said that the tradition of burying lingos has been lost for some years now. He said that after the locals stopped bringing lingos from the forest, they had to enlist the help of the army and police.
कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष, डोटीको सायल गाउँपालिकाका ७ महिने बालिका सहित
7 women and 11 men from Godavari Municipality, Kailali, including a 7-month-old girl from Sail village, Doti.
उनले भनिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई समस्यामा पार्ने गरेको छ ।’
She said, "The question of who will be the candidate in the elections in our country always troubles me".